दौतरी
Replies to this thread:

More by दौतरी
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १८१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 338]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-laugh.gif
[VIEWED 140911 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 03-14-10 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ चौतारी १८१ ~







हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८१ औं
संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन
तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर
रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता
हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||







भन्छन
कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि
कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले
सबै दोहो गरोस्! नारायण! हरी हरी!







आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 



sssssचौतारी रिमि्स-पूरानो मान्छे नया स्टाइलsssss




यो
चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी र हामी सबै सुस्ताउने चौतारी.... कठै त्यो मेरो गाउँ!! मेरो प्यारो चौतारी!!!








लेक, मधेस, गाउं, शहर, मुगलान काहां काहां पूगें 
आफ्नै गाउं,आफ्नै ठाउं,आफ्नै चौतारी सम्झी आएं




सधैंका
झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे
दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे
माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal –
ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai -
ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe -
रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal -
सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे,
Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका,
Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी,
perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम
एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।








Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet


  IMPROV in Nepali language)





Running since 7 Sept 2005 in a total of 181 edition





 
Posted on 03-19-10 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी !


१० बज्न लाइसक्यो बैरे र ठुल्दाइ मात्रै आज? केटाहरुको सप्तान्त अहिले नि सुरु भैसके जस्तो छ !


एनिवे, ठुल्दाइलाई तारेमाम र बैरेलाई जदौ अरु आउँदै गरेकालाई धन्यवाद !

Last edited: 19-Mar-10 09:05 AM

 
Posted on 03-19-10 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऐ रिट्ठे आज उड्ने हो?


 
Posted on 03-19-10 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ जिम्माल !


चौतारी ऐन २०६५ को धारा ७ उपधारा ३ ख बमोजिम "चौतारी पोस्ट को सम्बन्धमा कुनै पनि औतारिले कम्तिमा ५ लाइन पोस्ट गर्नु पर्ने छ ! अन्यथा त्यस्तो औतारिलाई धारा ७ उपधारा ३ ख बमोजिम आवश्यक कार्वाही गरिने छ"


खोइ जिम्माल को भबिस्य तेती राम्रो देख्दिन म त ! कि होइन भने २ लाइन थपी हाल बुढा !


 
Posted on 03-19-10 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो जिम्मी हो !


केइ पठाउनु छ कि घर तिर? छ भने चाँही बेलैमा भनौ है


 
Posted on 03-19-10 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खे बा , रिट्ठे काइला ।



ओह रिट्ठे को अझै फुर्सद ? प्याक स्याक सकियो ?? कती वटा बोराँ उपहार कोचियो ?


लौ बिस्तारै जानु , हतार नगरनु । पाइलाट बाबालाई बिस्तारै हांक, घुम्ती मोडमा हर्न बजाउन न भुल्नु, निद्रा लागे चिंगम खानु, बिचमा यसो जिउ हल्का गर्न झाडी निर रोक्नु भन्नु । यती गरे सि आराम सँग पुगिन्छ रिट्ठे । 
 


 
Posted on 03-19-10 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ तारेमाम सबैलाई

रिट्ठे आज उड्ने रे - ल ल रिट्ठे कै मोज छ -

जाने खाने घुम्ने त हो - म कहिले जाने होला

ल ल मोज गर्नु भोज गर्नु रोज गर्नु

 
Posted on 03-19-10 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lu Ritthe saan moj masti garnu !!! audaa koseli bokera lyaaunu


Tanna photo khinchhnu !! aba balla RItthe lai bolaau usko milena bhanne tantaa linu parena


 
Posted on 03-19-10 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

darshan gare sabailai.

ritthe dai Happy Journey!!!

 
Posted on 03-19-10 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि जदौ!


खुसी नानी!


Last edited: 19-Mar-10 10:03 AM

 
Posted on 03-19-10 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे, खुशी नानी ।


लोल बिर्खे बा लोल।


 कमिक्स बादशाह बिर्खे औतारिको अर्को मान पदबी थपे कसो होला, गाम्लेहरु।


 
Posted on 03-19-10 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम भन्न मात्र आको

रिट्ठे दाई, शुभ यात्रा, मलाई वाइ वाइ है, फर्केर आउँदा, १०-१२ पोका भे पुग्छ, धेर चाहिन्न।

पाँच लाइन लेख्न पर्नी रे,
अब कसरी लेख्नु,
लु जास त पाँच लाइन पुराइ द्या

एउटा अक्स्त्रा! 

PS: वाह जिम्मालबा, तर तो कार्टून चाइँ कसरी बना सुनम न हाम पनि, यो कमिक्सलाई कसरी नेपालीमा उल्था गर्या? पेन्ट.नेट???

 
Posted on 03-19-10 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त अस्तिनै पद दीईसके नि "कार्टुनिस्ट बिर्खे" भनेर ! दामी छ ! ये दिल मागे मोर !



टुसे, खुशी, ठुल्दाइ, लहरे र बैरे लाई धन्यवाद शुभकामना को लागि ! गोशेली त म ल्याइहाल्छु नि ! फरक नै पर्दैन !



 
Posted on 03-19-10 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जा अर्को कमिक्स नी आइसकेछ

लोल जिम्बाल लोल

हैन त्यो डा पुन्टे को खपराँ त बाल पो देख्छु त म - कसरी फल्यो बाल त्याँ

के हो के हो

बुझी नसक्नु


 
Posted on 03-19-10 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahaha .....  tyahi ta lahare ... ritthe daiko pani ta hera na.... baru tyo stretcher tanera laijane chai po ritthe dai jasto chha ta, agadi ritthe dai pachhadi baire
 
Posted on 03-19-10 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे लु शुभयात्रा है , मो मो चै टन्नै खार आउनु है, मेरो नाम मा पनि एक दुई प्लेट हसुर्नु ।


सप्पै गाम्ले लाई हर्केको सेलुट छ है ।


 
Posted on 03-19-10 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे जिम्बाल ले कमिक्स को पात्र हरु गोलमाल गरेर

त्यही त इस्ट्रेचर तान्ने पो रिट्ठे जस्तो छ त -

त्यो फेरी बैर्या ताल हेर न त्याँ - बाल नभा अनुहार देखाउनै पर्ने -

क्या टाईम मा खप्पर क्यामरा सामु ल्यायो भने


 
Posted on 03-19-10 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'पुन्टे- दि नागराज!'


हेँख हेँख हेँख



ठूल्दाई, रिट्ठे,पुरे,खुसी नानी, लहरे, हर्के लगायत सबैलाई जदौ!


 
Posted on 03-19-10 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जा अर्को नि कमिक्स आउन ला हो

लोल लोल लोल लोल
 
Posted on 03-19-10 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'पुन्टे- दि नागराज!'


अन्मार नि मिल्छ हेँख हेँख हेँख



पुरे र हर्के लाई नि धन्यवाद !


हर्के लाई एकान्तमा मात्तै भेटुम्न दुई मिलेट


 
Posted on 03-19-10 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ritthe dai harke ta sunny deol jasto bhanya hoina? pura pakistani army lai euta sunny deol le taha lauchha timi jast chhusi lai k gardela dhut niu nakhoja bhandyachha.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration case still pending ..
Breathe in. Breathe out.
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters