[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १७६~

[Please view other pages to see the rest of the postings. Total posts: 329]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 158143 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 02-09-10 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


~ चौतारी १७६ ~







हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७५औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"





कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 176 edition

नयाँ चौतारीमा नयाँ तारेमाम।


 
Last edited: 09-Feb-10 08:46 AM

 
Posted on 02-15-10 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु ठुल्दाइ, ढिलाई भे पनि, आउनु त भो। त्यो ईन्टरनेट भन्ने जन्तुलाई थोक्-थाक पारेर भे पनि आउनु परो क्या

रामे, मैले त माछा र भात बजाको, हस्तिनापुर जस्तो माछा चाइँ हैन तर पनि टाल्-टुल काम चलाऊ। मस्त खाएर निन्द्रा लागिराछ। काम उत्तिकै छ फेरी।

ख्कै के जाती त्यो भ्यालेन्टाइन डे त होम्-वोक गर्दै बित्यो नि। वीक्डेज बित्न हप्तौँ लाग्छ, वीकेन्द त एकैछिनमा सकिन्छ भन्या, खै के भा भा, कुरो बुझे त लौ भन्नु

 
Posted on 02-15-10 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी !

हन कती बज्यो हँ? घाम लाओ?

ब्यान ब्यान कत्ती ट्यार ट्यार गर्न सक्या हुन यि गाम्ले हरु ! आफ्नो त भ्यालिन्टेन पार्टी अझ बाँकी छ लु लागे म त अब !

जय शम्भो !

पार्टी कम् भो !
 
Posted on 02-15-10 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-16-10 7:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात ।

 
Posted on 02-16-10 7:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार है सबै दाजूभाइ दिदी बहिनीलाइ।
 
Posted on 02-16-10 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
मंगलबारे गन्नुमय जदौ ।


तारेमाम नमे, रामे।


जिउं परिरहेछ यता, कस्तो छ उता ??


 
Posted on 02-16-10 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम ठुल्दाइ, नमे, रामे।

याँ त जिउं पर्या छैन
। घाम लाई रा'ख। तर तेम्प चाइँ २१ छ। यत्तिको भै'दे बाँच्न चाइँ सकिन्थ्यो क्या।

अनी अरु सुनम केरे, म त आज नि बिजी हुन्छु जस्तो छ, भरे तिर आम्ला

 
Posted on 02-16-10 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे


हिउं ले गर्दा यती चिसो यती चिसो कि हिउं लेख्दा जिउं टाइप हुन थाल्यो गाँठे ।


 
Posted on 02-16-10 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात ।
 
Posted on 02-16-10 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-16-10 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!


"यो समय मुना चियाको हो"


आजका मूख्य समाचार-


ठूल्दाई भनिने राहुलभाई रायमाझीको शहरमा आएको हिमपातले गर्दा सम्पूर्ण जनजीवन हल्का प्रभावीत भएता पनि ठूल्दाई स्वयँको जीवन भने अत्यन्त प्रभावित भएको खबर प्राप्त भएको छ। प्रेमदीवसमा आऊनु तथा पाऊनु पर्ने न्यानो लहरलाई समेत चिसो बनाउँदै बर्षिएको हिउँले हिजो ठुल्दाईको ईन्टरनेटलाई समेत असर पार्दै आज उनको औँलामा प्रभाव पारेको छ। ईन्टरनेटबाट औँलामा उक्त चिसो भाईरस कसरि फैलियो भन्ने विषयमा व्यापक अनुषंधान चलिरहेको कुरा हाम्रा संवाददाता बताउँदछन्।


रिट्ठे भनि रिठाराम रायमाझीमा तीनदिन अघि सेवन गरेको मादक पदार्थको असर अझसम्म रहिरहँदा उनको हँसिलो मुहारमा तुषारापात हुन पुगेको छ। यो असरले उनको टाउकोमा हुँदैगरेको मरुभूमिकरणमा सकारात्मक प्रभाव पर्न जाँदा उनी हिजो राति सपनीमा कहिले पुन्टे बुडा त कहिले बैरेलाई देख्दै बर्बराउँदै गरेको अपुष्ट समाचार प्राप्त भएको छ।


रामे भनिने राम्पुरे राईले यसपटकको प्रेमदीवसमा समेत प्रेमिका नभेटेको साधारण खबर प्राप्त भएको छ। आँखाको भाकाले द्रुतगतीमा तानेर आफूनजिक आइपुगेका षोडशिहरु समेत उनको छुच्चो बोलिको भाकाले तितरबितर हुने वर्षौँ देखि चलिआएको संसकृती यस वर्ष पनि कायमै रहेको कुरा अस्ति बेलुका उनले खपत गरेको ज्याक ड्यानियलका बोतलहरुले जनाएका छन्।


पुरे भनिने पुरेन्द्र प्यारा प्याकुर्यालको सप्ताहन्त सधैँ झैँ उनले प्रयोग गर्ने नानाथरीका पँहेटा टाउकाहरु तथा रात्रीकालीन गीत-गजलहरु संग बित्यो। "माल पाइस केटा तर चाल पाइनस" भनेझैँ कयौँ सुन्तलीहरुको मुटुको धडकन आफू बनेता पनि, प्रेमदीवस चिसो हिउँमा एक्लै बिताइदिँदा  आफ्नो डम्म परेको जिऊडाल, चिटिक्क परेको अनुहार र अल्लारे उमेरको डिएलएलमा कुनै बग आएको निधो गरि सप्ताहन्त भरि डिबग गर्दै बसेका थिए।


बाँकि समाचार अनिश्चितकाल पछि....


 
Posted on 02-16-10 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गोठाले, अनी रिट्ठे ।


गूड् मर्निङ र शुभप्रभात ले मात्र चौतारीको पेट भरेन । येह् दिल माँगे मोर भन्छ गाँठे।


 
Posted on 02-16-10 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई, पुरेकेटा, राम्पुरे, गोठाले र रिट्ठेलाई तारेमाम्।


 
Posted on 02-16-10 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमबार जस्तो लाग्ने मंगलबारिय जदौ तथा तारेमाम ठुल्दाइ, जिम्माल, रामे, पुरे, गोठाले र नमे लाई !


ब्यान आउने बित्तिकै मिटिङ राख्द्या थे असत्ती अधर्मि चौतारीका दुश्मनहरुले तेइ भर टाउको मात्र हलाउन पा' थे ! अब आर चाइन्जो पुरै जिउ हल्लाउन आ' !


जिम्मालेले ब्यान ब्यान अच्छा समाचार भने ! एउटा उखान याद आयो मलाई त "जिम्मालको समाचार पत्रीकाको हाहाकार" ! तर त्यो बर्बराको समाचार चाँही झुटो हो है !


अनी गाम्लेहरुको लामो सप्तान्त कस्तो बित्यो त? माइ नेम जि खान कस्-कस्ले हेर्न भ्यायो हँ?


 
Posted on 02-16-10 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
मंगलबारे गन्नुमय जदौ ।


तारेमाम नमे, रामे, ठुल्दाइ , पुरे , गोठाले , रिट्ठे , बिर्खे बा अनी मैले यो लेख्दा लेख्दै छिर्ने वा पछि आउने औतारी हरु


लु यसो म खोकेर आउछु , मीतिङ छ बस्दै गर्नु ,


ओह पुरे , भ्यालाईनटाईन डे भन्ने बित्तिकै सुन्तली लाई त्यस्तो गर्ने तिमी मुला ,  राम राम राम राम राम


 


 
Posted on 02-16-10 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खेबा अनी बैरे ।
प्रेम दिवस मा धेरैको दिन ( रात समेटा ) प्रेममय भाको हुनु पर्दछ ।


बिर्खेबाको समाचार स्रोतमा खोट थियो कि ?


पुरेको सम्चार त्यस्तो हुनु नपर्ने ? केटो ह्याण्डसम छ ।



रामेको चाँही हुन सक्छ, रिट्ठे को चाँही १०० % सत्य । मखुला ??


 
Posted on 02-16-10 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्पुरे, पुरे, बैरे, बिर्खे, ठुल्दाइ, काउब्वाइ, रिट्ठे, नमे, अरु नि सबैलाइ यो क्रेजी परमात्माको नमस्ते!
 
Posted on 02-16-10 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम सबै लाई

पुरे ले त्यसो चाँही गर्न नहुनु हो ल


सोझो मान्छे ले आफ्नो सोझो पन देखाइ छाड्यो

ह्या पुरे के गर्या -

 
Posted on 02-16-10 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-16-10 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters