Nepal News May 24
Popular Videos





   [Show all top banners]

ritthe

Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Related Videos
Back to: CHAUTARI Refresh page to view new replies | HOME PAGE
 ~चौतारी-१७७~ Fix Unicode

[Please view other pages to see the rest of the postings. Total posts: 350]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12  >>
[VIEWED 20591 TIMES]
NEW! Click here to get reply notification email
SAVE! Save this thread for ease of future access.
The postings in this thread span 12 pages, View Last 30 replies.
Posted on 02-17-10 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

याsssssहु म बोर फस


हा हा कस्तो लाग्यो त खुशी?


 
Posted on 02-23-10 6:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
 
Posted on 02-23-10 8:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
 
Posted on 02-23-10 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
 
Posted on 02-23-10 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
 
Posted on 02-23-10 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
 
Posted on 02-23-10 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

पुरे सुत्न गयो कि क्या हो ?

ल म पनि गीत सुन्दिउन आज ।


 
Posted on 02-23-10 10:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

रात्रीकालिन ( भूतकालिन) तारेमाम।



सुत्ने बेलाँ कतिका मिठा मिठा गीत ?? धन्यवाद, पुरे , टि एम एस् र रामे।


 
Posted on 02-23-10 10:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

दिउस आउन छोडि हाले ...... काम मा ब्येस्तताका कारण बिजी भनेर सबै टाप ठोक्न थाले क्यारे  .. अब रात्री कालिन चौतारी चलाऊन पर्‍यो ठुल्दाइ ।










 
Posted on 02-23-10 10:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अनी ठुल्दाइ के छ त रात्रीकालिन प्रोग्राम .......

एक्छिन पछी पून्टे बुढा पनि बिर्खे को गाला टोक्दै अाइपुग्छन्  .....

ल मइन्टोल बालेर लेराउनुस् त ........ चौतारीको छेउमा बसेर गीत सुन्दै चिलिम तान्नु पर्‍यो ।

पुरे कता गएछ ..... साह्रै बिगिर्यो केटो ठुल्दाइ ... सम्झाउन पर्‍यो ..... रात बिरात हिड्छ ..... जता गयो त्येतै हराउँछ .....


पुरे ....... ए पुरे ....... कता मर्यो .....
रातिलाई भनेर मकै र मोइ लेराउन्छु भनेर हिंडेको थियो ..........
 
Posted on 02-23-10 10:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

फेरी अर्को चर्को गीत ?? बडा सुन्दर गीत ।
रात्रीकालिन चौतारी पनि हामी दुई चार बुढा विद्यार्थीहरु को दिमाग ठण्डा गर्ने थालो मात्र होला फेरी । दिन मै जोड दिनु पर्‍यो। बम्पर उपहार योजना लागु गर्नु पर्‍यो । बाइ वन गेट वन फ्री को अफर राख्नु पर्‍यो।

 
Posted on 02-23-10 11:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

खोइ त्येस्तो अफर ले काम गर्ला र दाई ..... चिच्याउने बाकसमा बल्छी हाल्न पल्केका हरु लाई ......

ल मेरो तर्फ बाट अर्को मिठो गीत ।

खोइ गीत नै insert हुँदैन त । के भएको हो ?



 
Posted on 02-23-10 11:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
 
Posted on 02-23-10 11:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

sutna laama ta.. kaam ra yo padhai le saarhai lakhataraan paaryo... galera paglinai matra baaki bho..

bholi ali kaam kum holaa bhanne maanyaa chu... milyo bhane aaumlaa kere

gudnite bhanna aa ma ta...

kasaile kelichaa lai dekhyaa cha...?? byaa bhayo ki kyaa ho usko pani??? haraai ta haamro gaamko cheli-beti.. thuldaai lai kei thaha hola?

lu laagen ma ta... tyo aghi ko bhoot aauncha hai.. raati raati nabasnu....
 
Posted on 02-24-10 4:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ॐ!

श्री वक्रतुण्ड महाकाय
कोटी सूर्य समप्रभा
निरबिक्रम कुरुमेदेव
शुभकार्य सुसर्वदा!

नारायण! हरि हरि! 

 
Posted on 02-24-10 6:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

शुभप्रभात ।


बल्ल बल्ल आइपुगियो अफिस । कती परेको हो हिउ पनि ....... पुरे ले भनेको जस्तै गाडी झिक्नलाई सफा गर्दा नै एक घण्टा गयो ....... चिप्लिन्दै चिप्लिन्दै आइपुगियो ।

पून्टे बुढा ले बिहान बिहानै किन सम्झेका हुन नारने र हरी लाई ..................

 
Posted on 02-24-10 7:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Good morning chautari
Poonte dai. Jimmal. Pure n rame lai jadau

 
Posted on 02-24-10 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हैन यो रिठ्ठे ले जिम्माल लाई कहाँ देख्यो ? पुरे पनि त आएको छैन ......

सञ्चै त छ रिठ्ठे? नत्र मदनवा लाई जचाउन पर्‍यो .....
 
Posted on 02-24-10 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Sabai jana lai good morning. Balla balla uthio aaja. Aaja dohori karyakram chaina?

 
Posted on 02-24-10 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

तारेमाम गाम्लेहरु !
बुधबारे जदौ ।


तारेमाम पूण्टे दा, रामे , रिट्ठे ।


हो हो रामे, रिट्ठे लाई मदनवाकोमा लिएर जानु पर्‍यो। हिजो दिनभरी झरी भोली देखी फेरी हिउं पर्ने भारी । यसपाली को हिउंदले ताण्डब देखायो नै । ग्लोबल कूलिङ भनेको यही हो कि रामे ??
 


 
Posted on 02-24-10 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

बुधबारे जदौ ठुल्दाइ, रामे र गोठाले लाई !


रामे, अघी त बाटाँ आउँदा आउँदै फोन बाटै च्याको भएर जिम्माल र पुरे लाई पनि देखेछु र नाम लिन पुगेछु !


भनेसी रामेको गाउ तिर दह्रो हिउ पर्दैछ हैन? बस्न नि हिमाल छेउ छाउ नै पुग्या छौ त !


ठुल्दाइ तारेमाम ! के छ त नयाँ नौलो दाई? ब्यान को फस चि चु भईसक्यो? अनी अब अड्डा त ११ बजे तिर ढल्किदै ढल्किदै जानी होला !


जुंगा र जागिर त ठुल्दाइकै जस्तो हुनु सपको !


गोठाले ब्रो पखुम न दोहोरी चल्छ अहिले आउछन नि पात्या बुढाहरु ! #१ पुन्टे #२ जिम्मी


 
Posted on 02-24-10 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

चि चु भईसक्यो? sarai ramailo combination samjhayo. Chi Chu khana gaye ma chahi ek chin.

 
Posted on 02-24-10 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मलाई पनि त्यस्तै लाग्छ ठुल्दाइ ......... ग्लोबल कूलिङ भनेको यस्तै यस्तै हो कि ........

प्रणाम गोठाले

त्यही त रिठ्ठे ....... हिमाल मै बसेको जस्तो भयो भन्या ..... तर एस्पाली यता भन्दा राष्ट्रको पोइ बस्ने तिर बढी पर्‍यो भन्ने सुनेको थिए ....... ठुल्दाइ कहाँ तिर पनि यता भन्दा बढी पर्‍यो जस्तो लागेको छ ......


टोपी अफिस कै टेबल मा छ क्यारे होइन ठुल्दाइ ............ जती बेला गये नि भयो नि ........ फेरी जाडो छ भनेर झुकिएर टोपी लाएर हिंड्नु होला नि ...........

ल म पनि चु चि खान हर्क्या पसल तिर लागे है

को को आउने हो उताइ बाट मारम्ला

 
Posted on 02-24-10 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ओह , टेलिफुन बाट चियाउन मिल्ने चौतारी ?? प्रगती गरेछ केटा ले ।


जुङ्गा त ट्रेडमार्क हो , जागिर रेडमार्क । अर्थात ट्याम ट्याम मा रातो मार्क हुन्थ्यो हाजिरी खातामा । स्पष्टिकरण सोध्थे बुढाहरुले। सोध्ने ले सोध्दै गर्छन्। स्पष्ट कुरा लाई के को स्पष्टिकरण भन्थे म ।


समाज सेवी पर्‍यौं , समाज को सेवा गर्दा गर्दै अफिस ढिला पुग्नु मेरो दोष होइन, समाज को ?


"सर को पनि कुनै काम पर्ला नि नगरपालिकामा, भन्न आउने मलाई नै हो " भन्दे सि हाकिम चुप ।


 
तारेमाम गोठाले


 
Posted on 02-24-10 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

स्पष्ट कुरा लाई के को स्पष्टिकरण भन्थे म ।


लोल


ठुल्डाइ ले ठर्काइ ठर्काइ जागिर खा' रेछ


 
Posted on 02-24-10 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

समय: पुसको बिहानी (बिहान भातै खाने समय हो हुन त)


स्थान: टोलको कर्नर पसलबाहिर राखिएको बेन्च।


जनसंख्या: तीन जना अल्लारे मित्रहरु।


(चि चु मा व्यस्त छन्। यो बिहान देखिको पाचौँ चि हो र शायद एघारौँ चु। प्राय सबैको घरमा छोराको बानि थाहा भैसकेर सबैले भात बजाई सकेका छन्। यिनिहरुलाई हतार छैन।)


गोठाले- (लामो सर्को तान्दै) " ठिक भनिस् यार रिट्ठे, यहाँ बसेर केहि हुन्न सडेर मरिन्छ। मुला हर्के अमेरिका पुगेर के के गरिसक्यो। डिपार्टमेन्ट स्टोरमा काम गर्छ रे, कार किनिसक्यो रे!"


रिट्ठे- (चियाको कपमाथि लागेको तर औँलाले झिकेर फाल्दै एक चुस्कि लगाउँछ र लामो सर्को तानेर गम्भिर मुद्रामा) " त्यहि त मुला, आफ्नो त सुड्डाले सुको 'डो' झिक्दैन, खालि सोमहरुको भिसा इन्टरभ्यूको दिन पानीपोखरी गयो, बाहिरा चि चु गर्दै कुर्यो बस्यो, घिरौँला जस्तो जिन्दगी यार!"


रामे- (सकिएको चुरोटको ठुटो भुईँमा फालेर कुर्कुच्चाले मिच्दै, नजिकै पुछ्छर हल्लाउँदै आएको भुस्याहा कुकुरलाई हावामै एक लात हानेर भगाउँदै) " एक पटक यो मरेको देश छोड्न  मात्र पर्छ मुला जिन्दगीभर फर्केर पनि आउँदिन थेँ!"


गोठाले-" ओ रामे तेरो त गर्लफ्रेन्ड छ नि मुला छाड्छस कि के हो अमेरिका पुगेपछि?"


रामे- "मुला अमेरिका पुगेपछि पैसा साला त कति कति, गोरिहरु जस्तो भन्यो उस्तै पटिन्छन् मुला फ्रि कन्ट्रि हो नि, यहाँ मुला एउटा गर्लफ्रेन्ड पट्टाऊन नाटक गर्न पर्ने!"


***********(पाँच वर्ष पछि, सेलफोनमा कन्फरेन्स कलमा)*************


गोठाले-" के हुनु  खत्तम छ तिमेरको सुना!"


रामे- " यो सेमेस्टरमा युनिभर्सिटि जाम भन्या पैसै पुग्या छैन यार!"


रिट्ठे- " त्यहि त घिरौँला जस्तो जिन्दगी यार, ग्र्याजुएट त हुन पर्ने हो।"


गोठाले-" मेरो नि मुला के राम्रो छ र, बल्ल युनिभर्सिटि चाहिँ छिर्या हो, त्यै पनि यो सेमेस्टरको पैसा बुझाउँदा ब्याङ्कमा ओभरड्राफ्ट हान्यो! अब घन्टा हान्ने कि क्लास जाने!"


रामे-" ओइ ठिटा हो मलाई तिन हजार जति 'डो' पठाईदेन यार, मेरो गाडि टोटल भए देखि र्याग भैरा छ!"


रिट्ठे- "मुला पहिले नै भन्या हैन, टेक्ससमा नबस् भनेर, अब देखिस हैन! तेरो साऊ हबिब भाई सित माग् न मुला, आफ्नै भाई जस्तो गर्छ भनेर खोक्दै थिस त!"


रामे- " त्यसले दिएको दियै हो यार! दिक्क लाग्छ, उमेर यत्रो भैसक्यो ग्र्याजुएट भा छैन, मुला बिहे गर्ने उमेरि नि भा छ।"


गोठाले-" तेरो त गर्लफ्रेन्ड छ नि नेपालमा! बोला' न यता!"


रामे- "कुरा नगर् यार्, यता आउनासाथ फोनबाट ब्रेकअप दिएँ यार, अमेरिका के के न होला भनेर!


गोठाले- " मेरो घरमा बिहे गर्न आईज भन्दैछन्। मैले त मुला ग्र्याजुएट भैसकेँ भनेर भन्या छ नि घरमा!"


रिट्ठे- " मेरो नि उस्तै छ यार, घरबाट पैसा पठा भन्छन् पैसा त अब चोरेर पठाए मात्र हो!"


रामे- "ओई केटा हो, मेरो मिनट छैन यार फोन मा मा राति ककुरा गर्छु ल?"


रिट्ठे- " ल मुला मेरो नि काममा जानु छ, १४ घन्टा स्ट्रेट हान्नु छ म नि गएँ!"


गोठाले- " ल त ल , तर हिम्मत नहार है केटा हो , नेपाल गएर चि चु गर्दै गफ गर्न पर्छ यो समरमा!"


रामे- " ल बाई!"


 


जदौ! यो बिर्खे माईलाको!


धन्यवाद्!


 


 


 
Posted on 02-24-10 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Good Morning! k hudaichha? afno ta sasai jana laisakyo launa :-D

 
Posted on 02-24-10 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हन यो साझालाई अघि के घाम-पानी भा'को हँ? कि मेरो मात्तै हो?
 
Posted on 02-24-10 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

जदौ! खुसी नानी!


सास जाँदैन जाँदैन! यहाँ यो उमेर हुँदा त सास थामि्या छ तिम्रो के जानु!


 
Posted on 02-24-10 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

तारेमाम गाम्लेहरु !
बुधबारे जदौ ।


होईन आजकाल म तरुनो भा की सब जना बुढो , कुखुरा बास्नु अगाडी ई औतारी हरु बासी सक्या हुन्छन् ,


लौ माथि देखि मुनी सम्म सपै लाई बैरे को झ्यप्प प्रणाम


रामे खै रामे , रामेको  बल्छीले काम गरेन जस्तो छ


 
Posted on 02-24-10 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

तारेमाम बिर्खे बा ( लोल पनि )


तारेमा खुशी नानी


जादै न खुशी सास, जाउ भन्दा त जादैन अटेरी छ त्यो।
 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12  >>


Please log in to be able to reply! If you don't have a login, please register here.

NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Quick Links

Like us in Facebook!

free counters
66.249.73.62,157.56.93.206,157.55.32.60,65.55.213.239