[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेष-२ **

[Please view other pages to see the rest of the postings. Total posts: 680]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 200227 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 10-11-07 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेष-२ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 81 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैं
हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा

जता जाउ उतै भन्छन्
दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले
सबै संकष्ट बिर्सायो

ठूला साना सबैलाइ
दशैं अत्यन्त राम्रो छ
चलेका चाडमा ज्यादै
यही उत्कृष्ट हाम्रो छ

सबै अत्यन्त आनन्दी
सबै छन् पिङमा दंग
सबैको देखिंदै आयो
उज्यालो चेहरा रंग

---लेखनाथ पौड्याल


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
दशैं मंगल धून

Last edited: 11-Oct-07 06:24 PM

 
Posted on 10-12-07 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

त्यै भे र नबोलेको हो हिजो?


 
Posted on 10-12-07 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा होइन होइन, अब पसारिने बेलाँ के को रामायण भट्टयाउनु भनेर सुत्न गा' नि।

 


 
Posted on 10-12-07 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! जिम्माल बाको रेसिपी पनि गज्जबको! दुर्गे भाउजू चनादाइलाइ हेरेर यसरी मुसुक्क हाँसी हाँसी पकाउनु भो भने त फेरी चना दाइ बेहोस हुनुहोला नि रौसी नै नपिइकन!
 
Posted on 10-12-07 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुरि मुरि धन्यबाद जिम्माल बा। यसपालि चै खाने भैयो कवाब

लहरे जिलाइ पनि धन्यबाद!

चित्रे पाखुरा अलि बलियो बनाइ राख है । मासु चलाउने बेलामा चै तिमीलाइ नै लगाउनु पर्छ।


 
Posted on 10-12-07 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसपाली चाहिँ मज्जाले खसीको कवाब खान पाइने भयो, दुर्गेभाउजुको मा। आजै देखि दाँट तिखार्न सुरु गर्नु पर्ला।
बिर्खेलाई धन्यबाद दिंदै, मासु खान हिड्यौं हामी त।

 
Posted on 10-12-07 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई नमस्ते
यहाँहरुको सप्तान्त राम्रो बितोस

 
Posted on 10-12-07 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ हुन्छ दुर्गे भाउजू, मासु चलाउने, रोटी बेल्ने काम त म गरिहाल्छु नि। त्यसैले यो हप्ताभरि जिम गर्ने विचार गरेको छु मैले! आफूलाइ त हेभी हेभी काम मात्र गर्न मन लाग्ने!
मादल चैं मसँग छैन, क्यासेट बजा'र नाच्नुपर्ला!
 
Posted on 10-12-07 4:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सपै गाम्ले संग बिदा पाम।

सारंगि रेटौँला मौका मिले फेरि भेटौँला!


 
Posted on 10-12-07 4:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो कती रामाइलो हो ?
फेरी पनि नमस्ते है सबैलाई !
घटस्थापना पनि सुरु भो, कटी ओटा घैटो फोरी सकियो ? झ्याप .................................

 
च्याँङवा
Posted on 10-12-07 5:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-12-07 6:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी जिम्माल बा ले यहाँ रेसिपी लेख्न थाले देखि यहाँ आफुँलाई पनि प्रेसर पर्न थाल्या छ। "त्यस्ता बृद्द मान्छेले त त्यति फुर्तिलो भएर स्वादिला खाना पकाएर खान्छन्, यसो हाम्राले नि सिको गरे हुन्थो" भनेर हैरान भयो। अब देखि, कि त रेसिपी लेख्नु भएन, कि त "यो मलाई अरुले भनेका हुन् मैले बनाएको होइन" भनेर डिस्क्लेमर राख्नुपर्यो।

कत्ति रमाइलो गरेका गाम्ले पातकीहरुले! अहो! कस्तो डाह लाग्ने भन्या!!

कालीले समेत जिस्काउन थालिन् गाठेँ!

च्याङवा! कास्दो छा तिम्रो खाबार? नुहायो?

को को छन्?


 
च्याँङवा
Posted on 10-12-07 6:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोइले ता काद्दि पाल्टा नुहाउछा काद्दि पाल्टा बार्सामा। बार्साको दुइ पाल्टा खाच्चार र मो साँगै नुहाउंचा। मोइच्यांङ नुहाउना मान्दाइना खाच्चारलाई लाजा लागचा रे भान्चा, मोइले तुलाई पो लाज लाग्ला भानेको हाइना खाच्चारलाई लाग्चा रे भान्चा मोइले ता कुराइ बुझ्दाइना तेस्को।
 
Posted on 10-12-07 7:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल च्याँङवा!

त्याहि भाएर हाम्रो चाउतारी आचेल कास्दो च्याङ्ग्रा च्याङ्ग्रा गानाउजा। तिमी लुगा फेरेरा आइजा आनिखेरुन तोलाई तोङवा खानु लाइजान्छ मो तल बेसीमा। कादा कादा लव लेटार लेख्यो पो भनेरा सुनाम्छ हो मोलाई मोइचाङले। कादा कादा अल्लारे बनेर हिन्यो तिमी? बिचरा मोइचाङले आजु ढिडो पोनि खाएन, पिर पोरो भान्छा।

 

(हत्तेरी, क्या गाह्रो!)


 
च्याँङवा
Posted on 10-12-07 7:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइना मो च्यांङ्रा जास्दु गानाको छाइना च्यांङ्रा पो मो जास्दु गानाउछा ता। ताला च्यांङ्रा बेच्ना हिन्दा साप्पाई च्यांङ्रा गानायो भानेरा भाग्चा..... च्याअंङ्रा जात्ति चाहि मो गानायो भानेरा भाग्चा...... तारा किना भाग्छा मो ता कुराइ बुझ्दाइना।

लुगा ता मो काद्दि फेर्छा नि बार्साको दुइ पाल्टा फेर्छा, नुहाउना जादा फुगाल्छ आनि नुहाएरा फेरि लाउछा हो तेसारी फेरेको फेराइ गार्छ मोइले....

मोइच्याङलाई ता ढिडो हाइना खाच्चार को भाग तोम्बा पानि खाना दिन्जा मुइले भानेको छा, तो ता धातुरे म्याडि भान्नेलाई लाप लेदारा लेखेरा हिडेको छा रे, तेस्लाई भेट्यो भाने मोइले जानेको छा, तेस्को भाग् तोम्बा सप्पाई खाच्चार लाइ दिन्जा आनि चाल पाउछा..... 

आनि साप्पाईले लोल लोल भान्छ तो लोल भानेको के हो, आबा मो पानि खाच्चारालाई लोल भानेरा बोलाउचा.....


 
Posted on 10-12-07 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CHYANGBA, MUAHHHHHHHHHHHH


 
Posted on 10-12-07 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाक्की च्याङ्बा।


 
च्याँङवा
Posted on 10-12-07 7:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो धातुरे ले गार्दा मोइच्यांङ्को आधा मुख नि कालो धातुरे जास्दो भाइछा........ तारा मोइले भानेको हो नि मोइच्यांङ को नि आँग्खा खोलेको कि बान्दा गारेको थाहा पाउदाइना भानेर........ साप्पाइले भान ता हो कि होइना....... आनि एउटा आन्गा ता बान्दाइ भाइछा आइले ता झान.......... तो धातुरेलाई लाप लेदार नालेख मोइच्यांङ नात्रा तो पानि तेइ जास्दु हुन्छा......... फेरि तालाइनि बाद्दि बालेरा खोज्नु पार्छा आनि दिउसाइ त्यो म्याडि भान्ने धातुरे जास्दाई
 
Posted on 10-12-07 8:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म्याडिलाइ झन् गहिरो लोप लेटर लेख्यो मैले च्याङ्बा। जाउ गएर पढ, तोङ्बा अलि धेरै खाएर जाउ है बाटोमा ठाँउमा ठाँउमा खाल्डोहरु खन्या छ म्याडिले तिमीलाइ जिउँदै पुर्नलाइ। अलि धेरै तोङ्बा खाएर जाउ है.........

मेरो मिर्गको जस्तो आँखाको बेइजत गर्ने येहा
तोंलाइ म्याडिले ठिक पार्च आबु


 
Posted on 10-12-07 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्ता पातकीहरु र'छन ! कत्ती छिट्टो लम्पसार पर्या हुन
 
Posted on 10-12-07 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

KASLAI BHANYA PATAKI?

 

chyaassssssssssssngbaaaaa, chito aaija yehaa . paataki re hamilai


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters