[Show all top banners]

Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा

[Please view other pages to see the rest of the postings. Total posts: 1004]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
[VIEWED 303209 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 51 pages, View Last 20 replies.
Posted on 05-23-08 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

-चौतारी - ११७

चौतारी मा यहाँलाई स्वागत छ!

चौतारीका दौतारिहरुमा समर्पित

ना कोइ था
ना कोइ है
जीन्दगिमे तुम्हारी शिवा


तुम दे ना साथ मेरा ओह चौतारी
तुम दे ना साथ मेरा ओह दौतरि




---BREAKING NEWS------

-हराएको भौते जुरेलीसँग पाइखानामा
-ठुलि पोइला, साझामा रुवाबासी
-चित्रेले चित्रेनी पायपछी चौतारीलाई बाल मतलब
-राहुलदाइको जन्मदिन्मा मम भनेर काँचो पिठो खुवाएकोमा आन्दोलन
-रिट्ठेलाई पोखरिमा धकेलियो, अहिले सल्मान खान ICU मा
-लहरे र पर्बतेमा टास्टुस शाखा सम्बन्धी मुखामुख
-जीम्माल बा यो बुढो उमेरमा पनि, लाज पचाउदै जेपिटी





(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 116 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
Last edited: 23-May-08 03:47 PM

 
Posted on 05-28-08 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


धन्यवाद ठुल्दाइ

 
Posted on 05-28-08 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् आफ्टर्नुन चौतारी
बुधवारे ४ तारे जदौ सप्पै गाम्ले लाई, आज बिहान देखी चौतारी आउन नपर पोलो पारी राको भन्या त खै किन हो एस्तो टामाटुमी सबै जना किन टोलाएर बसेका। ए उठ हो गाम्ले हो एसो रमाइलो गरम
देसाँ गणतन्त्र आयो रे भन्छन, ए रिट्ठे त्यो ट्रन्जिस्टर लेउ त एता खबर सुनम।
ल सब्बै हसुर्न गाचन जस्तो छ्,मै बस्छु एक्चिन खबर सुनेर।
 
Posted on 05-28-08 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह लौन मैले त एत्रो भ्रन्तिपुर समाचार र बिज्ञापन नै नदेखी रा
सम्धी ज्यु बुढा ले ले हसार मारे

>>>बुढो भइयो भनेर चिन्ता नगर्नुहोस, हामि तपाइँलाई ठिटो बनाइदिन्छौँ। बच्चा जस्तो देखियो भनेर पनि चिन्ता नगर्नुहोला हामि तपाइँलाई बुढो बनाइदिन्छौँ। हजूर, तपाइँले भने जस्तै मुकुन्डोहरुको लागि हामिलाई सम्झनुहोस्। बिस्टराम मुकुन्डो कारखाना, बिस्टुडाँडा! समपर्क- बिस्टे- २३४३३४३४<<<


 
Posted on 05-28-08 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै सम्धिज्यू सपै तो टाउजिस्ठार सुन्न ला अस्तो छ, आफ्नाँ न केइ सुन्न मिल्छ न केइ हेर्न मिल्छ। क्यार्न यता नआ हुन कोइ नि? गनतनत्रे आम्दै छ रे भन्छन, अइ बारिको डिलाटि तल बाटोतिर हेर्या देखिन मइँले! काँ आइपुगो कुन्नि?? बरु हउले सुन्नुभा भ' एसो बेलि बिस्तार लाइदिनोस न क्यार्दै छन टाउके ठुलाबडाहरु???


 
Posted on 05-28-08 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ खै?, गणतन्त्र आएन भनेर ढल्नु भयो कि क्या हो?
लौ न बिस्टे म फेरी घाइते हुनेवाला छु रे, तिम्रो सम्धी सित सल्लाहा गरेर एउटा मुकुन्डो भए नि जे भए नि पठाइदेउ, यसो रुप बदले ज्यान जोगाइन्थ्यो कि
 
Posted on 05-28-08 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


संबिधान सभाको पहिलो बैठकले नेपाललाई संघिय लोकतान्त्रिक गनतन्त्रात्मक मुलुक घोषणा गरिसकेको छ !
गणतन्त्र नेपालमा हामी सबैलाई स्वागत तथा बधाई छ !


 
Posted on 05-28-08 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ganatantra aaipugyo jimmal ba. hi biste n parbate.

oho riththe nikai khusi dekhinchha ni.

Last edited: 28-May-08 12:44 PM

 
Posted on 05-28-08 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गनतन्त्र को पक्ष मा ५६० मत बिपक्ष मा ४ मत खसेको छ

 
Posted on 05-28-08 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको गणतान्त्रिक जदौका साथ मा एतिहासिक तारेमाम।


गणतन्त्र न आउन्जेल चौतारी न आउने कसम खाइ बसेको पर्बते। अब आयो, आयो। के आयो कसैलाई थाहा छ? मलाई थाहा छैन। 
 


 
Posted on 05-28-08 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आफ्नै स्टाईलमा दोश्रो राउन्ड को गनतन्त्रात्मक् जदौ अनी अनी ठुल्दाइ स्टाईलमा एतिहासिक त्राहिमाम

 
Posted on 05-28-08 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि गणत्रान्त्रिक तारेमाम् सबैलाई 
 
Posted on 05-28-08 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kina sabai jana yasari haasera mareko.
 
Posted on 05-28-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एतिहासिक त्राहिमाम

 

यस्तै होला जस्तो छ, नमूना राम हरी श्रेष्ठ जिउदै छन।


 
Posted on 05-28-08 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि तारेमाम,

अज भोली किन यस्तरी गयाप भएकी?

माया मारेकै जस्तो लागो है।


 
Posted on 05-28-08 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हासेर नमरे रोएर मर्ने त
ल ठुलिको सवेरए भाछ,
के छ ठुलि सन्चै

 

एतिहासिक त्राहिमाम


 
Posted on 05-28-08 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mero pani sampurna adarniye daju-bhai,didi-bahini lai guntrankrit namaskar

kyanaam  gathama aaramai chha?? k nahunu ni, tetro gun-lutera, gun-khayera, gun-khelera ani parliamentma  gun-lagera, gun-dekhayera ayeko gun-tantra, ko khusi nahune.........

rahuldai, serial, ritthe, pretty, BM daju ani sabailai gun + tantrik  abhibadan.

 
Posted on 05-28-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ आजको पहिलो राउन्ढ को गणतान्त्रिक ठोके है मैलेनी सबैलाई।

 
Posted on 05-28-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ हर्के र मनुश्य लाई पनि बधाई छ !
हिजो गणतन्त्र गणतन्त्र भनेर कराउदै थियो हर्के आज गायब थियो अघी सम्म-- अहिले भर्खर मुख देखाउन आयो ! मुखाँ हान्नु जस्तो
हन ए मनुश्य -- अब क ख सिक्ने बेला भएन र भन्या? कत्ती तेइ औरेजी मा लेख्या हो -- आँखा नि तिर मिर गर्न लाग्यो यार

 
Posted on 05-28-08 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ए राता मकै, हिजो राती बश्ने भनेको बैठक, ठीक १२ घण्टा पछी बसेछ, नेपाली काइदा, जे होश घोषणा भयो राम्रो भयो। लाईभ हेर्ने खुब इछ्या थियो त्यो चै पुरा भएन समाचार पढेर चित्त बुजाउनु पर्‍यो, कास म नेपालमा भएको भये रमाइलो गर्नु हुन्थ्यो, जे भएनी चिय्र्श है सबैलाई।

जये गणतन्त्र नेपाल। शाहा र राणा का दिन गये, नेपालीको दिन आयो अब जये होश।

 
Posted on 05-28-08 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ल हर्के एइ खुशी मा एउटा खुकुरी निकाल, खुकुरी रम भन्या नि फेरी
आउ दाई भाई मिलेर जमौ -तिमी बुङुर पोल, म नुन खुर्सानी पिस्छु सिलौटा मा

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters