[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी -९९

[Please view other pages to see the rest of the postings. Total posts: 572]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 201244 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 02-10-08 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

        
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९९ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 99 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


श्री स्वस्थानी व्रतकथा!


 
चौतारीवासीहरूको पूरा नाम गाम
 
१)श्री  भउत भाई भन्डारी----कन्नीडाँडा
२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम
३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम
)श्री  राहुलभाई राजभन्डारी--- फिला दे फिया
५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम
६)श्री पुन्टेन्द्र  प्यारा परियार--- नयाँ खर्क
७)श्री मदनवा महतो--- 
८)श्री च्याङ्बा चामलिङ---
९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम
१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम
११)श्री  सुन्तलमान स्थापित---  मध्य पश्चिमाञ्चल
१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा
१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम
१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया
१६) सुश्री किरेजी क्राफोर्ड---
१७) श्री दिपेन्द्र दङ्गाल---
१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम
१९) श्री दादागिरी दवाडी--- जापुन
२०)श्री  गौतमबिक्रम गोतामे--- जापुन
२१) श्री गालबेन्द्र गिरी--- जापुन
२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम
२३) श्री हरि हर हाडा--- ओखलढुंगा
२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी
२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क
२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम
२८) काली केटी कार्की---
२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ
३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा
३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि
३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम
३३) सुश्री शबनम सुनुवार---
३४) सुश्री रुइना रुपाखेती---
३५)सुश्री लप्पु लुइँटेल---
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ
३७) श्री गुन्टे गैह्रे---
३८)श्री निशान्त निरौला---
३९) श्री विवश विश्वकर्मा---
४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया
४१) याम बहादुर यमी--- बाटो नभाको देश
४२) बिस्टे राम विष्ट---तानसेन गाम
४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम
४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा
४५) फेवा ताल फुँयाल---
४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर
४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम
४८) सोमनाथ सिग्देल --- झापा

गाम उल्लेख नगरिएकाहरूले सम्पर्क गरी आफ्नो गामको नाम लेखाउन अनुरोध छ


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


       

 
Posted on 02-13-08 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जदौ गाम्लेहरु!!

 
Posted on 02-13-08 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली, मैले चिया पिएं, अलिकति जिएं। बुइनीले फोन गर्छु भनी सम्झिनु नै फोन आए सरि भो।
ग्वाँचु राम्, तारेमाम्।

 
Posted on 02-13-08 8:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ग्वचे मैले नि दर्सन गरे है। के हुदै च?


खित् खित् खित् नेपे दाइले खिच्नु भएको भिदियोमा म क्या स्लिम देकेको चु। अब देखि जहिले नि नेपे दाइलाइ मात्र भिदियो खिच्न लगाउने।


 
Posted on 02-13-08 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अन्तरे दाले क्या दामि स्वर। अनि गीत नि क्या दामि गाउनु भएको के।ओ मेरे दिल के चेन .................................................................

रित्थेको नि क्या दामि स्वर। मेरो स्वर मात्रै झारे। अनि नेपालि हिन्दि गीत नि गाउन अौदैन।


Last edited: 13-Feb-08 08:31 AM

 
Posted on 02-13-08 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

ठूली, हरी, गालब, फेवे, राहुलदाइ, ग्वाँचे, सबैमा जदौ!

ठूली, तिमीले पायौ भिडियो? भौतेकाजीले मलाइ नि पठाइदिन्छु भन्दैथे त्यो भिडियो, तर मैले मेल चेक गरेको छैन।
 काममा नि भिडियो हेर्न पाइने तिम्रो, क्या मज्जा रैछ!
 
Posted on 02-13-08 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चित्रे तिम्लाइ भनेर पथाको भिदियो मेरो मा अैपुग्यो।


 
Posted on 02-13-08 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हो र भन्या ठूली? नाम चैं मेरो ठेगाना चैं तिम्रो लेखेछन् कि क्या हो भौतेले रउसीको सुरमा? 


 
Posted on 02-13-08 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

morning morning   sabailai mero namaskaar


 
Posted on 02-13-08 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नेपे दाle कबिता हो कि के हो क्या दामि भन्नु भएको के। अनि हजुर ले एक्स्प्लेन गर्दै भन्नु भएको स्ताइल मलाइ सारै मन पर्यो। यदि हजुरले एक्स्प्लेन नगरनु भएको भए त म बुझ्दै बुझ्दिन थे। थ्याँक्स नेपे दा।
बिर्खे दा ले नि क्या दामि गीत गाको के। सबैको ताल हेर्दै म त पेत मिचि मिचि हास्दै चु खित् खित् खित्।


 
Posted on 02-13-08 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्याsss! ल जदौ भने जदौ मेरो पनि जे पर्ला पर्ला!
 
Posted on 02-13-08 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नमस्ते सम्पूर्ण प्यारा चौतारी बासीहरुमा !
ठूली, हरी, गालब, फेवे, राहुलदाइ, चित्रे, हर्के दाई
ग्वाँचे, सबैमा जदौ!
चौतारी आएपछी आफ्नो घर आइपुगियो जस्तो लाग्ने किन होला
ठुलि हामी पनि हेर्न पाउन त्यो विडिओ


 
Posted on 02-13-08 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जिम्माल बा अचेल खुशीले गद गद क्या
जदौ जिम्माल बा!

 
Posted on 02-13-08 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दाअाअाअाअाअाअाअा
रित्थे साचि हो। त्यो तिम्ले गाको भिदियो यहा तासिदिम।फेरी केटीहरुले तिमीलाई देखेर ईमेल पथायो भने मलाई गाली गर्न पाउदैन नि।


 
Posted on 02-13-08 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुसिले गदगद हैन रिट्ठे काम र पसिनाले चटचट हो!

 

हन हाउँरी ठूली, कति राम्री भा'कि हँ आजकल?? ल हेर हेर आम्मै नि त आँखामा नि गाजल साजल टल्का'र आईछिन त! मेरी बास्सै ल सकिएन, कपाल कति सुलुक्क परेको बना'को? ओहो! त्यो सिक्री कति राम्रो टल्कने लगा'को? लौ न नि! हातको ब्रासलेट न नदेखिरा' मैले! ए रात्तै तो तिम्रो आँखाको ढकनिमा कस्तो रंग हो त्यो पयाँलो पयाँलो, रातो रातो, निलो निलो! ल कुन चइने झिल्केले आँखा लाउने भओ प्रभु!!!

Last edited: 13-Feb-08 09:27 AM

 
Posted on 02-13-08 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बा बा बा अन्तरे दाइले क्या दामी त्यो बाखरी बाखरी भन्ने गीतमा नाच्नु भएको। म हासेको देखेर म सँगइ काम गर्ने बुढाले आर यु ओके रे खित खित खित अस्ती हेरेको भन्दा आज हेर्दा झन रमाइलो भाईराको छ।


 
Posted on 02-13-08 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हा हा हा बिर्खे दाले हसाउनु हो। म त्यो बिहेमा भाउजुलाई हजुरले अस्ती नयाँ खर्कमा गाको गीत को सिदी बनार दिन्छु।


 
Posted on 02-13-08 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पून्ते दाले त्यो मेरिज स्कुलको केटीहरुले कसरी कुरा गर्छ भने देखाउनु भएको क्या फन्नि के ।अनि फेरि पून्ते दाले गाना गाउ भन्यो भने हग्दिन्चु रे. यो पून्ते दाले नि कति हसार मर्न सकेको होला खित् खित् खित्


 
Posted on 02-13-08 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठूली, त्यो सबै भिडियो यु ट्युबमा अपलोड गरेर यहाँ टाँसिदेऊ न, कस्तो हेर्न मनलाइ सक्यो आफूलाइ!

Last edited: 13-Feb-08 09:53 AM

 
Posted on 02-13-08 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, हरी, गालब, फेवे, ठुलदाइ, चित्रे, हर्के,ग्वाँचे,सम्धी ज्यु,रिट्ठे  सबैमा जदौ!

हन त्यो भिडिया टासुँ न हो एता नि, हाम्ले नि दर्शन गर्न पाईन्छ कि सब्बै लाई


 
Posted on 02-13-08 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

ठूली, हरी, गालब, फेवे, ठुलदाइ, चित्रे, हर्के,ग्वाँचे,जिम्बाल, बिस्टे,रिट्ठे  सबैमा जदौ!

हन त्यो भिडिया टासुँ न हो एता नि, हाम्ले नि दर्शन गर्न पाईन्छ कि सब्बै लाई


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
nrn citizenship
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Does the 180 day auto extension apply for TPS?
TPS Renewal Reregistration
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Send Parcels from USA to Nepal & Worldwide.
Another Song Playing In My Mind
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters