hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ५२~~

[Please view other pages to see the rest of the postings. Total posts: 651]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE






[VIEWED 194052 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 04-19-07 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५२
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५२ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 51 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा








 
Posted on 04-26-07 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

But anyway, its leaning tower!

 
Posted on 04-26-07 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The oldest Gothic building in Europe and it is situated in the heart of fashion capital of Italy, Milan!

 
Posted on 04-26-07 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सब लाई नमस्कार् !!! चना र राहुल ले त बबाल नै गरेछन यसपाली चौतारी मा। दुबैलाइ बधाइ छ। देखेउ त चना भाई, लेख्न अौछ भनेर मैले भएकै थिएं नि त। अब बाकिं जीवनका कथा नि लेखे हुन्छ। साझामा सबैले पढछन् नै, सोच्नुस् त भावि पुस्ता लाई यो कथा पढाउदां कत्ति मज्जा अाउने होला।

हैन के भाको, सबलाइ त्यो राहुलकै फोन नम्बर चाहिने, कसरि?
गोताएं ले के सारो लेखेको पून्ते दाजु लाई, ।।।
मो: मो: को फोटो ले दिक्क पार्यो, वेदर ले नी मो: मो: खाउ खाउ भन्दैछ, चांजो पाजों मिलेको हैन, के गर्नु।
ल सबजना रमाइलो गर्दै गरुम है।
 
Posted on 04-26-07 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Did you watch Casino Royale?
Bond.......... James Bond was here for the climax of Casino Royale!
One of the most beautiful cities I have visited in Europe, Venice!

 
Posted on 04-26-07 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow Gwanche, you made my day by posting those nice pictures! I love all those medieval architecture. I will visit Europe again some day!

Nepchi, नमस्ते!
 
Posted on 04-26-07 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Birds eye view of the 'Himalayas' of Europe, the Alps!

 
Posted on 04-26-07 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुली, तिरु, ठुल्दाइ, ग्वाचे अनि मुन्नि सबै लाइ फेरि नमस्ते गरे है।

चित्रेकाजी, रेसोच(Research) त तेस्तै हो। सोच्यो अनि फेरि सोच्यो। अहिले सम्म त तेति मात्र भै राको छ। अब आर्को सेमेस्टर देखि चाइ रेसोच लाइ रकेट को इन्जिन हालेर तिब्र गतीमा दौडाउनु पर्ला।

चनाजी ले प्रतिमालाइ लेखेको कबिताको टुक्रो मैले फेला पारे है। अब त के आयोग बनाउनु पर्यो र भन्या? अब को-कस्को पछि लागेको भनेर पानी जस्तै छर्लङ भै हाल्यो नि।

हे मेरी बालसखा,
ति मिठा पलहरु म सम्झन्छु अझै पनि,
मानसपटलमा तिमी सधै ताजा रह्यौ।
अब त भेट हुदा पनि बोल्दिनौ,
किन यति सारो बिरानो भयौ।
मैले त्यस्तो के गल्ती गरे र,
तिमीले त स्कुल नै छोडेर गयौ?


:P
 
Posted on 04-26-07 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The Spanish steps!
Beleive it or not, if you are single and you sit on these steps, you will definitely find someone. Poor me ! I didn't have time and patience to wait for someone on these Spanish steps :(.

 
Posted on 04-26-07 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो, कस्तो राम्रो राम्रो फोटुहरु, ग्वाचे त पुरै युरोप घुमेर आएछ। खुब रमाइलो भयो जस्तो छ। मलाइ पनि जाम जाम लाग्यो नि गाठे। अहिले सम्म त साइत नै जुरेको हैन।
 
Posted on 04-26-07 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम राम है सबै लाई यो भुन्तु को। ल राहुल् भाई पनी चाएे पीय्र् फर्की सक्नु भ रैछ। राहुल् भाई लाई यो चौतारी चीनाई दीनु भाको मा बीशेस् धन्यवाद।

कता कता यो चौतारी मा नेपालकी छोरी भीरकुटी को पनि यो चउतारीमा सोर् सुन्या जस्तो लाग्यो।

अनी हे गुन्टे दाई, चउङी खेल्न हजुर को माग् बमोजिम् यो गुरु दछीना पौ मा तक्रायको छु। नेपाल को कौसीखना बाट ल्याएको हो यो दछीना। पछि जितेमा मुनाफा को लावान्स पानी नजराणा तक्रम्ला।

ल मा चिया मा अन्दा चोपेर अर्नी खान लक्ष्मी दीदी को होतल् तिर लग्छु। हरी शरणअं।

 
Posted on 04-26-07 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे ले मस्ति गरेछ, आहा कस्तो राउँरो फोटु, तेइ फोटु हेर्दै रीस मार्दै छु म ।

किन रिसाको भन्ला है फेरि, चौतारीको गाम्लेहरुसित रिसाको हैन हो । ह्याँ मेरो हलि छ एउटो खैरे, तेहिसित रिसाको, खेत जोत्नु त्यत्रो बाँकि छ, त्यो मोरो हलिले के गरेछ गरेछ हलोको किलो फुस्काइदेछ । कैले के भन्छ कैले के भन्छ, मार्दिम जस्तो लाइसक्यो धरोधर्म । बोकोले जोत्दा १७ घण्टाँ सक्किने काम, गोरु लाउदा १००० घण्टा लाउने बनाइदेछ, यस्तो नि हुन्छ कहिँ ? कहिँ नभा' जात्रा अउँरिकाँ । साहुले अब इमर्जेन्सि भेला रे ३ बजे, अब खाने भयो गालि को कोल्ले ।

एइ भुन्टे, त्यो मोरो फुच्चे गुण्टेको कुरोमा लाएर, गुरुदक्षिणा बोकेर आएछ बिचरा । त्यो गुण्टेलै चुङी खेल्नै आउँदैन, के को गुरु? २२०० हान्ने टोलको च्याम्पिएन यतिकै छोडेर त्यस्तो हिजा' फुल आजआ चल्ला गुण्टेसित सिकेर नि हुन्छ? :P
 
Posted on 04-26-07 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्बचेँ ले कस्तो राम्रो फोटोहरु खिचेको एक् दिन मा नि जान्छु त्यहाँ घुम्न।कस्तो दाहानै लाग्दो फोता खिचेको होला यो ग्बचेँले।
तिरु के छ मोरी तिम्रो हालचाल।
भुन्ते मेरो काँचो भाई ल ल जाउ जाउ तिमी आन्दा मा चिया चोपेर खान मैलेत आज् चियामा खोर्सानी चोपेर खाको कस्तो मित्तो उुउुउुउुउुउुउुउुउुउुउुउुउु मरे पिसोले।
 
Posted on 04-26-07 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेम्चि के हो येसो हेर्दा त तिमि नि हाम्रै गाम्तिर को जस्तो लाग्यो नि। म:म बनाम्ने भए हाम्लाइ नि बोलाउ क्यारे।
 
Posted on 04-26-07 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भून्टे बाँदर, सरी भून्टे बिरादर!!! (जिब्रो चिप्लेछ! :P)
धनियाँवाद है गोरू दक्षिणा, आइ मिन गुरू दक्षिणाको लागि!!!(हत्तेरी! फेरी जिब्रो चिप्लेछ :P)

चने, टोलको च्याम्पियन रे? लौ च्यालेन्ज गर्ने हो मसँग? लु धरहरामुनि भेटेर चूंगी कम्पिटिसन गरम्ला नि त। :)

ठूलुलाइ पिरो भो? चिनी खाऊ न त। :)
 
Posted on 04-26-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा गुण्टे, ल ल रमाइलो हुन्छ ल,
 
Posted on 04-26-07 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्ले हो।
ग्वाँचे त घुम्नु घुमेछ इटहरी(Italy)तिर। धन्नेबाद् है फोटाहरु टासेकोमा।
अनि चना, म ट टिमी ट्यो मुलाको अचार प्रटिमाचालाई भेट्न हिटुङग्रा गएर पठाउँछ भन्ठानेको नि।
अनि चियामा खुर्सानी र अंबा चोपेर खाने ठुली, लन्च चाँही के खाएको नि?
 
Posted on 04-26-07 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुन्ते र चना को एक्ला एक्लै च्यालेन्ज। म नि आम्चु चुङि कम्पितिसन् हेर्ना।
 
Posted on 04-26-07 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लु लन्च मा चै तर्कि को स्लाइस् लाइ बन मा चोपेर खाए।
 
Posted on 04-26-07 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु सबैलाई !

ओहो, कस्तो राम्रो राम्रो फोटुहरु, ग्वाचे त पुरै युरोप घुमेर आएछ। खुब रमाइलो भयो जस्तो छ। मलाइ पनि जाम जाम लाग्यो तर के गर्ने लक्ष्मी माताले नजाउ नजाउ भन्छिन् ।
 
Posted on 04-26-07 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>> अनि चना, म ट टिमी ट्यो मुलाको अचार प्रटिमाचालाई भेट्न हिटुङग्रा गएर पठाउँछ भन्ठानेको नि। <<<<

हा हा! ऐयाऽऽ! कति हँसाउन सक्या हो चिप्लेले! :D हिटुङग्रा रे! :D :D

ठूलु, त्यो कम्पिटिसनको लागि तिमी र म प्राउटिस् गरम् न सँगै। :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters