hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ५६~~

[Please view other pages to see the rest of the postings. Total posts: 629]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
पूण्टेदाइको गीत कम्पुटराँ झार्नेभा ह्याँटी
[VIEWED 183850 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 05-23-07 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५६
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५६ --

चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 54 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


लौ बसुम यही चौतारीमा

चौतारी- ५५
चौतारी-५४
चौतारी- ५३

 
Posted on 05-28-07 1:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(मिसले अब सपनाँ देखे मात्रै हो गोताएँ!)
 
Posted on 05-28-07 1:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ गोताएँ बुरो!
क्यार्दै छौ? एक्लै बर्बराउँदै बसेको?
साकेको डोज् अली बढी भए जस्तो छ नि (((खित् खित् खित्)))
 
Posted on 05-28-07 2:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ मिष्टे बुरो, के छ हो हालखबर? चौतारीलाई ठ्याम्मै मया मारियो नि अचेल? 'चौतारी'भन्दा राम्री 'दौतरी' अन्तै भेटियो कि कसो?

मलाई के को साकेको डोजले नछोड्नु नि बुरो?! बरु 'थाकेको' डोजले समातिरा'छ। बिहानदेखि जोतिया-जोतियै छु, थाकिसकियो!
 
Posted on 05-28-07 2:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के को माया मार्नु नि गोताएँ बुरो?
बाहिर् निस्किम् धुलो र धुवाँ, घर भित्र बसुम् अल्छि लागेर चौपट्!
बरु काममा जोतीन मज्जा नि!
नेपालाँ नि के बस्नु? हिजो उपत्यका बन्द् आज् के बन्द्, भरे चोक्-चोक् मा टायर बालेर चक्का जाम् गरेर क्यार्न खोजेका हुन् यि लोउतन्तर् बादिले?
टेन्सन् भैसक्यो ह्याँ बस्न पनि! :(
 
Posted on 05-28-07 6:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मीस् ले मेरो साह्रै मन पर्ने गीत यहाँ राखी दीनु भो। आभारी प्रकट् गर्दछु।
I used to listen it 5 years ago...
 
Posted on 05-28-07 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार है गाम्लेहरु सप्पैलाई।

एसो अलिअलि फुर्सताँ नमस्कार ठोकुँ भनेर यतातिर छिरेको, के हुँदैछ ह्याँ? मेरो? मेरो त बबाल मोज भै रा को छ।

लु फेरी भेटम्ला!!
 
Posted on 05-28-07 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म स्यानो छैन रेलमा चढि सुइकन बेर छैन
बिरानो छैन तरुनीसँगै नाचन बेर छैन

सोमबारे जदौ यो बिर्खे माइलाको

निश् पाट्ले आन्द्रैदेखि हँसायो नि हौ भाँडाकुँडाको लभ स्टोरी सुनाएर।
ठुल्दाइ, बिजुली पत्रको लागि धन्यवाद। कस्तो भो त बूश दाइको गामतिरा घुमाइ? पत्र फिर्ता गर्न अलि ढिलो भो, माफ पाम्। भरे भोलीतिर लेख्छु होला।

सबै जना लामो छुट्टीमा मस्ती गर्दैछन् जस्तो छ।
 
Posted on 05-28-07 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
नमस्ते अरे है सप हजुर हुरलै॥

गौतमबाउ आम्नुभ'र छ! थक्क मै मोरीले नमस्ते फर्काम्न नि पाइन।के अर्नु बाबै बुढेसकाल

लागेसि अत्तोपत्तो केइ नि नहुने रे'छ । तइ के भन्छ माभारत हेरेर बसेकिथिम के रे नी

।अनिखेरि कुन सर्को कुन सर्कओ भुसुक्क निदाइछू ।त्यो के जाती सपनआँ चै के के पो देखिछु। गौतमबाउ चौतारीमा आम्ने भ'रछ र पो सपनाँ बडै भएनि भेट भ'र छ
सपनआँ के देखिछ यस्ले भन्नुहोला फिरी --सपना यस्तो थ्यो

ठुल्ठुला घर बाटो माथि बाटो हवाइजहाच , मासागर लौ न प्रबू के विदी रमाइलो लाग्ने र'छ सपनआँ मात्रै त्या पुगे नि । अनि सोधे के रे एउजना मुन्छेसअ । लौ बाउ भुन्न पर्यो यो के ठाम पर्यो अनिखेरि सोद्नै पा छैन 'ओ हो मिस दर्शन अरे' भन्यास्तो सुने केरे नि ।
'यो ठाम जापुन हो के । म यइ बस्छु '


हे हे हे ( मनमनै गौतमजीले नि अब सपनआँ त हेर्ने होला चौतारी )
 
Posted on 05-28-07 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-28-07 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार सम्पूर्ण साझाका आफ न्तहरुलाई, खोइ राहुल् दाजु, वीरखे हरु कता हो त खोइ ???
 
Posted on 05-28-07 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमबारे जदौ यो नेप्चे को। आज पनि सुन सान छ चौतारी त। काम चोर गाम्लेहरु के कुरा गर्नु? काम मा हुदा चाइ दिन भरी यहि हल्ला गरेर बस्छन। छुट्टी को बेला चाइ खै ए उटो मुसो नि देखिने हैन चौतारी मा। प्रभु को लिला पनि अपरम्पार छ।
 
Posted on 05-28-07 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste sabailai taaaaaaaaaaaaaaa and byeeeeeeeeeeee
 
Posted on 05-28-07 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mero ni namasteeeeeeeeeeee taaaaaaaaaaaaaaaaa :D
 
Posted on 05-28-07 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाSSSSSई!!...

कति बोज्यो हँ?? लास्टै सुतेछ हौ मो त!
 
Posted on 05-28-07 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुति राख्, बज्जे! उठे घर्तिलाई बोझ मत्र! :p
 
Posted on 05-28-07 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मो त खाटमा सुत्छ हौ! आबो बोझ भए खाटलाई हुन्छ...बाल मतलब! :P
 
Posted on 05-28-07 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेई त भन्दै छु त! उठेर धर्तिलाई बोझ पार्न भन्दा, सुति राख, तिम्रै खाटलाई मत्र बोझ! अब, तिम्रो खाटलाई परेको बोझ त हाम्लाई बाल मतलब? :p
 
Posted on 05-28-07 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! मो त उठ्ना साथ डिङ्गो लाईहाल्छन्त हौ! आबो बोझ भए डिङ्गोलाई हुन्छ..बाल मतलब!:P
हिहि... हुहु.. हाहा ..हाउ ...हाउ.................
 
Posted on 05-28-07 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बोऽऽऽऽ निश पाट बबाल सुतिदेको? लु मोज छ यार केटाहरुलाई!

ह्यारिस पाट ले पनि चिलिम पसल हान्देछ नि। मो त ह्यारिसको साइनबोर्ड देखेर हइरान भाकोन्त। ब्रो ले आफ्नै फोटो हाल्देको रै'छ हौ!!

सबैलाई आन्द्रै देखि नमस्ते ठोकेँ ल!!

:-)

 
Posted on 05-28-07 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डिङ्गो लाएर हिंडेसि हाम्रो धर्तिलाई बोझ परेन? खुट्टा हावा झुन्डाएर बस्ने हो भने त तिम्रो डिङ्गोलाई मत्र परेको बोझ हाम्लाई बाल मतलब? :p
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
Breathe in. Breathe out.
nrn citizenship
My facebook archive (for sale)
Top 10 Anti-vaxxers Who Got Owned by COVID
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters