[VIEWED 436760
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Nas
Please log in to subscribe to Nas's postings.
Posted on 04-07-14 11:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
3
?
Liked by
|
|
आदरणीय महानियिका प्रियंका कार्कीजी,
नमस्ते !
आज फेरी मैले हजुर समक्ष मेरा अन्तरमनका भावानाहरु पोख्न जमर्को गरेको छु ! हुन् त् केहि बर्ष अगाडी हजुरले मलाइ, हजुरको बारे केहि नलेख्दिनु भनेर आग्रह गर्नु भाको थियो ! तर आज परिस्थिति बदलिएको छ ! हिजो हजुर नर्थ आलाबामाको साधारण बिद्यार्थी हुनुहुन्थ्यो भने आज हजुर नेपाल र बिश्व भरिका नेपाली बासिन्दाका हृदयमा बस्ने महानियिका "मेगा स्टार" प्रियंका कार्की हुनु भएको छ ! छिटो अवधिमै हजुरको एस्तो प्रगति देखेर, म भन्दा ज्यादा शायेद अरु कोहि पनि खुसि छैनन् होला !
प्रियंकाजी, अवस्य पनि हजुरको मस्तिस्कको कुनै पनि कुनामा मेरो केहि अस्तित्व छैन ! तर पनि म आफ्नो सानो परिचय दिने दुस्साहस गर्दै छु ! कुरो हजुर नेपालमा छँदाको हो ! मैले पहिलो पटक हजुरलाइ साइबर संसारको फोटो पेजमा देखे ! हजुरको सुन्दर रुप, ति सुकुमार मुस्कान, कोमल र निश्चल नयन....(हे प्रभु, म त् हजुरको रुपको बयान नै गर्न सक्दिन)....फोटो हेर्दा हेर्दै, म त् हजुरको नयन तालमा डुबिसकेको रहेछ !
समय बित्दै गयो ! पछि हजुर पनि अमेरिकाको नर्थ अलाबामामा पढधै हुनुहुन्छ भन्ने कुरा चाल पाए ! अब त् मैले हजुरलाइ साक्ष्यात दर्शन गर्न पाउने भो भनेर धेरै नै खुसि थिए ! तेस्पछि मैले नर्थ अलाबामा जाने निधो गरे र तेही अनुरुप पैसा जमाउन थाले ! २००८ को सम्मरमा म अलाबामा आउने पक्कै भैसकेको थियो तर मैले बर्षौ देखि सजाएर राखेको सपनामा एक्कासी आगो लाग्यो ! साइबर संसारमा हजुरले त् एक भारतीय नागरिकसंग बिवाह गरिसक्नु भएको कुरो उल्लेख गरिएको थियो ! नेपालि भएर होला, भारतीय नागरिक भन्ने बितिकै म त् हाँगोबाट खसे सरह भए ! मनमा आफ्नो कुरो राख्न नसकेर मैले साझा मार्फत हजुरलाइ पहिलो खुल्ला पत्र लेखे ! तेही धागोमा पछि धेरै कुराहरु खुलस्त भए ! उहा भारतीय नागरिक नभई नेपाली नागरिक नै हुनुहुन्छ भन्ने कुरो प्रकाशित भयो ! यो सब कुरो चाल पाएर मैले हजुरलाइ नभेट्ने निर्णय गरे !
अलाबामामा हुँदा हजुरको फोटो
समयको अन्तराल संगसंगै, हजुरको बिद्यार्थी जीवनका कुराहरु धेरै सुनिन पुगे ! कहिले हजुर नेपाली भएर कलेजमा "धोति" डान्स गर्नु भएको त कहिले चै हजुरले आलाबामाको एउटा धनाध्य "धोति ग्यास ओनर" संग हजुरको अफैर भएको ना ना भाँतीका कुराहरु सुनियो ! एस्तो कुरो सुन्दा मलाई ज्यादै नमज्जा लाग्थ्यो ! मैले हरेक मौकामा हजुरको साथ् दिएर, सबै कुराहरुलाइ खण्डन गर्थे !
शायेद एक बर्ष पछि होला, हजुरको उही नेपाली नागरिकज्यु संग प्रेम बिवाह भएको खबर मैले साझा मार्फत नै था पाए ! साझाका मित्रहरुले बुझिसक्नु भएको थियो मेरो मनमा के बित्यो होला भनेर ! तर मैले सबै आशाहरु मारी सकेको थिए ! हजुरको खुसियालीमा म धेरै खुसि भएको थिए ! बिवाहको फोटो मैले साइबर संसार बात हेर्ने मौका पाए ! हजुर त्यो क्षणमा कति धेरै खुसि हुनु भएको थियो हगि ? पछिहजुर दुवै जना पोखरामा सुहागरात बिताउन जानु भएको फोटोहरु पनि हेरेको थिए मैले ! सुहागरात अगाडीका फोटो र तेस्पछिको फोटो बिस्लेशन गर्दा, सुहागरात पछिका फोटोहरुमा हजुरको अनुहारमा अर्कै किसिमको उज्यालोपन मैले महसुस गरे ! हजुरकै खुसिमा मेरो संसार अड्केको थियो तेसैले हजुरलाई तेस्तो खुसि प्रदान गरिदिनु हुने हाम्रा नेपाली नागरिकजिउलाइ मैले मनमनै धेरै नै धन्यबाद टक्र्याए !
हजुरको बिहेमा हजुर त स्वर्गबाट झर्नु भएको अप्सरा झैँ देखिनु भाको थियो
हजुरले आफ्नो पढाइ सकाउनु भएर, अमेरिकामा नै आफ्नो करियेर आगाडी सुरु गर्न थाल्नु भयो ! म पनि काम गर्दै, मास्टर्स गर्न थाले ! उही त् होनी विदेशमा बस्ने बिद्यार्थीहरुको हाल !
एक दिन साझामा बिचित्रको घटना घट्यो ! एक जना साझाका नया केटि मित्रले (मलाइ लाग्छ उनि हजुरलाई नजिक बात चिन्ने साथि हुन् पर्छ !) हजुरको एक अमेरिकन हलिवुड डिरेक्टरसंग प्रेम अफ्येर चलिरहेको छ भनेर नया पोस्ट निकालिन ! मलाइ त् पत्याउन नै गारो भो ! उनले हजुर र त्यो डिरेक्टरको फोटोहरु पनि राखेकी थियिन ! उहाको अनुसार हजुरको अफयेरको बारे हजुरको सबै साथीहरुलाइ थाहा थियो रे ! एस्तो कुरा सुनेर म सारहै चिन्तित भए ! मैले उ नानिसंग धेरै कुरा उकाले ! साझामा ठुलो कन्ट्रोभर्शी भयो ! सबले हजुरलाई नाना थरि लेख्न थाले ! यो कुरा शायेद हाम्रा अमेरिकन डिरेक्टरले पनि थाहा पाउनु भयो ! उहाले आफ्नो फेसबुक बाट सबै कुरा खुलस्त पार्नु भयो ! मलाई त् सारहै नमज्जा लागेको थियो प्रियंकाजी ! उहाको अनुसार हजुरको बैवाहिक जीवनमा अलिक खट-पट शुरु भएको बेलामा उहा को मिलन, कामको शिलशिलामा, हजुरसँग भएको प्रस्ट्याउनु भो ! तेही सिलसिलामा उहाको तर्फ बाट चै एक तर्फी प्रेम भएको कुरा उहाले मेरो समक्ष स्विकार्नु भो ! मैले उहाको भावानाको धेरै कदर गरे ! नगरम पनि कसरि नगरम ! मेरो र उहाको एक तर्फी कथा उस्तै उस्तै थियो ! हजुर को मन्त्रमुग्ध रुप, चरित्र र कला प्रति को चै ओत-प्रोत् नहोस् र ? उहा त् धेरै भाग्यमानी नै हुनुहुन्छ ! केहि समय भएपनि उहाले हजुरको जीवनको गारो क्षणमा हजुरलाई साथ् दिने मौका पाउनु भो ! शायेद त्यो क्षणिक साथमा हजुर पनि रमाउनु भो होला ! तर म अभागी ! खैर !
साझामा यो कन्ट्रोभर्शीले नया रुप् लिसकेको थियो ! मेरो परममित्र "यो त् भए न नि सोम" ले एस्लाई "लसुन प्रकरण"को संज्ञा दिसकेको थियो ! यसै सिलसिलामा हजुर र मेरो साझामा पहिलो पटक कुरो भो ! हजुरले मलाइ सबै कुरा राम्ररी बुझाउनु भो ! हजुरले भन्नु भाको कुरो मेरो दिमागमा अहिले सम्म ताजा छ ! नाज, म उहालाइ मात्र (नेपालि नगरिक्जिउ) धेरै माया गर्छु ! उहा संग म भविस्य बिताउनु चहान्छु र उहा संग "फेयेरी टेल" लाइफ बिताउन चाहान्छु ! यो कुरा सबै सुने पछि मैले त्यो "लसुन प्रकरण"को धागो साझाबाट हटाई मागे ! प्रियंकाजी हजुर धेरै खुसि हुनु भाको थियो त्यो दिन ! हजुरको खुसि देख्दा म कति धेरै खुसि भाको थिए ! शायेद तेही नै हजुरको साझामा अन्तिम भेट थियो !
हजुर नेपालमा फर्किनु भाको रहेछ उहासंग ! मैले इउ टिउबमा हजुर र नेपाली नागरिकजिउको हिमालयन टि.भीको "जीवन साथि" भन्ने शृंखलामा अन्तर्वार्ता हेरेको थिए ! तपाईहरु प्रेम बन्धनमा लिप्त भएको दृश्य, अनि उहाको छेउमा हजुर मस्कि मस्कि हांसी अन्तर्वार्ता दिएको हेर्दा, न धांतिकन भन्छु, म पनि मस्सक्क परि हाँसेको थिए !
हजुरको अरु अन्तर्वार्तामा मैले हजुरको यौन जिन्दगिको बारेमा नि पढ्न पाए ! हजुर म जस्तै धेरै नै यौनिक हुनु हुँदो रहेछ ! म पनि यौनमा गहिरो रुचि भएको मान्छे हो ! तर हजुर त् म भन्दा नि सोह्र आना बढी हुनुहुँदो रहेछ ! हि हि ! हजुरको कामको व्यस्तताले गर्दा धेरै लामो अवधि सम्म यौन नहुने अनि जब हजुरको उहासंग मिलन हुन्थ्यो हजुरले त् बा बा ..... धत् मलाइ त् लाज नै लाग्छ, भिज्वलाइज गर्न नि ! हि हि ! अनि हजुर को रुचि पनि अरु केटिहरुको जस्तो छैन रहेछ ! हजुरलाई बेडमा नभई क्लाजेट अनि दाइनिङ्ग टेबलमा यौन गर्न रुचाउने कुरो मलाई सारै मज्जा लाग्यो ! मलाइ त् एस्तो कुरा सम्झंदै सारै खप्न नसक्ने गारो हुन्छ नि प्रियंकाजी ! हि हि ! हजुरलाइ "परम्परागत" पोजिसन मन पर्दो रहेछ हगि ! आफु माथि हुने पोजिसनमा ज्यादा एक्सर्साइज गर्न पर्ने हुनाले अरु पोजिसन इन्जोई गर्न सक्न हुन्न भन्नु भो ! तर मेरो बिचारमा केटिहरुले परम्परागत भन्दा नि आफु माथि हुने पोजिसन नै उपयोग गरेको खण्डमा, सेक्सर्साइज गरि आफ्नो बोसो पनि घट्ने र यौन को उत्तिकै आनन्द लिन सक्ने कुरा हजुर समक्ष राख्न चाहन्छु ! जे होस् हजुर को बोल्ड र फ्रांक नेचर देखि ज्यादै प्रसन्न भएको थिए ! हजुर कति खुला र स्वच्छ प्रविर्तीकि कला र रुपको खानि हुनुहुन्छ ! साँचीनै हजुर हाम्री दिलको रानी हुनुहुन्छ !
तर एस्तो राम्रो बैवाहिक जीवनमा पनि त्यो कालो रात छाही हाल्यो ! मैले कहिले पनि नचिताएको कुरा सुन्न पर्यो ! हजुर र उहाको सम्बन्धले अरुनै मोड लियो रे ! यो कुरा मैले बिस्वासनै गर्न सकेन ! हजुर को बिवाहको फोटोहरु फेरी एक चोटी पुन: मैले हेरे ! हजुरको सम्बन्ध बिच्छेद किन, के कारण भयो मलाई बुझ्न मन लाग्यो ! हुन त् हजुरको पर्सनल लाइफ हो ! तर पनि हजुर एउटा महानायिका भए पछि, हामी जस्तो, हजुरको कला र रुपको, थुप्रै प्रेमीहरु, हजुर को हरेक कुरा जान्न धेरै आतुर हुन्छौ ! मैले धेरै पत्रिकाहरु पल्टाए तर हजुरको सम्बन्ध के कारणले बिछोड भएको कुरा पत्ता लगाउन सकेन ! मलाइ लाग्छ जे भए पनि हजुरहरुको प्रेम साँचो थियो ! बैवाहिक जीवनमा नबाधिए पनि, हजुरहरुको मनमा एक अर्का प्रति माया र श्रद्धा सधै रही रहने छ भन्ने कुराको म बिस्वस्त छु !
यसै अन्तराल बीच, हजुरले धेरै नेपालि सुपर हिट फिल्महरु खेली सक्नु भएको थियो ! हजुरको नामले नेपालमा र अमेरिकामा मात्र सिमित नभई इन्टरनेसनल जगतमै ख्याती प्राप्त गरिसक्नु भए छ ! दुबाई, कतार, बेहरण, अबु-धाबी, मलेसिया, इन्डोनेसियामा हजुरको करोडौ प्रेमीहरुको जमात छन् ! तेस्तो प्रेमीहरुको माँझ मेरो अस्तित्व गुमिसकेको हो कि भन्ने कुरोले मलाई कहिले काही धेरै नै पिरोल्ने गर्थ्यो हजुर ! रिसानी माफ तर मैले अहिले सम्म हजुरको कुनै फिल्म अमेरिकामा हेर्न पाएको छुइन ! तर पनि हजुरको सुपर हिट फिल्म झोले, भिजिलान्ते, ३ लभर्स, कलिवुद जस्ता फिल्महरु कसैले इउतिउबमा अपलोड गरिदेवस भन्ने आशा राखी बसेको छु ! तर हजुरको मिउजिक भिडिओहरु चै इउतुब मा धेरै हेरेको छु ! तेस मध्ये हजुर तलको भिडियोमा सारै नै राम्री देख्नु भाको छ मेरी प्यारी प्रियंका जी ! यो गिटले मेरो मनको कुरो पनि ठ्याकै गरेको छ भन्या !!
पत्र लेख्छु भनेको त, उपन्यासनै पो हुन् जस्तो लाग्यो ! मन मा धेरै कुराहरु छन् तर म अब शृंखलाबृद्ध तरिकाले येही धागो मार्फत हजुर समक्ष्य मेरा मनका भावनाहरु पोख्न चाहन्छु ! सायेद कुनै दिन हजुरले म तोर्पेको यो पत्र पढ्नु हुनेछ भन्ने आशा मात्र राख्न सक्छु ! अन्त्यमा हजुरलाइ मेरो अपार माया, र मोह ! हजुरको प्रगतिले गगन चुमुंन ! येही कामनाका साथ्, हजुरको मिठो सम्झना संगै यो पत्र टुंग्याउने अनुमति चाहन्छु !
हजुरको उही अभागी,
नाज
|
|
|
|
Punter
Please log in to subscribe to Punter's postings.
Posted on 08-22-15 10:44
AM [Snapshot: 64584]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"""मैले त् पत्याउनै नसकिराको थिए तर मेरी एक जना अत्यन्तै प्यारी संगिनीले जो अहिले काठमाडौँमा हुनुहुन्छ, उहाले नि मलाई भन्नु भाको अस्ति साझा च्याटमाकि मेरी प्रियंका कार्कीजी को एक दम राम्री गर्ल फ्रेन छिन रे !""" नाज ब्रो, मैले पनि येस्तै येस्तै हल्ला सुनेको थिए ,, केहि प्रमान भए यहाँ साझा मा पस्कन म मेरी प्यारी प्रियाँकजी को हुन न सकेको पागल प्रेमी बिनार्मा को साथ अनुरोध गर्दछु !!! Last edited: 22-Aug-15 10:47 AM
|
|
|
Nas
Please log in to subscribe to Nas's postings.
Posted on 08-22-15 7:00
PM [Snapshot: 64796]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुन्तर ब्रो ! प्रमाण त् मसंग नि छैन ! मैले नि सब रिउमरहरु मात्र सुनेको हो ब्रो ! तर पात नहल्ले हावा चल्दैन भन्छन नि ! ब्रो ले त् मेरी प्यारी प्रियाँकाजीको त्यो अन्तर्वार्ता पनि पढ्नै भाको छ नि, कि उहालाई दाइनिङ्ग टेबल र क्लाजेटमा अत्यन्तै सेक्स गर्न मन पराउनु हुन्छ भनेर ! तेस्तो बेसी यौन चाहाना भएको कारणले शायेद उहाले केटि साथिहरुलाइ सेक्स गर्न खोज्न भाको हो कि जस्तो पनि लाग्छ ब्रो मलाई त् ! मलाई त् खुसि नै लागेको छ ब्रो ! केटासंग लभ परेको भय त् मेरो मन सार्है दुख्थ्यो नि !
|
|
|
vname
Please log in to subscribe to vname's postings.
Posted on 08-22-15 7:53
PM [Snapshot: 64839]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
केटासंग लभ परेको भय त् मेरो मन सार्है दुख्थ्यो नि कुरा त ठिकै हो ब्रो, केटा संग भएको भयो भने त क्या बोर हुन्थ्यो, आब आर्की केटि संग चै, जोइन गर्न पाए हुन्थ्यो जस्तो भा चा, साला नेपाल जान पार्छा के के हो ?
|
|
|
Punter
Please log in to subscribe to Punter's postings.
Posted on 08-23-15 11:25
AM [Snapshot: 65141]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
पुन्तर ब्रो ! प्रमाण त् मसंग नि छैन ! मैले नि सब रिउमरहरु मात्र सुनेको हो ब्रो  नाज ब्रो, आज रातभरी मैले आधेयेंन गरेको अनि एउटा कुरा को निस्कर्स निकाले कुरा के हो भन्दा यो हेरोइने , मोडेल हरु ले चिक्यो भने येही हरु को फिगर नराम्रो हुन्छ रे तेही भएर यी मोडेल केटि हरु ले केरालै चिक दैनन् रे आज रति बहरी को मेरो रेसेअर्च येही हो अब केटि ले केटि लै नै चिक्यो भने त माल मा केरा चीर्दैना अनि अनि एनी हरु को फिगर पनि राम्रो नै हुन्छ !!!! मलाई लाग्छ तेही भएर मेरी प्यारी मन कि रानी प्रियंकाजी पनि आफ्नो फिगुर राम्रो बनाउन केटि नै मित्र संग चाका चाका गरेको जस्तो मलाई लागि राको छ तर जे होस् म खुसि नै छु येदि केटा संग चाका चाका गरेको भए मेरो मन रुन थिए तर केटि संग चाका चाका गरेको ले मलाई खासै केहि फरक पर्दैन
Last edited: 23-Aug-15 11:25 AM Last edited: 23-Aug-15 11:27 AM
|
|
|
Nas
Please log in to subscribe to Nas's postings.
Posted on 08-23-15 1:31
PM [Snapshot: 65208]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
हा हा हा ! पुन्तर ब्रो ! पुन्तर ब्रोले मेहनत गरि अध्यन गर्नु भएर निष्कर्षमा पुग्नु भएको यो बैगानिक सिद्धान्तको पक्षमा म पनि छु ! पुन्तर ब्रोलाइ यो पालिको नोबेल पुरुस्कार प्राप्त हुन् पर्छ भन्ने मैले आशा लिएको छु ! 
|
|
|
Punter
Please log in to subscribe to Punter's postings.
Posted on 08-23-15 1:58
PM [Snapshot: 65249]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
पुन्तर ब्रोलाइ यो पालिको नोबेल पुरुस्कार प्राप्त हुन् पर्छ भन्ने मैले आशा लिएको छु ! नाज ब्रो, आसा मात्र होइन पुरस्कार नै प्रदान गर्नु पर्यो मलाई मेरो रात् भरि को निन्द्रा खराब भयो यो कुरा रिसर्च गर्दा गर्दै कि कसो ?
Last edited: 23-Aug-15 01:58 PM
|
|
|
Nas
Please log in to subscribe to Nas's postings.
Posted on 08-23-15 2:15
PM [Snapshot: 65264]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अहा मेरी प्यारी प्रियाँकाजीको त्यो सेक्सी कट्टु फुकालेर सुघंन मनलाग्यो मलाई त् ! 
|
|
|
Punter
Please log in to subscribe to Punter's postings.
Posted on 08-24-15 11:29
AM [Snapshot: 65492]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
अहा मेरी प्यारी प्रियाँकाजीको त्यो सेक्सी कट्टु फुकालेर सुघंन मनलाग्यो मलाई त् ! नाज ब्रो, त्यो कट्टु तपाई ले सुघंन पाउनु भयो भने कृपया मलाई पनि दिनु होला है !!! म पनि त्यो कट्टु सुगेरा चित्त भुझौचु !! त्यो कट्टु सुघंन पाए भने पनि म आफु लै संसार को एकदम भाग्य साली थान थिए !!!! मेरो जन्म सफल हुन् थियो !!!!  आहा कति राम्रो हो त्यो निलो कट्टु , मेरो त निलो कट्टु देखेर आज को दिन नै निलो निलो राम्रो राम्रो भयो !!! Last edited: 24-Aug-15 11:29 AM
|
|
|
Punter
Please log in to subscribe to Punter's postings.
Posted on 08-30-15 8:56
AM [Snapshot: 66585]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|

मानिसले अन्डरवेयर स्टाइल पार्न लगाउँछन्- विदुर खतिवडा भाद्र १३, २०७२- भागेर विवाह गर्नका लागि कत्तिको स्पिडमा भाग्नुपर्छ ? भागेर त भ्याइँदैन, पक्रिहाल्छन् नि, बाइक वा गाडी नै चाहिन्छ, हवाईजहाज भए सबैभन्दा राम्रो । पोखराको महेन्द्र गुफा कहाँ पर्छ ? खै म त काठमाडौंमा बस्छु, पोखराको महेन्द्र अंकललाई म चिन्दिनँ पनि । सालीहरू भिनाजुको जुत्ता किन लुकाउँछन् ? सिम्पल छ, सालीहरू बेहुलीभन्दा उमेरमा साना हुन्छन्, त्यसकारण जागिर खान थालिसक्या हुँदैनन् । पैसा कमाउने सजिलो र रमाइलो उपाय हो यो । के आइन्सटाइन र भ्यालेन्टाइन दाजुभाई थिए ? खै त्यो समयमा म जन्मिएकै थिएन । मोबाइलमा कल गरेर यो कहाँ पर्यो भनेर सोध्दा तपाईंको जवाफ के हुन्छ ? कानमा । श्रीमान् र प्रेमीबीच के फरक पाउनुहुन्छ ? एउटा वैधानिक हो र अर्को अवैधानिक । महिलाहरू तालुखुइले भए भने सिन्दूर कहाँ लगाउलान् ? सिन्दूर केश भए पनि नभए पनि तालुमै लगाउने त हो नि, के फरक पर्छ र ? एक हप्ता दिन र अर्को हप्ता रात पर्न थाल्यो भने के गर्नुहुन्छ ? दिनमा गर्नुपर्ने कामहरू पहिलो हप्ता गर्छु अनि रातमा गर्नुपर्ने कामहरू अर्को हप्ता गर्छु । भगवान् शिवले दर्शन दिएर वर माग भने भने ? हजुरकी पार्वती हुन पाउँm भन्छु । साप्ताहिकमा केटाको ब्लोअप छाप्न के गर्नुपर्छ ? महेश प्रधानलाई केटाको तस्बिर खिच्न लगाउनुपर्छ । विवाहित पुरुषलाई कसरी चिन्ने ? रिंग फिंगरमा रिंग छ कि छैन हेरेर । प्रधानमन्त्री सुशील कोइरालाले बिहे गर्छु भनेर मरिहत्ते गरे भने ? जोडी सुहाउने आन्टी खोजिदिन्थें । फेरि १६ को वर्षको हुन पाए ? म त १६ वर्षकै त हो, प्रियंका सधैं १६ की । चारतले घरले एकतले घरसँग साट्ने प्रस्ताव राख्यो भने कति थप्नुपर्ला ? त्यस्तो अवसर त लिइहाल्नुपर्छ । १ तला घर त बेस्ट नै हो, अहिलेको समयमा । मानिसले अन्डरवेयर किन लगाउँछ ? स्टाइल पार्न । महिलाको स्तन भएन भने के हुन्छ ? पुरुष हुन्छ । प्रकाशित: भाद्र १३, २०७२
http://saptahik.ekantipur.com/news/2015-08-30/20150830192530.html
|
|
|
Nas
Please log in to subscribe to Nas's postings.
Posted on 08-30-15 8:04
PM [Snapshot: 66785]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"मानिसले अन्डरवेर स्टाइल पार्न लगाउँछन् "अहा मेरी प्यारी प्रियाँकाजी के सारो स्मार्ट ! एक दम सहि कुरो ! 
|
|
|
Punter
Please log in to subscribe to Punter's postings.
Posted on 08-31-15 1:09
PM [Snapshot: 66983]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
अहा मेरी प्यारी प्रियाँकाजी के सारो स्मार्ट ! एक दम सहि कुरो ! आहा कति उच विचार छ मेरो मन को रानी को मेरी प्यारी प्रियंका को आहा  मेरी प्यारी हजुर पनि एस्तो उन्देर्वेअर लगाउनु ल है अनि मलाई दिनु ल म दिन भरि सुघेरा बस्छु अनि फाटे पछि चै हाम्रो नाज ब्रो लै सुगन दिन्छु ल मेरी प्यारी महारानी!!! Last edited: 31-Aug-15 01:10 PM
|
|
|
intelligentguy
Please log in to subscribe to intelligentguy's postings.
Posted on 09-03-15 10:20
PM [Snapshot: 68010]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
Meri Kali bhanda Ali kam ramri jasto lagera aaieko cha malai .
|
|
|
intelligentguy
Please log in to subscribe to intelligentguy's postings.
Posted on 09-03-15 10:33
PM [Snapshot: 68021]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
Nas sarkar sayad ma bhanda purano premi hola Tara ma jasto true premi chai Hoina jasto lagio kina bhane ma sachikai ktm Jana lageko meri Kali sanga bolna kura garna ani nachera manoranjan garna tyo Nepali manche le yo good cause ko lagey dine rumer cha natra aafai hagne gari kam garera poisa kamaera gaencha Kali lai bhetna la herom ta yo video kalilai make up nagarikananai kati ramri aapsara pari jasto https://youtu.be/HF2IoVIb46I
|
|
|
intelligentguy
Please log in to subscribe to intelligentguy's postings.
Posted on 09-03-15 10:33
PM [Snapshot: 68021]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
Nas sarkar sayad ma bhanda purano premi hola Tara ma jasto true premi chai Hoina jasto lagio kina bhane ma sachikai ktm Jana lageko meri Kali sanga bolna kura garna ani nachera manoranjan garna tyo Nepali manche le yo good cause ko lagey dine rumer cha natra aafai hagne gari kam garera poisa kamaera gaencha Kali lai bhetna la herom ta yo video kalilai make up nagarikananai kati ramri aapsara pari jasto https://youtu.be/HF2IoVIb46I
|
|
|
Punter
Please log in to subscribe to Punter's postings.
Posted on 09-07-15 8:57
AM [Snapshot: 68802]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
नाइँ न भन्नु ल ४ रे मेरी प्यारी कृपया मलाई नि नाइँ न भन ल प्रिय!!!
Last edited: 07-Sep-15 08:57 AM
|
|
|
Nas
Please log in to subscribe to Nas's postings.
Posted on 09-07-15 8:35
PM [Snapshot: 69022]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अहा के सारो राम्रो पिक्चर पोस्ट गर्न भएछ पुन्तर ब्रोले, मेरी प्यारी प्रियाँकाजी को ! कस्ती राम्री न राम्री देखिन भाकी मेरी प्यारी प्रियाँकाजी ! उहा त् पुरै दुब्ली हुनु भयेछिंन ! कस्तो स्लिम एण्ड फिट देखिन भाकी ! पुन्तर ब्रो, मेरी प्यारी प्रियाँकजिले तेसरी गालामा गाला टसाउनु हुँदा त्यो बाबुको धुक्कुर पनि ठंक्यो होला हगि ब्रो ?
|
|
|
Punter
Please log in to subscribe to Punter's postings.
Posted on 09-08-15 10:58
AM [Snapshot: 69175]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
पुन्तर ब्रो, मेरी प्यारी प्रियाँकजिले तेसरी गालामा गाला टसाउनु हुँदा त्यो बाबुको धुक्कुर पनि ठंक्यो होला हगि ब्रो नाज ब्रो, त्यो बाबुको ढुकुर थन्किने बेला भाको छैन त्यो बाबु को ढुकुर मा कपाल पनि पालाको छैन ब्रो बरु त्यो बाबु होइन म बाबु को चै थन्कियो मेरो प्यारी को सानो सानो राम्रो राम्रो बुबु देखेर!!! साले फुचे ले त भाग्यो पनि लिएर आको रहेछ आफ्नो त कर्म नै फुठेको परेछ क गर्ने Last edited: 08-Sep-15 10:58 AM
|
|
|
Nas
Please log in to subscribe to Nas's postings.
Posted on 09-08-15 11:38
PM [Snapshot: 69369]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुन्तर ब्रो ! म पग्ला भैसके मेरी प्यारी प्रियाँकाजीको रुप देखेर ! मलाई मेरी प्यारी प्रियाँकाजी दिलाई दिनुस ब्रो ! म तपाईको हात खुट्टा धोग्छु ! प्लिज मलाई मेरी प्यारी प्रियंकाजी दिलाई दिनुस, जसरि भए पनि ! 
|
|
|
Punter
Please log in to subscribe to Punter's postings.
Posted on 09-09-15 8:20
AM [Snapshot: 69480]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
पुन्तर ब्रो ! म पग्ला भैसके मेरी प्यारी प्रियाँकाजीको रुप देखेर ! मलाई मेरी प्यारी प्रियाँकाजी दिलाई दिनुस ब्रो ! म तपाईको हात खुट्टा धोग्छु ! प्लिज मलाई मेरी प्यारी प्रियंकाजी दिलाई दिनुस, जसरि भए पनि ! नाज ब्रो, म बाट यो कुरा सम्भब छैन बरु म मर्न तयार छु तर मेरो मुटु को टुक्रा हजुर लै दिन सक्दिन!!! बरु म मरे पछि लागे हुन्छ मेरी प्राण प्यारी लै  उहा को सुन्दर नयन उहा को मिठो मुस्कान आहा म त कल्पना पनि गर्न सक्दिन साएद भगवान ले यो संसार मा मेरी प्यारी प्रियंका जी भन्दा राम्रो केटि भनौन छोड्नु भएछ !!!! म आज भगवान संग प्राथना गर्छु कि हे प्रवु कृपया गरेर मेरी प्यारी प्रियंका को मन मा मेरो लागि माया को टूसा उमार दिनु न ल !!!! जय श्री कृष्ण भगवान Last edited: 09-Sep-15 08:21 AM
|
|
|
Nas
Please log in to subscribe to Nas's postings.
Posted on 09-09-15 10:55
AM [Snapshot: 69543]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भगवान श्री कृष्णजीले फेरी मेरी प्यारी प्रियाँकाजीलाइ १६००० को लिस्टमा अर्को १ थप्नु होला है ब्रो, प्लिज होस् गर्नुस ! अनि फेरी हामीले आफ्नो धुक्कुर आफैले चपाउदै बस्न पर्ला नि फेरी ! 
|
|
|