[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी- ११५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 680]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 203988 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 05-12-08 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
चौतारी- ११५   


चौतारी मा यहाँलाई स्वागत छ!

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा
 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 115 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग


---------------------------------------------------------------------

चौतारीवासीहरूको पूरा नाम , गाम र पद

१)श्री भउत भाई भन्डारी----कन्नीडाँडा, अध्यक्ष, अल्लारे ठिटा तथा गालिगलौज समाज

२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम

३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम, प्रवक्ता, चौतारी मन्त्रिपरीषद्

)श्री राहुलभाई राजभन्डारी--- फिला दे फिया, अध्यक्ष, चिलिम कल्याण समाज

५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम

६)श्री पुन्टेन्द्र प्यारा परियार--- नयाँ खर्क, हेड, मरुभुमिकरण तथा बडारकुँडार महाशाखा

७)श्री मदनवा महतो--- , संयोजक, मोतिबिन्दु तथा भ्याकसेस्टोमि क्याम्प आयोजना

८)श्री च्याङ्बा चामलिङ---, अध्यक्ष, खच्चर ग्रुमिङ संस्थान

९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम, अध्यक्ष, महिला तथा तोतेबोलि सुधार आयोजना

१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम

११)श्री सुन्तलमान स्थापित--- मध्य पश्चिमाञ्चल, यातायात व्यवस्था सचिव

१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा, अध्यक्ष, बालबालिका हेरचाह प्रतिष्ठान

१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम, सिइओ, पुस्टकारी तथा चित्रकला प्रतिष्ठान

१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम

१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया

१६) सुश्री किरेजी क्राफोर्ड---, अध्यक्ष, २१सौँ शताब्दी महिला जागरण अभियान

१७) श्री दिपेन्द्र दङ्गाल---, सचिब, हाँडिगाउँ सुधार समिती

१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम, अध्यक्ष, दौँतरी मन्त्र मन्दिर

१९) श्री दादागिरी दवाडी--- जापुन

२०)श्री गौतमबिक्रम गोतामे--- जापुन, सचिव साहित्य तथा छुचो बोलि प्रोत्साहन समिती

२१) श्री गालबेन्द्र गिरी--- जापुन, महर्षी, पौराणीक तथा बैज्ञानीक सहित्य समिती

२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम, सिई तथा गुप्तचर प्रमूख

२३) श्री हरि हर हाडा--- ओखलढुंगा, सिई तथा व्यस्तता प्रमुख

२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी

२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क

२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम

२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम, प्रिन्सिपल, चौमाबी
२८) सुश्री काली केटी कार्की---

२९) श्रिमती उफ्री "उदास" उपाध्याय्--- टेउसाउ

३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा

३१) श्री लहरेकान्त लाकौल--- विस्कान्छि, चौतारी रसरंग प्रधान

३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम

३३) सुश्री शबनम सुनुवार---, अध्यक्ष सोबर पूरुष खोज आयोग

३४) सुश्री रुइना रुपाखेती---

३५)सुश्री लप्पु लुइँटेल---

३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ

३७) श्री गुन्टे गैह्रे---

३८)श्री निशान्त निरौला---, अध्यक्ष, दादागिरी, ग्याङ फाइट तथा फरार कैदी व्यवस्थापन

३९) श्री विवश विश्वकर्मा---

४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया

४१) श्री याम बहादुर यमी--- बाटो नभाको देश

४२) श्री बिस्टे राम विष्ट---तानसेन गाम

४३) श्री झिल्के दास झा--- स्वीट ड्रीम गाम

४४) श्री हर्क बहादुर हमाल --- कन्नीडाँडा, अध्यक्ष रसरंग तथा भोजन व्यवस्थापन समिती

४५) श्री फेवा ताल फुँयाल---

४६) श्री नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर, महासचिव साहित्य तथा राजनैतीक सुझाव आयोग
४७) सुश्री चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम

४८) श्री सोमनाथ सापकोटा --- झापा

४९)श्री नेत्र नाथ नेपाल

५०) सुश्री दीपीका देबि दवाडी--- अध्यक्ष, कोमलता, साहित्य तथा असल नारि गुण बचआऊ आयोजना

५१) सुश्री चेलिमाया चाम्लिङ, अध्यक्ष, चौतारी सुन्दरता तथा कोमलता बचाउ आयोग

५२) सुश्री/श्रीमती बसन्ती बाला बसन्यात, अध्यक्ष पुराना गित संगित बचाऊ अभियान

५३) श्री रबि राम राई, महासचिव, लायकको नायक छनौट समिती

५४) सुश्री साक्षी सुनुवार--पदभार दिन बाँकि

Last edited: 12-May-08 12:56 PM

 
Posted on 05-14-08 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी , यो गाना सुने सि फिलिम याद आयो। बडा मार्मिक फिलिम थियो त्यो।

 
Posted on 05-14-08 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुधवारे सलाम छ है सप्पैलाई। अनी के त हौ गाम्लेहो?
 
Posted on 05-14-08 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी मध्यको म त सञ्चै छु रिठ्ठे तिमी नि?

त्यै त हगी ठुल्दाइ।

तमाङ जी, नेत्रे लाई नि आरामै छ जस्तो छ।


 
Posted on 05-14-08 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ गाम्ले हो खबर, सबैको कुशल मंगल छ हैन त, सोधिरनु पर्दैन होला, ठुल्दाइ हजुरको ईमेल पाये, यो वीकेन्ड तिर फोन घुमौछु, अनी बात मारौलानी हुन्न।
लौ आहिले लाई तेसै गरौहै, सबैको जये होश।
 
Posted on 05-14-08 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाम्लाई फोन गर्नी, ईमेल लेख्नी त कोइ निस्केनन पर्भु !

 
Posted on 05-14-08 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तमाङ जी, नेत्रे ,सान्नानी,ठुल्दाइ

सपै लाई एक चोटि फेरी नमस्कार। मेरो काम मा त भिडियो नै खुदैन भन्या। त्यो कुन चै गीत पर्‍यो? अनी साथी हरु को एउटा कुरो सोध्नु थेयो। मेरो H1 apply  गरेको थेय। बल्ल आज मेरो  consultacy ले फोन गर्‍यो के मेरो लोत्तोरी म सेलेक्ट भयो रे। के हो हो त्यो सेलेक्ट भयो मात्रै भनेको? मेरो अप्प्रोवेद हुन कत्ती टाईम लाग्छ?


 
Posted on 05-14-08 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बधाई छ रबी लाई
अब तिमीले H1B पाउने त निस्चित छ एदी सबै दोकुमेन्त ठीक छ भने, तर कहिले अप्रुव हुने त्यो चाँही भन्न सकिन्न।
तर अगस्त भित्र हुनु पर्छ, मेरो एक जाना साथी को चाँही सेप्टेम्बर मा मात्र अप्प्रुवल लेटर आयो। तेसैले
तेसै भन्न सकिन।
तारेमाम भन्नै बिर्सेंको 
ल तारेमाम
 
Posted on 05-14-08 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thank you serial ji,

maile ta hope nai chode sakeko theyan. mero PP n general quota ma theyo. about my document, Mero degree computer science maa ho ra ma IT mai kaam gardai chhu. hopefull it will work out. wish me luck Chautari baasi haru.

 


 
Posted on 05-14-08 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सान्नानी हामी मध्ये म पनि सञ्चै हो रे? लोल

म नि सञ्चै भन्नु पर्‍यो !

रबी लाई बधाई छ हर्क १ बहादुर (H1B) पाएकोमा !
लहरे, नेत्रे अनी अरु सबैलाई जदौ

 
Posted on 05-14-08 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे अनी उफ्री गायबै भा हो त? खोजी गरन हौ।
रवी लाई मेरो पनि बधाई राम्रै कुरो त होला नि, रिठ्ठेले नि बधाई द्या छ।
लहरे के छ साथी?
 
Posted on 05-14-08 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई चेलीको नि नमस्कार अनि रविलाई बधाई !!! आफ्नो त कहिले हुने होला H1B नि!!


 
Posted on 05-14-08 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दैलो bhaneko ke ho taaaaaaaaaaaaaaaaaaa?

ke cha sanaani, rahul da, ritthe, biste, ani all.

 
Posted on 05-14-08 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुधबारे नमस्ते, जदौ, तारेमाम के छ ताअाअाअाअाअाअाअा गाम्ले हरु
 
Posted on 05-14-08 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल काँचो माहुरी लाई अग्रिम बधाई H1B । 
 
Posted on 05-14-08 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो सबै ठीक छ सान्नानी,
कता गायब  हो,
सबै खान गयो कि क्या हो 
 
Posted on 05-14-08 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अग्रिम बधाई को लागि सपैलाई धन्यवाद।
 
Posted on 05-14-08 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


टंके ठुलि चेली के छ ताअाअाअाअाअाअाअा?
हसुर्नी ट्याम भा' हो सप्को?
हन यो टंके किन अचेल गायब हुन्छ हँ? पता लगाउनु पर्‍यो गाउले हो !

 
Posted on 05-14-08 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हसुराइ भईसकेन ए गाम्ले हो? दोश्रो राउन्डको सलाम सप्पैलाई। 

 


 
Posted on 05-14-08 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ का साथमा तारेमाम।


लहरे, नेत्रे, टंके लाई तारेमाम ( पहिलो) ।


हसुर्‍याइ ट्याम होला, आफु अली चाडो हसुर्ने मा परियो। मिटिङ छ ट्याम मा इटिङ गर्नै  परो।


 
Posted on 05-14-08 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिथे, टङ्के नेपाल जाने पिलान मिलाउदैछ तेसैले काम्को चापाचाप ले अली बिजी भएकोले ब्यस्त छु । ठ्याक्क गणतन्त्र घोषणा गर्ने ट्याममा पुगिएला जस्तो छ। ह
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Returning to Nepal with us citizenship. Property ownership
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters