world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ६३~~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE






[VIEWED 171591 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 07-18-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



चौतारी-६३


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी - भाग ६३ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 62 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँदाइको ब्लग
. चौतारी ताररम्पम अन्तरबार्तामा राहुल दाई अनि मिसको सान्दार अन्तरबार्ता, अरु अन्तरबार्ता आउने क्रममा
. पून्टे दाई एलाईन्स फर डेमोक्र्यासी एन्ड ह्युमन राइट्स इन नेपालको अध्यक्ष पदमा अत्याधिक बहुमतले बिजयी, चौतारीमा बिजय जुलुस


जिम्मी बूढाको कविता
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर

ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा

भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क

हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ
















 
Posted on 07-20-07 11:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएँ को लास्टाँ "का" जोड्न बिर्सेछ ।
 
Posted on 07-21-07 12:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यत्तीका भाषा जानेर नि भउतेले एउटै केटी पट्याउन नसकेको भन्या?
 
Posted on 07-21-07 12:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त चौतारी झक्काँस जमिरा र छ ।
खोइ दिन हो कि रात हो सुत्न पनि पाएको छैन ।

ल ल बबाल जाँदै रछ । ककस्को मुद्दा हो छिनोफानो लगाइहाल्नु पर्छ है । भोलित हुदैन ।
रात रहे......... के जाती भन्छन् ।
 
Posted on 07-21-07 12:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे चिपले दाजु के भनिलिनुहुन्छ हुजुर, भउते भैया भि लरकि पाए छेन???
खेँ खेँ खेँ अरे तब् तो हमि इके बिरादरिको पर्यो
 
Posted on 07-21-07 12:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कि नेपालि मात्रै ताक्या हो? Russian, Arabic, Vietnamese जम्मै जाने जस्तो मानेछु मैले। गैर नेपालि भए पनि खोजेर बिहे गरे ठीक होला भौते यही साल।
 
Posted on 07-21-07 12:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(मो त सुतिसकें) (फ्वाँ फ्वाँ फ्वाँ फ्वा) (घुर्र घुर्र घुर्र घुर्र)
 
Posted on 07-21-07 12:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे चिपले दाजु, हमि देखेछु कुछ दिन से हुजुर बड्किको इनडाइरेक्ट्लि लइन मारेछ हुजुर, हमि बहुते दुख मानेछ! हुजुर शादिशुदा जो छ पर हमि अकेले छ बात बुझिजदिनोस हुजुर
खेँ खेँ खै
 
Posted on 07-21-07 12:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



देवरजी के ळेखिबक्सेको बुझीन नि कतै गाली अरेओ त हैन :) कति भाषा आम्दो रे'छ बाबै हउरलै
यो बुढेसकालाँ भावि लै क्यार्न गालि अर्न पर्यो भन्चु र ? बरु माफी पाम देवरजि गालि भन्दा त
 
Posted on 07-21-07 12:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिरादर हैन मदन्वा भौते जो छ वो त तपाईंको कम्पेटिटर पारीदियो। बहुत भाषा जानेछ उस्ले, अब किस्को पटाइलिन्छ वो त रावण जाने।
 
Posted on 07-21-07 12:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चित्रेलाई एक झाप्पु हानो न कसैले, अनि घुर्न छोड्छ होला, उसै त पिर्थिवि घुमि रा बेलाँ के को घार घुर हो?
 
Posted on 07-21-07 12:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते, それは私はやってないですね!貴方の専門ですか。
 
Posted on 07-21-07 12:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे गोत्मे दाजु, अरु सुनाउनु होस हुजुरको खबर?
हुजुर सला हमि संग बात जो करिलिनुहुन्न। हमि देखेछु हुजुर कि त आधि रात मा आइके दुसरे गावँले संग बतियाउनु हुन्छ कि बहुते सवेरे आइके कथा कहानि पोस्ट करिलिनु हुन्छ
हमि बहुते दुख मानेछु हुजुर।
 
Posted on 07-21-07 12:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(एक लात्ती!!!) (हरीलाइ हानेको, सपनामा)

(अब त सपनामा नि सुतिसकें म) (भोलि उठेर हिसाब किताब चुक्ता गरम्ला)
 
Posted on 07-21-07 12:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे चितरे भैया कहाँ सुतनेको बात कर्छ हुजुर? उ जो छ बड्कि यानि कि ठुलो नानि आउँदैछ चौतारिमा बसिहाल्नु होस
 
Posted on 07-21-07 12:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ए गोताएँ, मैले के लेखेको मैले नै बुझेको छैन। तिमीले के बुझेर जबाफ फर्कायौ यार, हँ ?

भावी-जी हजुर सँग किन रिसाउँथेँ र। २-४ थप्पड त सहन्छु, त्यो मोरो शब्दले छुँदैन भावी मलाई।

चिप्ले, मैले कुन बाषामा लेकेको मैलाई थाह छैन, हजुरलाई त कम्सेकम थाह रे'छ।

मदन्वा, कि छि ?
 
Posted on 07-21-07 12:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गाम्ले हो, एक छिन् सुत्या जस्तो अर्नु पर्‍यो। बिहान उठ्दा कसैलाई hangover नहोस्। तारेमाम।
 
Posted on 07-21-07 12:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे मदन्वा भैया कहा दुख मानने को बात करिलिन्छ तिमी। सला हाम्रो के दोष छ? तेहा सला सूरज हुन्दा यहा सला हाम्रो चाद हुन्छ। तेहा जब गावलेहरु चिरबिर गर्छ सला हाम्रो सोनेको टायम भईसक्छ। अब दिनभर वयलके जैसा काम करेपछि हामी नसुती गफ मार्न कहा सक्छ?

हाम्रो और सब ठीक छ मदन्वा।
 
Posted on 07-21-07 12:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि माईनस अब, गोताएँ लाई गुड आफ्टरनून, बाँकीलाई गुढ नाईट!!
 
Posted on 07-21-07 12:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! मैले चाहि कुरो बुझेरै लेखेको हो क्या!

भउतेको कुराले एउटा पुरानो जोक याद आयो।

दुईटी आइमाई कस्को बूढो ठूलो विद्वान भनेर झगडा गर्दै रछन्।

पहिली: मेरो बूढो जस्तो विद्वान त कोहि छैन ल! मेरो बूढाले लेखेको अरु कसैले बुझ्दैनन!
दोश्री: तेरो बूढो के को ठूलो विद्वान?! विद्वान त मेरा बूढा पो! तेरो बूढाले लेखेको त अरुले मात्रै बुझ्दैनन्, मेरा बूढाले लेखेको त उनी आफैले पनि बुझ्दैनन्!


 
Posted on 07-21-07 12:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters