[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १५४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 121159 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 07-30-09 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



~
*  चौतारी १५४ *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 


"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers,unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 154 editions.

 
Last edited: 30-Jul-09 09:41 AM

 
Posted on 08-06-09 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<तेरो टाउको मा खोत्ता हान्न नपुग्या - हिजो कहाँ गाथिस्
म कुर्‍या कुर्‍यै >>


लोल महा लोल आँफै ले आँफै लाई गाली गर्दा कस्तो हुन्छ लहरे !!!


 
Posted on 08-06-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा, चोरको खुट्टा काट भन्दा खुत्तो खुम्चायो है कसै कसैले, अब केइ भन्नै परेन नि।

हा हा हा हा, हंसायो लहरे बौचाले, ल्याउ ल्याउ आजै हो मुकुन्डोहरु ल्याउने, भटा-भट् निकाल त  

 
Posted on 08-06-09 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<लोल महा लोल आँफै ले आँफै लाई गाली गर्दा कस्तो हुन्छ लहरे !!!>>>

बैरेले सिक्सर मारा, क्या मारा! वाह!!

 
Posted on 08-06-09 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साले, गधा हिजो का मर्या थीस ?? लहरी आथि , मुला कार्तिक मै बे गर्ने रे
म सँग बसेर ध्वा ध्वा  रोइरथी  लहरे लाई सम्झै दे भन्दिथी
लौ मुला एऐ कार्तिक मा बे गर


एहे बैरे सोम के छ यार? घर तिर सब सञ्चै?   रिट्ठे सोम लाई सलाम ठोके लौ


 
Posted on 08-06-09 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को सँग बिहे गर्ने तिमी सँग भन्या हो मुर्दार


हुन्छ गरे हुन्छ जन्त आउने म छदैछु नि


मजा ले गरे हुन्छ


पुरे अनी बैरे किन बहुलाका हुन - बैरे ले गुगली खाइराछ पुरे सिक्सर भनेर करा छ


लोल महा लोल 


 
Posted on 08-06-09 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हे लहरे सोम, यू हुन्छ मात्र भन, यि मुला बैरे , पुरे लाई मकै भुत्या जतै भुटिदेउ  ?कि कसो लहरे सोम? लौ भन के गरौ?

 
Posted on 08-06-09 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त भन्या बैरे, पुरे,


 


चोरको खुट्टा काट् भन्दा किन सधैं एकै जनाको गोडा खुम्चिन्छ ?


मुकुण्डो शब्द सँग किन एकै जना इरिटेड हुन्छ ?


 


सोचेर सम्झेर जवाफ दिनु होला।


 
Posted on 08-06-09 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले लाई खोत्ता बाट शुरु गर्ने कि मुकुन्डे


पछी भुत्न मन लाग्यो भने चाँही भुतिदिउला हुन्न र



यो चौतारी मा गलत समाचार प्रचार प्रसार गरेर हल्ला त भ्रम फैलाउने मान्छे नि छ नि है


 
Posted on 08-06-09 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारी मा गलत समाचार प्रचार प्रसार गरेर हल्ला त भ्रम फैलाउने मान्छे नि छ नि है तर म भन्दिन
लौ सोम तैले जे भन्छ्स म तेही गर्छु यार
ठुल्दाइ लाई म के बिधी मन पर्या होला भने खाली मुकुन्दो मुकुन्दो नभनिकन बस्नै नसक्ने यार

 
Posted on 08-06-09 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओई मुकुन्डे - मैले मेल गर्‍या पाएन कि कसो


पाको भए रिप्लाई गर्‍या खोइ त


ठुल्दाइ को त नाम नै ठुल्दाइ हुल्दाइ हुल्याहा मुल्याहा


 
Posted on 08-06-09 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वस्ती गरें है ---
 
Posted on 08-06-09 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वस्ति मात्र गर्‍या रे


नारायण भन्नुस् दीप ब्रो नारायण


 
Posted on 08-06-09 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरीSSSSSSSSSS शरणम् प्रभो!
 
Posted on 08-06-09 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुला लहरे, ठुल्दाइ ले नभन भन्या छ यार
 ल ल सोम म मेल पठाउछु , अैले अली फ्हुर्सद छै
 
Posted on 08-06-09 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नारायण नारायण जस्ले जप्दछ
सबै पाप मुक्त भई
बैकुण्ठमा बाँस उसले पाउदछ ,


लौ नारायण हने मैले नि


 
Posted on 08-06-09 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन क्यारिचौ ए कामचोर हो?


आज त गाइजात्र भन्थे खै त चौतारीमा पनि गाइजात्रा मनाउनु पर्‍यो नि !


लहरे लाई लाखे बनाउनु पर्ला जस्तो छ ! मोरा को अन्मार पनि लाखे लाखे जस्तो छ !


आफु त हसुर्न थालियो !


आज चिप्लु को Butt-day हो? त्यस्तो Butt-day त हाम्रो सधैं हुन्छ तै पनि लौ सुउकामना चाँही दीरनु पर्‍यो !


 


 
Posted on 08-06-09 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् है ठुल्दाइ लहरे रिट्ठे  पुरे बैरे दीप ल सब्बैलै बीलेटेड् जनैपुर्निमा खै ठुल्दैले मलाइ कुवान्टि खान छुट्याउ न लाग्नु भको जस्तो छ,,म त अैदिन्छु है नबोलाए पनि
 
Posted on 08-06-09 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


एघार बार तेर्ह झ्याल बाट हेर
सोर्ह बर्शे जवानी लाई किन फाल्छौ खेर
लेट्स रक मायालु
लेट्स रक मायालु


 
Posted on 08-06-09 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते......   सबै लाई गाइजात्रा  को  शुभकामना


 
Posted on 08-06-09 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो केटा को ठिक छैन चाला
जवानि मै सुके छ गाला
अनुहार न दनुवार राम्रो छु भन्छ
आफुलाइ चौतारि को हिरो ठान्छ
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters