[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI- IV

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 118620 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-08-05 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि जमम चौतारिआ, गफ चुटम , रमाइलो अरम , माया लाम, पिरिम अरम है त गामले दाजु भाइ दिदि बइनि हो ?
पुरानो चौतारी जाने सुरूङहरू =>

-------------------------------------------------------------------------------------------------------
भउते हराए =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23369
--------------------------------------------------------------------------------------------------------
चौतारी - १ =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23759
--------------------------------------------------------------------------------------------------------
चौतारी - २ =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23948
--------------------------------------------------------------------------------------------------------
चौतारी - ३ =>

- http://sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=24829

 
Posted on 12-26-05 5:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर त, पल्केको झिल्के घरीघरी मिल्के भन्यास्तो नमेका आँखा त जतिखेर नी चौतारातिरै हुदारचन् गाँठे ! हैन कता गइत्यौ र हो यत्रा'दिन ?

म पनि परालको भारी बोकेर आ'को खेतट, थकै लाओ अनि यसो बिसाइ मारम की भनेर एउछिन चौताराँ बिसा'को । पसीना ओवाए स्याठ चलिरच त्यैभ'र जाडो नि भो, लौ म त हिडेँ फेरी, ऊफफ.... भोकले एउ पाइलो चाल्न नी गा'रो भैच ।
 
Posted on 12-26-05 5:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो सं जाउ है समुन्द्र, तिम्रा गाम तिर त ४ पिउरि भार पार्चन के रे ?
 
Posted on 12-26-05 6:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नया हैन यो कुरा, कुरा हो पुरानै
कस्‍तो रहस्‍य, रहस्‍य कस्‍तो यो जिन्‍दगानी
समाएछ कसले, रोकेछ कसले
यो त सलसल बग्‍ने पानी
कस्‍तो रहस्‍य, रहस्‍य कस्‍तो यो जिन्‍दगानी

पिउ यसलाइ, यसमा छ नसा
जसले पियो त्‍यो पिडा मा पनि हासने
छिन मा हसाउने छिनमा रुवाउने यहिनै हो कहानि
कस्‍तो रहस्‍य, रहस्‍य कस्‍तो यो जिन्‍दगानी

आखा मा तिमरो सबै सपना नया
आसु सबै बनेछन मोति याहा

सुन्‍यतामा सधै सुन्‍यनै रमाइलो
छिन मा हसाउने छिनमा रुवाउने यो सुन्‍य कहानि
कस्‍तो रहस्‍य, रहस्‍य कस्‍तो यो जिन्‍दगानी
 
Posted on 12-26-05 7:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो, कुरा साँचो हो। अब हइँस्या' टेस पनि हुनी झरे देखिन् दुइचार गेडा सुन्तला नी झर्नी अनेर खप्प पारेर लत्रेको झाँगोमा हानेको के खा' र झर्नु। उल्टै बिंड त का हो काँ। मैले बल्लतल्ल बिंड फेला पारिँ। पारिलो घाममा एउछिन बसिं कोइ आउछन्कि अनेर यस्सो आँखा लाको त उशु, चित्रे, नमे अनि समुन्द्र आम्दै रेचन।
कबिता त टन्नै सुनाए के रे। चित्रे र मैनाको कुरो काँ पुगो, गोताएँ फेला परेको, सिरेको गँजडि साथि, सपको बेलिबिस्तार लाइम पालैपालो। मैले नि कैले कैं चै पाको माल नछोड्नी गरेको तर बढिचैं नतान्ने अरेको कुरो खोलीं। चित्रे भने अझै मैनामै डुबिराको भान भो मलै।
 
Posted on 12-26-05 8:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसो भउतेहरुलाइ पछ्छाउदै बेलडाडा तिर गको त खोइ कन्ननि डाडातिरको मधेस पो भेटियो ।

 
Posted on 12-26-05 8:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्याट यस्तो जङलै जङल पो लाचन बेलडाडा तिर त !

 
Posted on 12-26-05 8:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लास्टा त यो पुल तरेर खोइ कता पो लागे , यो त दमौली को पुल जस्तै मान्चु केरे । कन्ननि डाडा तिर पनि दमौलिको पुल रैच कि ?

 
Posted on 12-26-05 8:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो बाटो छेउको जङलात चित्र �� पलस मैना पो लेखेको रैच । कति सारो पागल भाको यो चित्रे त , जे मा पनि चोत्र कोर्दै हिडनि के । अब हुदा हुदा आफ्नै चोत्र कोर्दै हिन्न थालेच पिरिम परेसि त ।

 
Posted on 12-26-05 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepalean , check ur sajha-m@il once.
-------------------------------------------

भनिन्छ अचेल,
गाउँ गाउँ जस्तो छैन
सहर सहर जस्तो छैन !
तर,
गाउँ गाउँ जस्तो हुनुपर्छ
सहर सहर जस्तो हुनुपर्छ !


- साभार कुन्नि कता हो बिर्सेँ.
 
Posted on 12-26-05 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धरो धर्म दादा केइ नि छैन ल त्यो साझाको बिजुलि पत्रमा त । इ तल टास्या छु त्यो बिजुलिको एउ झिल्को ।

 
Posted on 12-26-05 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खास त केइ पिनि थिएन केरे. अर्को चौतारोको डिजाइन गरुम् कि भुनेर.
अर्को चौतारोमा अहिलेको जस्तै लिन्क राख्नु. अनि त्यो 1st Mesaage अलि लामो, मीठो, आकर्षक र भव्य दिम् न. कसैले डिजाइन गरे हुन्थ्यो केरे नि.
नभे पुराना चौताराट सारे नि हुन्छ एउटा दुइटा छपनी त.नभे पुराना चौताराट सारे नि हुन्छ एउटा दुइटा छपनी त.


हिमालचली पल्लोपट्टि गाई मरेको सिनु
स्याउली राखे सुकी जाला ओइली जालाऔँठी राख चिनु
बुइनीको दया छ भने रोदि घर दाई नाच्यो नभने
बुइनीको दया छ भने रोदि घर दाई नाच्यो नभने ... ... ...

 
Posted on 12-26-05 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा सोच्या छु अलि राम्रो राख्ने भनेर । सुरुङको छपनि त राम्रो सं कुदि सके तर हरु छपनि कसरि हाल्ने सोच्दै छु के रे--छपनि भए बिजुलि तरङ बनार पठाम के रे ।
 
Posted on 12-26-05 11:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त अर्को चौतारि बनाउने ट्याम ठ्याक्कै नभे नि जाडो मास, के होला कसो होला, हिउदे झरि पर्ला भनेर झट्टै नै बनाको के अर्को चौतारो । यसपालि अलि झिलिमिले बनाको केरे तर खोइ केइ नपुगे अर्को पटक अझ कदेर हाल्नु पर्ला छपनि हरु । यसो कुदेका छपनि भए बिजुलि बनार पठाम ।

यसाटेके ठ्याक्कै नया चौतारीया पुगिन्च ।

 
Posted on 12-27-05 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त मैनाको चित्र पनि कोरें लौ। याद आइरहन्छ, अनि कोर्न मन लागिहाल्छ नि।
स्रोत: www.niloufer.com/images/ pencil/girl_in_grass.jpg

 
Posted on 12-27-05 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु, हाजिर ! म सिङ्गै आएँ है।
३ रात पुरै सुतेकै छैन भने हुन्छ यार। आउने बित्तिकै चौतारीमा पसेको। लु म त सुतेँ अहिलेलाई।

:-)
-भउते
 
Posted on 12-27-05 5:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे:


नक्कली कान्छीको
खुबै राम्रो लजाउने बानी
हामीमा ठिटाहरुको
नराम्रो जिस्काउने बानी

यसै त कान्छी
खुबै नै राम्री
नलगाऊ झुम्के बुलाँकी
नलगाऊ झुम्के बुलाँकी

हामीपनि भर्खरकोठिटो
ज्वाइँ हुने कल्पना मीठो
... ... ...

 
Posted on 12-27-05 6:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर हेर यो भउते लाजै नभको, दिउसै सुत्दो रैच ।
कति राम्रि मैना त, त्यो के के जाति सिलबन्दि, झमक्के टप के के हो लार चिटिक्क परेकी ।
 
Posted on 12-27-05 6:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहायो नमे! के गर्दैछौ त नि नयाँ वर्षमा?
म चण्डी हैन यार. तिम्ले भलामको एउटा भाइलाई चिन्थेऊ होला है? चाइना गाको. बित्यो नि यार उतै.अनि उसको साथि यहाँ रुइर मलाई फकाउँदा फकाउँदै हैरान. ६,७ वर्ष अगाडि हो.
 
Posted on 12-27-05 6:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा भलामको भाइ होइन, उ त दाइ हो मेरो , एउ ब्याच सिनियर । पढाइमा त खासा हो क्यारे , चाइना जाने बेलामा होस्टलां आर लौ लाबर इन्जिनियारिङ हो कि के हो पढ्न जानि भइयो भनेको हिजो जस्तो लाउच । पछि तेस्तो खबर सुन्नु पर्यो । उसकि सानिमा त हाम्रै गाम मा हुन केरे , तिनलाइ देउथा तेसैको याद आइहाल्च । बिचरा नबाच्ने ओखति खार दराज भीत्र छिरेछ, के सारो पिर परेच कुन्नि? हल्ला त नराम्रो सुन्थे तर जे भे नि उसको आत्माले शान्ति पाओस ।
 
Posted on 12-27-05 7:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है दम्‍तरी हो;

आजु मौकाले यो चौतारीमा मैले पो बिट मार्नु पायो त गाँठे ! लौ सप्‍पै नमेले बनाको नयाँ चौतारीमा आम हौ गाम्‍ले हो ।

ईश्‍वर

- http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=26207
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
आज बाट तिहारको सेल सकियो
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters