Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -चौतारी १६३-

[Please view other pages to see the rest of the postings. Total posts: 349]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 180182 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 11-03-09 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी १६३~



कलिजुगको बेलैमा  

जोशमा हुन्न होश
 
उनकै छोरी तरुनी
 
हामिलाई केको दोस!
 
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 
 

यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो

शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 163 editions.
Last edited: 03-Nov-09 01:38 PM
Last edited: 03-Nov-09 01:38 PM
Last edited: 03-Nov-09 01:39 PM

 
Posted on 11-09-09 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-09-09 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




This song is dedicated to Harke, Nitisa and all chautarians!


 
Posted on 11-09-09 9:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




yo song chahi keli ko laagi, Twaa ko request maa!


 
Posted on 11-09-09 9:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-09-09 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेटर त same same भयो अब गीत पनि same same dedicated म त ट्वा पर्ये  ट्वा को ताल ढेखेर Crazy


 
Posted on 11-09-09 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Future song from Twaa to Crazy...





 
Posted on 11-09-09 10:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sappai gaanaa suniyo , sappai mitho laagyo , thank you Nitisa and crezy.......


 
Posted on 11-09-09 11:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल गीतन्जली राइछ ल आज

राम्रो राम्रो गीत बज्यो ल - नितिशा र क्रेजी लाई धन्यवाद

हर्के दाई के छ -

 
Posted on 11-09-09 11:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अत्यन्त जरुरी सुचना


आजकै मिती देखी आजै कै समय देखी नितिशा भनिने नितिशा न्यौपाने लाई चौतारी गीतन्जली कार्यक्रम को सन्चालिका को पद प्रदान मेरै

एकल फैसला बाट दिइएको छ। अहिले सम्म जसरी काम कारवाही गर्दै आएको यसलाई निरन्तर अगाडि बधाईरहने छ भन्ने हामी ले आशा

लिइबक्सेकाछौ। बधाई छ नितिशा लाई। अनी साथै टँवा को हृदयमा क्रेजी को बासस्थान चाडै नै जमोस् भन्ने पनि कामना हामीले गरीबक्सेका

छौ।


लहरे कान्त लाकौल
अध्यक्ष
चौतारी रस्रङ प्रधान    

 
Posted on 11-09-09 11:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lahare bhaai mero thik chha , timro ke chha khabar , ke gardai ho eti raati raati.....
 
Posted on 11-10-09 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्


खै को को छ हँ


आजै मैले नै ढोका खोल्नु पर्ने भो त -


ल खोले है ढोका - ल आउनुस्


हेहे हिजो राती हर्के दाईले बोलाको रैछ, मैले त नसुनिरा


 
Posted on 11-10-09 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी मन्त्रीपरीषद्को आकस्मिक बैठकपछिको अत्यन्त जरुरी सुचना-


चौतारीको 'चौतारी रसरंग प्रधान'को हैसियतले काम गर्दै आएका र त्यहि हैसियतले खाईपाई आएका श्री लहरेकान्त लाकौललाई आज बिहान झिसमिसेमा बसेको मन्त्रीपरीषद्को आकस्मिक बैठकले निजलाई पदच्यूत गरेको छ र साथै उक्त पद खारेज गरेको छ। पद पाएदेखि सुरुका केहि महिना मात्र निज लाकौल रसरंगमा सम्मिलित भएको तर तहाँपरान्त निजले रसरंगतिर कुनै उत्सुकता वा तत्परता नदेखाएको र साथै रसरंग तथा चौतारी गितान्जलीमा चौतारीकै अरु उत्सुक, प्रतिभाशाली र योग्य औतारीहरुले धेरै उत्सुकता देखाएकोले मन्त्रीपरीषद् 'रसरंग बिभाग' नामक उक्त पुरानो पद खारेज गर्न बाध्य भएको हो। उक्त पदको रिक्त स्थानमा तीन भिन्नाभिन्नै पद गठन गरि तीनजना नयाँ औतारीहरुलाई उक्त पदहरुको पदभार प्रदान गरिएको छ। पदको नाम र पदभार पाऊनुहुने औतारीहरु निम्नानुसार हुनुहुन्छ-


------------------------------------------------------------------------------------------------


पदको नाम                                     पदभार पाउनुहुने औतारी            


चौतारी गितान्जली कार्यक्रम         नितिशा नानी न्यौपाने, गितान्जली अध्यक्ष तथा संचालक


चौतारी गित समर्पण शाखा          किरेजी कार्फोर्ड, ईन्चार्ज तथा युट्युब डिस्चार्ज


हर्के हराम हाडा                             प्रमूख , भैपरीआउँदा गितान्जली संचालक


------------------------------------------------------------------------------------------------


जदौ का साथै धन्यवाद्


चौतारी मन्त्रीपरीषद्

Last edited: 10-Nov-09 09:24 AM

 
Posted on 11-10-09 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


प्रणाम! लहरे, जिमालबा

जे होस् आज ब्यान ब्यान खुशीको खबर सुन्न पाइयो। ठीक ठीक ठीक जिमालबा, गो जिम्मालबा गो!!





 
Posted on 11-10-09 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी , आज चाँही जन्ता यहो रहेछ ओह्ह बिर्खे बा हिजो कता गायब , गामले हरु लाई कत्रो टेन्सन बा गायब भएको ले रडियो र टि.भी मा नी ब्रिद्ध हराको सूचना दियौ ।
 
Posted on 11-10-09 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टायर बाल्नै पर्‍यो होइन त मैले लुजा त


कि आज जिम्बाल को खप्पर रहन्छ कि त जिम्बाल कै टाउको रहन्छ


नियमापत्ती - घोर नियमापत्ती



 
Posted on 11-10-09 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! पुरे र बैरे!


हिजो अस्ति व्यस्त भएर अस्तव्यस्त भयो! आज हाकिम छुट्टिमा!


 :डि :पि


 
Posted on 11-10-09 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<< :डि :पि>>

लोल लोल, एक्छिन त डिकोड गर्न गार्हो भा, पछी पो बुझियो! वाह जिमालबा बुधेस्कालाँ नि के सार्हो क्रिएतिभ भन्या नि, जवानीमा पक्कै हामी जस्तै थिए होलान् भन्ने मानेछु

 
Posted on 11-10-09 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी शहरमा हाई एलर्ट:


हालै आएको मन्त्रीपरीषद्को निर्णयपछि शहरमा हुन सक्ने चक्काजाम, प्रदर्शी, हुलदंगा तथा तोडफोडको स्थितीलाई ध्यानमा राख्दै चौतारी प्रशासनले आज शहरमा हाई एलर्टको कार्यक्रम राखेको छ। चोक चोकमा थोक थोकममा चौतारी प्रहरीहरु खटाउनुका साथै प्रदर्शनकारीहरुलाई ठटाऊने योजना छ। कतै कसैले टायर बालेको, ढुङ्गा फालेको तथा सडकमा अबस्ट्याकल हालेको थाहा पाउने बित्तिकै निजलाई घोक्रेठ्याक लगाएर चौतारी हनुमानढोका खोर चलान गरिने छ। यदि हाईएलर्टले पनि समस्याको समाधान नभए कर्फ्यू आदेश आउन सक्ने कुरा चौतारी प्रशासनका एक प्रवक्ताले बताएका छन्। यो समाचार छाप्दाछाप्दै हामिले पाएको सुचना अनुसार अहिले चौतारी मन्त्रीपरीषद्को अर्को आकस्मिक बैठक चौलुवाटारमा बस्दैछ। जानकारहरु बताउँदछन् कि यो बैठकबाट अरु कुनै ठूलो सकिङ निर्णय आउने छ।


चौ.स.स.


 
Posted on 11-10-09 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीलाई अचेल कहाँ भेटूँ पहरमा भेटूँ कि छहरामा भेटूँ
कि दिल हर्न त्यो फूलको लहरमा भेटूँ


मंगलबारे गन्नुमय जदौ सबै गाम्लेहरुलाई।


यी माओवादीले नागढुंगामा नाकाबन्दी गरेका रहेछन्, बल्ल बल्ल हिंडेर आएँ गाँठे।  


नव नियुक्त पदाधिकारीलाई बधाई। पदच्युत भएका बाउचालाई सिम्पाथी हो कि कुन्नि के पाथी हो।
 



 
Posted on 11-10-09 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



keep us posted!!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters