बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १२१~

[Please view other pages to see the rest of the postings. Total posts: 976]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
[VIEWED 252584 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 49 pages, View Last 20 replies.
Posted on 07-02-08 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी  १२१ ~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 121 editions.
चलचित्र ' कथा चौतारीको ' भब्यताका साथ प्रदर्शन भई रहेछ। हेर्न नभुल्नु होला।
चौतारी चलचित्र मन्दिर
-साझा गाँउ-
Last edited: 02-Jul-08 02:48 PM

 
Posted on 07-07-08 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ पनि अत्ती गफ दिने क्या फेरी !

बरु त्यो नारायण गोपालको 'तिमी जुन रहरले' भन्ने गीत सुनम न ठुल्दाइ ! अनी सुत्नु पर्छ तेस्पछी ! अस्ती दाहाल दाईले गाये देखी मुखमा झुन्डिराछ !


 
Posted on 07-07-08 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म: म : त थियो नै, त्यस्तो स्वाद न बेस्वाद को अनुहार न दनुवार को म: म: के खानु भनेर खाइएन। सेल रोटी र आलु अचार् भने खाइयो।
 
Posted on 07-07-08 11:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के नपुगेको मो मो थियो तपाईंको विचारमा ?
 
Posted on 07-07-08 11:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-07-08 11:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 अस्ती एउटाले मलाई अचम्मको कुरो देखायो दाई, बज्जेले पेपर टावल राख्यो मो मो को भाडोमा अनी तेश माथि मो मो राख्यो, अनी पेपर टावल सङै, पकाउन थाल्यो है।
किन तेसो गरेको भनेर सोधे मैले, मो मो फुट्दैन भन्यो पछी पाकी सकेसी साचिक्कै रैछ, कुनै मो मो फुटेको थिएन।
 
Posted on 07-07-08 11:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाहाल दाई ले तिमी जुन रहर मा गएको थियो र भन्या?
माथि को लिन्क को लास्टाँ छ त्यो गीत। 
 
Posted on 07-07-08 11:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त हो, आइडिया अच्छा नै हो। मेटल मा टाँसिएर फुट्ने न हो म: म: । तर ठुलदाइ को म: म: नि फुट्दैनन, राम्रो संग तेल स्प्रे गरेर राखेमा फुट्दैन। अर्को कुरा पीठो मुछेर ठीक्क को thickeness को बनाएमा त्यसइ फुट्दैन।
 
Posted on 07-07-08 11:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेल्ले चै र्यापर मा बनाको थियो मज्जाको थियो, अनी आइडिया चै गजबको लाग्यो।
 
Posted on 07-07-08 11:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त आज लाई यही अन्तिम तारेमाम । भोली बिहान उठ्न लाई सुत्न नि परो। अन्न पानी को शरीर हो, रेस्ट इज बेस्ट भन्छन। तारेमाम।

 
Posted on 07-08-08 8:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!

के छ ताअाअाअाअाअाअाआ?

मंगलबारे गणपतिमय जदौ!

ढोका खोल्न नि कोइ आएन छ, यही बुढोलाई सास्ती? तरुण तन्नेरिलाई मस्ती?

 चिया एक कप ज्याला त मिल्छ होला नि, पर्भू।


 
Posted on 07-08-08 8:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्दाइलाई तारेमाम, अरुलाई नमस्ते भन्दिएँ !!!

Last edited: 08-Jul-08 08:23 AM

 
Posted on 07-08-08 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चेली,
चेली को   चिया कती   मीठो   मनै  हरर
जिन्दगी बगेको खोला सरी बगौं सलल
 
Posted on 07-08-08 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिपनीमा छेकिए पनि
सपनीमा देखिन्छ तनहूँसूर
नेटो काटी गए झैं लाग्छ
पाइला भरी टेकिन्छ बन्दिपुर

मंगलबारे जदौ यो बिर्खेमाइलाको

यसो चिया खान पाए हुन्थ्यो। 

 

 

 
Posted on 07-08-08 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड मर्निङ चौतारी !

मंगलबारे गन्नुमय जदौ !

ठुल्दाइले ढोका खोल्नु भएछ, ल बधाई छ !

चेलीले चिया ल्याइछिन, मिठै छ जस्तो छ ! १ कप म पनि लिनु पर्‍यो है चेली बैनी?

हिजो त गीत सुन्दा सुन्दै सुतिएछ, त्यस्तो राम्रो राम्रो गीत राखेर बर्बाद नि !

अनी हिजो ठुल्दाइ ले प्रश्न सोध्नु भएको रैछ ! दाहाल दाईले त्यो गीत स्टेजमा गाको होइन, माथि होटलको रुममा कलाकारहरुको अर्को सभा थ्यो, त्यही गा'को हो बेलुका !


 
Posted on 07-08-08 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jadau

cheli lyako chiya sita yo bread chopera kham hai aaja thuldai, chiple, ritthe, cheli, dipika...

Last edited: 08-Jul-08 08:55 AM

 
Posted on 07-08-08 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो मान्छे नभये पछी त कोइ नि हुदो रइन्छ ख्याल गर्ने नि !

सान्नानीले पनि मलाई नसोधेको?

ठिकै छ सान्नानी म तिम्रो बिरेड हेरी हेरी रुने छु !

जती आशु दिन्छौ देउ सान्नानी दुई आँखाबाट झार्ने छु !

 

 


 
Posted on 07-08-08 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मैले एएनएको फोटो नि हेरें !! लहरेको फोटो नि रछ!! लहरेसँग हुने २ मध्ये १ जना हजुर हो रिठ्ठेब्रो ?

गेस हान्या है मैले!!

सान्न्नानी दिदी के छ हो हालखबर, लङ टाइम नो सी! :डि

Last edited: 08-Jul-08 08:43 AM

 
Posted on 07-08-08 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई मंगलमय शुभप्रभात
रिट्ठे चौतारीमा मान्छे बढेर छिर्ने ठाउँ छैन तेस्मा पनि चिया म खाउ है भनेर सोध्न थालयौ भने त सोधेर फर्किदा रित्तो कप मात्रै बाँकी होला है।
ठुल्दाइ  ज्यालामा चिया भनेको चै के हो नि? ज्यालामा काम गर्ने भनेको त सुनेको थिएँ। चिया पनि
चिप्ले आरामै?
चेली र सान्नानी धन्यवाद चिया र पाउरोटीको लागि।

 
Posted on 07-08-08 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम, रिट्ठे, चिप्ले, अनी सान्नानी।

नारायण दाई को गीत जस्तै मीठो रहेछ सन्नानीको पाउरोटी अनी चेली को चिया।

तिमी जुन रहर ले म मा फुल्न आयौ,
सबै सुख हराए सधैं चोट पायौ।
म डुब्नु किनारा, कहाँ हास्न सकुं।
ब्यर्थै तिमीले मेरो हात समायौ।

बैशालु ती तिम्रा रहरहरुमा न मैले कहिले हरियाली कोरें,
रक्ताम्य ती तिम्रा अधरहरुमा न मैले कहिले खुशीयाले पोतें
र शायद रिसायौ तिमी भित्र भित्रै, न भित्री तिम्रा खुल्दुली सोधें 

रुझे  हुन ती तिम्रा पलक र आँखा म संग कहिले ईशारा नबोल्दै
रुखे हुन ती तिम्रा यौबन र भाखा म संग कहिले निश्वास न खोल्दै
र शायद सराप्यौ सधैं बैंशलाई जो सुन्यता संगै बिलाए म जस्तै .

यस्तो पो गीत गाउँउ, लेख्नु अनी गुनगुनाउनु , होइन त रिट्ठे?


 
Posted on 07-08-08 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! लामो सप्ताहान्तपछिको यो मंगलबारे बिहानीको!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters