[Show all top banners]

दौतरी
Replies to this thread:

More by दौतरी
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १८१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 338]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-laugh.gif
[VIEWED 140538 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 03-14-10 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ चौतारी १८१ ~







हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८१ औं
संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन
तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर
रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता
हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||







भन्छन
कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि
कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले
सबै दोहो गरोस्! नारायण! हरी हरी!







आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 



sssssचौतारी रिमि्स-पूरानो मान्छे नया स्टाइलsssss




यो
चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी र हामी सबै सुस्ताउने चौतारी.... कठै त्यो मेरो गाउँ!! मेरो प्यारो चौतारी!!!








लेक, मधेस, गाउं, शहर, मुगलान काहां काहां पूगें 
आफ्नै गाउं,आफ्नै ठाउं,आफ्नै चौतारी सम्झी आएं




सधैंका
झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे
दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे
माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal –
ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai -
ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe -
रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal -
सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे,
Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका,
Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी,
perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम
एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।








Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet


  IMPROV in Nepali language)





Running since 7 Sept 2005 in a total of 181 edition





 
Posted on 03-19-10 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabaijana ritthe daile airport purauna gako ho ?
 
Posted on 03-19-10 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-19-10 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कि फेरि अस्पताल लानु पर्‍यो रिट्ठेलाई? 
 
Posted on 03-19-10 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म गाको छैन खुशी,हाती जस्तो पुरे र उंट जस्तो बिस्टेले टेउसी भरी हाले , ठाम छैन भनेर फर्काइ दिए ड्राइभरले।



तारेमाम बिस्टे काजी, अहिले बाइ बाइ सक्यो ??


 
Posted on 03-19-10 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त म पनि सबै रिठ्ठे लाई छोड्न गएका होलान भनेर चुपो लागेर बसिरहेको ...

यताइ चियाइ बसिरहेका रहेछन त ....

एस्तो राम्रो मौसम छ ... ल म त घुम्न निस्के है .....
 
Posted on 03-19-10 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै न घुम्नु रामे, रिंगटा लाग्छ। नजर घुमाउ, अधर् मुस्काउ।
 
Posted on 03-19-10 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नजर नै घुमाउने हो ठुल्दाइ .....
 
Posted on 03-19-10 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले सर भित्री द्रिश्य को परीणाम निस्कियो ? प्लस भए लड्डु लिएर यता आउनु पर्‍यो।
 
Posted on 03-19-10 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मेरो नेपाल बाट नौस्कार है ! एउस्प्रेस पिलेन रछ ३ घण्टैमा सरर पुर्याइदिहाल्यो नि ! थुइक्क निन्द्रा नि पुगेन
 
Posted on 03-19-10 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



रिठ्हे ले नेपाल जाने  खुशी मा पार्टी देको राइछ शुक्रबार, TMS टन्न बियर पिएर घर फर्किदै रहेछ बाटोमा पुलिस ले रोकेछ
पुलिस: ल तपाईं एक पटक यो breathalyzer मा सास फुक्नुस् ta
TMS म  सक्दिन  हजुर
पुलिस: किन:
TMS: मलाई दम को रोग छ, त्यो गरीए अहिलीए अस्पताल् लैजान पर्छ
Police: ल तेसो  भये अस्पताल हिंड्नुस् तपाईंको रगात जाँच्न पर्‍यो
TMS: हुन्न हजुर
पुलिस:किन
TMS:malai हेमोफिलिय (रगत नजम्ने रोग)  छ , रगत अकोआइ   गर्छ
पुलिस: ल तेसो भये बाहिर निक्लेर यो  सडक को सेतो लाइन मा हिंड्नुस् ta
TMS: सक्दिन हजुर
पुलिस: किन
TMS: मैले टन्न रक्सी खाको  छ्
Last edited: 19-Mar-10 06:16 PM

 
Posted on 03-19-10 8:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-19-10 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-20-10 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज सबैलाइ शनिबार लागेजस्तो छ। लौ थकाइ मारुम मज्जाले।


रिठ्ठेलाइ शुभयात्रा, उपहारको पोको यता पनि फाले एउटा,राउंरो आशिक दुम्ला नि।


 
Posted on 03-20-10 8:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा गएल औतारी हरुलाई सजाये  स्वोरूप एक एक budwiser प्रदान गर्दै यो गीत प्रस्त्रुत  गर्दछु


 
Posted on 03-20-10 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-20-10 9:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-20-10 10:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

TMS: चौतारीमा गएल औतारी हरुलाई सजाये  स्वोरूप एक एक budwiser प्रदान गर्दै यो गीत प्रस्त्रुत  गर्दछु.


Yo ta sajaye ho ki puraskar , ma ta alamalla pare!


 
Posted on 03-21-10 7:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन पुरस्कार लिन चौतारी मा औछन कि bhanera लोभ्याको
आन्तै तिर झूम बराबर झूम सराबी गर्दै छन कि क्य हो, एक बोटल budwiser को घुस काम लागेन

लौ चौतारी को चौकिदार को फेरी सलाम

 
Posted on 03-21-10 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजकाल मान्छेहरु लोभी छन क्या। ४-५ बतल बडवाइजर भनेको भए त्यही पनि आउथे की?
गिरीजा मरे देखी हाम्रो चौतारी पनि सुनसान छ।
 
Posted on 03-21-10 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुल्सुले लाई भनेर को को मम पार्टी र को को श्राधान्जली मा लगेछन पत्ता लगाउन पर्‍यो, अब लास्ट सम्म एक्टिभ गिरिजा जस्ताइ हामी पनि चैतारी मा एक्टिभ भये पो मज्जा हुन्थ्यो


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Nepali doctors future black or white usa ?
Another Song Playing In My Mind
nrn citizenship
TPS Renewal Reregistration
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
WHAT DO YOU GUYS THINK ABOUT THIS?
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Nearly one-third of Americans support autocracy, poll finds
Alert: Turbo Cancers: A Rising Global Threat
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters