[Show all top banners]

Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ३१ **

[Please view other pages to see the rest of the postings. Total posts: 387]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
[VIEWED 103418 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 20 pages, View Last 20 replies.
Posted on 11-15-06 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!

सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......





ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं।
कतै घामको राप छ
कैले कामको चाप छ
सुस्ताउँदा बतास बोलाउछ
आफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ


मनमा अपरीचित छाप छ
कल्पनामा कसैको बास छ
अपरीचित लाइ चिनाउँछ
उस्लाइ पनि बोलाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कतै अतितको सन्ताप छ
कतै ओइलाको साहास छ
पात पातमा यस्को मल्हम छ
उत्साह्को गीत सधै गुन्गुनाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कैले जाडोको त्रास छ
कैले न्यानोको आस छ
सिरक बनेर बस्छ
घामलाइ ब्यानै देखि बोलाउँछ
अफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ




 
Posted on 11-18-06 5:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है मस्तेर्नि दिदि मलै त रोल्ल् नुम्बेर् १ नै चहिन्छ। हम्रो मिस्स् कति जति है। जिमुवाल् ब मेरो नाम् रतामकै नै रम्रो छ।
 
Posted on 11-18-06 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे ब्रो आँsssच लास्टै रिसाईदेको भन्या। ल अब काम मा फिर्ता बोलाएछ कुल भयो नि हौ।
हिँड हामि सोल्टिनिकोमा तोङ्बा तानेर आउँ। सोल्टिनिको तोङ्बा र मोमो त फेरि एक्स्ट्रा छ नि हौ। बबालि केटाहरु नि त्यति आउँदैन हो त्यता त। सबै चाउरि लागेको सुड्डाहरु आउँछ!

के गर्नु सोम, केटाहरु बेशि ओभर छन् कि झन मातेको बेलामा आँखा देख्दैनन् हौ। मेरो त हाँडिगाउँले साथि भएर संगत गरेको नि ब्रो, नत्र म त बबाल सोझो मान्छे हो नि , स्ट्रेट हँसिया जस्तो नि हौ। बाङ्गेको संगतले अलि अलि बाङ्गो भएको नि। नपत्याए तित्सलाई सोधे हुन्छ।:)


मैले पनि ग्वाँचेजीले जस्तै सुरुमा नै भन्नु पर्ने थियो-

चौतारी सरकार, मुखौटे बिधान, खण्ड 'क', चौतारिका रमाईला लेखहरु सम्बन्धि धारा १२ को उपधारा ७ अनुसार...... "यस रमाईलोका घटना, स्थान र पात्रहरु सबै काल्पनिक हुन्। कसैको वास्तविक जिवन संग मेल खाएमा संयोग मात्र हुनेछ। अरुलाई स्वस्थ नेपाली मनोरन्जन दिनु र आफैँले पनि बिबिध नेपाली मनोरन्जन लिनु र यसकासाथै मित्रता र सद्भबाव फैलाउनु नै, पहिला, अहिले र मैले पछि लेख्ने कुराहरुको मुल उद्देश्य हुनेछ!

धन्यवाद् छ नि हौ :)
 
Posted on 11-18-06 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ निशन्त पाट!
के छ यार?

अमामामा क्या लेख्देको हौ!! सोल्टिनीको मा तोङ्बा तान्ने रे?? हे हे हे!! अस्तिको त्यो हामीलाई घुर्ने झारेलाई नि लान लागेको रे?? (ग्वाँचे माफ गर है!!)

आँSSSSSSSSच!! पून्टे दाईले तिम्रो बारेमा सबको अगाडी बिल्ला गर्देर क्या बोर भाको नि! मलाई त बिजोग बनाएर यार!! आबो तिमीले रयान ब्रोलाई नि बबाSSSSSSल गर्देछौ!! लास्ट गिदीSSSS गरेर मलाई! "ब्रो म त भुक्का भए" भन्दैथ्यो।

मैले त ब्रो अब निशले त पक्कै होइन, हो भने पनि त तपाईँ आफैँ तोर्पेSSSSS जस्तो भएपछि निशले त के, जुन सुकै झारेले नि तपाईको वालेट झ्याप हान्छ भन्दिए!!

ठिकै भने नि हैन?

ल निश पाट एकछिनमा अड्डामा भेट्ने है त!

:-)
 
Posted on 11-18-06 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यार झन्डै बिर्सेर बबाल!!

लेख्दा लेख्दै मैले त मेरो उता ब्लफ एरिया (ब्लग) मा मेरो कथा पढेर दामी दामी कमेन्ट्स हान्ने तित्स, सुभ्स, जिम्स सुड्डा लाई आन्द्रै देखि थ्यान्क्स है भन्नै बिर्सेको, अनि यामे ब्रो पनि कथा पढेर यहाँ सेन्टी भएकोमा कुसुमे रुमाल!!

सिरियसली,

तितौरी, शुभा दिदी, जिम्माल बा, मालस्मा (उनले त हेर्छिन कि हेर्दिनन् यहाँ??) अनि यामे ब्रोलाई धेरै धेरै धन्यवाद कथा पढेर मनपराईदिनुभएको मा!! :-)

Gwaache bro, no worries at all hai!! chautari is for fun :-)
 
Posted on 11-18-06 6:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो कुम्ले ब्रो!
मेरो मोज छ सोम।
तिम्रो त झन मस्ति छ रे नि हौ। बबाssल डलर छाप्दै छौ भनेर लास्टै खोक्दै थ्यो त रयान ब्रो। कुम्ले सोम त ज्याक ड्यानियलले मुख धोएर डलरले पुछछ भन्दे पो थियो त हौ।

पुन्टे ब्रोको कुरा नगर सोम, सुड्डा सारो बाठो के, चिल्लो तालु भित्र गिदि चाईँ सुड्डाको सारो दह्रो छ हौ। माछा बबाल मिठो बनाएर पकाईदिने के फेरि ब्रो ले। हाम्रो तमोरको भन्दा पनि मिठो के माछा।

रयान क्वाँकेको कुरा नगर सोम,
" ब्रो अलि अलि 'डो' होला ब्रो संग? सिक भयो यार तान्न नपाएर" भनेर म संग ५० बक्स मागेर लगेको कि तोर्पेले, खालि वालेट कता खसालि पो हालेछ हौ। लास्टमा मलाई झटारो हानिदिने नि।

हुन्छ ब्रो अड्डामा भेटौँला
 
Posted on 11-18-06 9:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सपैलाई!
रातामकै,
रातामकै मात्तै भन्दा त तेसै चाइन्जो आस्चर्जेचकित भ'र बोल्न आ'को जस्तो सुनिने । म नि भन्छु "ए राता मकै" भनेर, तेसैले राते ठिक होला कि?
फेरि " यो कुरा रातेलाई मन परेन" भन्लाऊ नि, क्यार्नु आजकलका ठिटाटिटिहेरुको मन केई बुझीन्न!

ग्वाँचे,
हन क्यार्न जानु परो फेरि तो शहराँ, हुनुहुनामि भैसए पछि। यईँ गाममा बसेर चाइन्जो दुख सुख जे छ अरम्ला के रे नि।

यो निशे र कुम्ले को बात बुझे मरिजाम्।
अगिल्लो दिन राति अटाईनअटाई ढिँडो हसुरेपछि ब्यान करा'को जस्तो 'आँsssssssssssच' अरेको अरेइ छन गाँठे!
के के जाति फ्यासुन स्यासुन भन्ते आजकालका ठिटा ठिटि, बोल्ने फ्यासन होला नि अब।

हरिशरणम्!
 
Posted on 11-18-06 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो!

सेर्लक होम्सको जासुसी कथामा पनि भनेको छ - २ जना मान्छे एकै चोटि नदेखिने तर उही काममा संलग्न भएमा, एउटैले भेष बदली हिंडेको हुनसक्छ भनेर शंका गर्न सकिन्छ।

चौतारीमा यो निश ब्रो आएपछि एक जना वरिष्ट सदश्य हराएको छ है! म पनि शंका गर्दिम??

:)
 
Posted on 11-18-06 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राते लाई वीरखे माइला को कुरा मन पर्‍यो ।
 
Posted on 11-18-06 10:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालउले ठिको कुरो अरो। को हराओ भन भन?

राते लु तिम्रो नाम राते नै भओ तेसोभए।

कता अन्मरिएछन अरु सपैजना?
 
Posted on 11-18-06 10:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-18-06 11:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँsssssच! राति राति त सुड्डाहरु मात्र आउने रेछ हौ चौतारिमा।

जिम्स सुड्डा, गाल्स, रातेस, मिस, हाम्रो केटाहरुको बबाल कुरा काटेको जस्तो छ नि हौ?

अलि अलि झ्याप पनि छु कि अन्त सुतौँ सुतौँ जस्तो लगिराको नि, सबैलाई गुडनाइट छ हौ!
 
Posted on 11-19-06 12:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो माथिको पोस्टले चैं म पक्का भएँ।

अब, मलाई समेत सुड्डा-ग्रुपमा हाल्दिए हे निस ब्रो ले!!! :(
म त भर्खरको नौजवान ठिटो हो है!!!
 
Posted on 11-19-06 1:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को परेछ त तो बज्जे, हँ गालउ? मुकुन्डो उतार्दिम्!

पिलिया छ आज भोलि...तेल निस।कन मात्र बाँकी छ...जदौ सप्पैलाई!
 
Posted on 11-19-06 1:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल पुन्टे दाइ मुकुन्डो उतार्दिम । आंच ब्रो कति चुप लाग्नि हो? यसो एक दिम न उत्री हाल्छ नि त्यो मुकुन्डो ।
 
Posted on 11-19-06 6:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल पून्टे दाई मुकुन्डो उतार्दिम!!:)

मलाई नि शंका लाग्न थाल्यो भन्या, अब नामै किटेर त कसरी भन्ने? :पि

:)
 
Posted on 11-19-06 7:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आस्था हाजिर हुई यो चौतरिमा। आज त बजिये मात्र भेला भाछननि, कता गयेछन बजिनिहरु चाहि? सुतिरा होलान बरा हरु थाकेहोलान ।आफु काम् को चटारोले तेति चौतरि म हेर्न भ्याको थिएन याहा त् कुरो त् कता बाट कता पुगेछ। सब कथा लेखन एकसे एक।
 
Posted on 11-19-06 7:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि यतै छु कि, आस्थाजी।
अब यसो एक फन्का दिएर घुरेर आको। अनि त्यहाँदेखि फिर्कदाखेरि पानि पर्न आँटरथो। कुम्लेको घर नेरि पुगेर छाता सापट लेर आको नि हौ, पच्यात्तै भैयो।
 
Posted on 11-19-06 7:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन गरे है दादा लाई। के छ त हालचाल जपानतिर? पानिले भिज्नु भेछ, रुघ खोकि लग्लानि । घोडिको मासु बेसरि गालेर् सुप बनाएर पिउनु होला। कुम्लेले छाता दियेछ बरा, अलि ओत लाउनता पाउनु भेछनि।
 
Posted on 11-19-06 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त शपिङ् जानि रे! आफूले त लानि र तिर्नि मात्र त हो! :D
 
Posted on 11-19-06 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Returning to Nepal with us citizenship. Property ownership
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters