[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी-१३४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 759]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
[VIEWED 177503 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 38 pages, View Last 20 replies.
Posted on 11-05-08 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

~ * चौतारी-१३४ *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 134 editions.

 
Posted on 11-10-08 7:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोर भएकी ठूली, पुराना गीतका पारखी ठूल्दाई र मदनकृष्णश्रेष्ठको गायिकीसंग उतिसारो परिचित नभएका जिज्ञासुजन समेतको लागि यो कोसेली:

 

मदनकृष्ण श्रेष्ठको गायन

पलेटी साँझ

 

http://www.pud.com.np/paleti/

 

 

Track 1:

पसलबाट बिकिसकेको म मान्छे

आँखाबाट सबको झरेको म मान्छे

 

Track 2:

अरबौं मान्छेहरुमा तिमी एक मन मिल्ने मान्छे

म मन मिल्ने मान्छे भेट्दा संसार नै भुल्ने मान्छे

 

Track 3 and 16:

खोलापारी खोलापारी पिपल र बर

हावा चल्यो पात हल्ल्यो माया वर वर

 

Track 4:

लड्दैपड्दै सम्हालिदै पनि जिन्दगी त चलेकै छ

 

Track 5:

मलाई त जिन्दगीले कति कति हँसायो

कहिले आसा बर्साई हँसायो कहिले धोका बर्साई हँसायो

 

Track 6:

फहाडको फेदैमा फेदी बजार

त्यै गाउँको हावापानी खोलानाला साथीभाई सम्झिन्छु म दिनको हजार

 

 

Track 7:

सयथरी बाजा एउटै ताल

सयथरी गोडा एउटै चाल

 

Track 8:

खै तिमी काँनिर देख्दिन याँनिर आउ बस मुख यता पारेर

हात अघि सारेर चकटी तानेर बस है पलेटी मारेर

 

Track 9:

ए मेरी चन्द्रमा तिमी नै भन

 

Track 10:

ला छकु वेक समाय् बजी

 

Track 11:

गएन जवानी कहिले, अहिले न पहिले न उहिले

मेरो यो चकचके मनलाई मेरो यो छुकछुके मनलाई बुझ्न सकिन मैले

 

Track 15:

कस्तो माया लाईएछ आफ्नो मन मारिदिने

कस्तो बत्ती बालिएछ रात लामो पारिदिने

 

____________________________


 
Posted on 11-10-08 7:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाइ नमस्कार। गाना राखिदिनु भएकोमा धन्यबाद। त्यस्तै पलेटी साँझमा एक ताका शान्ती ठटालको पनि कार्यक्रम भएको थियो। तपाईसँग ति गानाहरु भए पाम न।

 
Posted on 11-10-08 8:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

ओ हो आज त?!

 

Hasi Hasi Jalai - Aruna Lama

दर्शन गरे है नेपेदा र नेप्ची सिसलाई :)

Last edited: 10-Nov-08 08:11 PM

 
Posted on 11-11-08 8:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
मंगलबारे गन्नुमय जदौ।

चिया को लागि पिया नै कुर्नु पर्ने हो कि अरु नै कुनै मायालु, कृपालु , दयालु हातहरु छन ?

चेली लाई जन्म दिन को हार्दिक शुभकामना।
जीवन यसरी नै मुस्कुराइ जिउन सकुन,
दु:खपीडालाई हाँसी  हाँसी पिउन सकुन



 
Posted on 11-11-08 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली को जन्मदिन आज हो कि भोली हो भोली जस्तो लाग्छ त मलाई
ल आज भए आजलाई नै भोली भए अड्वान्स मा

जन्मदिन को हार्दिक मंगलमय शुभकामना - फलोस फुलोस - फेरी मोटाउ भनेर भनेको होइन नि - फेरी उल्टो अर्थ नलगाउनी फेरी

के गर्छौ एक बर्ष बुढी भैहाल्यो क्यारे, ल फेरी पनि शुभकामना, ह्यापी बर्थ्डे -  


 
Posted on 11-11-08 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद ठुल्दाइ अनि लहर !! ( के लहरे भनाइ भो र ? :-P )
नेपालीमा आज हो क्या, अङ्ग्रेजीमा भोलि !! हाहा
नमस्कार गरें है मैले!!

"के गर्छौ एक बर्ष बुढी भैहाल्यो क्यारे" -- म बुढी भाको छैन, परिपक्व हुँदैछु बल्ल!!
Last edited: 11-Nov-08 08:52 AM

 
Posted on 11-11-08 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाइस वर्ड चेली परिपक्व
हात्ती र हात्ती छाप चपल जस्तै है है

अनी दुई दिन जन्मदिन त्यो पनि आज र भोली - दुई दिन पार्टी हो कि
अनी मनाउने चाँही कहिले नि


 
Posted on 11-11-08 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे अनी चेली।


पार्टी सार्टी कहिले ? उपहार मा एउटा हार किनेर राखेको छु।


 
Posted on 11-11-08 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली बहिनीलाई जन्म दिन को हार्दिक शुभकामना।


-बिस्टे परिवार-


 
सान्नानी
Posted on 11-11-08 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HAPPY BIRTHDAY CHELI!!!

लहरे बुढी भा छैन चेली बल्ल त छ बर्ष पुगी

बाँकी सबैलाई नमस्ते


 
Posted on 11-11-08 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ, व्हाटस अप लहरे।
सुर्य बाटो मा आउँदै छ रे भन्ने कुरा बिशेष सुत्र बाट था पाये।
धन्यवाद।

सान्नानी के छ बा तेरो हालखबर?

Last edited: 11-Nov-08 09:16 AM

 
Posted on 11-11-08 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली बहिनीलाई जन्मदिनको हार्दिक शुभकामना!

-बिर्खे परीवार-


 
Posted on 11-11-08 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दाइ
पार्टी भए पुग्छ सार्टी चाहिन्न, उपहार त छ नि
तर पार्टी नखाइ के दिइ भो र है ठुल्दाइ
 
Posted on 11-11-08 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी, बिस्टे जिम्बाल के छ
अझै पुग्या छैन बिस्टे कहाँ - हिजै पुग्नु पर्ने हो - बिशेष सुत्र चाँही को पर्‍यो नि
एक ठाउँ मा चाँही हिजो पुगेको खबर आयो है
अनी जिम्बाल कहाँ पुग्यो कि पुगेन
 
Posted on 11-11-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

डब्लिङ्ग

Last edited: 11-Nov-08 09:21 AM

 
Posted on 11-11-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

सान्नानी परिवार, बिर्खे परिवार अनी बिस्टे परिवार।

सबैमा पारिवारिक तारेमाम।

सूर्य हिजो नै आइपुगे साँझमा, चन्द्रे लाई खस खस। धन्यवाद लहरे, नेपाल देखी ल्याइवरी हुलाक गाई बक्सामा प्याक गरी ५ $ को टिकस टाँसी पठाएकोमा।


सूर्य चुरोट होइन त्यो, लहरे ले आफ्नो मन पठाको।


 
Posted on 11-11-08 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम अवस्तु।
जन्मदिवसेलाई सुभकामना ,
कर्मदिवसेहरुलाई सुभकामना,
मर्मदिवसेहरुलाई शभकामना।

ए केटाकेटीहरुहो, अस्ति ठुला एकादसीको दिन नुहागी खायौ कि त के?

 
सान्नानी
Posted on 11-11-08 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नुहागी भन्या के हो ताअाअाअाअाअा
 
Posted on 11-11-08 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न्वागी? नुवागी? नुहागी?? खै के हो के हो?
नयाँ धानको चामल खान उद्घाटन गर्ने क्या!?
दही चामल खाने दिनलाई केजात्ति हो भन्छन् नि? हो त्यही दिन हो। हरिबोधिनी एकादशीका दिन!

 
Posted on 11-11-08 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद सबैजनालाई!! :-)
- चेली परिवार!!!



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
Changing job after i-140 approval
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters