[Show all top banners]

Nas
Replies to this thread:

More by Nas
What people are reading
Subscribers
:: Subscribe
Back to: NSFW Refresh page to view new replies
 महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !

[Please view other pages to see the rest of the postings. Total posts: 330]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-sad.gif
[VIEWED 430912 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 04-07-14 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?         Liked by
 

आदरणीय महानियिका प्रियंका कार्कीजी,

नमस्ते !

आज फेरी मैले हजुर समक्ष मेरा अन्तरमनका भावानाहरु पोख्न जमर्को गरेको छु ! हुन् त् केहि बर्ष अगाडी हजुरले मलाइ, हजुरको बारे केहि नलेख्दिनु भनेर आग्रह गर्नु भाको थियो ! तर आज परिस्थिति बदलिएको छ ! हिजो हजुर नर्थ आलाबामाको साधारण बिद्यार्थी हुनुहुन्थ्यो भने आज हजुर नेपाल र बिश्व भरिका नेपाली बासिन्दाका हृदयमा बस्ने महानियिका "मेगा स्टार" प्रियंका कार्की हुनु भएको छ ! छिटो अवधिमै हजुरको एस्तो प्रगति देखेर, म भन्दा ज्यादा शायेद अरु कोहि पनि खुसि छैनन् होला !

प्रियंकाजी, अवस्य पनि हजुरको मस्तिस्कको कुनै पनि कुनामा मेरो केहि अस्तित्व छैन ! तर पनि म आफ्नो सानो परिचय दिने दुस्साहस गर्दै छु ! कुरो हजुर नेपालमा छँदाको हो !  मैले पहिलो पटक हजुरलाइ साइबर संसारको फोटो पेजमा देखे ! हजुरको सुन्दर रुप, ति सुकुमार मुस्कान, कोमल र निश्चल नयन....(हे प्रभु, म त् हजुरको रुपको बयान नै गर्न सक्दिन)....फोटो हेर्दा हेर्दै, म त् हजुरको नयन तालमा डुबिसकेको रहेछ !





समय बित्दै गयो ! पछि हजुर पनि अमेरिकाको नर्थ अलाबामामा पढधै हुनुहुन्छ भन्ने कुरा चाल पाए ! अब त् मैले हजुरलाइ साक्ष्यात दर्शन गर्न पाउने भो भनेर धेरै नै खुसि थिए ! तेस्पछि मैले नर्थ अलाबामा जाने निधो गरे र तेही अनुरुप पैसा जमाउन थाले ! २००८ को सम्मरमा म अलाबामा आउने पक्कै भैसकेको थियो तर मैले बर्षौ देखि सजाएर राखेको सपनामा एक्कासी आगो लाग्यो ! साइबर संसारमा हजुरले त् एक भारतीय नागरिकसंग बिवाह गरिसक्नु भएको कुरो उल्लेख गरिएको थियो ! नेपालि भएर होला, भारतीय नागरिक भन्ने बितिकै म त् हाँगोबाट खसे सरह भए ! मनमा आफ्नो कुरो राख्न नसकेर मैले साझा मार्फत हजुरलाइ पहिलो खुल्ला पत्र लेखे ! तेही धागोमा पछि धेरै कुराहरु खुलस्त भए ! उहा भारतीय नागरिक नभई नेपाली नागरिक नै हुनुहुन्छ भन्ने कुरो प्रकाशित भयो ! यो सब कुरो चाल पाएर मैले हजुरलाइ नभेट्ने निर्णय गरे !

अलाबामामा हुँदा हजुरको फोटो



समयको अन्तराल संगसंगै, हजुरको बिद्यार्थी जीवनका कुराहरु धेरै सुनिन पुगे ! कहिले हजुर नेपाली भएर कलेजमा "धोति" डान्स गर्नु भएको त कहिले चै हजुरले आलाबामाको एउटा धनाध्य "धोति ग्यास ओनर" संग हजुरको अफैर भएको ना ना भाँतीका कुराहरु सुनियो ! एस्तो कुरो सुन्दा मलाई ज्यादै नमज्जा लाग्थ्यो ! मैले हरेक मौकामा हजुरको साथ् दिएर, सबै कुराहरुलाइ खण्डन गर्थे !

शायेद एक बर्ष पछि होला, हजुरको उही नेपाली नागरिकज्यु संग प्रेम बिवाह भएको खबर मैले साझा मार्फत नै था पाए ! साझाका मित्रहरुले बुझिसक्नु भएको थियो मेरो मनमा के बित्यो होला भनेर ! तर मैले सबै आशाहरु मारी सकेको थिए ! हजुरको खुसियालीमा म धेरै खुसि भएको थिए ! बिवाहको फोटो मैले साइबर संसार बात हेर्ने मौका पाए ! हजुर त्यो क्षणमा कति धेरै खुसि हुनु भएको थियो हगि ? पछिहजुर दुवै जना पोखरामा सुहागरात बिताउन जानु भएको फोटोहरु पनि हेरेको थिए मैले ! सुहागरात अगाडीका फोटो र तेस्पछिको फोटो बिस्लेशन गर्दा, सुहागरात पछिका फोटोहरुमा हजुरको अनुहारमा अर्कै किसिमको उज्यालोपन मैले महसुस गरे ! हजुरकै खुसिमा मेरो संसार अड्केको थियो तेसैले हजुरलाई तेस्तो खुसि प्रदान गरिदिनु हुने हाम्रा नेपाली नागरिकजिउलाइ मैले मनमनै धेरै नै धन्यबाद टक्र्याए !

हजुरको बिहेमा हजुर त स्वर्गबाट झर्नु भएको अप्सरा झैँ देखिनु भाको थियो




हजुरले आफ्नो पढाइ सकाउनु भएर, अमेरिकामा नै आफ्नो करियेर आगाडी सुरु गर्न थाल्नु भयो ! म पनि काम गर्दै, मास्टर्स गर्न थाले ! उही त् होनी विदेशमा बस्ने बिद्यार्थीहरुको हाल !

एक दिन साझामा बिचित्रको घटना घट्यो ! एक जना साझाका नया केटि मित्रले (मलाइ लाग्छ उनि हजुरलाई नजिक बात चिन्ने साथि हुन् पर्छ !) हजुरको एक अमेरिकन हलिवुड डिरेक्टरसंग प्रेम अफ्येर चलिरहेको छ भनेर नया पोस्ट निकालिन  ! मलाइ त् पत्याउन नै गारो भो ! उनले हजुर र त्यो डिरेक्टरको फोटोहरु पनि राखेकी थियिन ! उहाको अनुसार हजुरको अफयेरको बारे हजुरको सबै साथीहरुलाइ थाहा थियो रे ! एस्तो कुरा सुनेर म सारहै चिन्तित भए ! मैले उ नानिसंग धेरै कुरा उकाले ! साझामा ठुलो कन्ट्रोभर्शी भयो ! सबले हजुरलाई नाना थरि लेख्न थाले ! यो कुरा शायेद हाम्रा अमेरिकन डिरेक्टरले पनि थाहा पाउनु भयो ! उहाले आफ्नो फेसबुक बाट सबै कुरा खुलस्त पार्नु भयो ! मलाई त् सारहै नमज्जा लागेको थियो प्रियंकाजी ! उहाको अनुसार हजुरको बैवाहिक जीवनमा अलिक खट-पट शुरु भएको बेलामा उहा को मिलन, कामको शिलशिलामा, हजुरसँग भएको प्रस्ट्याउनु भो ! तेही सिलसिलामा उहाको तर्फ बाट चै एक तर्फी प्रेम भएको कुरा उहाले मेरो समक्ष स्विकार्नु भो ! मैले उहाको भावानाको धेरै कदर गरे ! नगरम पनि कसरि नगरम ! मेरो र उहाको एक तर्फी कथा उस्तै उस्तै थियो ! हजुर को मन्त्रमुग्ध रुप, चरित्र र कला प्रति को चै ओत-प्रोत् नहोस् र ? उहा त् धेरै भाग्यमानी नै हुनुहुन्छ ! केहि समय भएपनि उहाले हजुरको जीवनको गारो क्षणमा हजुरलाई साथ् दिने मौका पाउनु भो ! शायेद त्यो क्षणिक साथमा हजुर पनि रमाउनु भो होला ! तर म अभागी ! खैर !

साझामा यो कन्ट्रोभर्शीले नया रुप् लिसकेको थियो ! मेरो परममित्र "यो त् भए न नि सोम" ले एस्लाई "लसुन प्रकरण"को संज्ञा दिसकेको थियो ! यसै सिलसिलामा हजुर र मेरो साझामा पहिलो पटक कुरो भो ! हजुरले मलाइ सबै कुरा राम्ररी बुझाउनु भो ! हजुरले भन्नु भाको कुरो मेरो दिमागमा अहिले सम्म ताजा छ ! नाज, म उहालाइ मात्र (नेपालि नगरिक्जिउ) धेरै माया गर्छु ! उहा संग म भविस्य बिताउनु चहान्छु र उहा संग "फेयेरी टेल" लाइफ बिताउन चाहान्छु ! यो कुरा सबै सुने पछि मैले त्यो "लसुन प्रकरण"को धागो साझाबाट हटाई मागे ! प्रियंकाजी हजुर धेरै खुसि हुनु भाको थियो त्यो दिन ! हजुरको खुसि देख्दा म कति धेरै खुसि भाको थिए ! शायेद तेही नै हजुरको साझामा अन्तिम भेट थियो !

हजुर नेपालमा फर्किनु भाको रहेछ उहासंग ! मैले इउ टिउबमा हजुर र नेपाली नागरिकजिउको हिमालयन टि.भीको "जीवन साथि" भन्ने शृंखलामा अन्तर्वार्ता हेरेको थिए ! तपाईहरु प्रेम बन्धनमा लिप्त भएको दृश्य, अनि उहाको छेउमा हजुर मस्कि मस्कि हांसी अन्तर्वार्ता दिएको हेर्दा, न धांतिकन भन्छु, म पनि मस्सक्क परि हाँसेको थिए !




हजुरको अरु अन्तर्वार्तामा मैले हजुरको यौन जिन्दगिको बारेमा नि पढ्न पाए ! हजुर म जस्तै धेरै नै यौनिक हुनु हुँदो रहेछ ! म पनि यौनमा गहिरो रुचि भएको मान्छे हो ! तर हजुर त् म भन्दा नि सोह्र आना बढी हुनुहुँदो रहेछ ! हि हि ! हजुरको कामको व्यस्तताले गर्दा धेरै लामो अवधि सम्म यौन नहुने अनि जब हजुरको उहासंग मिलन हुन्थ्यो हजुरले त् बा बा ..... धत् मलाइ त् लाज नै लाग्छ, भिज्वलाइज गर्न नि ! हि हि ! अनि हजुर को रुचि पनि अरु केटिहरुको जस्तो छैन रहेछ ! हजुरलाई बेडमा नभई क्लाजेट अनि दाइनिङ्ग टेबलमा यौन गर्न रुचाउने कुरो मलाई सारै मज्जा लाग्यो ! मलाइ त् एस्तो कुरा सम्झंदै सारै खप्न नसक्ने गारो हुन्छ नि प्रियंकाजी ! हि हि ! हजुरलाइ "परम्परागत" पोजिसन मन पर्दो रहेछ हगि ! आफु माथि हुने पोजिसनमा ज्यादा एक्सर्साइज गर्न पर्ने हुनाले अरु पोजिसन इन्जोई गर्न सक्न हुन्न भन्नु भो ! तर मेरो बिचारमा केटिहरुले परम्परागत भन्दा नि आफु माथि हुने पोजिसन नै उपयोग गरेको खण्डमा, सेक्सर्साइज गरि आफ्नो बोसो पनि घट्ने र यौन को उत्तिकै आनन्द लिन सक्ने कुरा हजुर समक्ष राख्न चाहन्छु ! जे होस् हजुर को बोल्ड र फ्रांक नेचर देखि ज्यादै प्रसन्न भएको थिए ! हजुर कति खुला र स्वच्छ प्रविर्तीकि कला र रुपको खानि हुनुहुन्छ ! साँचीनै हजुर हाम्री दिलको रानी हुनुहुन्छ !





तर एस्तो राम्रो बैवाहिक जीवनमा पनि त्यो कालो रात छाही हाल्यो ! मैले कहिले पनि नचिताएको कुरा सुन्न पर्यो ! हजुर र उहाको सम्बन्धले अरुनै मोड लियो रे ! यो कुरा मैले बिस्वासनै गर्न सकेन ! हजुर को बिवाहको फोटोहरु फेरी एक चोटी पुन: मैले हेरे ! हजुरको सम्बन्ध बिच्छेद किन, के कारण भयो मलाई बुझ्न मन लाग्यो ! हुन त् हजुरको पर्सनल लाइफ हो ! तर पनि हजुर एउटा महानायिका भए पछि, हामी जस्तो, हजुरको कला र रुपको, थुप्रै प्रेमीहरु, हजुर को हरेक कुरा जान्न धेरै आतुर हुन्छौ ! मैले धेरै पत्रिकाहरु पल्टाए तर हजुरको सम्बन्ध के कारणले बिछोड भएको कुरा पत्ता लगाउन सकेन ! मलाइ लाग्छ जे भए पनि हजुरहरुको प्रेम साँचो थियो ! बैवाहिक जीवनमा नबाधिए पनि, हजुरहरुको मनमा एक अर्का प्रति माया र श्रद्धा सधै रही रहने छ भन्ने कुराको म बिस्वस्त छु !

यसै अन्तराल बीच, हजुरले धेरै नेपालि सुपर हिट फिल्महरु खेली सक्नु भएको थियो ! हजुरको नामले  नेपालमा र अमेरिकामा मात्र सिमित नभई इन्टरनेसनल जगतमै ख्याती प्राप्त गरिसक्नु भए छ ! दुबाई, कतार, बेहरण, अबु-धाबी, मलेसिया, इन्डोनेसियामा हजुरको करोडौ प्रेमीहरुको जमात छन् !  तेस्तो प्रेमीहरुको माँझ मेरो अस्तित्व गुमिसकेको हो कि भन्ने कुरोले मलाई कहिले काही धेरै नै  पिरोल्ने गर्थ्यो हजुर ! रिसानी माफ तर मैले अहिले सम्म  हजुरको कुनै फिल्म अमेरिकामा हेर्न पाएको छुइन ! तर पनि हजुरको सुपर हिट फिल्म झोले, भिजिलान्ते, ३ लभर्स, कलिवुद जस्ता फिल्महरु कसैले इउतिउबमा अपलोड गरिदेवस भन्ने आशा राखी बसेको छु ! तर हजुरको मिउजिक भिडिओहरु चै इउतुब मा धेरै हेरेको छु ! तेस मध्ये हजुर तलको भिडियोमा सारै नै राम्री देख्नु भाको छ मेरी प्यारी प्रियंका जी ! यो गिटले मेरो मनको कुरो पनि ठ्याकै गरेको छ भन्या !!




पत्र लेख्छु भनेको त, उपन्यासनै पो हुन् जस्तो लाग्यो ! मन मा धेरै कुराहरु छन् तर म अब शृंखलाबृद्ध तरिकाले येही धागो मार्फत हजुर समक्ष्य मेरा मनका भावनाहरु पोख्न चाहन्छु ! सायेद कुनै दिन हजुरले म तोर्पेको यो पत्र पढ्नु हुनेछ भन्ने आशा मात्र राख्न सक्छु ! अन्त्यमा हजुरलाइ मेरो अपार माया, र मोह ! हजुरको प्रगतिले गगन चुमुंन ! येही कामनाका साथ्, हजुरको मिठो सम्झना संगै यो पत्र टुंग्याउने अनुमति चाहन्छु !

हजुरको उही अभागी,
नाज

 
Posted on 09-17-15 9:06 AM     [Snapshot: 71633]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

तगडा धुक्कुर भएर नि मेरी प्यारीको काम नाउने भए पछि, के काम यो खाते धुक्कुरको

तपाई को ढुकुर होइन मेरो मेरो ढुकुर काम आउछ किन भने आज मेरो तीज को बर्त सफल भयो
बिहान महादेव को पूजा गरि प्रियंका बुढी पाउ भनेर बर मागे
अब मेरी प्यारी ले माग्ने बुदा लै चुप्पा खै रक्नु पर्दैन नाज ब्रो !!!

Last edited: 17-Sep-15 09:06 AM

 
Posted on 09-18-15 8:12 AM     [Snapshot: 71786]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

"गुला मा कपाल" नपलाको बाबु देखि तरुनी केटि मात्र नभई अहिले यो "माग्ने बुढो"लाइ समेत चुप्पा-------------------------------------अब येति मात्र नभएर सले दीपक ले पनि दुध माद्यो जस्तो छ !!!
थुक्क मेरो जिन्दगि एउटा केटि नै मन पाराको साले हरु माग्ने बुध, फ़ूचेय देखि दीपक ले समेत न छोड्ने भयो बा !!!
हिजो बेलुका हजुर बुया ले भदै थिए कलियुग आयो बाबु ,
हो रहेछ साची नै कलियुग आएछ!!!

जे भए नि मेरी प्यारी हो आज बाट सुरु भाको फिलिम "वोड़ा नो ६ " सफल होस् भनेर म हजुर को पागल प्रेमी हिर्दय देखि नै कामना गर्दछु !!
अनि नाज ब्रो, मेरो प्यारी को फिलिम अमेरिका मा चलाउने बन्दो बास्तो गर्नु पर्यो , यहाँ को नेपाली समाज संग कुरा गरेर , म चाहुचु कि मेरी प्यारी को फिलिम संसार भरि मान्छे ले हेर्न पौअन !! कि कसो ?
Last edited: 18-Sep-15 08:12 AM

 
Posted on 09-18-15 9:42 PM     [Snapshot: 71900]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Sarkar tyahein bhaera bhaneko maile kalakar hero banno parcha bhanera Ali Ali umer huda nai ani po nachna painxha ta chatta sanga
 
Posted on 09-19-15 12:31 PM     [Snapshot: 72037]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?         Liked by
 

एक करोड कमायो मेरी प्यारी को चलचित्र ले
http://www.mazzakoonline.com/woda-number-6-with-new-record/

उपत्यकामा मात्र शुक्रबार र शनिबारको कलेक्शनले पुरायो वडा न.६ लाई करोड क्लबमा smile emoticon
यो मन यति खुशी छ कि शब्दमा बयान गर्न सक्दिन।
धेरै धेरै धन्यवाद आदरणीय उज्वल दाइ, दीपक दाइ र दीपा दिदिलाइ यो चलचित्रमा सुशिलाको पात्रमा मलाइ रोज्नु भएकोमा।
र धेरै धेरै धन्यवाद मेरा प्यारा दर्शकहरुलाइ यो साथ, माया र हौशलाको लागि smile एमोतिचों
copyright --ट्रुली पुन्टर को बुढी!!!
 
Posted on 09-20-15 5:32 AM     [Snapshot: 72221]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Aba YouTube kahele release hune ho ma chai teskai pratikchya ma chu . ek karod kamayo bhane pachey ramro hola jasto cha film hagi
 
Posted on 09-20-15 8:13 PM     [Snapshot: 72416]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अहा बडो खुसिको खबर सुनाउन भो पुन्तर ब्रोले ! बल्ल मेरी प्यारी प्रियाँकजिको एउटा फिल्मले हिट खाएछ ! अहिले सम्म उहा असफल नायिका भनि चिनुन भएकी थिइन तर उनको यो फिल्मले अब सबै क्रिटिकहरुको बोल्ती बन्द गरिदिनु भो ! तर पनि पुन्तर ब्रो यो साला नेपाली फिल्महरु जस्तो भएनी मलाई एक दम खाते लाग्छ भने ! त्यो एक खेप मैले "लुट" भन्ने फिल्म एक दम हाइप भाकोले हेरेको थिए ! नेपालको सुपर दुपर हिट फिल्म हरे ! अनि काठमाडौँ जाँदा सिनेमामा हेर्न गाको ! साला कस्तो खाते फिल्म परेछ भने ! अब चै म एक पैसा पनि वेस्ट गर्ने छुइन नेपाली खाते फिल्ममा ! इन्टेलिजेन्टब्रोले जस्तै इउतिउबमा मेरी प्यारी प्रियाँकाजीको यो फिल्म आयोभने चै एक खेप हेर्न पर्ला ! तर मलाई अवस्य लाग्छ यो फिल्म पनि खाते फिल्म नै पर्ने छ ! तर जे भए पनि मेरी हृदयकि सुकुमारीलाइ मेरो मुटु देखि नै हार्दिक बधाई ! हजुरको सफलता नै मेरो सफलता हो ! आइल लभ इउ सो दियेरली !



 
Posted on 09-22-15 1:09 PM     [Snapshot: 72666]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"गुला मा कपाल" नपलाको बाबु देखि तरुनी केटि मात्र नभई अहिले यो "माग्ने बुढो"लाइ समेत चुप्पा, येति हाम्रो न भएर आज यो आखा ले के देख्नु पर्यो , धुर्मुश ले सुद्ध आज मेरी प्यारी लै बोक्यो!!!

होइन के हुदै छ मेरो प्यारी लै आजकल म त आचामा मा पर्छु बा !!!!
मेरी प्यारी लै बैस आको हो कि के हो खोइ कुन्नि ?

यो धुर्मुश पनि आफ्नो बुढी हुदा हुदै अरु को प्रण प्यारी लै किन बोक्नु ?
साले धुर्मुश को गुला लै कार्बैए गर्नु पर्यो !!!


Last edited: 22-Sep-15 01:14 PM

 
Posted on 09-22-15 1:13 PM     [Snapshot: 72674]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"राजाराम को गुला लै सोर्ग द्वारा स्वागत "......................मेरी प्यारी स्वर्ग को अप्सरा संग तस्बिर लेको भएर यो गनाउने बोका राजाराम पौडेल सोर्ग पुग्ने निश्चित भयो , सले को भाग्य त रहेछ है !!!

Last edited: 22-Sep-15 01:13 PM

 
Posted on 09-22-15 2:17 PM     [Snapshot: 72722]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Sarkar tyo dhurmus Deepak Raj giri aadey ityadi le apsaralai bokera kehein hudaina waha haru sabai bibahit bhalajmi byaktima ganino huncha sayad bahini kita didi ko nata lagaera Bokeko hunu parcha.
 
Posted on 09-23-15 6:11 PM     [Snapshot: 72894]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

त्यो "गुलामा कपाल नपलाको बाबु" देखि लिएर माग्ने बुढो, धुर्मुस, दिपक गिरि, राजाराम बुढो, पुन्तर ब्रो आदि इत्यादीले मेरी प्यारी प्रियाँकाजी प्रति गिद्धे नजर लगाएर म बाट मेरी प्रियाँकाजी येसरी नै खोस्न लाग्न आँटेका छन् डाँकाहरुले ...





 
Posted on 09-23-15 6:23 PM     [Snapshot: 72910]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Her nose is a deal breaker for me.
 
Posted on 09-24-15 1:49 PM     [Snapshot: 73299]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?         Liked by
 


त्यो "गुलामा कपाल नपलाको बाबु" देखि लिएर माग्ने बुढो, धुर्मुस, दिपक गिरि, राजाराम बुढो, पुन्तर ब्रो आदि इत्यादीले मेरी प्यारी प्रियाँकाजी प्रति गिद्धे नजर लगाएर म बाट मेरी प्रियाँकाजी येसरी नै खोस्न लाग्न आँटेका छन् डाँकाहरुले...........................


मेरो प्रियंका लै आखा लाउने हरु को लादो कुइए जायोस,


लादो कुइए जाने मान्छे हरु को नाम वली एस प्रकार छन्
१. नाज ब्रो
२. गुला मा कपाल न पालाको फुचे
३. धुर्मुश
४. माग्ने बुध
५. दीपक राज गिरि
६. राजाराम पातकी पौडेल र अन्तिम मा
७. मेरी प्यारी को सानो राम्रो जति हेरे नि न पुग्ने पॉल मा आफ़ो केरा हाल्ने रोचक गधा!!!
Last edited: 24-Sep-15 01:49 PM

 
Posted on 09-24-15 6:20 PM     [Snapshot: 73402]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"लादो कुइए जायोस"

हा हा ! मेरो "लादो" कहिले नि कुहिन्दैन ! सँधै पखाली वरी अत्तर छर्छु म !



 
Posted on 09-24-15 6:22 PM     [Snapshot: 73407]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

khate Nepali and their picks lmao
 
Posted on 09-24-15 7:11 PM     [Snapshot: 73458]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अब माथि को ७ बहेको यो उदित नारायण को पनि गुला चिलायो जस्तो छ,
यो उदित को गुला काटेर आर्यघाट मा जलाउनु पर्यो!!!
सले ले मेरो मन को रानी प्रियंका लै आखा लगायो!!!

Last edited: 24-Sep-15 07:11 PM

 
Posted on 09-25-15 3:54 PM     [Snapshot: 73828]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अहा मेरी प्यारी प्रियाँकाजी कस्तो क्लासि देखिनु भाको उदित नारायणजीसंग ! त्यो उदित नारायणजीले टाउकोमा फुलको झुप्पा किन हालेको नि ?





 
Posted on 10-20-15 11:52 AM     [Snapshot: 79077]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 


Last edited: 20-Oct-15 11:52 AM

 
Posted on 10-20-15 11:54 AM     [Snapshot: 79081]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

कतै यो दीपक बोका र दीपा बोकी ले मेरो प्रियंका लै चाका चाका गरि राको त छैनन !!१
मलाई त संका लागि राको छ कतै एनी हरु चाका चाका मारी खेली राको छन् कि भनेर !!!
Last edited: 20-Oct-15 11:53 AM

 
Posted on 10-20-15 9:37 PM     [Snapshot: 79207]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"चाका मारी खेली राको छन् कि"

यी दुइ जाँठा जाँठीको पोज हेर्दा त् एकले मेरी प्यारी प्रियाँकाजीको "पिंकी" मा अनि आर्कीले चै मेरी प्यारी प्रियाँकाजीको "स्टीङ्कि" मा एकै चोटी बुढी औंला घुसाउञ्छ्न जस्तो छ !

बाइ द वे, पुन्तर ब्रो ... यो "साइन ल्यांग्वेज" याद गरि राख्नुस ! काम लाग्छ नि ल !



 
Posted on 10-21-15 8:13 AM     [Snapshot: 79315]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

काम लाग्छ नि ल ..............कसरि काम लाग्छ ब्रो, मलाई त तह भएन नि

यहाँ हेर्नु न दीपा ले मेरी प्यारी को चतना लाको जस्तो छ !!!

Last edited: 21-Oct-15 08:15 AM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS FEDERAL NOTICE
TPS to GC (PERM-I140-I485) TimeLine
हामीहरुले २० जना केटिहरुसंग सेक्स गर्नै पर्छ रे नी !
चीन र जापानमा भन्दा पहिले नेपालमा बिजुली बलेकाे थियो | 2nd hydropower project of Asia
UAT Analyst .. help needed
Invest between 20-30lakhs
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters