world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ##चौतारी ७०##

[Please view other pages to see the rest of the postings. Total posts: 679]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE


[VIEWED 243028 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 08-17-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७०

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ७० --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 70 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारीवासीहरूको वरियताक्रम:- (source: ठूली)

जेठो = राहुल दा
माइलो = पून्टे दा
साइँलो = चना दा
काइँलो = चिप्ले
ठाइँलो = भौते दा
राइँलो = बिर्खे दा
अन्तरे = अन्तरे
लखन्तरे = हरी
अखन्तरे = कुम्ले दादु
जन्तरे = ग्वाँचे
माटो मन्तरे= दालु(गालब)
पानी मन्तरे = रिठ्ठे
आकाश मन्तरे = नेप्चे
आगो मन्तरे = चित्रे
काँचो = सानो कान्छो



जेठी: नेप्ची दी
माइली: दुर्गी दी
साँहिली: मास्टर्नी दी
काइँली: सुनिमा दी
ठाइँली: सान्नानी
राइँली: सब्बु
अन्तरी: ठूली
कान्छी: तिरू



 
Posted on 08-21-07 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दा हजुरको भान्जो हरि वकिल हो
 
Posted on 08-21-07 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानीको हातबाट त झिँगा जस्तै कच्याक-कुचुक भएर मर्न नि तयार।

ठुल्नानी, बिहानै बिहानै रौसी खा'को त हैन, तर बौसी ला'को चैँ पक्कै हो जस्तो छ।
 
Posted on 08-21-07 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के हुँदैछ?

ठूलीले १००० डलर हारेको जूवामा?

ग्वाँचे, हरी, चिप्ले, दिप ज्यो, रिठ्ठे, जिम्माल बा, भौतेकाजी, ठूली सबैमा जदौ!

लु यो गीत हेरम्।


 
Posted on 08-21-07 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे के छ हालखबर? बिहान् बिहान् निमा को गीत फुर्यो नि कहाँ बाट? मूड मा जस्तो छ आज चित्रे साँहिला
 
Posted on 08-21-07 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे मेरो ठीकै छ, तिम्रो नि? निमाको यो गीत राम्रो लाग्छ मलाइ। हे हे! म कहाँ साहिला हो र? म त आगो मन्तरे पो त!
 
Posted on 08-21-07 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि ठिक्-ठाक चित्रे। ए ब्रो त आगो मन्तरे है। तुम आग हो तो हम भि पानी मन्तरे है जानी................
 
Posted on 08-21-07 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे, ग्वाँचे, हरी, चिप्ले, दिप ज्यो, रिठ्ठे, जिम्माल बा, भौते गुरु, ठूली सबैमा जदौ!

 
Posted on 08-21-07 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते-
चऊतारी गै रन्थेँ दिनका दिन
ठुलि माग्दा हरिले लखेटिन
चऊतारिमा
ख्याल ख्यालमै दिल बस्यो ठुलिनानिमा


चित्रे, रिट्ठे, नेप्चे सपैलाई जदौ!
 
Posted on 08-21-07 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउते दा लाई लाग्यो रे। लौन झाक्री बोलाउनु पर्‍यो।
नेप्छे, रित्थे, चित्रे के हुँदै छ मोराहरु।
बिर्खे दाले क्या राम्रो गीत गाको।
व्हेर इज माइ हरी?
 
Posted on 08-21-07 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-21-07 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भरखरै प्राप्त समाचार अनुसार ---बिर्खे जिम्मालले १००० डलर जति पाए आफ्नो, भौत्या, रिठ्ठ्या, ग्वाँच्या, र चित्र्या गरी पाँच जनाको चौतारीमा जग्गे बनार पन्चे बाजा घन्काउदै साझाका जम्मैलाई (पाँच वटी दुलही छोडेर)जन्तको निम्तो दिन्थें ठुली --लौ न भनेर गुनासो गरेको देखी ठुलीले सावैं मासेर त के बे गराई भो र बरु जितेर ल्याम्ला अनि भनी बिर्खे नाम गरेको जिम्माललाई आशा देखाई आन्ध्रे हाट गाकि तर हाटाँ टाट भएसी बजारमा हजार उडयो हरर भन्दै फर्किदाँ जिम्माल लगायतका बिहेका उमेदबारहरुको जमानत जफत हुन गएको खबर प्राप्त भएको छ।
 
Posted on 08-21-07 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-21-07 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि हामी मोराहरु को ठिक्कै छ
 
Posted on 08-21-07 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ज्यु जमानत नै जफत हुने अवस्था आको हो त? आफु त यस्पाली झ्याइ कुटी हुन्छ भनेर दङ परेको झन
 
Posted on 08-21-07 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते !!
बिर्खेजी देवरजी चित्रेभाइ ठुलि रिठ्ठे, दिपदा , चिप्ले हरी ग्वाँचेसबैलाई ब्शै होलI भन्ने मनिछु

ओ हो अन्तरेबाउ हउर्को नाम श्याम पर्‍यो कि राम पर्‍यो भन्छु र? रौरो गयो नि
तर यो भजन अस्तो मात्रै त लाएन है मुलाई लौ यो हउरको लागि मेरो तर्फ बाट तर म निस्चिन्त छु हउर्लाई यो मन्पर्दैनभन्ने :)
बुझेकी त छैन तर निकै मन पर्छ, ब्यानब्यानै बजाम्छु बाबै मैले यो बडो आनन्द लाग्छ




देवरजी हजुरको सालीनानी खै त आज ?
अनिखेरी दिपदा हिजोको मेरो जवाफ त हेरिस्यो होला नि है:)

अनी चित्रे भाई तिमीमाआएको परिवर्तन देखेर रमाइलो लाग्छ मलाई है अब धेरै छैन जस्तो छ बुहारी भित्राउन :P
 
Posted on 08-21-07 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल दीप!

अब सुन्नुहोस पुरा समाचार।
त्यहि सिलसिलामा हाट बाट टाट हुन गै हारेको झोकमा नारेको गोरु जस्तो फन्फनि फन्केर फर्कँदै गर्दा, हेटँडाको हलुवाइ पसल निर हरितालिके हरे राम हरे राम गर्दै हारमोनियम बजाइराखेको देखेर, ठुल्नानिले हत्त पत्त हरिको पनि हरिबिजोग होला भन्ने डरले हप्काएर, हानेर, हुत्याएर, होमेर भए पनि हरितालिकेको भने जमानत जफत नहुने जोखाना हेर्दै जमानत जोगाउने जमर्को जारि गरेको कुरा हाम्रा जनकपुरबासि जानकार संवाददाता श्रि जगदिश्वर जयसवालले जनै लगाउँदै जारि गर्नु भएको जानकारि प्राप्त भएको छ!
 
Posted on 08-21-07 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! माष्टरनी नानि!

म बुडोमा नि तो के जाति परीवर्तन आ'को छ हो???
 
Posted on 08-21-07 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-21-07 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छैन तिमी मा त
 
Posted on 08-21-07 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा,
काँ 'ट काँ'ट फुस्केछ हउर्लाई 'तिमी' पो भनेछु मोरिचु माफ पाम है

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters