serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १५७ *~

[Please view other pages to see the rest of the postings. Total posts: 340]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://www.sajha.com/sajha/chat/smileys/m-cool.gif
[VIEWED 132285 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 08-26-09 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १५७ *~

 


चौतारी जन्मोत्सब

चौतारी चौथो जन्मोत्सब एही आउदो सोमबार पर्ने हुनाले यो खुशी को मौका मा सबैलाई बिदा दिने घोषणा गरिन्छ र मंगलवार सेप्टेम्बर ८ गते का दिन चौतारी चौथो जन्मोत्सब भब्यता का मनाइने कुरा को जानकारी पनि गराउदैछौ। सबैलाई जिम्मा दिइएको काम गरेर चौतारी जन्मोत्सब
भब्यता का साथ मनाउँ। सबै पुराना चौतारी बासी हरु लाई पनि त्यो मंगलवार को दिन एकदिन भएनी चौतारी प्रबेश गरी केही मनमा लागेको कुरा गरी दिनु हुन अनुरोध गरिन्छ।


चौतारी जन्मोत्सब समारोह समिती


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




 


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 157 editions.


 

Last edited: 04-Sep-09 08:30 AM

 
Posted on 09-03-09 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<गठबन्धन जो मजबूत छ । >>>


 
Posted on 09-03-09 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेख्मैचा हाँस्या हेरन त्याँ


 


 
Posted on 09-03-09 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरेsssssss
 
Posted on 09-03-09 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दाइ,


तपाइ भन्दिनु न त, त्यस्तो सिम्पल उत्तर। अनि कसको कसको गालामा एउटा डिम्पल छ रे दाइ? प्रिटी जिन्टाको हो?


हाँस्छु त के? मेरो मुख मेरो हाँसो, तिमिलाइ के को चासो?


 


 
Posted on 09-03-09 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुरSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSS

के भयो केलीचा?

 
Posted on 09-03-09 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<मेरो मुख मेरो हाँसो, तिमिलाइ के को चासो?>>>

वाह वाह वाह, आत्मा पर्मात्मा

 
Posted on 09-03-09 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी जाउ हामी फिलिम हेर्न, एस्तो झर्पात  हरु सँग के कुरा गराइ भो र


 
Posted on 09-03-09 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाँउ, जाँउ केलि! फिलिम हेर्न जाँउ।
 
Posted on 09-03-09 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-04-09 7:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है को को हुनुहन्छ सबैलाइ नमस्कार। म त उही ब्यान आउने हो अनि रातां फेरी छिर्छु चौतारी। उही भक्तपूरे चाल छ क्या।
हैन चौतारी जन्मउत्सब मनाउने भनेको त सबै चुप लागेर बसेको जस्तो देख्छू। यसो अहिले देखी चहल पहल गरे पो केही पिलान पनि बन्छ। कसैको कानमा बतास लाग्या हो?
 
Posted on 09-04-09 8:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम सब्बैलाई, भक्तपुरे दाजु, खै के भनेर सम्बोधन गर्नी थाहा भएन क्यारे, तर मेरो त महिला संघको स्वागत सत्कार र पुरी पकाउने जिम्मा थ्यो, त्यो रिट्ठेले आटा र घिउ किनेर ल्यायेछी भाई हाल्छ, स्वागतको लागि त हर्दम् हमेसा तैयार नि हौ! खै अरुले चाइँ के के गर्दै छन मलाई थाहा भएन!

ल आउँदै गरेका सबलाई प्रणाम, आजको ८ घण्टा सार्है कठिन छ भन्ने लाग्या छ, कसरी यो कटाउँ भैराछ!

जय जय नेपाल

 
Posted on 09-04-09 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी ssssssssसबै लाई हप्पी ईन्द्र जत्रा
पुरे लाई किन ८ घण्टा कतौन गाह्रो भो के छ  पिलन कता जान ला यो विकन्द मा


 
Posted on 09-04-09 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कतै गयिन्न, घरै बस्नी, सुत्नी। काँ जानु र। यो ८ घण्टा कटाउन गार्हो भो भनेको किन कि काम यती धेरै छ कि गर्नै मन छैन। अल्छि लाग्दो!!  

प्रणाम !!!
 
Posted on 09-04-09 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भने पछी पुरे अल्छि पनि राइछ,  सुतुवा नि राइछ भन्ने भुझियो
अनी पुरे के तिम्ले त अज्कल नहस्ने कसm खाको छ रे हो


 
Posted on 09-04-09 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अँ हो त, तिम्लाई थाहा छैन र? खै किन हो कुन्नी, म हाँस्दा अरुलाई प्रब्लेम हुँदो रेछ, किन बिना सित्तीमा अरुलाई प्रब्लेम दिनु भनेर नि

अँ अल्छि पनि मै हो, जवाब फर्काउन नभ्याउने नि मै हो
 
Posted on 09-04-09 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् पुरे अनी केली मुँइचा


के छ हौ - के गरिरा -


केलिsssss वो केलिssssss चिया छैन आज - ल बन्दोबस्त गर ल अल्छि नभा मान्छे


एसो पिउन मन लाग्यो -


आज बिहान त हुस्सु लागिरा के - नेपाल मा लाग्छ न् दसैं तिहार ताका -


 
Posted on 09-04-09 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिना काम मा ज पायो तेही  निक्च निक्च हस्यो भने त प्रोब्लम  भाईहाल्छ नि
हास्नु पर्ने थाउमा नि हास्या छ, नहस्नु पर्ने ,अरु को दु:ख म पनि हास्या छ
अनी प्रोब्लम हुँदैन त  अल्छि


 
Posted on 09-04-09 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो लहरे के छ? सञ्चै छ /च्या खाने हो? ल हुन्छ म ल्याइदिहल्छु नि
आज त पुन्ही हो नि समय बजी पनि  खाने कि चिया सँग?


 
Posted on 09-04-09 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी त मान्छे हंसमुख। तर कसैलाई मन पर्दैन भने ठिकै छ, स्याड फेस नि राम्रै देखिन्छ रे

प्रणाम लहरे

 
Posted on 09-04-09 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ला छकु वोएक समय बजी
वोल वोल पुलिकिसी


बिणा जोना चोनिम सरस्वती
माद्य: नाप चोनिम पारवती
जिमी बाज्या या यम: जिमी अजी
जिमी बा या यम: जिमी मामी


एssss अजी ख: थुइकी
स:स: अबु मा द करोडपती



का सा केली समय बजी नै ल्याउन हाकु छोएला हालेर -


पुरे के सारो बिजी हो लोङ वीकेन्ड अगाडि 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
How long does Citizenship take?
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters