[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १६५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 295]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-biggrin.gif
[VIEWED 111608 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 11-20-09 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

   ~ चौतारी १६५~




कलिजुगको बेलैमा ,जोशमा हुन्न होश
 उनकै छोरी तरुनी, हामिलाई केको दोस!


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 165 editions.
 
Last edited: 20-Nov-09 04:09 PM

 
Posted on 11-30-09 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
सोमबारे शिवमय जदौ ।


ठुल्दाइ र बौचा लाई प्रणाम अरु कता हराए , आज नि छुट्टी मा हो कि के  हो ?


 


 
Posted on 11-30-09 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओई पुन्टे बुढा बिहान बिहान देखी घुट्काएर आएको हो कि क्या हो


अहिले फेरी त्यो बाल नभा टाउको मा टुपी रोपेर फेरी उखेली दिउँला 


 


के छ बैरे - के हुँदैछ त - बिजी हुने दिन सक्यो कि नाइ


 
Posted on 11-30-09 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ सकिन्छ यार , टन्नै बिजी , नयाँ प्रोजेक्ट को देलीभरी टाईम थोरै छ । फेरी आफु सँग ३-४ प्रोजेक्ट बुझाउनु छ


बरु बधाई दिन मा को को ले के के किन्यो सुनु न


 
Posted on 11-30-09 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे, बैरे अनी पून्टे दाई ।


गे फ्लु ले छोड्यो कि अझै टाँसेटासेइ छ ??


कस्तो रह्यो धन्यवाद लिने दिने छुट्टी ?



बौचा को फोटो त देखेको हो ? मस्ती गरेछ लहरे ले ।


 
Posted on 11-30-09 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनेपछी बैरे को कथा अझ पनि अघी बढ्ने भएन हैन - झुरै हुने भो त


ठुल्दाइ ले कस्को फोटो हेरेछ कुन्नी - आफुले त फोटो सोटो नि केही टाँस्या छैन -


कता हेर्नु भो ठुल्दाइ फोटो


 
Posted on 11-30-09 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोटो कुन फोटो ?
 
Posted on 11-30-09 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही भन्या मैले नि कुन फोटो भनेर


ठुल्दाइ पनि, हल्ला फैलाउदै जिन्दगी बित्ने भो ठुल्दाइ को


 
Posted on 11-30-09 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गांजर मुला लहरे, सेफद झूठ बोल्ने?


 बोल्नै परे इष्टमेन कलर झूठ बोल्नु नि ।



थुतुनो किताब भरी लहरे कै फोटो छ अझ कता टाँसे छ भन्छ बा , त्यस्तो आपत्तिजनक फोटो छैन है ।


 
Posted on 11-30-09 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्को फोटो के फोटो - केही बुझ्या होइन मैले


कहिले हाले मैले फोटो - के के हो के के


ठुल्दाइ को आँखा कम्जोर भो कि के हो - होला होला


 
Posted on 11-30-09 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि सबैलाई सोमबारे जधौ है .......
के गर्नु बिदा त मनायियो तर बिदा पछी को काम ........
मेरो त धन्यवाद दिबस खासै उल्लेखनिये रहेन ...... केही गरिन .... कहिले माइली कहाँ ........ कहिले साहिली कहाँ गएको सम्झिन्दै घरैमा बसेर १-२ जना औतारी हरु सँग जाँड खायियो ..........

किन्न नि केही किनिएन ......... केही चाहिएको थिएन .... बेकारमा सेल भनेर पैसा मात्र खर्च ....

बरु त्यो पैसाले त अर्को बोटल आउन्छ नि होइन त पून्टे दाई .......

ल अरुको पनि सुनाउ है कस्तो रह्यो ...
 
Posted on 11-30-09 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रामपुरे ।



"सेल" भन्दा माल्पुवा मीठो । मखुला ??


बेकारमा सेल भने पसलेले झेल गर्ने खेलमा किन फस्ने ??


किन्न पाइने भए नेपाल को लागि शान्ति किन्दिन्थे तर अफसोस त्यो अम्रिका पनि छैन।


 
Posted on 11-30-09 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन तो बिर्खे मुसुन्डे टर्किले थिचेर मर्यो कि के हो? मर्या भे नि खबर गरे हुने के रे! मलामी जान तर्खर गर्थेम हामी नि!

उत्र्या थिएन अझै जाँड। रामपुरेले फिरी बोत्तलको कुरा झिक्छ गाँठे! मनै तल तल भो त नि!

अनी तो गे फ्लू भनेको के होइछ र ठुल्दै?


 
Posted on 11-30-09 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्ते दाई, के मर्थ्यो त्यो बिर्खे बुढा,
त्यस्तो ज्यद्रो मान्छे ...... त्यो पनि टर्किले थिचेर, ३-४ वोटा टर्कि त अहिले आँफैले थिच्दै होला बुढा,

खोइ किन नआएको हो कुन्नी,
कि बिहीवार अगाडि बसेर तरुनी हरु हेर्नलाई अहिले देखी बगलामुखी गएको हो कि .....

अनी पून्टे बुढा, के हो ?
नाम लिन्दै मा तल तल ...... धेरै भयो कि क्या हो, बोटल नदेखेको ? अझ नाम पनि नसुनेको बोटलको ?

होइन कता अन्मरिएछन सबै ....... घिच्न गएकी क्या हो? आफुलाई त खानै मन छैन ....... हिजो अली बढी भएछ जस्तो छ ..
 
Posted on 11-30-09 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



कसैलाई टर्की ले थिच्या, कसैले सिङो टर्की घिच्या काहानी रहेछ यसपालिको धन्यवाद दिवसको।


 आफु त टर्की भने सि फर्की पनि नहेर्ने मा पारीयो। कुखुराको म: म: भने दिल खोलेर खाइयो।
 


 
Posted on 11-30-09 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ठुल्दाइ कुखुरा को मो:मो? वाह


सबैलाई सोमबारे शिवमय जदौ !


आफ्नो नि मिक्स भयो धन्यवाद दिवस ! केही खान पिन केही घुम घाम कालो शुक्रबारमा  अली अली खत्र्याङ खुत्रुङ किन्मेल ! तेत्ती हो !


अनी हाम्रो पुन्टे बुढा ले डिएस्सेलर किन्या हो त?


 
Posted on 11-30-09 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक घण्टा भो रिट्ठे ब्रो ले खोके सि कोइ नि खोक्न आएनन चौतारी मा। फ्लु स्लु को सिजन सकेको हो कि ??

 
Posted on 11-30-09 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ टर्की दीवस मा नि म: म: गोर्खे को छाउरो टर्की दीवस मा नि म: म:


धन्न टर्की मि झोल हालेर खानु भएन , मस्ला हालीवरी भुटेर , सिठी लगाइ 


 
Posted on 11-30-09 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुण्टे  बुढाले कुन चाँही डिस्लआर किन्या हो ? आफु लाई नि किन्नु छ D90 होला जस्तो छ
 
Posted on 11-30-09 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन किन यस्तो सुनसान हो आज चौतारीमा? सबै जाना साईबर मन्डे हन्ट गर्दैछन जस्तो छ !


एक गिलास नेपाली स्टाईलको चिया पिउन पाये त ओहो !


बैरे मित्र को के छ? डि.एस.एल.आर.  को चक्कर मा हो?


 


 
Posted on 11-30-09 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Haina aginai laharele chiyaa basaalera gaako haina , chulomai dadera sakki sakyoki ke ho..


la riththe feri basaauta chiyaa, aduwaa haala hai rugaa laageko chha malaai kyaa.


lau jammailaai jhyaappa namaste.......


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters