[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ##चौतारी ७०##

[Please view other pages to see the rest of the postings. Total posts: 679]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE


[VIEWED 241293 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 08-17-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७०

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ७० --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 70 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारीवासीहरूको वरियताक्रम:- (source: ठूली)

जेठो = राहुल दा
माइलो = पून्टे दा
साइँलो = चना दा
काइँलो = चिप्ले
ठाइँलो = भौते दा
राइँलो = बिर्खे दा
अन्तरे = अन्तरे
लखन्तरे = हरी
अखन्तरे = कुम्ले दादु
जन्तरे = ग्वाँचे
माटो मन्तरे= दालु(गालब)
पानी मन्तरे = रिठ्ठे
आकाश मन्तरे = नेप्चे
आगो मन्तरे = चित्रे
काँचो = सानो कान्छो



जेठी: नेप्ची दी
माइली: दुर्गी दी
साँहिली: मास्टर्नी दी
काइँली: सुनिमा दी
ठाइँली: सान्नानी
राइँली: सब्बु
अन्तरी: ठूली
कान्छी: तिरू



 
Posted on 08-20-07 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रातै, जम्मै गाम्ले त यहि रहेछन त।
हि हि, सुन्तला दाइ लाइ सुन्तलि रे।
सुन्तले दाइ, नमस्ते गरे है। मिठा मिठा कबिता हरु लेख्दै गर्नुस, पढेर वाह वाह गरि दिने हामी छदै छौ क्यारे।
मिस दिदी, नमस्ते गरे है। सन्चै हुनु हुन्छ?

 
Posted on 08-20-07 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ नेउचे बाँदर दाइ,
ऐले सम्म सुत्या छैनौ तिमी?
यति रातिसम्म कसलाइ कुरेर बसिरा' हँ?

मिस दिदी,
नमस्ते! मेरो रोल नं ८ हो, हाजिर अहिले राति नै गरूम् कि भोलि बिहान गरूम्?
 
Posted on 08-20-07 10:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोल्नै नहुने रइछ बाइ ह्या त । अघी कोइ पनि छैनथ्यो अहिले एतिका माउरिको गोलो चलाए झै ओइरेर आए

 
Posted on 08-20-07 10:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे बादर्नी,
के को सुत्नु नि। भर्खर टेनिस खेलेर आउदै छु। अब एक छिन म हो उत्तानो पर्ने त। अनि आफु चै के हो, आधी रात सम्म लाटो कोशेरो जस्तो?

 
Posted on 08-20-07 10:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो नेप्चे, कुरो बुझे मर्दिनु!
उहां कबिता out dated भै सक्यो भन्छु र।
उहिले उहिले को सम्झेर लेखियो, अहिले को कुर बेग्लै।
अब नेपे दाई, सिरिश् गुरु र गोतएं दाई लाई के
भनेर जवाफ् दिने भनेर टाउको खाई राछ।
आजत तेहि कुराले भात् नि रुचेन, सुन्तली रिसाएर हैरान्।

हैन यो साझाले त मेरो घरै बिगार्छ कि कसो?
कुरो नि एउटा।
 
Posted on 08-20-07 10:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आकाशी,
यहा त तेस्तै हो, बोल्यो कि पोल्यो।

 
Posted on 08-20-07 10:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे! झन् आकासि भने पछि त मौरीहरू आउने नै भए नि!
भोलि दिउँसो अफिस ट्याममा आउनुस् न, अनि मौरीहरूले भुनुनुनु गरेर गीत नि सुनाम्नेछन् तपैलाइ!
 
Posted on 08-20-07 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले दाइ,
परिस्थिती नया होला, तर भाब चाइ कहिले पनि पुरानो हुदैन। आफु
ले था पाको चाइ तेति हो।
 
Posted on 08-20-07 10:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) भाईहरु पनि जिस्काम्छन बाबै । धन्यवाद है नेप्चे यसो बसिबियालो गरेओ नि

अनी आकशीनानी यस्तै हो बा चौतारी कोही बोलेन भनेर पिर नमान भन्छु मुइले त :)

अनिखेरी चित्रेभाइ भोली अरेनी हुन्छ है अहिले निद्रा ले बोलाम्न थालिचन पढाम्न सकिन्न कि भन्छु र

उता पारी कता गाम्मा गौतमवाउलाई नि देखेकिम खै चौतारीओ बाटो त नबिराम्नु पर्थ्यो
 
Posted on 08-20-07 10:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यो नेउचेले त ऐना हेरेर मलाइ पो बादर्नी भन्छ बा!
बरू तिमी बाँदर्नीसँग टेनिस खेलेर आ'को हो?
म त अघि नै सुतुम् भन्या, चौतारीको गफैमा भुलेछु। ओभरट्याम नि गर्या जस्तो भो।
 
Posted on 08-20-07 10:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए चित्रे चिम्पान्जी, (कस्तो सुहाउने रैछ चित्रे चिम्पान्जी भन्दा त)
हन तिम्रा ठाउ मा बादर र बादर्नी पनि टेनिस खेल्छन् कि के हो? हाम्रा मा त मान्छे मात्र खेल्छन हौ।

 
Posted on 08-20-07 10:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे नेप्चे-भाईहरु तिमुर्किन एकापसमा बाँदर चिम्पान्जी भनI भन अर्छौ के । अब यो चिम्पान्जी र बाँदर भन्दारी मुलाई झस्किन आम्छ के
 
Posted on 08-20-07 10:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे! नेउचे चिम्पान् (मैले चिम्पान्जी बाट चिम्पान् तिमीलाइ सापट दिएको, जी बाहेक, अब म चित्रे-जी मात्रे भएँ)

खेल्छन् नि हाम्रोमा बाँदर बाँदर्नी पनि टेनिस! अघि मैले यस्सो चियाएर हेर्या त एकजना बाँदरको अनुहार नेउचेसँग मिल्या मिल्या जस्तो लाग्यो!
 
Posted on 08-20-07 11:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे मिस दिदी, यस्सो रमाइलो गर्या नि!
लौ त गुट नाइट ह! अबको १ मिनेट पछि त गुट मोर्निङ नि भैहाल्छ क्यारे!
 
Posted on 08-20-07 11:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए चित्रे चिम्पान्जी, (कस्तो सुहाउने चित्रे चिम्पान्जी )
हाम्रो तेस्तो खराब दिन आ इ सकेको छैन हो, तिमि बाट सापट लिनु पर्ने। बरु तिमि पो यता तिर नया परेउ के रे। बरु येसो पीर मर्का पर्दा हामी सङ सापट माग्ना आउनु है त।

झ्याल बाट चिहाएको भनेर ऐना हेरेको जस्तो लाग्यो है मलाइ त। न रार्मो सङ झुक्किएछ।
 
Posted on 08-20-07 11:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त सुतिसकें, सपना देख्दैछु। कराउनै अल्छि लाग्यो। अब भोलि है बुरो!
 
Posted on 08-20-07 11:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे ब्रो कताको पर्यो कुन्नि, हाम्रोमा त भोलि हुन कहिले हो कहिले। अहिलेलाई सुभ रात्रि। सबै मह र गुलियो मुटुहरुलाई आजको अन्तिम् मायाँ।
 
Posted on 08-20-07 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु लु सुत अब। हाम्रो ग्याङ मा को नया आएछ भनेर उल्लु हरु गफ्फ गर्न आउलान फेरि। गुड नाइट।
 
Posted on 08-20-07 11:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले दाइ, हजुर चाइ कता बाट हो कुन्नि? प्रशान्ते कै छेउ छाउ तिर हो जस्तो छ।

 
Posted on 08-21-07 7:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नामअस्ते गाम्ले साथीहरु ताअाअाअाअाआ

सुन्ते ज्यो दर्शन गरे है
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
We live in precarious times
H1B fraud
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters