[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५८~~

[Please view other pages to see the rest of the postings. Total posts: 614]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 229472 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 06-08-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५८

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५८ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा,Gr Bush Jr. -जर्ज बुश आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 58 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.





लौ यसपाली यो रुखलाई चौतारी पनि बनाम,एउटा पिङ पनि हालुम



चौतारी-५७
चौतारी-५६
चौतारी-५५



**********************************************************************
अनि, चौतारीकी हाम्री राम्री भाञ्जी को फोटो पनि राखुम न यहाँ ...


सान्नानी लाई बधाई, आर्नालाई स्वागत!
*********************************************************************




यो मदनवा अ हे व भएर हाम्रो चौतारीमा आएको नि धेरै नै हुन लायो। पहिले पहिले आउँदा साण्डे का तेल भन्दै कुन्नी के हो बेच्थ्यो। पछी धेरै बेच्न नसकेर सुर्ताउँदै एकदिन आफैले एक बोतल पिएको, अहिले सम्म पनि कहिले को कहिले को बन्दै यहाँ मात्र नभएर मासने गाम को चाट पसलमा सम्म गाम्लेहरुलाई हैरान पारिराको छ। बिचरालाई पीर पनि धेरै नै छ रे, लरकी खोजेको जन्मेदेखी, अहिलेसम्म नि पाएन रे!

उसको कहानी उसकै मुखबाट!

गोरि सब भाव खोज्छ कालि हमको आँख मार्छ
कभि हमको टुनटुन मिल्छ कभि हड्डि पर्छ

ठिक बदन ठिक कलर हमले कहिले पाएन
पहले भि भनेको हुजुर हमको लभ कर्न आएन

एक्टा भैया बोल्यो हमको अनलाईनमे लभ करो
च्याट रुममा हमि गियो मोड्ले हम्लाई आउट कर्यो

एक्टा लरकि भेटे थियो एम एस एन मे याड कर्यो
१ महिने बात करेथेँ भन्छे छोरि भेट्न पर्यो

पेसा वेसा जमा कर्के हमले पिलेनके टिकेट किन्यो
धक धक कर्दै भेटनेको गयो बल्ल हुजुर लरकि चिन्यो

नाम पता त ठिके थियो जो हमको बताएथ्यो
पता चल्यो उमरवा त पाँच साल घटाएथ्यो

सोचेँ ठिक छ हमि भन्दा दु साल बडि त के भएछ
भेटघाट करे पछि बात मिलाउन हमि गएछ

हलवा टाइट भयो हुजुर जब हमले थाहा पाएछ
रोज वेब क्याममा सुसरि सहेलिलाई पो बिठाएछ

सहेलिके सिलिम बाँडि देखि देखि हमि फँसेछ
हमि फँसेको देखेर सला दुनियाँ बहुते हँसेछ

अएरपोरटमा जब उसको देखेँ सहेलि संग
सहेलिलाई वहि सोच्यो भयो हमि दंग

पास आयो हमि हँस्यो भन्छ के छ मदनवा
चिनायो हमको असलि लरकि टुनटुन जैसे बदनवा

पेशाब कर्ने बहानामा हमि तबातौड भाग्यो
वापस घइर आएपछि बल्ल हम्रो सास जाग्यो

जे राम जि कि।







 
Posted on 06-12-07 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले: ठूलिको नसुन भकाभक भाउजु र तिम्रो फोटो टाँस

सान्नानी : आर्नाको फोटो हेर्न आतुर छु
जिम्मालबा: म जिमाल्निआमालाइ लप्सिको आचार पठाइदिम?
दुर्गे: हजुरको कुनगाम हो?
चना: हामीपनि आएर ल्याउछ है मो:मो खान
दानव,बुस,चित्र,पर्वत: हाइ
 
Posted on 06-12-07 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chiplu not really. i know its weird
 
Posted on 06-12-07 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

munni chuchi :D chiplulai mero kura nasuna re
 
Posted on 06-12-07 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

but i very like the scenery pics :)
thanks chiple
 
Posted on 06-12-07 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

munni sanga nabolne katti.

where is tiru n hari?
 
Posted on 06-12-07 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

uptowngal moreee ! malai je manparcha timilai tyo 'weird' lagcha .tesaile timi nai chuchi
 
Posted on 06-12-07 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुलि दुर्गेमाताको घर नि हाउँरो गामतिर हो?

अनि मुन्नि को बसाइ कतातिर हो?

चित्रे र ठुलि हामी मम पार्टी गर्ने है

दुर्गेमाता, कता हो बसाइ? लौ न नजीक हो भने दर्शन दिन पर्यो, चित्रे ठुलि र म आउँदो सप्तान्तमा भेटघाट गर्ने बिचार छ के रे

चिप्लु, त्यो हिमाल पहाड को फुटो मलाइ त कस्तो मन पर्छ, टाँसम न है । थुलि चिप्लु ले कस्तो राम्रो राम्रो फुटा टाँसेको छ के ।
 
Posted on 06-12-07 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली म: म: खाने हो भने त ठुल्दाई को आउ, २ घन्टा त हो नि तिम्रो गाम् बाट्। असलि म: म : कस्तो हुन्छ, तब थाह हुन्छ। ३५ बर्षे अनुभव छ मेरो, म: म: मा। रिटायर्ड् हुन लागि सकें।
 
Posted on 06-12-07 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

katttttttttttttttti !

तिरु र हरि आए पनि मेरो पक्षलिन्छ ।
 
Posted on 06-12-07 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i know chana maile chiplule taseko fotoharu naramro cha kaha bhaneko chu tara it was to much. i m not into this scenery pics. so sorry guyssssssss

munni timi nai chuchi luchi.

durge di maile hajurko IP check garisakeko chu :P. dont u think i m little smart.
 
Posted on 06-12-07 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

munni keep wishinggggggggggggg

rahul da ma hajurko ma milyo bhane august ko mid tira aauchu la.
 
Posted on 06-12-07 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुन्नि र थुलि झगडा नगर न हौ,

मुन्नि, हाउँरो गामको नजीक हो भने मोमो खान आम के रे, फिरि निम्ता नै दिएन भन्नी होइन नि
 
Posted on 06-12-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चना मेरो बसाइ महाकाली तिर मोमोबनायो भने ओभरनाइट डेलिभरी गर्दिनु ल
'रिटायर्ड् हुन लागि सकें।'
राहुल अङ्कल तारेमाम:)
 
Posted on 06-12-07 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chana da ho bhane yo munni sarai jhagadalu cha :P
 
Posted on 06-12-07 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुन्नि ठुलीलाइ सोधन है

ठुलीले था छ रे म का बस्छ भनेर
 
Posted on 06-12-07 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

luchu re? मेरो सबै कापल लुछेर सकाउने ठुलु ? तिम्रो हात समातेर चल्नै नसक्ने गराउछु
तिरु हरि चिटो आओ तिमारू
 
Posted on 06-12-07 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ नो .... डेलिभरी त नगर्ने म, किन थाहा छ ? त्यो मोरो हुलाकीले नै चोरेर खाइदिन्छ के

हे हे हे हे कहाँ माहाकाली तिर बस्न गएको नि लौ यो मुन्नि त ।
 
Posted on 06-12-07 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै खै को यो चौतारीमा झगडा गर्ने ?

गालामा पाइया पाइया गर्नु पर्यो ?
 
Posted on 06-12-07 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गेदिदी ठूलू म संग झगडा गरिराछ
ठूली no kattti एकछिनलाइ
दुर्गे दिदी कहा बस्ने हो
 
Posted on 06-12-07 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mero haat samatera chinai na sakne banai dinchu re :O dekhnu bho ta chana dai yo munni sarai jhagadalu cha. munni ma ni aaj dekhi flying kick pratice garchu. :DDDDDD
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters