[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~* चौतारी १८९ *~

[Please view other pages to see the rest of the postings. Total posts: 345]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 129257 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 05-27-10 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




*  चौतारी १८९ *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप






२५५४ औ बुद्ध जयन्ती को उपलक्ष मा समस्त चौतारी परिवार लाई हार्दिक मंगलमय शुभकामना





सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)





Running since 7 Sept 2005 in a total of 189 editions.



 
Posted on 06-04-10 12:08 PM     [Snapshot: 2303]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के भन्छ यो बाउचा? अघी देखी भोक लागेर रिस उठिराछ अहिले फेला पर्लाउ नि ! होस् गर है बाओ !


पुरे ले चाँही हाम्रो असाध्यै बखान गरेछ लौ ! त्यसइ त मान्छे हरु हिरिक्क भैराख्या बेला त्यसरी सार्वजनिक ठाउँ मा त्यस्तो बखान गर्न त नहुनी हो तर अब ठिकै छ ! भा कुरा गर्न नि के को आइतबार है पुरे?


बिस्टे सोम ! विकेण्ड को प्लान के छ? यसो भेट घाट गर्नी होइन अब भन्या? सम्मर पनि लाग्यो त ! उता रामे नि कराको करै छ? बिस्टे काजी कै तिर हुन्छन भन्छन त सबै जना ! लु के गर्नी हो भनम है


हाकु माइ त ब्रान्डी रैछ नि मैले हिजो थाहा पाको


 


 


 
Posted on 06-04-10 12:25 PM     [Snapshot: 2352]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



का भा हसुरियो, धेरै दिन पछी । तर उही टरक उही फरक, केही फरक छैन ।


 
Posted on 06-04-10 12:39 PM     [Snapshot: 2361]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे सोम विकेन्ड को पिलान खासै केइ त


छैन तर टिकस काट्दिने हो भने छै आउने हो केरे ,
फेरी त्यो सबवे को टिकस हैन नि अम्रिकन एअर्लाइन्स्कै चाहिन्छ। डिरेक्ट फ्लाइट त्यो पनि।
हैन ब्रो म एतै स्याउ खाने ग्याउ तिरै छु,अहिले छिट्टै अैइेला जस्तो छैन।
बरु एतै आम न त रामेलाई लेर अनी मास्तिर लहरे को तिर नि उक्लिम्ला
के बि४६


 
Posted on 06-04-10 12:53 PM     [Snapshot: 2375]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपरिवार कि एक्लै हो बिस्टे काजी ?


स्याउला गाउंमा के खाउला भनेर जाने है रिट्ठे ब्रो ?


लहरे र्‍यापर को म: म: मै र्‍याप गरेर बस्ने ,


बिस्टे सोम को खसी को मासु भने गजब को थियो।


खसी किन्न पाईन्छ कि पाइदैन  त्यता ?


हलाल गरी दलाल ले बेच्ने खसी चाँही हुन्न है हामी लाई ।


 
Posted on 06-04-10 1:15 PM     [Snapshot: 2400]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल आइयो हसुरेर


के हुँदै छ हालचाल -


ठुल्दाइ लाई के था र्‍यापर म: म: बारे


कहिले खाए पो थाहा हुन्छ -


अनुभब नभा चिज मा प्वाक्क बोल्दिने भन्या -



बिस्टे काजी के छ हौ - रिट्ठे दाई के भने मैले झन दाई भन्दैछु एतिकै के


 
Posted on 06-04-10 1:24 PM     [Snapshot: 2415]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फूलै फूल मात्र पनि होइन रहिछ जीवन
काँडा बीच फुल्ने फूल रहिछ जीवन


शुक्रबारे जदौ सबै सक्कली तथा मकुन्डे औतारीहरुलाई।


ठुल्दाइ, बधाई छ धेरै पछी काजु भात खानुभएकोमा।
बिष्टे, क्यारी बिताउँछौ बतासे शहरको काँठमा सप्ताहन्त? स्याउ खाने ठाम त बरु नयाँ खर्कलाई भने होला नि, ठुलो स्याउ भन्ने उपनाम नै छ क्यारे।   
खसी किन्न त "दिवान" (Devon) मार्ग छ नि ठुल्दाइ। त्यही बाटो पनि "महात्मा गान्धी मार्ग" र "मोहम्मद अली जिन्ना रोड" मा बिभाजित छ। हस्तिनापुरको डाँडाखर्क क्षेत्रलाई पनि हालै औपचारिक रुपमा महात्मा गान्धी जिल्ला भनी नामाकरण गरिएको छ। गान्धीको नाममा राखे पनि मासु त हलाल नै हो त्यता पाउने पनि। \
रामे, आज किन मध्यान्ह भन्दा ढिलो भनेर सोध्ने चाँही होइन नि।       
अनि हाकुमै भन्या ब्रान्डी रे? रिट्ठे सर, कुरो कसरी पत्ता लाग्यो? सबिस्तार बयान गर्नु पर्‍यो।   


 
Posted on 06-04-10 1:33 PM     [Snapshot: 2423]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले सपरिवारै छम ठुल्दाइ।
स्याउ खाने गाउमा के खाने भन्नु न ठुल्दाइ,तेइ खाम्ला। ल रामे तल्तिर झरेर रिट्ठे र ठुल्दाइ लाई लेर पश्चिम तिर लाग।
खसी किन नपाईनु ठुल्दाइ,आउने मात्रा भन्नु एउटा लाम्काने नै ढाल्दिउला। अनी पक्कु खाउला भक्कु तिन्पाने सँग।
लहरे नि म्:म: को कुरो त निक्कै गर्छ कस्तो बनाउदो रईछ् हेरम न त बरु झर विकेन्ड तिर म्:म: खाम्ला।
चिप्ले,बतासे शहर लाई त काँठ नभनौ म बस्या गाउ चै ,काँठै छ,जता गए नि मकै बारी,अस्ती तिर छर्या थे अहिले एक बित्तो जत्रो भो होला मकै।
यो सप्तान्त चै सङ्रालय जाने बिचारमा छु हेरौ कि हुन्छ।
हन को को आउन लाछौ हँ पर्सी जुलाई मा बुस्टे डाँडाँ को भेला मा ?
 
Posted on 06-04-10 1:36 PM     [Snapshot: 2426]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!


हाम्रो गाँउलाइ मरुभुमि देख्ने चिप्लेको आँखाको तेज अझै बढोस् प्रभु, अनि हरियो देख्ला कि।


 
Posted on 06-04-10 1:48 PM     [Snapshot: 2432]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी लाई उता अफ्गानिस्तान को डाँडो देखी पछ्याउदै आको के सारो लम्क्या हो ?


बेउली लाई कती चाडो बिदा गर्देको नि अनी। अली २-४ दिन राख्या भे के जान्थ्यो तिउरो?तर मजा आयो।सधैं झै।


 
Posted on 06-04-10 1:49 PM     [Snapshot: 2440]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले सर आज फेरी मध्यान्न पछी .... एस्को राज के हो ?

हाम्रो त जुन १९ भन्दा पहिले फुर्सद छैन है ....... आफु त बेफुर्सदी मान्छे परीयो .....

कहाँ कहाँ जाने हो भनौ है ..... त्येस्पछि जोसिने छौ हामी पनि ......

क्रेजी हाइ ....... न्यू एअर सकिएछ खुशी लाग्यो .......

" त्यसइ त मान्छे हरु हिरिक्क भैराख्या बेला त्यसरी सार्वजनिक ठाउँ मा त्यस्तो बखान गर्न त नहुनी हो तर अब ठिकै छ ! भा कुरा गर्न नि के को आइतबार है पुरे?" रिठ्ठे .... त्येस्तो हिरिक्क छन है ? हुन त मैले पनि अर्को एक्जना को मुखारब्रिन्द बाट त्यस्तै सुनेको थिए .......
 
Posted on 06-04-10 1:58 PM     [Snapshot: 2452]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न भोक ले रिङ्गायो, हिरिक्कै भो, खान सका'र आउँछु हश्?

प्रनाम क्रेजी पर्मात्मा, काम पर्या छैन जस्तो छ है?

 
Posted on 06-04-10 2:19 PM     [Snapshot: 2468]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chautari word of the day : हिरिक्क



 
Posted on 06-04-10 2:23 PM     [Snapshot: 2470]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सप्पैलाइ नमस्कार!


बिस्टे, तिमी कता छौ? घर कि बन? कति घुम्न पाउने है तिम्रो जागीर?


रामे, ह्याप्पी न्यु इयर!


पुरे, हाकु मैलाइ बोलाएर ल्याउ न! दुख सुखको कुरा गरम्।


नमस्ते चेली!


 
Posted on 06-04-10 2:29 PM     [Snapshot: 2485]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन को हिरिक्क हुन लायो हँ,हिरिक्क भन्या त सास जान ला बेलामा हिरिक हिरिक हुने भन्या हैन ?
जुन १९ पछी आउन त रामे,अहिल्ये बत्तसेर आउ भनेर कल्ले भन्या छ् त।
क्रेजी म अहिले घर र बन को बिचमा छु। मेरो काम घर र बन को बिचमा छ् क्या।
लहरे कता सल्कियो ?
चिप्ले कता चिप्लियो ?
ठुल्दाइ कता लम्किए?
पुरे कता पुरियो ?


 
Posted on 06-04-10 2:32 PM     [Snapshot: 2476]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी परमात्मा, मैले तिम्रो गाउँलाई मरुभूमी भनेको छु र? तिम्रो गाउँ भन्दा पश्चिमको क्षेत्र चाँही अर्ध मरुभूमी जस्तो भनेको। तिम्रै आँखा तेजिलो होस्, अनि रामेले हाम्रो गाउँलाई मरुभूमी भनेर लेखेकोमा मेरो प्रतिकृया राम्ररी पढ्ने क्षमता मिलोस्। बरु नयाँ बर्षको शुभकामना दिन झन्डै बिर्सिएको।
चेली चाँही हिरिक्क भनेर कता लागेकी हो?
पूरे हसुर्दै हो कि हसुर्ने निहूँमा थुतुने किताबमा हो।
बिष्टे, लौ मकैबारी राम्रो स्याहार गर्नु। ऊहिले संस्क्रीत पढ्दा "बानरम् मर्कट्टानम् खादती, बाँदरले मकै खान्छ" भनेर रट्नुपर्थ्यो। बाउचा त धेरै टाढा छैन केरे।
 
 
Posted on 06-04-10 3:09 PM     [Snapshot: 2504]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्याप्पी न्यू एअर क्रेजी ....

बिस्टे काजी .... म १८-१९ सम्म त्येस्को दक्षिणमा रहेको गाम मा हुन्छु .... यता बाट जाने औतारी हरुलाई त्यही भेटेर जान नि सकिन्छ है ....... ल प्लान गरम .....

चिप्ले गुरुलाई सन्स्क्रित पडाउने गुरु त महिले नि चिन्न पर्ने हो ....... त्यो लाइन त मलाई पनि सिकाको थियो ....


 
Posted on 06-04-10 3:13 PM     [Snapshot: 2506]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले सर, क्रेजी परमात्मा ।


शुक्रबार भयो कि केही न केही मिटिङ भैहाल्छ हाम्रो अड्डामा । स्थाई रुपमै दिमाग बिग्रेकाहरुको अड्डा परेर हो कि ?? शंका लाग्न थाल्यो ।


लोल चिप्ले लोल, " बौचा धेरै टाढा छैन" ।



 
Posted on 06-06-10 6:40 PM     [Snapshot: 2567]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन किन यस्तो कामचोर भएका हुन् हँ चौतारीका औतारीहरु? मौका मिल्यो कि सब टाप कस्दारहेछन् त बा! ल दुई दिन देखि चौतारी नै रित्तो!


 


 
Posted on 06-07-10 7:25 AM     [Snapshot: 2606]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिटी आ रे'छन् सब भता-भुँग पारेर गएछन्

आउन ला जत्तिलाइ प्रणाम!!!

 
Posted on 06-07-10 8:09 AM     [Snapshot: 2615]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!



सोमबारे शिवमय जदौ।


तारेमाम पुरे ।


गाम्लेहरु जाग, उठ । पुरे उठेर गर्नु गरी सक्यो ।


 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
nrn citizenship
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters