hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ५२~~

[Please view other pages to see the rest of the postings. Total posts: 651]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE






[VIEWED 193935 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 04-19-07 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५२
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५२ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 51 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा








 
Posted on 04-26-07 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेसो भय IF हिजो को फुल् (गुन्टे)= चल्ला, THEN च्ना तरकारी (चट) = भाले। Simple Math!!!!

महावाउद को भाले को तरकारी न खा को धेरै बर्ष bhayo. यो भुन्ते क्य भागगेमानी आफ्नो घर् दैलो मा रातो भाले दुप्लुक्क अै पुगेछ। आफ्नो त भोली जन्म् दीन् पनी अैइ रा छ। एही भाले को प्रसाद् बनाउनु पर्ला। कसो अप्ताउन् गल्? हे हे......

अनी चौतारी मा ब्यान ब्यान् रातो पीरो मूख् गर्या केटी को हो ला भनेको त अप्त उन् गल् ले चिया मा खुर्सानी चोपेर खाएकी रैछ र् पो त। हे हे.....
 
Posted on 04-26-07 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिटुङग्रा गएर पठाउँछ bhaneko ke ? ani kina chitre haaseko marni gari malaai pani bujhaau na

Thulnaanuuu mori mero timro ke chha khabar ? mero thik chhaaaaaaaaa .
 
Posted on 04-26-07 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुन्ते गोरु। सरी, मेरो पनि रामतोरीया को तरकारी खाएको जिब्रो चीप्ले छ। मेरो माने, गुन्ते गुरु भनेको। गुरु लाई प्रनाम् गरे। तर खेल् सिकएको खै? गुरु दक्षिणाअ गुन्ताएर ताप् होइन नी फेरी! lol
 
Posted on 04-26-07 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

uptowngal = ठुली pls call me ठुली hai bhunte
 
Posted on 04-26-07 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हव्स् ठुली। :)
 
Posted on 04-26-07 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिटुङग्रा गएर पठाउँछ भनेको के ?
शुद्ध नेपालीमा भन्न खोज्दा "हेटौंडा गयौ होला" भनेको के।

I was just trying to imitate the "mula ko achaar sir" :)
 
Posted on 04-26-07 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिल्लू! " हिटुङग्रा गएर पठाउँछ" भनेको "हेटौंडा जान्छ" भनेको हो। हेटौंडालाइ हिटुङग्रा भनेकोले हाँसो उठ्यो के मलाई!

भुन्टे, सिकाईहाल्छु नि म, तर चूंगीको किलास चैं अर्को हप्तादेखि मात्र शुरू हुन्छ, अहिले धेरै हावा चलेको छ, फेरि हावाले चूंगी उडाएर बेपत्ता पारिदिन्छ क्या। :P

अनि चौतारीबासीको नाम माथि लिस्टमा छ, निलो रंगमा, त्यो हेरेमा सजिलो होला भन्ने ठान्छु। :)
 
Posted on 04-26-07 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले, त्यहि त भन्या चना हिटुंङग्रा गएर पठाएन है । क्या फसाद ।

थुलि - गुन्तेले च्यालेन्ज रे लौ हेर न । अचेलको फुच्चेहरु दाजुहरुलाइ सिधै च्यालेञ्ज ठोक्छन, के अर्ने? कम्पितिसन नअरौ भनेको, फुच्चे गुण्टे त तिमी सित प्र्याटिस अर्ने रे । तेल्लाइ उल्टो उल्टो प्र्याटिस गराइदेउ है । फेरि त्यो गुण्टेलाइ साथ दिएर प्र्याटिस गरो भने ठुल्दाइलाइ भनेर सुनको तक्मा सक्मा केहि दिन्नम नि हामी फिरि, हे हे हे । धरहरामुनिको पिकनिक बरु कैले हो, खै चित्रे त आर्को महिना भन्छ ।

दुर्गे मातालै लक्ष्मी माताले नजाउ नजाउ भन्यो रे खित खित खित, लक्ष्मी माता डरायो होला नि, यस्तो कलिजुगाँ दुर्गेमाताले छोडेर युरोप गयो भने लक्ष्मीमातालाइ चोर डाँकाले हैरान पार्ला भनेर ।,

तितौरी मेमसा'ब दर्शन अरे है, सारि ढल्काएर कता सवारी नि ?
 
Posted on 04-26-07 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु एक् छिन् भात के खान गएको चौतारिमा त बेस्समारि रमाइलो भै राख्या रैछ।
जहिले नि छुट्ने भने, टिरेन् छुट्ने, पिलेन् छुट्ने,के के छुट्यो के के
अब आफ्नै नाम पनि फेर्नु पर्ला जस्तो।
ढेडु हरु चुङी खेल्ने रे, क्रिक्रेट् खेलुम्, लंके ले फेरि जित्ने छाँट् ल्याइ सक्यो, हामीले कहिले जित्ने?
ठुली भात् खायौ? दाल् र भात् अलग् अलग् कि एकै ठाम् मा राखेर?
 
Posted on 04-26-07 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुन्टेको भुन्टे म्याथ बुझे त मरिजाम, भोलि बर्थ डे रे, लु गाम्ले भोलि भुन्टेको बर्थ डे के अरि मनाम्ने हो ? पिलान गरम । न्वाइध्वाइ अरेर चौतारिआँ आएस है भुन्टे, त्यो बाहुला' सिंगान रामरी पखाल्नु नि, हे हे हे हे । ठुल्दाइको दराजाँ शेर्पा साबुन छ, त्यो लेर जानु, ठुल्दाइले हकारे - मैले भनेको भन्नु है ।

के अर्नु सारै कुखुरो खान मन अरे जस्तो छ । कुखुरो काट्न हुन्थो, ग्वाँचे र भौते कता गो गो, नत्र चोर्न पठाउन हुन्थो । भौतेले त मेरो खुकुरि नि लुका'र गयो। पुण्टे दाइलाइ लु न एउटा कुखुरो चाइयो भनुम भने खोराँ सालि थुनेर राख्या छु, कुखुरो छैन अहिले, बर्ड फ्लुले सप्पै मरे भन्थो ।
 
Posted on 04-26-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु म त गएँ खैरे हलिलाइ झपार्न र साहुको गाली खान, हे हे हे
 
Posted on 04-26-07 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुण्टेको बर्थ् डे रे? हो भने चौतारिमा गजब् हुने भो, भोलि। त्यसै त फराइ डे। कुखुरा नि फराइ गर्ने नि चने। अब कुरो कुखुरो खोज्ने रोज्ने हो भने, ह्यारि, निशे र राते, ग्वाँचे एक् से एक् छन् नि, गाम् घरबाट् कुखुरो पुरस्कार् जितेर ल्याउन। अब जस्ले खोज्छ , त्यस्लाई एक् चिलिम् एक्स्ट्रा भन्नु पर्छ, १० ओटा न खोजे के भन्ने।
ठुल्दाइ को चिलिम् तयार् छ। फेरि के के जातिको रौसी पनि चाहिने होला। बन्दोबस्त गर्ला नि कसैले न कसै? पूण्टे दा यसकुरामा न वान् भन्ने सुनेको।
 
Posted on 04-26-07 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुखुरो त मैले नै ल्याएँ। बरु काट्ने, सफा गर्ने, र पकाउने चाँही ककस्ले हो?

 
Posted on 04-26-07 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले , लुका लुका त्यो घच्चिको कुखुरो, अजै देखि सार्बजनिक् भयो भने त भोलि बिहान सम्म त हड्डि पनि बाकि रहदैन। पकाउने सेफ् हरु थुप्रो छन्, के को चिन्ता, बरु त्यस्लाई सके सेफमै न सके दराज् भित्र भोटे ताल्चा मारेर राख।
 
Posted on 04-26-07 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीका सबै गाम्लेहरुलाई यो सोझो कुम्लेको नमस्ते!!
को को हुनुहुन्छ?

आजकाल त बिहान बिहान चौतारी इस्कूल अनित्याँट बेलुकी बेलुकी बोर्डिङ् जान थाल्या'छ, खूब रमाइलो हुनी। बिहान नेपाली पढ्नी अन्त्याँट बेलुकी औँरेजी।

लु ग्वाँचेले घुमेको ठाउँको फुटाहरु नि हेरियो, गज्जब छन्।

राहुलदाईले त ठाउँ पायो कि दी हाल्ने रहेछ। क्या भन्देको यार माया, प्रेमको कुरो। दामी!!

चित्रे, गुन्टे, तितौरी, ठुली, हरितालिके, नेप्चे, चना तरकारी (खाइदिम?), नेप्ची, भुन्टे, चिप्ले ढुङा, दुर्गेसोरी अनि पछि आउनुहुने सबैलाई नमस्ते गरेँ।

जदौ!!
:-)
 
Posted on 04-26-07 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, कता लुकाउनु अब? खोर् छैन मेरो घरमा, बरु तपाईंकोमा नै यसो मिलाउनुहोस् न।
 
Posted on 04-26-07 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिटुङग्रा=हेटौंडा RotFL
Kathmandu= ?
Chanaaa dhanusTankaar darshan farkaai hai maile ni ..

Rahuldaai laai - hajur ko katha padhera ma kasto senti bhaa :( :( especially ekjor naya luga laaune rahar ...authi bechna hineko ...baba / chhora roeko ani the last part were such a heart-rendering pieces ...hajur ko baba ko punya tithi ma mero pani sraddhaa suman !
 
Posted on 04-26-07 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो पाटनर ले त के सारो ठुलो भाले ल्यायछ चौतारी मा। खुट्टो चै किन एुटा मात्र नि? :P। चना भाईले मैले माथि के लेखेको पढेन जस्तो छ :(

थुली म तिम्रै गाम् निर् छु।
भुन्टेदाई लाई स्वागत है चौतारीमा। अब भुन्टे, पून्टे र गुन्टे भए हगी हाम्रो चौतारी मा।


कस्तो रमाइलो भाको अजा त चौतारी। छोडेर जना मन् छैन।
 
Posted on 04-26-07 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन चिप्लेले त कत्रो कुखुरो नि ल्याइ सकेछ
भुन्टेको बर्थ् डेमा त बब्बाल रमाइलो हुने भो
क कसले के के गिफ्त दिने हुन् कुन्नि ?
 
Posted on 04-26-07 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु ले मेरो कथा पढेनन् कि भन्ने डर् थियो, पढि, बुझि दिनु भएको मा धन्यबाद्। मैले भोगेको देखेको जिन्दगि त्यो भन्दा दर्दनाक थियो र छदै छ अझै पनि। यति लेख्दा त धेरै रोए, त्यसैले केहि घट्नाहरुलाई सेन्सर् गरेको थिएं।
अब पुरानो मुक्तक राख्दै छु।


आँशु त सर्पले पनि डसिसके पछि झार्छ रे,
तिम्रो आँशु पनि म डसिए पछि झरे,
फरक यति थियो कि
सर्पको आँशु बिष सहितको हुन्थ्यो
तिम्रो आँशु रीस सहितको थियो।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters