[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
  ~चौतारी १६७~

[Please view other pages to see the rest of the postings. Total posts: 344]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 122144 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 12-07-09 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ~चौतारी १६७~




हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"




कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।








Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 167 editions.


 
Last edited: 07-Dec-09 02:29 PM

 
Posted on 12-10-09 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

४-५ महिना देखी नभन भनेको तर हिजो सोध्दा भने हुन्छ उसलाई केही आपत्ति छैन भनेको ले


अब भन्छु भनेर सोचेको थिएँ - अब त भन्या भनै हो



हैन पुरे सुन्तली हुँदा हुँदै बजै लाई अर्को खोज्दिनुस् भन्ने तिमी कि म


सुन्तली लाई झ्याल ढोका मात्र होइन धोका दिन खोज्ने तिमी कि म


अनी डाँका को त पुरे होइन त - बिचरा सुन्तली को मुटु टुक्र्याउन खोज्छ -



 


 
Posted on 12-10-09 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो खुशी , गफ दिएकै हो । मेरो मा पनि त्यही सन्देश आउछ।
 
Posted on 12-10-09 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल खुशी आए पछी सबै झुम्मिन थाले क्यारे ..... रमाइलो भयिरहेको छ ......

 आयि रे आयि रे खुशी, ल खुशी को नाम म यो गीत, यो तन्नेरी रामे बाट

https://www.youtube.com/watch?v=3vsgU4jnNEc


 
Posted on 12-10-09 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए त्यो त सान दाई ले बनाइरा को अर्को नयाँ च्याट हो -


अघी बिहान सम्म - हुन्छ छिर्न -


अहिले चाँही नयाँ मा पठायो जस्तो छ - त्यो चाँही चल्दैन अहिले -


सान ले बनाइराछ


त्यही भएर कोही नि छैन चिच्याउने बाकस मा -


सान दाई र म मात्रै


 
Posted on 12-10-09 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा काग को फुल चोर्ने मान्छे हो , उस्को गफ पत्तायो भने त खत्तम हुन्छ खुशी , अनी पुण्टे दाई इन मेकिङ भन्या के हो ??? अब छोडि जाने तरुनी त रोकिन्न कपाल को के कुरो !!!
 
Posted on 12-10-09 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टे दाई भने जस्तै बैरे दाई - यी त सम्मान सूचक नाम पो हुन। कहाँ घोर बेइज्जत हुनु बैरे दाई । घोर इज्जत पो हो।

 
Posted on 12-10-09 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sajhasansar.com बाट आउन मिल्छ रे - चिच्याउने बाकसमा
 
Posted on 12-10-09 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अपरान्हको जदौ सबैलाई।
थुतुने किताब नखोलेको त केही दिन भयो, बिजुली हुलाकमा मित्रता अनुरोधको सूचना बैरेले नै पठाएको हो कि कसो? हो रहेछ भने खोलेको बेला पक्कै सदर गर्नेछु। नाम खुलासा चाँही कस्ले गरेको रहेछ बरु?  
 बरु पूरे र बाउचाको जुहारी बन्द भएको जस्तो छ, मैले राखेको एउटा फोटोको कुरा गरेको।
थुतुने किताबकै कुरो गर्दा, रामपुरे नै हो त बिर्ख्या किताबाँ अस्ति जस्तो प्रतिकृया लेखेको थियो, हिंजो चौतारीमा त्यस्तै लेख्ने? बुढोलाई मौखिक रुपमा पनि शुभकामना दिम् भनी फून् हानेको, बज्जेको मेल बक्स फूल छ भनी एउटीले।  पूरेले के नाइ भन्दो हो हस्तिनापुर आउने कुराँ? पानीको ३ त के ३० परे पनि आउँछु भन्ला जस्तो छ।
बिष्टे, कति दिन बाँकी हो त्यता बस्ने?        
रिट्ठे सर, आरामै? 
 
Posted on 12-10-09 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुतुनो किताब मा पनि त्यस्तै कमेन्ट छ? कस्तो सन्ज्योग, कस्ले लेखेछ उस्तै उस्तै ......... हुन त बिर्खे बुढाको बानी नै त्यस्तै छ, जस्ले पनि त्यस्तै लेख्न सक्छ ....... अथवा म नै हुन पनि सक्छ ..... ल चिप्ले ठुलो रेसोच को बिसये छ ..... कसैलाई मौका नदिकन गरे हुन्छ ...... funding को लागि के गर्न पर्छ म सहयोग गर्छु ......

अनी चिप्ले फोटो हाजिर जबाफ कार्यक्रम त बन्ध भयो त .....
 
Posted on 12-10-09 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब पुरे सँग के जुहारी खेल्याइ भो र - जे भने पनि होइन भन्छ लाज पचार


अब मेरै अगाडि छ, हो भनिसकेपछी - अहिले आएर छैन होइन भन्छ -


अब के कराइ भो र ........................;p


 
Posted on 12-10-09 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन पुरे का बाट बिरप्पन बनाइद्या भन्या मलाई मान्छे हरु वाँ अभिसेक बच्चन जस्तो देख्या छ् भन्चन पुरेले चाइ डाकुँ तेइ पनि जिउदै भए नि हुन्थ्यो नि मरिसक्या डाँकु बनाइदिरा। जे होस् ,त्यो फोटो तिम्रो जुगाँ को रेखी नबस्दै खेर को फोटो हो दुई हात जती लामो दारी खौरी
सके होला तेस्पछी। :)
भनेसी त्यो बैरे नै रईछ अनी पुरे लाई नि देखियो,बैरे को २-४ गाउले त मैले नि चिन्या छु,साथी नै हुन। बैर्या गाउ खुब अैन्थ्यो एक ताका अहिले अली कम भा छ्। पुर्या गाउमा नि एकजना साथी थ्यो अहिले कुमारीगाल तिर आछ भन्ने सुन्या थे।
चिप्ले मेरो बसाइ अब अर्को एक हप्ता हुँ तेस्पछी को शनिबार त भास्सिने हो पूर्वतिर।
ल रिट्ठे रेडी भर बस है म आउन साथ ठुल्दाइ का हुइकिनु पर्छ,सुर्य आउन लाछ रे नेपालाट। ठुल्दाइ स्पेसल म:म: नखा नि धेरै भो। एस्पाली गर त त्यो भाङ खट्टे नि भ्याउनु पर्छ बनाए भने। 
रामपुरे के हुँदै छ रामपुर तिर ?..
लहरे एस्पाली नि आउने हैन जाडोमा पूर्वतिर आउने हैन पोहोर त आथेउ इन्ताका।
 
Posted on 12-10-09 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ कता लागेछ सबै -


कोही नि छैन त


 


 
निशान्त
Posted on 12-10-09 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बोsssss! सब सोमहरु र सुड्डाहरु दह्रो खोक्स दिराको रैछन्तनि!


रिट्ठे पाट के छ हौ खबर? ओ सोम, मो तिम्रो भाई चाहिँ हैन ल? फिरि बेशि भाई भाई भन्यो भने के हुन्छ थाहा छ हैन सोमलाई? मेरो बाईकको कि पुराssनो चेन बेरेको छु ल मोइले बेल्टसित!


अरु को को हौ? आबुईssss चिक्सहरु पनि छ जस्तो छन्तनि? इन्ट्रो देऊ न ल लहरे पाट उसको? मो सुध्रिसक्योन्त आबो।


पूर्वे भाई के छ हौ खबर? मो दादा त हैन कि तर रेस्पेक्ट पाएन भने नि कच्याककुचुक बनाउन चाहिँ पछि पर्दैन मो।


ओ! यो घुराssssन दिएर हेर्ने झारपात को हौ फिरि? सोल्टीले फिरि हजुरबौको सट लाईदिएर काकाको कटनको पेन्ट भिरिदिएको के खित खित खित! सोम पोस्ट अफिस खुल्ला छ हौ.... कि चेन लाऊन आएन? खित खित खित!


राहुल सुड्डा फिफ्टि बक्स पाउँ न ल, ब्रोssक भएको झोकमा छ के मो, सिssक भएर र्र्र्याग भैसक्यो। भोलि बौको झ्याsssप हानेर तिर्छु।


 
Posted on 12-10-09 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुटेको सम्चार


अहिले भर्खर प्राप्त सम्चार अनुसार पुरे भनेर कुख्यात पुरे प्रशाद प्यारेलाल पुँई पुँई पुँइक्क यो अब को डेढ महिना मा लगन गाँठो बाध्ने लगभग निश्चित भएको छ। एती हुँदा हुँदै पनि बुझ पचार, लाज पचार सबै लाई बजै ले खोज्देपछी मात्र गर्ने भनेर चौतारी गाउँ मा हल्ला फैलाइरहेको छ।
अब प्रश्न यहाँ आउछ कि बिहा को सँग - आउ पत्ता लगाम -



हेलो हेलो - एकै छिन् दशकब्रिन्द - एउटा नयाँ सम्चार प्राप्त भएको छ। यो बिज्ञापन हो - कस्तो बिज्ञापन त - कस्तो भन्दा एस्तो - बिज्ञापन दिने ब्यक्ती हुनु हुन्छ हाम्रै माहिली बुढी मुर्कट्टा - कस्तो छ त बिज्ञापन लौ सुनौ।


गृह लक्ष्मी भएर घर चलाऊन जान्ने आफ्नो लोग्ने लाई देवता झै थान्ने एउटी केटी चाहिएको छ पुरे प्रशाद प्यारेलाल पुँई पुँई पुँइक्क लाई। हजुर ३२ लक्षण भएको कोही केटी भए तुरुन्तै माहिली बुढी लाई खबर गरी पुरे सँग बिहा गर्ने शुभर्ण अवसर नगुमाऔ।


पत्राचार ठेगाना
माहिली बुढी मुर्कट्टा
हस्तिनापुर
चौतारी गा बि स


अब हेर्नुस् त दर्शकब्रिन्द अब यो सम्चार पुरे को हुन लागेकी अर्धाङिनी को कान मा पुगे पछी उनको हाल के होला। पुरे ले एस बारे सोच्नु पर्छ कि पर्दैन। अवस्य नै पर्छ। अब को पुरे को कदम के हुने छ। एस बारे जान्न अर्को सम्चार को प्रतिक्षा गर्नुस्। अहिले लाई एती नै, क्यामरा म्यान राम्पुरे को साथ मा म चौतारी फुटेको सम्चार का सम्वाददाता लहरे कान्त लाकौल। धन्यबाद। 


  


 
Posted on 12-10-09 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निश पाट के भन्नु र खै तरुनी हरु को त खडेरी लागेछ यहाँ


निश पाट जस्तो ह्यान्सी नभएर बेहाल छ -


अब आउने त्यो खुशी नै हो के रे - रिट्ठे कि बहिनी रे ल -


चिच्याउने बाकस जान नमिल्दा यता आउछे -


अरु त आउनै छाडे - क्या दिन थे त्यो पनि भने जस्तो लाग्छ -


 
Posted on 12-10-09 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामपुरे, रिसोच अर्नलाई पहिले बैना देउ अनी बिचार गरम्ला। फोटो चाँही एउटा रखिदिएको छु बरु, कता हो चिन्नु सबैले अनि मिलाए देखि तक्मा थाप्नु। 
  

 
Posted on 12-10-09 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhimsen mandir ta ho ni tyo kasto sajilo question sodhya .... takma lina ni laj lagne :D:D

 
Posted on 12-10-09 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।


त बात यो छ कि सला हमि बरसोँ से लरकि पावनेको लागि कहाँ कहाँ चक्कर लगाएन। हँ? त सला कैटमान्डुके कालिँज वालिँज गियो। पोख्राके फेवा तालपे बलछि लगायो। हँ? और त और सला रसकउलसे पटना तक नजर बिछायो। पर लरकि पाएन। त आईज् जा के सुसरा हमको मालुम पडेछ कि लरकि जो छ हियाँ मिल्छ, हिँया चोतारीपे। सला आईज हि जा के हमको मालुम पडेछ कि हमरो सैरियल दाजु जो छ उ बहुते बढियाँ ऐड वैड लेइखके टाँस्नेको जानेछ, पुरैया दाजुके लागि ऐड टाँसेछ, त हमि पुरैया दाजुसे थोरा सावँला छ त सला के छ। हँ? गबरु जवान छ, दिखनेमे बिलकुल मिथुनवा लाग्छ।हँ? हेयर सटाइल जो छ सला सेवेन्टिजके अमिताभवाके छ, जो पुनटे बुह्रो चाहेर भि बनावनेको सक्देन। ऐसन मदनवाके एक्टा ऐड टाँसिदिनुस सैरियल दाजु तपाइँले बालबच्चे जिएँ। हमको भि कहिँसे लरकि मिलिहाल्छ कि?


 
Posted on 12-10-09 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो नि भीमसेन मन्दिर हुन्छ चिप्ले ? घटककोच पनि न अट्ने ? साइज मिलेन। प्रश्न नि मिलेन ।
 
निशान्त
Posted on 12-10-09 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँsssच लहरे पाट! आबो हाम्रो रिट्ठे सोमको बैनि रैछन्त खुसि त! हे खुसि मो संग फ्रेन्डशिप गर ल? मो हेर्दा मात्र दादा हो हौ मान्छे त साह्रो ईमोशनल छ हौ मो। आबो ह्यान्सि छ तर आइ स्वेर लाईफमा एउटा मात्र जि एफ बनाएकु थियो हौ मोइले, तर ब्रेक अप भयो हौ। तिमि साथि बन्यो भने कि मोइले ट्याब, पि,ब्लयाक सब छाडिदिन्छ हौ खालि शिखर र तोङ्बा मात्र तान्छ! यो डिङ्गो मन परेन भने भन्नु कि मो आइले नै बेचेर आउँछ। बोरु बाटाको शोरुममा गइवरि आर्को जुत्ता झ्याप हान्छु ल?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Alert: Turbo Cancers: A Rising Global Threat
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters