ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी -९९

[Please view other pages to see the rest of the postings. Total posts: 572]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 202967 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 02-10-08 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

        
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९९ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 99 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


श्री स्वस्थानी व्रतकथा!


 
चौतारीवासीहरूको पूरा नाम गाम
 
१)श्री  भउत भाई भन्डारी----कन्नीडाँडा
२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम
३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम
)श्री  राहुलभाई राजभन्डारी--- फिला दे फिया
५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम
६)श्री पुन्टेन्द्र  प्यारा परियार--- नयाँ खर्क
७)श्री मदनवा महतो--- 
८)श्री च्याङ्बा चामलिङ---
९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम
१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम
११)श्री  सुन्तलमान स्थापित---  मध्य पश्चिमाञ्चल
१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा
१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम
१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया
१६) सुश्री किरेजी क्राफोर्ड---
१७) श्री दिपेन्द्र दङ्गाल---
१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम
१९) श्री दादागिरी दवाडी--- जापुन
२०)श्री  गौतमबिक्रम गोतामे--- जापुन
२१) श्री गालबेन्द्र गिरी--- जापुन
२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम
२३) श्री हरि हर हाडा--- ओखलढुंगा
२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी
२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क
२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम
२८) काली केटी कार्की---
२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ
३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा
३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि
३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम
३३) सुश्री शबनम सुनुवार---
३४) सुश्री रुइना रुपाखेती---
३५)सुश्री लप्पु लुइँटेल---
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ
३७) श्री गुन्टे गैह्रे---
३८)श्री निशान्त निरौला---
३९) श्री विवश विश्वकर्मा---
४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया
४१) याम बहादुर यमी--- बाटो नभाको देश
४२) बिस्टे राम विष्ट---तानसेन गाम
४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम
४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा
४५) फेवा ताल फुँयाल---
४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर
४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम
४८) सोमनाथ सिग्देल --- झापा

गाम उल्लेख नगरिएकाहरूले सम्पर्क गरी आफ्नो गामको नाम लेखाउन अनुरोध छ


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


       

 
Posted on 02-12-08 9:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्याङ्क्यु भाभी।

तर रिमिक्समा चैँ मलाई यो भर्सन मन पर्छ। वरिजिनल त वरिजनलै भैहाल्यो।


 
Posted on 02-12-08 9:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मीस दीदी तारेमाम्
मेरो ठिकै छ
मिस दीदी त कोही नभएको बेला तुप्लुक्क आएर आउने राइछ


 
Posted on 02-12-08 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नचिदेउ माइचङ्ग तीमी दम्फु को तालाई मा रेमीक्स


 
Posted on 02-12-08 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते को लागि यो भजन:
साचै भजन नै हो नि फेरी



 
Posted on 02-12-08 9:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वालेकुम अस्लाम मिस दिदी, सब ठीक तो है ना?
नेप्ची भाभी, लहरे बौचा, भउते, हर्के दाई सबैलाई सलाम


 
Posted on 02-12-08 9:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन एउतै गाना को नि कत्ति भिडिओ हो?
पुरानो गानाहरु जनजिब्रोमा झुन्डिने हिसाबले चैं रिमिक्स् ठिकै छ, तर वरिजिनल गाना नै बिर्साउने के।
मिस सिस् दर्शन !! सन्चै?

 
Posted on 02-12-08 9:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-12-08 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस-भाभी, न्युखर्कमा गाउँदा त तिनपानेको सुरले छेउ न पुच्छर भएछ के रे। कुनै दिन फुर्सद मिल्यो भने सुनाम्ला फेरि।

यो चैँ मलाई सधैँ मन पर्ने।

 

आशै आशमा नै सधैँ घर्किन्छे जिन्दगी

यात्रा उहीँ अमुर्त मै फर्किन्छे जिन्दगी

 

कहिले चुपचाप घुम्टो उठाउँछे

कहिले बादल बिनै दर्किन्छे जिन्दगी।

 

 

 


 
Posted on 02-12-08 9:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देवरजी त्यो गित चै मलाई पनि निकै  मनपर्च :)

'आशै आशमा नै सधैँ घर्किन्छे जिन्दगी

यात्रा उहीँ अमुर्त मै फर्किन्छे जिन्दगी"

कति मार्मिक भाव!!

 मैले हउरलै सुनाम्न  परे यो गित सुनाम्थे तर अहिले खोज्दा  गित चै  भेटिन --ल बोल चै यस्तो छ

-'-जीवन हाम्रो सङ्लो पानी हो

सलल राजै खोला झै बगौ सलल'

Last edited: 12-Feb-08 10:00 PM

 
Posted on 02-12-08 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो गाना मेरो नि all time favourite हो भौते।
all about "jindagi".................... sooooo true.
आफ्नो त गिलास् नि रित्तियो, अब जाने सुत्न। सुभ रात्रि!!

 
Posted on 02-12-08 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिस गिलास रित्तियो रे?

 ल हेर गुरुमाको चाला ;)

रिट्ठे भैया सब ठिक है :)आप कै सै ?

लहरे बौचा सबै देखेर आकिम के रे म  :)


 
Posted on 02-12-08 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यह दौलत भि ले लो, यह शोहरत भि ले लो
भले छिन लो मुझसे मेरी जवानी
मगर मुझको लौटादो बचपनका सावन
वोह कागजकी कश्ती वोह बारिशका पानी।

साँच्चै सम्झाउंछ बाल्यकालका ति दिनहरु यो गीतले। न कुनै पीर न कुनै सुर्ता। फिर्ता पाउन सकिने भए जे मुल्य तिर्न नि तयार हुइंदो हो नि।

भोलि पश्चिमी तटटिराट भेटम्ला। तिन घन्टामा उठ्नु छ, बाटो चिप्लो छ, टाढा पुग्नु छ। बाल्यकालका ति दिन फर्किने भए धनकुटाको सल्लेरी तिर हुइंदो हो। याँ साहूका खेत जोत्नु छ।

शुभरात्री आजलाई।


 
Posted on 02-13-08 7:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गाम्ले हूऊूऊूऊू दर्सन गरे है ताअाअाअाअाअाअाअाअाअाअा

 
Posted on 02-13-08 7:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेहरु!!


 
Posted on 02-13-08 7:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अगि देखि को मेरो पचि पचि लागेको भन्थानेको त यो हरि पो रैच। कस्तो तर्सेको। लु दर्सन् गरे मैले नि हजुरलाइ


 
Posted on 02-13-08 7:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaskaram!
pranaam avastu!

ke halla garya' ho?

 
Posted on 02-13-08 7:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हौ गाउँले हो? दर्शन गरें है मैले सबैलाई। सबैको आज्को दिन शुभ रहोस् ।   अनी ठुलि,  के म दुम्सी गाउँमा आउन लागेँ भनेर चूप लागेको  हो? एसो भेट घाट को कार्यक्रम गर्नू पर्‍यो नि ठुलु ।  साझा चौतारीको हट्टा - कट्टा मान्छे भएर नि चूप लागेर बसिदिनू भएन नि ठुलु 
 
Posted on 02-13-08 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्ले हरु !
के छ ताअाअाअाअाअा?
बुधवारे सिम सिमे झरिलो जदौ।
गालब, हरी , ठुली अनी फेवे, सबैमा  अभिबादन।
 
 
Posted on 02-13-08 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भाउते दा मैले हजुरले पथाको भ्यालेन्ताइन गिफ्त पाए। अहिले काममा हेर्दै एक्लै पागल जस्तो हास्दै चु। रित्थेले अन्तरे दालाइ "दाइ चिलिम ब्रेक जाने हो रे" हाम्लाइ चै नसोधेको। रित्थे सङ नबोल्ने।
राहुल दा मैले हजुरलाइ हिजो फोन गर्न्चु भनेको त भुस सुते चु।  दाइ चिया पिउनु भो?


 
Posted on 02-13-08 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौन लौन मेलो दालु आको लैच आज मोलाइ भेत्न। दालु हदुललाइ तन्तै। आद भोलि त हदुरले हाम्लाइ बिर्सेको दस्तो त नि।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters