[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १५२ *~

[Please view other pages to see the rest of the postings. Total posts: 313]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 110356 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-21-09 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १५२ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 





 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप





सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





 



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 152 editions.

Last edited: 21-Jul-09 08:24 AM

 
Posted on 07-23-09 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chautarima mukundo bahek aru kurai nahune bho ta aba?

feri mukundo chor chautari chhod bhanya hunchha . aba malai ni mukundo bhane chhodnai parne ho ta chautari?

 
Posted on 07-23-09 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<त्यो मुकुन्ड कस्ले कस्को लगयो त्यो चै थाहा भएन तर तर त्यो लहरेको उखान टुक्का भने JPT भयो है,  >>>

ठीक ठीक ठीक ठीक!
 
Posted on 07-23-09 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गर्न सक्छ भने गरेर देखाउ ल च्यालेन्ज भो ल मेरो


हेरौ न हाम्पनी कतिको गर्न सख्छ ल


 
Posted on 07-23-09 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशी तिम्ले छोड्न पर्दैन नि, मुकुन्डोहरुलाई पो भन्या त, तिमी पनि चोरको खुट्टा काट भन्दा आफ्नो खुट्टो अघी सार्छौ अनी काँबाट हुनु त। हुन त खुशी भाईको मुकुन्डो भनेर ब्यापक हल्ला छ चौतारीमा।

 
Posted on 07-23-09 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन अचेल महिला संघ को सहभागीतामा किन कमी आएको ?


लौ लहरे छानबिन गर्नु पर्‍यो।



महिला आए मात्र चौतारी पहिला जस्तै हुन्छ ।



मुकुन्डो रहित, स्वच्छ सफा हरा भरा चौतारी।


 
Posted on 07-23-09 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गर्‍या गर्‍यै हो अब मैले -


अब गर्ने सबै आफु हरु, अनी छनदिन चाँही म गरु


महिला संघ आउन पा छैन मुकुन्डो भनेर भन्ने अनी आउछ त


आज मुकुन्डो होइन भनेर प्रुभ भा पनि झन्डै नआउन लाको - त्यो त मैले चिन्या भेर अपिल पनि गरेको हिजो


 


 
Posted on 07-23-09 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा भोली त फ्राइडे याsssssssहु
 
Posted on 07-23-09 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे बौचा , धेरै घुर्की न देखाउ , मुर्की देखाउनु पर्ला ?



बौचा ज्ञानी छ, १-२ वटा मुकुण्डो बौचा को होइन भनेर भनेकाइ छ नि ।


 अरु भाउ न बढाउ है ।



घरजग्गाको भाउ घटे जस्तै घट्ला फेरी।


 
Posted on 07-23-09 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहिले भन्या छ एक दुइटा मुकुन्डो मेरो होइन भनेर ठुल्दाइ


झुठ माथि झुठ - बरु मेरो नभा मुकुन्डो नि हो भन्या छ -


कुरा गर्छ ठुल्दै पनि -


मुर्की ले डराउने वाला छैन यो बौचा होइन ठुल्दाइ, 


 


 
Posted on 07-24-09 8:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल त शुक्रबारको बिजी बिजी प्रणाम सब्बैलाई। काम आज सकाउम्ला भन्ने सोछेको छु, सुरु गर्न पर्‍यो अब। आउँदै जाँदै गरुम्ला। प्रणाम

जय नेपाल

 
Posted on 07-24-09 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
शुक्रबारे हरित पर्दामय जदौ!!!


 


तारेमाम पुरे,
काम गर्दै गर र चोर्दै गर ।


मेरो नि आज ल्याब छ १० बजे देखी २ बजे सम्म। तब सम्म चानस न मिले चौतारी न आउने अग्रिम जानकारी गराउन चाहन्छु ।


 


 
Posted on 07-24-09 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी तारेमाम पुरे एवम सम्पूर्ण साथीभाइ बहिनी हरु।
हाकिम ले अड्डा मा धेरै काम अराए
बिस्टे राम चौतारी बाट हराए भाथ्यो
आज ठुल्दाइ को कथा को बास्ना सुघेर एसो आको। ल गये कथा पढ्न म।
बरु धुर्ब्या पसला एक कप चिया पिएर जानु पर्‍यो,जौ पुरे।।।अनी के छ् नयाँ नौलो।
नयाँ कोइ भर्ती त भा छैनन हाम्रो गाउमा।
 
Posted on 07-24-09 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ लाई त नदेखी रा डिलाँ बसेर चिलिम फुक्दै हुनुदो रछ काँड देखिनु त
तारेमाम दाजु,आतंककारी हरु भागे कि अझै छन?
 
Posted on 07-24-09 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन एह बिस्टे काजी, के बिघ्न हराको तिमी त, आज नि नआ भे त त्यो बौचालाई भनेर सुचना निकाल्न लाउन ला थें, के भो? सब कुसल मंगल् त होला केरे, राज्कुमारको के छ हाल्-खबर? ऐले त फुतबल खेल्नी भै सके होलान केरे। जती सुकै काम परे पनि काम त जसरी चोरनै पर्‍यो नि, ल मेरोमा नि मरने गरी काम छ, तर बिस्टे आ देखेर, यी आएँ केरे म त। कुरो भन्या एस्तो पो त।

म त नजानी त्यो धुर्ब्याकाँ, तेस्को साली नि पोइलो भागी रे, त्यो पातलो चिया खान को जाओस, मैले त यताइ खै त्यो के भन्छ कपी कि खै कफी भन्थे त्यो खाएँ आज त, मुखै तीतो भैराछ गाँठे!

ठुल्दाइ प्रणाम, हाप्दिउम हाप्दिउँ, के किलास सिलास लियाइ भो र, चौतारी छोडि छोडि, मखुला? 
 
Posted on 07-24-09 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै ठिकै छ पुरे, असार साउन पर्‍यो,रोपाँई चली राछ के काममा तेसैले तेतै तिर अस्त ब्यस्त।
राज्कुमार को नि ठिकै छ फुट्बल खेल्ने मात्रा हो र अब त राज्कुमारी चाइने बेला भई सक्यो नि। हे हे।
एह भनेसी त्यो पोइला गैइ, को सअँ गईछ त हँ त्यो मोरी, तिम्लाई त्यस्तो माया गर्थी।
 
Posted on 07-24-09 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै को सँग गै, त्यो पातकी धुर्ब्याले झन्डै मलाई समात्या, तेस्को साली पोइलो जानी उल्तो मलाई पो भन्दो रेछ बज्ये। अनी पछी पो फोन गरेर ल्याइ पसलाँ, अनी पो थाहा भो नि, तर खै को सँग गा अझै थाहा भा छैन, तिमी अस्ती देखिन् बेपत्ता भा भेर त्यो धुर्बेले तिमी माथि सन्का गर्दै थ्यो, खै आज जाउ न उसकोमा अनी थाहा भै हाल्ला नि, म त तेस्पछी गा छैन तेस्कोमा।

मोरिले मुसु मुसु हासी हाँसी कत्ती चिया ख्वाइ (पैसो लेर) ऐले पोइलो जाँदा चाँही खै कुन चाँही मुर्दार सँग गै।

लौ घराँ सोध्या छ भन्दिनु, म चाँही एस्सो जोत्न तिर लागें

 
Posted on 07-24-09 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल पुरे लोल हसायो।
 
Posted on 07-24-09 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दाइ पुरे बिस्टे


के हो बिस्टे काजी कता बेपत्ता हो - अब यार आउँदै नआउने - हाजिर सम्म त गर्न आउनु पर्छ


एसरी माया मार्नु त भएन नि -


 
Posted on 07-24-09 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ नमस्ते ~
 
Posted on 07-24-09 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo padhera saarhai birakta laagyo.. lau na.. chautaari ma ta bidwaan bidwaan haru chan.. kei upaye chaina...?? aafno level bata garna sakine?? neta haru ko mukh herna naparni kei garna sakinna??

http://www.nepalitimes.com.np/issue/2009/07/24/Headline/16146

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
if you are in USA illegally and ask for asylum it is legal
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Why are democrats allowing hundreds of thousands of illegal immigrants across the border
Poonam pandey - death or suicide?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters