[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Thanksgiving Special ~ * चौतारी-१३५ * ~

[Please view other pages to see the rest of the postings. Total posts: 606]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 264865 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 11-26-08 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     7       ?     Liked by
 

~ * चौतारी-१३५ *~
Thanks Giving Special चौतारी

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको१३५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 135 editions.

 
Posted on 12-04-08 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले खोले ढोका आज , खै अब चिया सुरुप्प पार्न पाये मज्जा आउथ्यो है।
 
Posted on 12-04-08 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले खोले ढोका आज , खै अब चिया सुरुप्प पार्न पाये मज्जा आउथ्यो है।
 
Posted on 12-04-08 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गम्लेहरु!

बिहीवारे बगलामुखिय जदौ।

तारेमाम हर्के, ब्यान ब्यानै फुर्सद? ब्यायाम नगरिकन ?

चिया पाए आहा हुन्थ्यो? दयालु -मायालु हात पनि छन होला नि चौतारीमा?


 
Posted on 12-04-08 8:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै चिया सुरुप्प पारेर हिडौ भनेको कसैले ल्याएनन , हिंडे पछी लेर आउछन , फेरी ततार खानु पर्ने हुन्छ , फ्रेश खाउ भनेको खै ।

तारेमाम ठुल्दाइ ।


 
Posted on 12-04-08 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै अचेल जाडो बढेर हो कि क्या हो चौतारीमा ढिलो ढिलो आउन थाले काम चोर् हरु।

अड्डा मा मात्र होइन चौतारीमा पनि चोर्न थाल्या हुन कि ? बुझ्न नसकिने भो ।


 
Posted on 12-04-08 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-04-08 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे,
चिया को लागि धन्यवाद। चिनी देखेर मलाई नै हो जस्तो लाग्यो। चुपचाप् चिया राखेर टाप? मौन ब्रत छ कि क्या हो?

 


 
Posted on 12-04-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी
हाँसो म लुकाइदिन्छु आफू आँशुमा डुबी

बिहीवारे जदौ यो ३१ दाँते चिप्लेढुङगाको।

बाउचाले चाँही के षड्यन्त्र गर्न लागेको हो फेरि त्यत्रो चिनीको भाँडो तेर्स्याएर। भाँडो भन्दा सानो बिर्को हुनुलाई पनि मैले अर्थपूर्ण रुपमा हेरेको छु।  सूर्यले बिरामी पार्न नपुगेर अब चिनी खुवाएर बिरामी पार्ने सुर गरेको?  मेरो दाँतको समस्यामा पनि बाउचाको हात भएको शंका गर्नु अनुपयुक्त हुँदैन जस्तो लाग्छ। 

 
Posted on 12-04-08 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-04-08 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-04-08 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-04-08 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

जीवन चक्र

भाग २

भर्खरै बजारमा आयो।


 
Posted on 12-04-08 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी जुन रहरले ममा फुल्न आयौ
सबै सुख हराए सधैं चोट पायौ
म डुब्दो किनारा कहाँ हास्न सकु
बेर्थै तिमीले मेरो हात समायौ

तिमी जुन रहरले.............
     
बैसालु  ति तिम्रा रहरहरुमा
न मैले कहिले हरियाली कोरे
रक्ताम्य ति तिम्रा अधरहरुमा
न मैले कहिले खुशीयाली पोते
र शायद रिसायौ तिमी भित्र भित्रै
निफिर्क्री ति तिम्रा खुल्दुली सोधे
 
रुझेहुन ति तिम्रा पलक र आँखा
म सँग कहिले ईशारा नबोल्दै
रुखेहुन ति तिम्रा यौबन र भाका
म सँग कहिले निश्वास न खोल्दै
र शायद सराप्यौ सधैं बैसलाई
जो सुन्यता सँगइ बिलए म जसतै

तिमी जुन रहरले.............

बिहीवारे बगलामुखिय जदौ।


 
Posted on 12-04-08 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
ठुल्दाइलाई तारेमाम। हर्के,लहरे,सम्धी ज्यु ,चिप्ले,रिट्ठे लाई जदौ,
चिया पसल खोल्युए कि क्या हो लहरे म्याडिसन गाउ मा।
चिप्ले को बङारा लहरे ले झारे को हो त?
रिट्ठे बिहान् बिहान रोमान्टिक ?
जीवन चक्र पढ्न हिंडे म त।

 
Posted on 12-04-08 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे, रिट्ठे, बिर्खे , चिप्ले।
महिला दिवस हो ? आज? महिला संघ को उपस्थिती छैन नि?
 
 
Posted on 12-04-08 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीले भनेका सारा देव छोएर
म किरिया खान कहाँ सक्छु र
यदी मान्छौ भने म तिम्रै देव भनेर
म त खाइ दिन्छु कसम आँफैलाई भाकेर

तिमीले भनेका सारा देव छोएर...........
          
तारालाई साँची राखेर
बाचानै कहिले खाएथे
पानीमा औंला चोपेर
सनधिनै कहिले गरेथे
अनी  बाध्यताको के कुरा
पाप धर्मको के कुरा
विश्वास गर भन्छौ भने
अबिश्वासनै कहिले गरेथे
  
रातभरी तिमी रोइदिदा
रोएथे म केही बेर
केही बेर तिमी हाँसी दिदा
हाँसेथे म धेरै बेर
अनी पौरुसताको के कुरा
चौडा छातीको के कुरा
सुखमा हाँस भन्छौ भने
दु:खमा कहिले रोएथे

तिमीले भनेका सारा देव छोएर...........

 


 
Posted on 12-04-08 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-04-08 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के, लहरे, बिस्टे, ठुल्दाइ, चिप्ले, जिम्माल बुढा सबैलाई जदौ, नमस्कार, तारेमाम सलाम !

ठुल्दाइ केही दिन देखी एउटा गीत मस्तिस्कमा बजिरहेको छ ! सुरुमा ठुल्दाइ बाहेक अरुलाई के सोधाई भयो र भनेर ठुल्दाइलाई सोध्न लाग्दइछु !

गीतको बोल यस्तो छ !


उसको बाचाले बाधेको जीवन तिमीलाई दिउ कसरी
तिम्रो मुस्कानले डोर्याउने जीवन त्यती सस्तो छैन है
मोती भई...........................कुनी के जाती गर


तेस्पछी आउँदैन ! मलाई यो गीत सार्है मन पर्छ तर ! गीतको शब्द, गायक, संगीतकारको को हुन केही थाहा छैन ! कृपया थाहा पत्ता लाई पाउन ठुल्दाइ हजुर !


 
Posted on 12-04-08 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे, आज कसको याद ल्के सतायो? नारायणदाई को कि घरकी राधाको ? कि आधा आधा को ?

बडा सुन्दर गाना, गुनगुनाउ झै लाग्ने।

तिमी जुना रहर ले म मा फुल्न आयौ ................................................................

तिमीले भनेका सारा देब छोएर ............................................................................


 
Posted on 12-04-08 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन गीत पर्‍यो ? मैले पनि नसुने को जस्तो लाग्यो? आफ्नै गीत होला, कसैको याद मा लेखेको, त्यही भएर गुन्जिरहेको।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters