हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२४ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
Meet the
world's finest school teachers, unbeatable students, mischievous
senior citizens, wildest , vacationing revolutionaries, rethinking
moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,
alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of
Sajhaland.
Chautari (Chow-tar-ee): (World's first and finest internet IMPROV in Nepali language)
बार्हबिसे बजारैमा चुरा लाउने धागो जेठीलाई ल्याउँ कि कान्छीलाई ल्याउँ कि दुबै एकै नाशको माया त लाउने मन थियो सुनकोशीले छेकिदियो टाढैबाट नमस्कार नक्कली कान्छीलाई बिहीवारे जदौ। हिंजो पनि कसैले चिया ल्याएन, आज त खान पाइएला कि।
यो बले २ महिना गायब के भएको चौतारी को श्रिन्खला त धेरै माथि पो पुगेछ। पुराना अनी नयाँ गाम्ले हरु लाई यो बल्बहादुर रायमाझी को equator को अर्को तर्फ बाट नमस्कार।
2 महिना ईन्टरनेट नचलाएको त धेरै गार्हो पो भयो यो नेपालीमा टाईप गर्न। फेरी, के के कान्ड घटेछ न्युज चेक न गरेको बेला। हाम्रो झा काजिले पनि अचाकली नै मचाउनु भएछ।
ठुल्दैले टाएर बालेको फोटो राख्नु भएछ, म पनि चियाको लागि आन्दोलनमा उत्रिन्छु छिट्टै.
कतै बिरानीमा हराए भने म कतै बेहोसिमा कराए भने म मेरो प्राप्ती त्यही यती ठाने पुग्छ मेरो घाऊ तिमी नहाँसे पो दुख्छ आन्ध्यारोमै छोड दियो , नजलाउ मलाई नसोध कहाँ दुख्छ घाँउ
कतै बिरानीमा हराए भने म कतै बेहोसिमा कराए भने म मेरो प्राप्ती त्यही यती ठाने पुग्छ मेरो घाऊ तिमी नहाँसे पो दुख्छ आन्ध्यारोमै छोड दियो , नजलाउ मलाई नसोध कहाँ दुख्छ घाँउ
ठुल्दाइ, टायर् बालेर पनि केही होला जस्तो छैन। सान्नानी तीन थरी अनुहार बनाएर कता लागेकी हो। बिर्खेले नैतिक समर्थन सम्म पनि गरेन। हरिभक्तले लेखेको गीत टाँसेछन् गाम्लेले। सुनेको थिएँ कि रक्सी लागेर सडकमा लडेको बेला चुरोटको बट्टाको टल्किने कागज भेट्टाएर त्यसैमा कोरेका थिए रे। कतिसम्म सत्य हो त थाहा भएन। यति बेजोड गीतहरु लेख्ने स्रस्टाको जीवन मगन्ते भएर बित्यो रे।
What are your first memories of when Nepal Television Began?
nrn citizenship
Travelling to Nepal - TPS AP- PASSPORT
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Does the 180 day auto extension apply for TPS?
TPS Renewal Reregistration
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Send Parcels from USA to Nepal & Worldwide.
Another Song Playing In My Mind
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.