[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६७~~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE

[VIEWED 252794 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-06-07 11:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६७

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


-चौतारी - भाग ६७ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 67 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


*गोताएँदाइको ब्लग
* क्लोज-अप - चौतारी तारारामपम र कफि विथ कुम्ले प्रायोजकको अभावमा स्थगित, गाम्लेहरुद्वारा चाँडैनै यी कार्यक्रम हरु फिर्ता आउनु पर्ने माग, नआएमा अस्थिरता बढ्न सक्ने चेतावनी
* चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
* भउतेद्वारा सुध्रिने घोषणा, ट्याम ट्याममा बिर्सेर बिग्रिने, चिप्लिने क्रम जारी
* चौतारीको गताङ्कमा तितौरी र चिप्ले को जन्मदिन भव्यताकासाथ सम्पन्न


अन्तरेको कविता

भो शिष्ठताका कुरा नगर,
अब मीठो बोलि के रुखो वचन के?
सिमाना मुटुकै मिचे पछि,
अब साँध दोसाँधको गुनासो के?

भो तिर्सनाका कुरा नगर,
अब त्रिप्ती के तिर्खा के?
पिलाउने नयन तिम्रै थिए,
अब होश के बेहोशी के?

भो विश्वाश का कुरा नगर,
अब पाप के पुण्य के?
स्पर्श को न्यानो तिम्रै थियो,
अब सम्हालिनु के बहकिनु के?

भो सम्झनाका कुरा नगर,
अब अतित के वर्तमान के?
द्विविधा तिम्रै थियो,
अब मेरो साथ के उस्को हात के?

भो अँध्यारोका कुरा नगर,
अब दिन के रात के?
मर्नु मनै मरि सक्यो,
अब रमझम के उजाड के?

भो जिन्दगीका कुरा नगर,
अब बाँच्नु के मर्नु के?
जल्नु मुटु जलि सक्यो,
अब ओखति के विष के?

मास्टर्नी दिदीको कविता

रुखो-मिठो जे थियो साथ थियो मर्यादाको
दोशाधको तुलो भित्र अब भो हाल्न नखोज।
संझे चोखो साहारा तर रहेछ तिर्सना
आलिंगनले यो मन अब भो गाल्न नखोज।
ठक्करमा थाम्यौ हात पृय लाग्यो आधार
पाप-पुण्य भित्र अब भो ढाल्न नखोज।
बर्तमान छ सिंगै अझै क्षितिज पर्खिरेछ
संझी अतितको द्वविधा अब भो टाल्न नखोज।
ओखतीको के कुरा पिसके बिषको ज्वाला
भुङ्ग्रो भैसक्यो मुटु अब भो बाल्न नखोज।


 
Posted on 08-07-07 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma ta 2in1 kaam garchu ni. timiharu jasto ho ra khit khit khit
 
Posted on 08-07-07 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lu ma lage hai. bhare bhare bhetumlaa kyaa re.
 
Posted on 08-07-07 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानि साचि रिसाएर गै लौ न केहि उपाए लाउ उस्को फिर्ति सवारि गराउने

 
Posted on 08-07-07 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे कलुवा, तुम क्या समझ्ती हो? हम थोडी बेवकुफ हैँ ?
हम भि दाँतोमे धार लगाके बैठे हैँ। अगर तुम चाकु धस्ने लगे तो उससे पेहेले हम तुम्हारी नाक, कान और गालाको जरेसे उखेल्दुङ्गा। तब तो तुम कहिँकी नारहेगी (सिर्फ किर्तिपुरके रहेगी)।
 
Posted on 08-07-07 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिसाएर गै रे??? रिसाउँदिन सान्नानि हामि सित!

रिडियाँ त हैन तितौरी रिडियाँ फलाक्या जसरि याइँ लेखुम्ला है?
 
Posted on 08-07-07 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दात् त उहिले डेन्टिस्ट् ले उखालेर रित्तो गिजा सहित् फिर्ता पठाइदेको र भन्ने सुन्या थि

===
kaile lekhne hajurbaa ?
 
Posted on 08-07-07 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तुम्हारे मुलायम गालाके लिए तो मेरे गिँजा हि काफी है कल्लु ।
 
Posted on 08-07-07 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-07-07 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कपालमा मेहंदी,
भाषामा हिन्दी।
तारेमाम,

भउते काजी कि जय
खिचा स्याना भ्वय।
 
Posted on 08-07-07 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै लेख्न त कहिले हो कहिले बा ठेगान छैन!
यो पाँसुल्लो दुख्न अलिक ठिक भए लेखुम भन्या हो क्यार्नु, साँझ परो कि चर चर चर चर अरेर अइले नै माथि पुउछु कि भन्या अस्तो हुन्छ दुखेर! अब हेरुम के रे लेख्न त परिहालो नि चाइने केरेमा आफ्नै नातिनीले पड्न खोजेओ कुरो परो!

तारेमाम् ठुल्दाई!
खिचा स्याना भ्वय रे???
 
Posted on 08-07-07 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल सरसरी चौतारी हेर्ने मौका पाएँ। दुर्गे माताका छोरीहरुको नि दर्शन पाइयो। अनि टायारा देवी, किन लोभीको आरोप लगाएको? ठुलि फेरी किन नबोल्ने भन्छे म सित? बल्ल बल्ल आयो साहूको आँखा छलेर गाम्ले सबै रिसाउँछन्।
 
Posted on 08-07-07 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे जी, हामी साना बेलाँ स्कूलबाट टुडिखेल लग्थ्यो नि राजाको जमोत्सबमा, गएन भने रिजल्ट नदिने भनी ब्लाक मेलिङ गरेर।
अनि नारा लगाउनु पर्थ्यो नि।

श्री५ महाराजधिराज कि जय
श्री५ महाराजधिराज कि जय

बिचमा एक न एक जना क्रान्तिकारीले भट्याउंथ्यो
खिचा स्याना
अनि हामी भन्ने गर्थ्यौं---भ्वय
भनेर।
खिचा स्याना भ्वय
त्यही सम्झेको।
 
Posted on 08-07-07 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा ठुल्दाई!

अनि त्यतिबेला लाइनमा पछाडिको साथिले जुत्ता कुल्चेर जुत्ता फुक्लने हुन्थ्यो तपाइँहरुको पालोमा??? हाहाहा जुत्ता फुक्लने चाहिँ जुत्ता मिलाउँदा अलि पर छुट्थ्यो नि, अनि मौका पाए त्यहि बेलामा पाउँ किनेर मुखभित्र कसैले थाहा नपाउने गरेर हाल्ने!
 
Posted on 08-07-07 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



हाम्ले त "जाली फटाहा महासौँ महासौँ " भन्न नजानेर "जालीफटाह ङ्यास्याउँ ङ्यास्याउँ"

भन्थेम।
 
Posted on 08-07-07 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mardim bhyaagutttttttttteeeeeeee@#$#@@@@#$%#(((((@@$%@#$))))))

chiplu hami risako cake nalyaaera ho aru kina ni hoina

rahuldaaखिचा स्याना भ्वय hajurlaai ni.

hajurbaa thanks :)
 
Posted on 08-07-07 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन भातेको मुख र ट्वाईलिट उस्तै उस्तै हो, हँ? दुवै हार्पिकले माझ्न पर्नि? तेई भ'र पो त्यो सुंगुरे बोल्यो कि गनाउने र'च!

अरु सबैलाई परणाम्। आजभोली अलिक फुर्सद नहोला जस्तो छ के रे। भोली समाचाराँ आयम् भुने टाँस्दिम्ला यता पनि।
 
Posted on 08-07-07 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा तितौरी त्यो गालिको ब्राकेट भित्र गनेर राखेको जस्तो छ नि!

लोल पुन्टे दाई!
कसलाई भन्या हँ पुन्टे बुडा??? धेर नकराउ बुडा हाम्ले नि देख्या छौँ टाउकाँ खाक्सि दलि दलि हार्पिकले धोएको! हाम्लाई त केइ था छैन भन्ठान्छौ बरै!
 
Posted on 08-07-07 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काली !!!!!!! @# %^&%$#@)(*&^%$#@!*&^
@# %^&%$#@)(*&^%$#@!*&^ @# %^&%$#@)(*&^%$#@!*&^ @# %^&%$#@)(*&^%$#@!*&^
@# %^&%$#@)(*&^%$#@!*&^ @# %^&%$#@)(*&^%$#@!*&^ @# %^&%$#@)(*&^%$#@!*&^
@# %^&%$#@)(*&^%$#@!*&^ @# %^&%$#@)(*&^%$#@!*&^ @# %^&%$#@)(*&^%$#@!*&^
@# %^&%$#@)(*&^%$#@!*&^ @# %^&%$#@)(*&^%$#@!*&^ @# %^&%$#@)(*&^%$#@!*&^
@# %^&%$#@)(*&^%$#@!*&^ @# %^&%$#@)(*&^%$#@!*&^



@# %^&%$#@)(*&^%$#@!*&^ @# %^&%$#@)(*&^%$#@!*&^ @# %^&%$#@)(*&^%$#@!*&^ @# %^&%$#@)(*&^%$#@!*&^
@# %^&%$#@)(*&^%$#@!*&^ @# %^&%$#@)(*&^%$#@!*&^

@# %^&%$#@)(*&^%$#@!*&^


 
Posted on 08-07-07 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठ्याम्मै त्यही हुन्थ्यो। अनि स्कूलबाट् टुडिखेल सम्म त गइन्थ्यो, त्याँबाट् नि जुलुस संगै आइन्थ्यो तर शहर नघुमी, घर फर्किन्थ्यौं । पछि अन्दाज गरी सबै फर्कियो होला भनी रिजल्ट लिन जान्थ्यौं।
सानै देखि ब्लाक मेलिङ को चेपुवामा परेका हामी। अहिलेका भुराभुरिले त्यस्तो एक्स्पिरेन्स गर्नै पाएनन्।
जमाना भनेको हाम्रै पालाको।
मकौ खाउं अब आफ्नै डालाको।
तारेमाम्।
 
Posted on 08-07-07 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

((((((((((((((((((((((((((@# %^&%$#@)(*&^%$#@!*&^ @# %^&%$#@)(*&^
%$#@!*&^ @# %^&%$#@)(*&^%$#@!*&^ @# %^&
%$#@)(*&^%$#@!*&))))))))))))))))))))))))))))))
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters