[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १६६ ~

[Please view other pages to see the rest of the postings. Total posts: 329]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 107336 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-01-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 






 

   ~चौतारी १६६~



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १६६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कलिजुगको बेलैमा ,जोशमा हुन्न होश
 उनकै छोरी तरुनी, हामिलाई केको दोस!


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 166 editions.

 
Last edited: 01-Dec-09 10:37 AM

 
Posted on 12-04-09 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहै लरी बरी, आहै लरी बरी!आहै !!!

काम सक्यो!!! बल्ले बल्ले!!!! धिन्चाक भो नि त

ल आउँ को को छन, क्या क्या गर्नी हो, ल है म याहीँ छु!! 

 
Posted on 12-04-09 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काम सकियो भन्दै मा नाच्नै पर्ने ?? पुरे । 



 सुन्तली को फोन आयो भनेर खुशी ले नाच्या होला, काम सकियो भनेर बहाना बनाउछ अहिले का ठिटाहरु।


काम भनेको सडक जाम जस्तै हो । कहिलेइ सकिन्न । मखुला??  


 
Posted on 12-04-09 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो हप्ता र अर्को हप्ताको लागि सक्यो दाई, अब यौतो गर्नु छ, त्यो गरे नि ठीक नगरे नि ठीक, तेइ भेर किन गर्नु, मखुला??

सुन्तली भे पो फोन आउनु, यी बुढाहरुले गर्दा हुन लाको सुन्तली समेटा भाग्ला भन्ने पीर भै सक्यो। हैन काँ छ खै सुन्तली? ल देखाइ दिनु न त।
 
Posted on 12-04-09 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो सुन्तली हो - हाम्रो हो त


हाम्रो भा भे उहिले नै देखाइसक्थे


अझ छैन भन्दो रैछ -


 
Posted on 12-04-09 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तली लाई चौतारी वाला हरुले देखेको भये .......... उछिट्यायिसक्थे ........ देखेको छैन त्येस्ता त्येस्ता हस्ती हरु चौतारी मा ?............ त्यही कहाँ छ सुन्तली भनेर थाहा पाउन त पुरेलाई जिस्कायिरहेको नि ....... एक चोटि थाहा पाउन त यिन्ले, चौतारी मा सोध्नै छोड्छन ...... नपत्याये एक चोटि भनी हेरौ त सुन्तली कहाँ छे ?

 
Posted on 12-04-09 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामपुरेले खसोखास कुर गर्‍यो अहिले भने।


सुन्तलिको बेलिबिस्तार पाउने बित्तिकै बिस्तार नगरी पछी लाग्छन, बैरे, रामपुरे, लहरेहरु ।


 
Posted on 12-04-09 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ पनि जिस्किन हुन्छ ...... मैले कहिले गलत बोलेको छु र ........

 
Posted on 12-04-09 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर शुक्रबार लागेको ....... कोही छैन ........ पुरे त अब फुर्सद भयो भन्दै थियो ...... हस्तिनापुर तिर लाग्यो जस्तो छ

हैन ए औतारी हो ....... एती चान्डै देखी नै चुस्की लगाउन थालेउ कि क्या हो ? कोइ त बोल .....

अघी खुशी भएको बेला सबै झुम्मेका थिए .... खुशी गयी सबैको खुशी नै गयो जस्तो गरेर आऊनै छोडे .....

ठिकै छ नि हामी पनि एक्छिन पछी माइलि कहाँ जान्छौ क्यारे .......
 
Posted on 12-04-09 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे अस्तिन हस्तिनापुर गा बेला तीन रुप्पे पर्ने पानी खाने ठाउँ मा खिच्या फोटो हेर्दाइ मख्ख होला


अब फुर्सद पाछ केटा ले - भरे रेजर किन्न जाने होला फेरी पुरे -


राम्ररी प्रयोग गर है रेजर - घाऊ होला फेरी -


केटो ले गर्नु गर्‍यो


 
Posted on 12-04-09 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जौ जौ रामे, तिम्रै छन दिन, चौतारीमा आएर, माइली साइली काँ जान्छु भन्छ एह, लाज सरम नभाको लबस्तरो, खै के भन्नु र खै! के के न  गरेँ जस्तो लाग्छ कि क्या हो हँ, त्यो माइली काँ गएर बेस्कन्न धोकेछी। हरे शिव के भन्नु र खै यो रामेलाई। बरु अरु के कस्तो हुँदैछ सुनाउ केरे। खै कथा लेख कि एस्सो बरु, त्यो बैरे पाट पनि एक नम्बरको छ तर, कथा त लेख्छ, तिमी चाइने खाली माइली साइलीको धाक लाउनु बाहेक अरु केइ गर्दैनौ कि क्या हो हँ?
 
Posted on 12-04-09 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तै हो रामपुरे, लरकी आयो भने हुलुस आए जस्तो आउछन बुढाहरु। लरकी छैन त तरक्की पनि छैन। मखुला ??
 
 
Posted on 12-04-09 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एsss अझ आफुले गर्नु गरेर आएपछी अरु लाई सोध्दो रैछ लाज सरम बारे -


के भा यो बज्जे पुरे लाई - खौँ खान नपुग्या जस्तो छ -


आफु नाङै बासेर आर्काले च्यात्या लुगा ला हेरन सबै देख्ने गरी भन्दै हास्दो रैछ  


 
Posted on 12-07-09 7:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम, आछु आछु जाडो वाला प्रणाम करेछु है

 
Posted on 12-07-09 7:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे


यहाँ त हिउँ पर्या छ - तर आज चाँही त्यती जाडो छैन ल बधाई छ मलाई नै


अरु कता छन् त


 
Posted on 12-07-09 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
सोमबारे शिवमय जदौ ।


भोले शंकरको कृपाले यताको मौसम ठिकै छ। अस्ती बर्षको पहिलो हिमपात भयो। चिसो घाम लागेकाइ छ। घर भित्र अरामदायी न्यानो छ। बाहिर को बालै भएन नि, मखुला ??


तारेमाम पुरे, लहरे ।


 
Posted on 12-07-09 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ -



म्ह: फु ला - खोइ चिया खाम न कसैले एसो ल्याइदिये हुन्थ्यो -



हिजो बिस्टे सँग नि भेट हो -


कफी खाँदै गफ गर्यौ -


 
Posted on 12-07-09 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह बिस्टे सँग अन्तत: भेट भयो ?? कफी खांदै ? हैन होला। भन्न लाज लागेर नभनेको होला।


गिलास भरी कफी थियो कि रम ?


यस्ती चिसो मा कफीले ठंडा के हुन्थ्यो कम ?


 
Posted on 12-07-09 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-07-09 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम जिम्बाल


अब गिलास त कफी कै थियो ठुल्दाइ - अनी हाम्ले नि कफी भन्दै खाको -


बिर्को बन्द थियो नेपाल बन्द जस्तै अनी त्यसै भएर थाहा भएन भित्र के थियो भनेर


जे भएपनी मिठै थियो - रम होस् या कफी - शरीर लाई गर्मी दिएकै थियो -


 
Posted on 12-07-09 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
if you are in USA illegally and ask for asylum it is legal
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Why are democrats allowing hundreds of thousands of illegal immigrants across the border
Poonam pandey - death or suicide?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters