serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १५७ *~

[Please view other pages to see the rest of the postings. Total posts: 340]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://www.sajha.com/sajha/chat/smileys/m-cool.gif
[VIEWED 132250 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 08-26-09 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १५७ *~

 


चौतारी जन्मोत्सब

चौतारी चौथो जन्मोत्सब एही आउदो सोमबार पर्ने हुनाले यो खुशी को मौका मा सबैलाई बिदा दिने घोषणा गरिन्छ र मंगलवार सेप्टेम्बर ८ गते का दिन चौतारी चौथो जन्मोत्सब भब्यता का मनाइने कुरा को जानकारी पनि गराउदैछौ। सबैलाई जिम्मा दिइएको काम गरेर चौतारी जन्मोत्सब
भब्यता का साथ मनाउँ। सबै पुराना चौतारी बासी हरु लाई पनि त्यो मंगलवार को दिन एकदिन भएनी चौतारी प्रबेश गरी केही मनमा लागेको कुरा गरी दिनु हुन अनुरोध गरिन्छ।


चौतारी जन्मोत्सब समारोह समिती


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




 


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 157 editions.


 

Last edited: 04-Sep-09 08:30 AM

 
Posted on 09-03-09 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बधर होइन क्या, लहरे लाइ सोध न। उसलाइ थाहा छ। पुरेलाइ नि थाहा छ त्यो जवाफ त। ल भन भन पुरे।
 
Posted on 09-03-09 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म ऐले झैं-झगडा गर्नी मूडमा छैन क्रेजी! तेइ भेर म आज 'पास' भन्छु
 
Posted on 09-03-09 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर,, पुरेलाइ क्या थर्काको रैछ "रुखमा को हो?" ले।


धन्दा नगर पुरे, हामी छौ नि, केलि र म। दुइजना हुँदा हुँदै तिमिलाइ के को डर।


तिम्रो IQ त खतरा छ भन्या सुन्याथे नि। ल ल प्रमाणित गरेर देखाउ त।


 
Posted on 09-03-09 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ओहो! रुखमा को हो?
हात पनि छ, खुट्टा पनि छ,
नङ पनि छ, पुच्छर पनि छ।
ओहो ओहो! रुखमा को हो?

ए हो र भन्या
अ लहरे के हो त्यो भन्या ल खुरुक्क भन त
मलाई त भन्या नै चाइना ल
तिम्लाई था छ रे, पुरे लाई नि था छ रे,  ल ल भन छिटो 


 
Posted on 09-03-09 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा, क्रेजीले हँसायो, तर उत्तर चाँही क्रेजिले भने कै हो भन्नेमा मलाई पुरा विश्वाश छ। ल क्रेजी भन्देउ भन्देउ.. अरु कसैले भनेनन 

केलीचालाई त केइ नि आउन्नन्, उुल्ले त आए नि भन्दैन नि, खै कुरो बुझ्या
 
Posted on 09-03-09 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<तिम्रो IQ त खतरा छ भन्या सुन्याथे नि। ल ल प्रमाणित गरेर देखाउ त।>>>


ओहूओू  पुरेsssss  गो sssपुरे sssगो
कोल्ले थर्कायो तिम्लाई?क्रेजी र म हुँदा हुँदै


हैन खुशी खोइ  त्यो नि ब्लक्क बेल्त वाली भन्या सुन्या थि
खुशीले एक सत हन्यो भने त खुत्रुकै हुन्छ रे, बैरे ले भन्या




 
Posted on 09-03-09 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-03-09 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-03-09 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



केलीचालाई त केइ नि आउन्नन्, उुल्ले त आए नि भन्दैन नि, खै कुरो बुझ्या






 ओि पुरेचा के भन्या यो , अली भुज्ने गरी भन्नु पर्‍यो
त्यस्तो घुमाइ फिराइ कुरा गर्या भुज्दिन म
क्रेजी ओ क्रेजी  गिफ्ट मा के छ? खोइ छिटो चाहियो


 
Posted on 09-03-09 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-03-09 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केलि चा लाइ clue लागि फोटो पनि टाँसिदिए, बाँ बाट अौने नभन नि, बास्तबिक नाम त अर्कै छ क्या!


साँच्चै खुशी खै हँ आज? आज फाइट पर्‍यो भने त मेरो खुट्टा दुखिराको छ। म त किक हान्न सक्दिन त। केलि तिमि सक्छौ?


 
Posted on 09-03-09 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ क्रेजिचा  मैले तेइ भन्या त हो नि, त्यो त बधर नै हो चिम्पन्जी
 खोइ मेरो गिफ्ट?
अनी लहरे लाई के भो नि किन स्यड फेरी?
कस्तो रमाइलो भाईराछ


 
Posted on 09-03-09 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


केलि तिमिलाइ हीराको टप गिफ्ट। राति हुँदा कान छोपेर हिँड्नु नि। फेरि चोरले कानै काटेर लान्छ।


 
Posted on 09-03-09 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केलिssssssssss के छ


बेख्मैया ले तिमीलाई के के सोधिरा है


काम छैन बेख्मैया केलिsss को दिमाग नखाउ


 
Posted on 09-03-09 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

THANK  YOU CRAZYSSSSSSSSSSSS

LOVE YOUSSSSSSSSS 
 
Posted on 09-03-09 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

u r welcome keli.
 
Posted on 09-03-09 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<<बेख्मैया ले तिमीलाई के के सोधिरा है>>>
के भन्या लहरे तिम्ले को हो यो 
बेख्मैया भन्ने मैले त केइ बुझिन


 
Posted on 09-03-09 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को हुनु त्यही क्रेजी त हो नि


नाम बेख्मैया - बेकोम: धेचुमा: धिप्छ ज्याद्गले मजुम क्रेजी का सिल्ला 


 
Posted on 09-03-09 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम परमात्मा क्रेजी ।



अब केली लाई त्यो प्रश्न को उत्तर भन भनेर हजार पटक भने नि भन्ने वाली छैन ।


गठबन्धन जो मजबूत छ ।


गालामा एउटा डिम्पल छ , उत्तर क्या सिम्पल छ ।


 
Posted on 09-03-09 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

syu syu. bekom mija herakaji kha. maka chaa kha
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
मन भित्र को पत्रै पत्र!
Are you ready to know the truth?
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
Alert: Turbo Cancers: A Rising Global Threat
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters