आज फेरी मैले हजुर समक्ष मेरा अन्तरमनका भावानाहरु पोख्न जमर्को गरेको छु ! हुन् त् केहि बर्ष अगाडी हजुरले मलाइ, हजुरको बारे केहि नलेख्दिनु भनेर आग्रह गर्नु भाको थियो ! तर आज परिस्थिति बदलिएको छ ! हिजो हजुर नर्थ आलाबामाको साधारण बिद्यार्थी हुनुहुन्थ्यो भने आज हजुर नेपाल र बिश्व भरिका नेपाली बासिन्दाका हृदयमा बस्ने महानियिका "मेगा स्टार" प्रियंका कार्की हुनु भएको छ ! छिटो अवधिमै हजुरको एस्तो प्रगति देखेर, म भन्दा ज्यादा शायेद अरु कोहि पनि खुसि छैनन् होला !
प्रियंकाजी, अवस्य पनि हजुरको मस्तिस्कको कुनै पनि कुनामा मेरो केहि अस्तित्व छैन ! तर पनि म आफ्नो सानो परिचय दिने दुस्साहस गर्दै छु ! कुरो हजुर नेपालमा छँदाको हो ! मैले पहिलो पटक हजुरलाइ साइबर संसारको फोटो पेजमा देखे ! हजुरको सुन्दर रुप, ति सुकुमार मुस्कान, कोमल र निश्चल नयन....(हे प्रभु, म त् हजुरको रुपको बयान नै गर्न सक्दिन)....फोटो हेर्दा हेर्दै, म त् हजुरको नयन तालमा डुबिसकेको रहेछ !
समय बित्दै गयो ! पछि हजुर पनि अमेरिकाको नर्थ अलाबामामा पढधै हुनुहुन्छ भन्ने कुरा चाल पाए ! अब त् मैले हजुरलाइ साक्ष्यात दर्शन गर्न पाउने भो भनेर धेरै नै खुसि थिए ! तेस्पछि मैले नर्थ अलाबामा जाने निधो गरे र तेही अनुरुप पैसा जमाउन थाले ! २००८ को सम्मरमा म अलाबामा आउने पक्कै भैसकेको थियो तर मैले बर्षौ देखि सजाएर राखेको सपनामा एक्कासी आगो लाग्यो ! साइबर संसारमा हजुरले त् एक भारतीय नागरिकसंग बिवाह गरिसक्नु भएको कुरो उल्लेख गरिएको थियो ! नेपालि भएर होला, भारतीय नागरिक भन्ने बितिकै म त् हाँगोबाट खसे सरह भए ! मनमा आफ्नो कुरो राख्न नसकेर मैले साझा मार्फत हजुरलाइ पहिलो खुल्ला पत्र लेखे ! तेही धागोमा पछि धेरै कुराहरु खुलस्त भए ! उहा भारतीय नागरिक नभई नेपाली नागरिक नै हुनुहुन्छ भन्ने कुरो प्रकाशित भयो ! यो सब कुरो चाल पाएर मैले हजुरलाइ नभेट्ने निर्णय गरे !
अलाबामामा हुँदा हजुरको फोटो
समयको अन्तराल संगसंगै, हजुरको बिद्यार्थी जीवनका कुराहरु धेरै सुनिन पुगे ! कहिले हजुर नेपाली भएर कलेजमा "धोति" डान्स गर्नु भएको त कहिले चै हजुरले आलाबामाको एउटा धनाध्य "धोति ग्यास ओनर" संग हजुरको अफैर भएको ना ना भाँतीका कुराहरु सुनियो ! एस्तो कुरो सुन्दा मलाई ज्यादै नमज्जा लाग्थ्यो ! मैले हरेक मौकामा हजुरको साथ् दिएर, सबै कुराहरुलाइ खण्डन गर्थे !
शायेद एक बर्ष पछि होला, हजुरको उही नेपाली नागरिकज्यु संग प्रेम बिवाह भएको खबर मैले साझा मार्फत नै था पाए ! साझाका मित्रहरुले बुझिसक्नु भएको थियो मेरो मनमा के बित्यो होला भनेर ! तर मैले सबै आशाहरु मारी सकेको थिए ! हजुरको खुसियालीमा म धेरै खुसि भएको थिए ! बिवाहको फोटो मैले साइबर संसार बात हेर्ने मौका पाए ! हजुर त्यो क्षणमा कति धेरै खुसि हुनु भएको थियो हगि ? पछिहजुर दुवै जना पोखरामा सुहागरात बिताउन जानु भएको फोटोहरु पनि हेरेको थिए मैले ! सुहागरात अगाडीका फोटो र तेस्पछिको फोटो बिस्लेशन गर्दा, सुहागरात पछिका फोटोहरुमा हजुरको अनुहारमा अर्कै किसिमको उज्यालोपन मैले महसुस गरे ! हजुरकै खुसिमा मेरो संसार अड्केको थियो तेसैले हजुरलाई तेस्तो खुसि प्रदान गरिदिनु हुने हाम्रा नेपाली नागरिकजिउलाइ मैले मनमनै धेरै नै धन्यबाद टक्र्याए !
हजुरको बिहेमा हजुर त स्वर्गबाट झर्नु भएको अप्सरा झैँ देखिनु भाको थियो
हजुरले आफ्नो पढाइ सकाउनु भएर, अमेरिकामा नै आफ्नो करियेर आगाडी सुरु गर्न थाल्नु भयो ! म पनि काम गर्दै, मास्टर्स गर्न थाले ! उही त् होनी विदेशमा बस्ने बिद्यार्थीहरुको हाल !
एक दिन साझामा बिचित्रको घटना घट्यो ! एक जना साझाका नया केटि मित्रले (मलाइ लाग्छ उनि हजुरलाई नजिक बात चिन्ने साथि हुन् पर्छ !) हजुरको एक अमेरिकन हलिवुड डिरेक्टरसंग प्रेम अफ्येर चलिरहेको छ भनेर नया पोस्ट निकालिन ! मलाइ त् पत्याउन नै गारो भो ! उनले हजुर र त्यो डिरेक्टरको फोटोहरु पनि राखेकी थियिन ! उहाको अनुसार हजुरको अफयेरको बारे हजुरको सबै साथीहरुलाइ थाहा थियो रे ! एस्तो कुरा सुनेर म सारहै चिन्तित भए ! मैले उ नानिसंग धेरै कुरा उकाले ! साझामा ठुलो कन्ट्रोभर्शी भयो ! सबले हजुरलाई नाना थरि लेख्न थाले ! यो कुरा शायेद हाम्रा अमेरिकन डिरेक्टरले पनि थाहा पाउनु भयो ! उहाले आफ्नो फेसबुक बाट सबै कुरा खुलस्त पार्नु भयो ! मलाई त् सारहै नमज्जा लागेको थियो प्रियंकाजी ! उहाको अनुसार हजुरको बैवाहिक जीवनमा अलिक खट-पट शुरु भएको बेलामा उहा को मिलन, कामको शिलशिलामा, हजुरसँग भएको प्रस्ट्याउनु भो ! तेही सिलसिलामा उहाको तर्फ बाट चै एक तर्फी प्रेम भएको कुरा उहाले मेरो समक्ष स्विकार्नु भो ! मैले उहाको भावानाको धेरै कदर गरे ! नगरम पनि कसरि नगरम ! मेरो र उहाको एक तर्फी कथा उस्तै उस्तै थियो ! हजुर को मन्त्रमुग्ध रुप, चरित्र र कला प्रति को चै ओत-प्रोत् नहोस् र ? उहा त् धेरै भाग्यमानी नै हुनुहुन्छ ! केहि समय भएपनि उहाले हजुरको जीवनको गारो क्षणमा हजुरलाई साथ् दिने मौका पाउनु भो ! शायेद त्यो क्षणिक साथमा हजुर पनि रमाउनु भो होला ! तर म अभागी ! खैर !
साझामा यो कन्ट्रोभर्शीले नया रुप् लिसकेको थियो ! मेरो परममित्र "यो त् भए न नि सोम" ले एस्लाई "लसुन प्रकरण"को संज्ञा दिसकेको थियो ! यसै सिलसिलामा हजुर र मेरो साझामा पहिलो पटक कुरो भो ! हजुरले मलाइ सबै कुरा राम्ररी बुझाउनु भो ! हजुरले भन्नु भाको कुरो मेरो दिमागमा अहिले सम्म ताजा छ ! नाज, म उहालाइ मात्र (नेपालि नगरिक्जिउ) धेरै माया गर्छु ! उहा संग म भविस्य बिताउनु चहान्छु र उहा संग "फेयेरी टेल" लाइफ बिताउन चाहान्छु ! यो कुरा सबै सुने पछि मैले त्यो "लसुन प्रकरण"को धागो साझाबाट हटाई मागे ! प्रियंकाजी हजुर धेरै खुसि हुनु भाको थियो त्यो दिन ! हजुरको खुसि देख्दा म कति धेरै खुसि भाको थिए ! शायेद तेही नै हजुरको साझामा अन्तिम भेट थियो !
हजुर नेपालमा फर्किनु भाको रहेछ उहासंग ! मैले इउ टिउबमा हजुर र नेपाली नागरिकजिउको हिमालयन टि.भीको "जीवन साथि" भन्ने शृंखलामा अन्तर्वार्ता हेरेको थिए ! तपाईहरु प्रेम बन्धनमा लिप्त भएको दृश्य, अनि उहाको छेउमा हजुर मस्कि मस्कि हांसी अन्तर्वार्ता दिएको हेर्दा, न धांतिकन भन्छु, म पनि मस्सक्क परि हाँसेको थिए !
हजुरको अरु अन्तर्वार्तामा मैले हजुरको यौन जिन्दगिको बारेमा नि पढ्न पाए ! हजुर म जस्तै धेरै नै यौनिक हुनु हुँदो रहेछ ! म पनि यौनमा गहिरो रुचि भएको मान्छे हो ! तर हजुर त् म भन्दा नि सोह्र आना बढी हुनुहुँदो रहेछ ! हि हि ! हजुरको कामको व्यस्तताले गर्दा धेरै लामो अवधि सम्म यौन नहुने अनि जब हजुरको उहासंग मिलन हुन्थ्यो हजुरले त् बा बा ..... धत् मलाइ त् लाज नै लाग्छ, भिज्वलाइज गर्न नि ! हि हि ! अनि हजुर को रुचि पनि अरु केटिहरुको जस्तो छैन रहेछ ! हजुरलाई बेडमा नभई क्लाजेट अनि दाइनिङ्ग टेबलमा यौन गर्न रुचाउने कुरो मलाई सारै मज्जा लाग्यो ! मलाइ त् एस्तो कुरा सम्झंदै सारै खप्न नसक्ने गारो हुन्छ नि प्रियंकाजी ! हि हि ! हजुरलाइ "परम्परागत" पोजिसन मन पर्दो रहेछ हगि ! आफु माथि हुने पोजिसनमा ज्यादा एक्सर्साइज गर्न पर्ने हुनाले अरु पोजिसन इन्जोई गर्न सक्न हुन्न भन्नु भो ! तर मेरो बिचारमा केटिहरुले परम्परागत भन्दा नि आफु माथि हुने पोजिसन नै उपयोग गरेको खण्डमा, सेक्सर्साइज गरि आफ्नो बोसो पनि घट्ने र यौन को उत्तिकै आनन्द लिन सक्ने कुरा हजुर समक्ष राख्न चाहन्छु ! जे होस् हजुर को बोल्ड र फ्रांक नेचर देखि ज्यादै प्रसन्न भएको थिए ! हजुर कति खुला र स्वच्छ प्रविर्तीकि कला र रुपको खानि हुनुहुन्छ ! साँचीनै हजुर हाम्री दिलको रानी हुनुहुन्छ !
तर एस्तो राम्रो बैवाहिक जीवनमा पनि त्यो कालो रात छाही हाल्यो ! मैले कहिले पनि नचिताएको कुरा सुन्न पर्यो ! हजुर र उहाको सम्बन्धले अरुनै मोड लियो रे ! यो कुरा मैले बिस्वासनै गर्न सकेन ! हजुर को बिवाहको फोटोहरु फेरी एक चोटी पुन: मैले हेरे ! हजुरको सम्बन्ध बिच्छेद किन, के कारण भयो मलाई बुझ्न मन लाग्यो ! हुन त् हजुरको पर्सनल लाइफ हो ! तर पनि हजुर एउटा महानायिका भए पछि, हामी जस्तो, हजुरको कला र रुपको, थुप्रै प्रेमीहरु, हजुर को हरेक कुरा जान्न धेरै आतुर हुन्छौ ! मैले धेरै पत्रिकाहरु पल्टाए तर हजुरको सम्बन्ध के कारणले बिछोड भएको कुरा पत्ता लगाउन सकेन ! मलाइ लाग्छ जे भए पनि हजुरहरुको प्रेम साँचो थियो ! बैवाहिक जीवनमा नबाधिए पनि, हजुरहरुको मनमा एक अर्का प्रति माया र श्रद्धा सधै रही रहने छ भन्ने कुराको म बिस्वस्त छु !
यसै अन्तराल बीच, हजुरले धेरै नेपालि सुपर हिट फिल्महरु खेली सक्नु भएको थियो ! हजुरको नामले नेपालमा र अमेरिकामा मात्र सिमित नभई इन्टरनेसनल जगतमै ख्याती प्राप्त गरिसक्नु भए छ ! दुबाई, कतार, बेहरण, अबु-धाबी, मलेसिया, इन्डोनेसियामा हजुरको करोडौ प्रेमीहरुको जमात छन् ! तेस्तो प्रेमीहरुको माँझ मेरो अस्तित्व गुमिसकेको हो कि भन्ने कुरोले मलाई कहिले काही धेरै नै पिरोल्ने गर्थ्यो हजुर ! रिसानी माफ तर मैले अहिले सम्म हजुरको कुनै फिल्म अमेरिकामा हेर्न पाएको छुइन ! तर पनि हजुरको सुपर हिट फिल्म झोले, भिजिलान्ते, ३ लभर्स, कलिवुद जस्ता फिल्महरु कसैले इउतिउबमा अपलोड गरिदेवस भन्ने आशा राखी बसेको छु ! तर हजुरको मिउजिक भिडिओहरु चै इउतुब मा धेरै हेरेको छु ! तेस मध्ये हजुर तलको भिडियोमा सारै नै राम्री देख्नु भाको छ मेरी प्यारी प्रियंका जी ! यो गिटले मेरो मनको कुरो पनि ठ्याकै गरेको छ भन्या !!
पत्र लेख्छु भनेको त, उपन्यासनै पो हुन् जस्तो लाग्यो ! मन मा धेरै कुराहरु छन् तर म अब शृंखलाबृद्ध तरिकाले येही धागो मार्फत हजुर समक्ष्य मेरा मनका भावनाहरु पोख्न चाहन्छु ! सायेद कुनै दिन हजुरले म तोर्पेको यो पत्र पढ्नु हुनेछ भन्ने आशा मात्र राख्न सक्छु ! अन्त्यमा हजुरलाइ मेरो अपार माया, र मोह ! हजुरको प्रगतिले गगन चुमुंन ! येही कामनाका साथ्, हजुरको मिठो सम्झना संगै यो पत्र टुंग्याउने अनुमति चाहन्छु !
Posted on 08-17-15 6:08
PM [Snapshot: 62145]Reply[Subscribe]
Login in to Rate this Post:
1 ? Liked by
उहिले नै भाको हो नि लुते बाहुनब्रो ! उहा अमेरिका छँदानै उहाको भू.पुसंग खट-पट चलिराको बेला आर्को एक अम्रिकाने डाइरेक्टरसंग वहाको लभ परिराको थियो ! भन्दा-नभन्दै उता नेपाल पुग्नु भएपछी त् मेरी प्यारी प्रियाँकाजीले पार्पुचुके गर्नु भैसकेकि रहेछिन उहाको भू.पु संग ! जे भएपनि उहाको भू.पुको सार्है माया लाग्यो के गर्ने ! मान्छे हेर्दा भद्रभलाद्मी नै जस्तो देखिन हुन्थ्यो ! उहा मेरी प्यारी प्रियाँकाजी पनि सार्है नै महत्वकांक्षी हुनुहुन्छ भने ! आफ्नो फिल्मी करियेरको लागि आफ्नो श्रीमानलाइ नै त्यागिदिन भयो ! के बिघ्न निष्ठुरी हुन् भाकी होलिन भने !
Posted on 08-18-15 7:14
PM [Snapshot: 62726]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
पुन्तर ब्रो आज मेरो मुटु सार्है दुखि राको छ ब्रो ! मेरी प्यारी प्रियाँकाजीको अरु कुनै नया मिउजिक भिडियो छ कि भनेर इउतिउबमा हेरेको त् साले यो भिडियो फेला पर्यो ! हेर्नु न ब्रो मेरी प्यारी प्रियाँकाजीलाइ त्यो खाते महानायक राजेश हमाल दाइले गर्न सम्म गर्नु भाको छ ! कस्तो मुजी दाइ रहेछ भने... आफ्नो भाई जस्तो मान्छेले मनपराकी मायालुसंग एस्तो यौनिक नृत्य गरेको !! अनि मेरी प्रियाँकाजी पनि हेर्नुस न महानायकसंग लस पस पनि गर्ने अनि आफुनै शर्माउने ! मलाई त् रिस उठेर एक दम जेलस फिल भो !
(तर मेरो धुक्कुर पनि कस्तो ठन्नक्क भो भने, मेरी प्यारीको सेक्सी डान्स हेरेर ! )
Posted on 08-20-15 12:11
PM [Snapshot: 63484]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
(तर मेरो धुक्कुर पनि कस्तो ठन्नक्क भो भने, मेरी प्यारीको सेक्सी डान्स हेरेर ! )
हाहा नाज ब्रो, तपाई ले मेरो प्रण प्यारी को बारेमा एस्तो कुरा गर्न सुहौदैना !!! मेरो मन दुखो तपाई को कुरा सुनेर तपाई ले नारी को सम्मान गर्न सिक्नु पर्छ!! नारी भनेको महान हुन्छन !!!
Posted on 08-20-15 6:54
PM [Snapshot: 63686]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
पुन्तर ब्रोको मन दुखाउनु पुगेकोमा म हृदय बाटनै खेद प्रकट गर्दछु ! तर ब्रो, मेरी प्रियाँकाजी एस्तो कामुकताले भरिनुभाको छ कि म त्यो कामुकताको शिकार भैहाल्छु के ब्रो ! मैले मेरी प्यारी प्रियाँकाजी प्रतिको मेरो अन्तर मनका भावनाहरु रोक्नै सक्दिन ! अनि मेरा मन भित्रका काम बासनाले उग्र रुप लिने बितिक्कै धुक्कुर ठण्की हाल्छ ब्रो ! मैले जानी जानी ठनकाको कहा हो र ब्रो ! नेचुरल्ली नै उठ्छ के !
अनि ब्रो मेरी प्यारी प्रियाँकाजीसंग बस्न भाकी उहा माल्भिका मेरी हुन् नसकेकी भाउजु हुन् नि ! मेरो दाजुसंग खुब लब परेको थियो उहाको, उहा हाईस्कूल हुँदा ! तर तेती बेला माल्भिका अहिले जस्तो च्वाक हुनुहुँदैन थियो !
Posted on 08-21-15 7:21
AM [Snapshot: 63929]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
मेरो दाजुसंग खुब लब परेको थियो उहाको, उहा हाईस्कूल हुँदा
हाहा हसाउनु भयो तपाई ले ब्रो ,, अब चेलेब्रिटी हरु सबै तपाई को दाजु भाईले हेर्न थाले पछि हामी चै गेडा कनाएर बस्ने हो कि कसो?
मैले जानी जानी ठनकाको कहा हो र ब्रो ! नेचुरल्ली नै उठ्छ के
तेसो भए त ठिक छ तर के गर्नु हुन्छ ब्रो , त्यो गुला ले खाली तस्बिर हेर्ने बस्ने हो अनि चोल्नी हो हाम्रो फ़ुएल टंकी ब्रो ले भनेको जस्तो छ! तर के गर्नु मेरी मन कि रानी नि एस्तो सोर्ग को अप्सरा जस्ते छे ,
Please log in to subscribe to collegefootballrocks's postings.
Posted on 08-21-15 10:16
AM [Snapshot: 64023]Reply[Subscribe]
Login in to Rate this Post:
1 ? Liked by
नास ब्रो र पुन्टर ब्रो, पत्त्यौनुस या नपत्त्याउनुस, आजकल तपाइँ हरुको यो माल लाइ दयाहांग राइ ले ख्यास्छ रे है दिनरात....ल है बेलामा नै बिचार पुर्याउनुहोस....
Posted on 08-21-15 10:34
AM [Snapshot: 64051]Reply[Subscribe]
Login in to Rate this Post:
1 ? Liked by
नास ब्रो र पुन्टर ब्रो, पत्त्यौनुस या नपत्त्याउनुस, आजकल तपाइँ हरुको यो माल लाइ ले ख्यास्छ रे है दिनरात....ल है बेलामा नै बिचार पुर्याउनुहोस.
collegefootballrocks ब्रो, मेरो प्राण प्यारी आजकल केरा होइन आप (केटि मन पराउनु ) खान रुचाउछिन् !!१ त्यो मोरा दयाहांग राइ त केरा हो ब्रो हा हा हा
हैन यी मुइया को सुन को छ कि क्या हो ? एती धेरै पागलपन किन पुन्तर ब्रो अनि नास ब्रो ? साधेकोगोलभेडा ब्रो, यी मैया सुन भाको भए त हुन् थियो नि तर के गर्नु ये मैया त असरफी हुन् ब्रो असर्फी !!! तेही भएर त मैले हासिल गर्न सकेको चाइना सुन भाको भए त उहिले हासिल गरि सक थिए नि ब्रो
Posted on 08-21-15 6:36
PM [Snapshot: 64218]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
सढेको गोलभेडाब्रो, खोइ किन हो मेरो पहिलो हेराईमाइ उहा संग लभ गासिन पुग्यो ! २००५ मा उहा मिस टीन नेपाल हुन् भाकी थिईन ! अनि उहाको पहिलो फोटो साइबरसंसारमा देख्न पुगेको थियो ! फोटो हेर्दा हेर्दै लब परिसकेको रहेछ मेरो त् ! खोइ उहाको के हेरेर मेरो लब परेको हो, त्यो कुरो अहिले सम्म मेरो लागि नै रहस्यमय छ ब्रो !
कलेज फुटबल रॉक्स ब्रो, पुन्तर ब्रोले भन्नु भाको झैँ मेरी प्रियंका कार्कीजी समलिंगी आइमाई हुन् भाकी छिन रे अहिले ! मैले त् पत्याउनै नसकिराको थिए तर मेरी एक जना अत्यन्तै प्यारी संगिनीले जो अहिले काठमाडौँमा हुनुहुन्छ, उहाले नि मलाई भन्नु भाको अस्ति साझा च्याटमाकि मेरी प्रियंका कार्कीजी को एक दम राम्री गर्ल फ्रेन छिन रे ! तेसैले दया ह्याङ्गब्रोले उहाले मेरी प्रियंकाजीको ढ्यांग्रो ठोक्न भाको छैन भन्ने कुरोमा म ढुक्क छु ब्रो ! मेरी प्यारी प्रियाँकाजीले बरु कसरि उहाको गर्ल फ्रेनलाइ ठोक्न हुन्छ होला भनेर, म चै तिनछक्क परेर सोचमा दुबी राको हुन्छु नि ब्रो !
Posted on 08-22-15 8:27
AM [Snapshot: 64493]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
हा हा भिनेम ब्रो ! डर मान्नु पर्दैन ! मलाई राम्री केटि समलिंगीहरु पनि मनपर्छ ! अचेल त् काठमाडौँमा धेरै रहेछन राम्री राम्री नेपाली केटि समलिंगीहरु पनि ब्रो ! बरु मेरी प्यारी प्रियाँकाजीको समलिंगी गर्ल फ्रेन चै कस्ती रहेछिन हेर्न मनलाग्यो मलाइ नि !
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.