बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १३८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 901]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 420291 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 01-22-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १३८ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 138 editions.
Last edited: 22-Jan-09 10:07 AM

 
Posted on 01-28-09 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गूड् मर्निङ चौतारी
तारेमाम गाम्ले हो
आफु नि हिजो धेरै हिम्पात हुने देखेर आज घरमै अड्डा जमार बस्या।
चौतारी मा चिहाइ चै न्युन होला,ग्रिह मन्त्री भा ठाममा अली मिल्दैन।
लौ त लौ बसौ रमाइलो गरम,मिले मा हसुराइपछी आउने नै छु।
तारेमाम।

 
Posted on 01-28-09 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे।
भन्नाले गृह मन्त्री साह्रै कडा रहेछ, बिस्टेको पनि। डराएर हुन्न बिस्टे, कराएरै भए नि आउनु। परेको म ब्यहोरुला।

 
Posted on 01-28-09 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हौ -


पाने नचाहिदो हल्ला फैलाउछौ - बिहान बिहान


तारेमाम ठुल्दाइ, रिट्ठे, पाने, पुरे, बिस्टे, चिप्ले, हर्के दाई


के छ हौ - चिया छैन आज


हिउँ पनि होइन बरफ  जमेर हरी बिजोग


त्यो बरफ सबै जम्मा गरेर बेच्ने बिचार  गरेको के - तर खाने कल्ले चौतारी मा बुढा समुह धेरै देखेर


बिजिनेस नै गर्न मन लागेन


ल त बनी नभएको दिन चिया खान मुन लाग्यो कोइ छ 


 
Posted on 01-28-09 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनेसी ठुल्दाइको गृहमन्त्री पनि कडा नै हुनुहुन्छ जस्तो लाग्यो , सबैको उही हालत रैछ, आफ्नु नि तेस्तै हुन्छ गृह मन्त्री देखेसी के गर्ने भनेको मान्नै पर्ने नमाने वाक्क दिक्क लगाउने के होला यस्तो ।
 
Posted on 01-28-09 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ त आफ्नो गृहमन्त्री देखी एती डराउने कि कुरै नगरु


हेssssss भन्न पाछैन हस् भनी हाल्ने -


पुरा कुरा त कहिले नि सुन्नै पर्दैन - हैइ ठुल्दाइ


 
Posted on 01-28-09 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे।


हो लहरे हो। कुरा पुरा सुन्नु नपर्नेलाई डराएको भन्न कुनै पनि कोण बाट मिल्दैन। त्यसलाई आपसी समझदारि र बफादारी भन्ने गरिन्छ। मन को कुरा बुझ्ने भैसक्यौं हामी त। लहरी ल्याए थाहा हुन्छ, अर्का को कुरा लाई आहा भनेर केइ हुँदैन।


अर्को कुरा गृह मन्त्री कडा हुनै पर्छ। देशमा पनि घर मा पनि। घर पनि देश कै अंश हो नि। नत्र शान्ती सुरक्षामा असार पर्छ। सिटौला जस्तो घिरौला गृह मन्त्री भाकोले त वाइस्याल फस्टाएको। आँफै चुनाव हारेको। अ-कडा गृहमन्त्रिको हातमा देश र घर पर्‍यो भने अहिले को नेपाल जस्तै हुन्छ। सुख शेडिङ दिन ४ गुना रात ८ गुना हुन्छ।


गृह मन्त्री कडा हुनै पर्छ , हुनै पर्छ।
गुलाफ मा काँडा हुनै पर्छ, हुनै पर्छ।
 



 
Posted on 01-28-09 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ कसैले ल्यएनन, मैले आँफै बनएर ल्याएन, नुन्-चिनी पुग्छ पुग्दैन हेरुम है, आफ्ना त गृहमन्त्री छैनन, एक्लो ज्यान यो बिरानो देशमा, एइ चौतारीका दाजु भाई दिदी बहिनी हरु हुन जो भने पनि।।।। लौ अब तात्तो चिया खाएर गफ गर्दै काम तिर लाग्नु पर्ला ।।

जय नेपाल


 
Posted on 01-28-09 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै ठुल्दाइ के मन को कुरा बुझेको कसरी भन्ने -


भात खाने होइन को भाssssss मात्र भन्दा हैन सबै काम भइसक्यो भन्ने मान्छेले - है ठुल्दाइ


कसरी विश्वाश गर्ने मन को कुरा बुझ्या हो भनेर बरु हात को कुरा बुझ्या हो भने चाँही मेरो


भन्नु केही छैन

Last edited: 28-Jan-09 10:47 AM

 
Posted on 01-28-09 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले
कसैलाई माया गर्नु एउटा भुल गरे मैले
यस्तो पनि हुँदो रहेछ

मेरो जस्तो माया दिने तिमिलाइ हजार होला
तिम्रो लागि मेरा जस्ता हजार हजार मुटु रोला
जसलाइ आफ्नो सम्झेको थियेँ उही बिरानो भयो अहिले
कसैलाई माया गर्नु एउटा भुल गरे मैले
यस्तो पनि हुँदो रहेछ

मेरो माया कुल्चिजाने तिम्रो माया फलोस फुलोस
मेरो इच्छा मारि जाने तिम्रो इच्छा सधै पुगोस
उदास आख़ाँ मेरा पनि सपना देख्थे कहिले कहिले
कसैलाई माया गर्नु एउटा भुल गरे मैले
यस्तो पनि हुँदो रहेछ

 

Last edited: 28-Jan-09 11:01 AM

 
Posted on 01-28-09 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

launa hera sapailai kyaa fursad paako bhai. aafu bhane sadhai bg :(
 
Posted on 01-28-09 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भो ठुलि - आज पनि काममा हो
एस्तो हिउ जमेको बेला
काममा जाँदा लेडेन तिमी - चिप्लेन


के छ - चिया खायौ


 
Posted on 01-28-09 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good   morning    all   of   you !!!!!! 


la  chiya  piu



 
Posted on 01-28-09 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इछ्या भये हजार उपाये भन्थे हाम्रा बा ले

 हामी नि काम हुँदा हुँदै चौतारीमा उपस्थिती दिन्दै छौं क्यारे

 
Posted on 01-28-09 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मनिषा के छ


चिया आयो ल


सुरुप्प पारीदीएँ मैले


के छ मनिषा - के गर्दै हो


 
Posted on 01-28-09 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho kaam mai ho. poor me :(
 
Posted on 01-28-09 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मनिषा ???
 
Posted on 01-28-09 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भो पुरे लाई - मनिषा रे ल


के काम गर्ने ठुलि - हाती काम गरेर ठुलो भएको हो


 
Posted on 01-28-09 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा गाममा एस्तो नौलो नाम भा नि मान्छे चन र, ठुली, हजुरबा, ठुल्दाइ, पाने, लहरे, खै भान्जी अनी अरु एक दुई जन मात्र थिए हिजो अस्ती सम्म, मनिषा नामै तोकेर चौतारी म त पैलो चोटि देखेन बै मैले

मलाई त यहाँ मान्छे चिन्नै कन्फुजन भो क्या, ३ दिन भो चौतारी धाइराको, अझ चिन्दिन म त कोइ नि

म आउन धेर ढिलो पो गरे कि क्या हो, गाम फर्किन

 
Posted on 01-28-09 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छ छ मनिषा भन्ने नि छ - उ पनि नयाँ नै हो

 
Posted on 01-28-09 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो, perfectionist!!!


म नयाँ  पनि  होइन  पुरानो  पनि  होइन म  'मिदल' को  परे!!!
म  चौतारी  मा  भर्ना  भएको  २-३ वीक्स  जती  भयो  तर  कसैले  नि  मेरो  नाम राखी दिएनन तेसैले  आफ्नो  परिचय  आँफै बोकी  हिंडेको !!!
चौतारी  पनि  पुरुष  प्रधान  चौतारी  हो  जस्तो  लाग्यो  मलाई त
'नेवेर माइन्ड'


अनी  लहरे  के  छ  सञ्चै  ?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration case still pending ..
Breathe in. Breathe out.
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters