[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ४९ ~

[Please view other pages to see the rest of the postings. Total posts: 655]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 207402 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 03-22-07 5:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी ४९~





सप्पै गाम्लेहरुलाइ मेरो ठुलो नमस्ते। यसपटकको चौतारीको ढुगां मिलाउने काम मैले समालेको छु । जसो तसो दुखम सुखम मिलेर बसम अनि रमाइलो गरौ यो नया चौतारीमा।
२ बर्ष नपुग्दै ५०औ चौतारी पनि आउन लागिसकेछ, सारै खुसी पो लाग्यो। अब खुशिले के लेखम के लेखम भयो ! कथा, कबिता, गजल, गित,ठट्टा आदि इत्यादी जे छन समेलर राखौ
अनि स्वर्ण महोत्शब मनाउन लागेको चौतरीलाइ सुनै सुनले भरौं ।





चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







आकर्षण: आगामी चौतारी स्वर्ण महोत्शब बिशेष




Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.






ल त अब यइ नया चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।

बल्झिने यो मुटुको यहि हो साथि चाला
कयौँ यहाँ घात गर्छ जिन्दगी यो साला

अपेक्षाको खेति गर्दै बाली गोड्न जाँदा
उपेक्षाको लात हान्छ जिन्दगी यो साला

 
Posted on 03-23-07 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुईटी मिलेर खिल्ली उडाउन लाए यो बुढो दाई को! लागें म काम तिर अब!

लोप यु, सिस्टाज! :)
 
Posted on 03-23-07 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बादर् ले जस्तो जुम्रा खानि रे ewwww...हस् बरु के मा चोपेर खाने होला? छिछि
ऐया हासो लाग्यो :D
ए पुन्टु दा नजानुस् न पिलिस् रेक्या ठुल्नानि र मलाइ एउटा कथा भन्दिनु न बरु यो किर्किटि मैया ले गर्दा सप्पै हल्ला गर्ने हरु कता मोरे कता मोरे।
 
Posted on 03-23-07 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, मन्तयक ला ?
शुक्रबारे जदौ!
पुन्टेदा र नानीहरु को हिस्सी परेको गफ सुनें रमाइलो लाग्यो । जिन्दगी सधैं यस्तै रमाइलो हुने भए कति बेश हुन्थ्यो । सधैं मिलेर बस्ने देश भए कति बेश हुन्थ्यो ।
 
Posted on 03-23-07 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गईन भने तिम्री भाउजुहरुलाई क्यारी पाल्नि हो? हात मुख क्यारी जोड्नी हो? तिम्लाई जुम्राऽ ओखती काँर ल्याम्नि हो? ठुल्लुलाई टेडी बिएर क्यारी किन्दिनि हो?

लौ, गए म त! बाई बाई!

लोप यु अगेन, सिस्टाज्!
 
Posted on 03-23-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अगि सम्म त ह्विसकीआँ पाउरोटी खाने भन्दै थे, अब त जुम्रै कुटुकुटु खाने रे- हे भउबान!
आफुलाई त किरकेट मैया ले छोड्या हैन। बल्ल एकछिन म भात खार आउचु, तिमी नि खाएर आउ भनेर गईन अनि एसो चौताराँ चियाको। पुण्टेदाइ ह्याँ बैनी हर्को सेबाँ ला'रचन जुम्रा हेर्दै मोज गर दाइ मोज गर, रहरै लाग्दो हो नि जुम्रा देख्न पनि, आफ्नो टाउको मरुभुमी भएसी।

लु म नि केई खानु परो, फेरी किर्करट मुईयाँ फर्केर आउनि बेला हुन्छ।
 
Posted on 03-23-07 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्याआआआआआ पून्ते दाइ बस्नुस् न तिरु ले भने जस्तै एउटा कथा सुनाउनुस् न पिलिज ।आ विल् मिस् यु पून्ते दाइ
 
Posted on 03-23-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! पून्टेदाइ र उनका बुइनीहरूको वार्तालापले हँसायो। :D

तिरू, मेरो नि ठीकै छ।

हरि, तिम्रो लंकेले त राम्रो ईस्कोर ल्यायो नि, मेरो आयरेले चैं बल्ल १५१/६(४२.३ ओभर) पार्यो, के हुने हो खै।

राहुलदाइ कस्को सपोटमा नि?
 
Posted on 03-23-07 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त जुम्रा को ओखति न हाल्ने पुन्टेदा ।मेरो भन्दा धेरै जुम्रा छ ठुल्नानि हो उस्लाइ को टाउको मा हाल्ने पहिला।

ओ ह्यारि तिम्लाइ नि ब्याट् ले हानेर किर्किति मैया सङै पठाइदिम् कि क्याहो ..चौतारी सुन्सान् भ'र भुत् ले तर्साउने बेला भैसक्यो धन्न पुन्टेदा र ठुल्दाइ बसि रहनु भा छ र मात्र ।

राहुल्दाइ तारेको मम
 
Posted on 03-23-07 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेल्ने मान्छे यती थाकेका छैनन होला, असाध्यै थाकीयो ।
गाममा के हुँदैछ गाम्ले हो, पुन्टे दाइको लन्च सिद्दियो, कच्याक कच्याक आवाज आम्दै थो के खा हुन कुन्नी ?
 
Posted on 03-23-07 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ !

लु यता बोर्डिङ स्कुल नि खुलेछ। :p

- http://sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=43407
 
Posted on 03-23-07 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुरु भो सेकेन्ड इनिङ्स, लागे है म त रंगसालातिर !
 
Posted on 03-23-07 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:O चौतारी सुन्सान् भ'र भुत् ले तर्साउने बेला भैसक्यो रे ..
हन का बाट चौतारी मा दिउसै भुत आउन लाग्यो भन्या? त्यो भुत लाइ नि हुक सट हानेर पल्लो गाम तिर पुराइ दिम्ला क्यारे।
 
Posted on 03-23-07 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु तिम्रै जुम्रा त मलाई सरेको हो नि । राती जुम्रा ७ गाउ दुल्छ रे । उफ्फ्फ्फ्फ जुम्रा को कुरा गर्दा सचै कपाल चिलाउन थल्यो । :प
हो यो हरि लाइ नि ब्यात किरकेत सँगइ हुराइदिनु पर्‍यो ।

रहुल दाइ हजुर म:म खाँदै किरकेत मैया लाइ हेरिरा हो ?
 
Posted on 03-23-07 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि सुन्दैछु है यता कुनामा बसेर। काम् पनि सकौनु परो नि।
 
Posted on 03-23-07 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ ठुल्नानि तिमि लाइ र मलाइ सान्नानि को जुम्रा सरेको हो :P

नेप्चे ले भुत् लाइ गोद्ने र लौ धामि बा लाइ नि लिएर जाउ है त भुत् लाइ गोद्न जादा।

यो ग्वाचे हरि चित्रे लाइ भरि बे गरेर किर्किति मैया सङै पठाइ दिम्ला ठुल्नानि नरिसाउ
:)
 
Posted on 03-23-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु म किन रिसाम्ने । म त झनै खुशी नि हाम्रा गामका जुन्दा हुरु कम हुने भनेर । (just kidding)
सानानी के छ तिम्रो हालखबर ?
 
Posted on 03-23-07 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यारी, चित्रे आज म त दुष्ट छिमेकी को पक्षमा । कृक्रेट को मज्जा लिन जित्नु पर्छ । नत्र साह्रो कम्जोर टीम सुपर ८ मा पुग्ने हुन्छ । कमेजर टीम सँग मज्जा आउँदैन नि । दुष्ट ले जितोस् भन्ने कामना गर्ने दिन पनि आएछ,हे राम्, तारेमाम ।
 
Posted on 03-23-07 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए तिरु मेरो त अस्तिनै मेडिकर हालेर सफा गरेको जुम्रा सबै मरिसक्यो, छ्या तिमेरु त जुम्रे नजिक नआउ है मेरो, सर्छ फेरि मलाई नि। :P

म ठिकै छु ठुली, तिम्रो के छ?

ठुल्दाई तारेमाम्
 
Posted on 03-23-07 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्नानी तारेमाम । कृक्रेट हेरम है, जुम्रा त भरे हेरे भैहाल्छ नि, देश छोडेर भागदैनन ।
 
Posted on 03-23-07 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु लाइ सारेर आफ्नु चाइ फालिछे कति बाठि :(
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters