[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १२४ ~

[Please view other pages to see the rest of the postings. Total posts: 564]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 184192 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 07-28-08 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~   चौतारी  १२४  ~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 124 editions.
 

 
Posted on 07-30-08 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेवा भाषा जिन जु खर्लप्पै बोलयका, सान्नानी सोचयन्ति जे पाये: त्याइ बकुला?
आफु जि क: नि: क: नि: बौचेन्द्रयानी उल्ठा तोत्लायनी पासा मखु?
 
Posted on 07-30-08 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 रिट्ठे हाकु चा
 
Posted on 07-30-08 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे तिमी पनि

मलाई के भनेको हो खुरुक्क मैले बुझ्ने भाषामा भनत
हो है अरु नभएको बेलामा कुरा काटेर बस बदमाश। मुख नै बङो हुन्छ अनी देख्छौ अरुलाई के के भन्दा
बौचा म किन रिसाउने? रिसाउनै पर्ने कुरा गरेको हो रिट्ठेले? होइन होला?
ल उल्था गर त साथी मलाई। नराम्रो केही भन्नलाई त मैले के गरेकी छु र रिट्ठेलाई?
चिप्लु र सान्नानी लाई सोधी हाल्छु नि म तिमीहरुले भनेनौ भने। 

सुन्तले दाई नमस्कार!!


 
Posted on 07-30-08 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सन्नानी, छ हाकू दु? लन्चया छु ने धुन?  

 
Posted on 07-30-08 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा सान्नानी अन्ठ सन्ठ: बकन्ती अन्खेरुन आँफै लाफयन्ती? अहम बहुते गोरो भवन्ती नट हाकु चा कहन्ती
 
Posted on 07-30-08 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त उल्ठा नगर्ने
अर्थ कस्तो कस्तो आउछ -
अर्लाई भन - म गर्दिन यो चाँही

रिट्ठे लाई नि थाहा छ कि छैन - जे पायो तेही गर्या होला - ठ्याकै अर्थ मिल्न गयो
यो चाँही म उल्ठा नगरने म -

अब तिमीलाई भनेको होइन तिम्रो बारेमा भनेको चाँही हो ल - अरु म भन्दिन


 
Posted on 07-30-08 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>चिप्लु र सान्नानी लाई सोधी हाल्छु नि म तिमीहरुले भनेनौ भने।  <<<

ल बा सान्नानी र चिप्ले, उल्ठा गर्देउ त मैले दीपीकालाई के भनेको भनेर

हिजो बौचाले भन्थ्यो नि त्यो भनेको त लंगडालाई 'दौडी' भन्या जस्तै हो भनेर हो त्यस्तो चाँही नभन है सान्नानी र चिप्ले

ऐया हाँस्दा हाँस्दा हालत खराब भयो


 
Posted on 07-30-08 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा दीपीका त्यस्तो बाम रिसाउदा पनि लास्टमा 'सुन्तले दाई नमस्कार' गर्न चाँही नबिर्सिने रैछ
 
Posted on 07-30-08 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बौचा जे पाये तेइ भनेर उस्काउछौ दीपीका लाई ! त्यो मैले तिमीले लेखेको कपी गरेको भनेर भन्दिउ ऐले? बौचेन्दर सिङ हाँडा
 
Posted on 07-30-08 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस्मा मैले दिपिकाको नाउँ राख्या छैन नि फेरी
मेरो कपी गरेर - दिपिकाको नाउँ राख्ने आफु अनी
कराउछ -
 
Posted on 07-30-08 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उल्ठा गरेर मेल गरिदिउ तिमीलाई रिट्ठे
 
Posted on 07-30-08 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लु जि मखु रिट्ठे हाकु दु का का का भ टि चा ग्व्वर्ल्याम्मै हाकु ख नि
लन्चया जा अ चिकेन धुन ला का

यो लहरे चाइ घ्युमा आगो थप्ने काम गर्या छ बिचरी दिपीकालै


 
Posted on 07-30-08 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम भन्द्याँ:क ल:

 झस्क्याँया काम्या: काम्ल्या र्रयागुचा: का: ब्यानँ देखिअँ बँ: बाला: पेल्याका पेल्या सट्यानाश का:  हाकु:म सँला तेल: लँयि झा: रप्ख लाँ:  लँगर म: रन्या नस्कयाँ: का

 

माथीको बोल्ड अक्षरमा लेखिएको शब्दलाई नेपालीमा परिणत गर्नुहोस। उचित पुरस्कारको व्यवस्था छ!

अत्यन्तै व्यस्त आजको मन्त्रीपरीषद्


 
Posted on 07-30-08 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी मलाई पनि त्यस्तै लाग्यो।
यो बौचा खाली नराम्रो अर्थ हुन गयो मात्रै भन्छ। त्यही पनि राम्रो मनले भनेको कुरा बिग्रियो भने के दोष त नि बौचा? :@
यो रिट्ठे पनि के भएको होला? कोही नपाएर मलाई पो के के भन्न थालेछ :O 
झन समय पाउने बित्तिकै हाजिर गर्न आइराछु ।  आएन भने पनि के के भन्छ, आयो भने पनि के के भन्छ :(

ह्या  जे सुकै भन तिमीहरु दुइटा । मैले बुझेकी पनि छैन के। नराम्रो अर्थ हुन भन्यौ भने पाप लाग्ने तिमीहरुलाई  हो, मलाई होइन क्या रे। बेक्कार काम कती छ आफ्नो। जान्छु अहिलेलाई। 


 
Posted on 07-30-08 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा उल्था गरेँ मैले

<<तारेमाम भन्दे ल
झस्केर कामे, काम्ले र्याग गरेर बिहान देखी बिजी छु पेल्या पेलेइ गर्‍यो रिट्ठे  काले म सँग तेल छ लै जा लगार गोरे हुन नसक्या मोरो >>


 
Posted on 07-30-08 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बसन बा बस दीपीका, ढरो ढर्म् मैले टेस्टो अर्थ लाग्ने गरी केही भन्या छैन सट्यानाश ! यो बौचा ले के के भन्छ, आगो मा घिउ होइन पेट्रोल ठप्छ ! अझ उल्ठा गरी गरी सुना'र ल्याउछ बौचो
 
Posted on 07-30-08 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ढिलै भएनी जधौ ठोके है जम्मै गाम्ले लाई ।।
 
Posted on 07-30-08 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाम भन्द्याँ:क ल: तारेमाम भन्दिएँ ल जा त। 

झस्क्याँया काम्या: काम्ल्या र्रयागुचा: का: ब्यानँ देखिअँ : बिहानै कामको थुप्रो देखेर झस्किएँ। 

पेल्याका पेल्या सट्यानाश का: पेलेर सट्यानाश 

हाकु:म सँला तेल: लँयि झा: रप्ख लाँ:  लँगर म: रन्या नस्कयाँ: का : हाकिम साहेब झाडा पखाला लागेर मर्न नसक्या 

 

 

 
Posted on 07-30-08 8:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लऔ आरति गर साझ को केटाटि हो


 
Posted on 07-30-08 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चाँही बजै लाई - नेवारी आउछ भन्या होइन ल सुन्नुस्

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters