serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १६२ ~

[Please view other pages to see the rest of the postings. Total posts: 352]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 149483 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 10-27-09 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



~चौतारी १६२~








उडिजाने कालो बादल होssss

उडिजाने कालो बादल पानी पर्छ झमझम

नाचन मेरी मारुनि आँगनैमा छमछम


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!



सबैले केहि न केहि सबैलाई खुँवाउँ, स्वाद बाँडौँ खुसि बाडौँ नाच्ने गाऊने गरौँ र जीवनमा फुर्ति भरौ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो






Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 162 editions.

 
Posted on 10-30-09 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदनवा डाउटर लाई प्रणाम गरेछु


मेरो हाल जचालिनु पर्‍यो -


खाएपछी भुक लाग्दैन


राती निन्द्रा लाग्छ


बिहान निद्रा खुल्छ -


के भाको हो -


एसो जाचिदिनुस् त -


 



त्यही भन्या केली - केली र मेरो कुरा क्या मिल्ने ओहो


 
Posted on 10-30-09 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि राहुल भैया।


त सवाइन फलुके टिका बनाइलियो पर वाइन फलुके टिका छेन।


वाइन फलुके टिका उका चाहिन्देन। वाइन फलु जो छ उ को एक्टा गलाँसमा डाइलके गटागट पि हालने, कोनो टिका चाहिन्देन सुसरि कुछ देइरके बादमा मस्ति छावँछ।


सब गावँले लोगन, सैरियल दाजु, राहुल भैया, पुरेके पुरे दाजु, कैलि बहन, हर्के दाजु सबके सबको हमि परनाम करेछु और सइबके कुस्ले मंगलेको काम्ना कांकाल्नि माईसे करेछु।


जे राम जि कि।


 
Posted on 10-30-09 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथि भयो चोतारिको? सला सबके सब हिलिरहेछ। हमि कोनो दारु वारु त लगाएछेन पर सब दुकान हिलिरहेछ। कथि भयो?


 
Posted on 10-30-09 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो सबै ठुल्दाइ को काम हो


के के हाल्छ हाल्छ -


डिलिट पनि गर्न नमिल्ने - के गर्ने होला


 
Posted on 10-30-09 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पैले पनि देख्या रामायण थ्यो, पैले हतारमा पढिया थ्यो, ऐले बिस्तारमा पढियो मज्जा आइयो। खै मदन्वा कैसन हिलिगयो, हमारमा त सब चका-चक चलिरेछ। भित्री-जालो हैन, आगो फ्यारो चलाई लिनु, सब यका-यक ठीक ठीक भै लिन्छ नि

लौ न काम वाम भेन अब के गरी बस्नी होला लौ न नि। वाथा: वाथा: भयो बाSSSSS

ठुल्दाइलाई अघी पनि प्रणाम त करेको हो, फेरी करलिन्छु

 
Posted on 10-30-09 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुगल क्रोम र आगो फ्याउरोमा देखिन्छ गाम्लेहरु। सान दाई ले मर्मत गर्दै हुनु हुन्छ, धैर्य गरम। 


 
Posted on 10-30-09 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भयो लहरे, भयो। जान्नेले गरे सि जे पनि बन्छ। नजान्ने जहिले पनि कराउछ भनेको यही हो।

 
Posted on 10-30-09 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केही मिठो बात गर रात तेसै ढल्किदैछ
रमाइलो कुरा गर सपना को कुरा गर
संगै संगै बिताएको सम्झनाको कुरा गर
सम्झना को कुरा गर


नारायण दाई लाई सम्झना कत्ती मन पर्ने रैछ  
 


राहुलभाइ जी, सेरिअल जी, बिर्खे माइला जी, पेर्फेक्सनीस्ट जी, केली जी, म्याड्नेस जी, हर्क बहादुर जी, चिप्ले ढुङ्गा जी सबै जी हरुलाई दोश्रो राउन्डको जदौ जी !


 
Posted on 10-30-09 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा पुरानो गाउँले परिवेशको गन्थन---

(एउटा गाउँ छ, कमिलाटार! हजूर हाम्रै देशको यहि चौतारी भन्दा अलि माथि हल्हले डाँडा बाट तल साउतिखोला पारि पर्छ! त्यहाँ आफ्नै संसार छ, आफ्नै जीवन छ र आफ्नै रहनसहन आनिबानी छ! साउतीखोलामा पुगेका केहि साथिहरु बिचको कुराकानी सुनौँ न त है?)

रिट्ठे हल्दार- होइ ख्याउटे! ह्याँथिम छित्रि हाल् हाल् बलगेर्ति भुरा खेलिरा देख्स के रे मेरा आँखाले?

लहरे ख्याउटे- त्यो धराप मास्त्यार कालो ढुङ्गोथिम भन्या हो हल्दार?

रिट्ठे हल्दार- काँ पार कालो ढुंङ्गोथिम भन्नु मइँले, त्यो खत्रिको थुतनो जस्तो ढुङ्गो देखिनस के तेरा पाँसुल्ला भन्दा चार हार पर?

लहरे ख्याउटे- तेस्ताँ छित्रि हालेर माछा अड्कार खान खोज्या हल्दार तइँले? भ्याउतो खाए मात्रै हो?

रिट्ठे हल्दार- तेरा बाउ बाजेले माछा मार्या भए था पाउँथिस बज्जे ख्याउटे तेस्तइँ हो माछो पर्नि!

लहरे ख्याउटे- तेरै हल्दारि खलकले खाए होलान नि माछा, च्याङख्ला खान नि सात गाम्मा पर्दारि नगरि नपुग्न्या खलक!

रिट्ठे हल्दार- अउतार हेर्दा हामि खान्नपा छौँ कि तेरा खलक छन् छरलउङ हुन्स! त्यो भित्तोको रह मा गएर अउतार हेरेर आइस पइला!

लहरे ख्याउटे- ख्याउटे भन्न खोज्या होलास लाटिको पोइ तइँले मलाई, धेरइ निउँ नखोज ज्यान सुके नि तोलाई भकुर्न परेसि हलदारि सलदारि साउतिखोलाँ बगाइदिन जान्या छ हाम्ले नि!

(पर बाट हर्के भक्भके ओरालो झर्दै खोलातिर आउन लागेको देखिन्छ)

रिट्ठे हल्दार- जति भुक्नु छ भुक् ख्याउटे, लाउर्या कुकुर जस्तो भुक्यो भुक्यो तेइथिम गएसि कुइँ कुईँ करार बित्तातोडले भाग्छस नचिन्या बराजु होस र तँ! होई त्यो खोल्तिर झर्ने भक्भके हइन? ब्यान खोलाँ हिड् बज्जे भन्दा दोभानेको घट्टाँ जानु छ मकइ पिन्न भन्थ्यो अइले ज्यानमारा एतइ झरेस!

लहरे ख्याउटे- मिर्सि छँडुल्लि बन तिर सेउला टिप्नि हिँडि होलि नि अनि भक्भके बज्जे पछि लार एता मुन्ट्यो नि!

रिट्ठे हल्दार- उ एतइ आउँदैस बज्जे! मिर्सिको भारि पुर्यार भोकले रन्थन्नेर आ होला नि हाम्ले मार्या माछो पोलेर खान पाइँस भनेर!

लहरे ख्याउटे- मिर्सिको भारि बोक्नि मात्रै हो यो भक्भकेले, तेल्लाई मिर्सिले एकबाजि मुइँ खान द्या भए पनि मेरो मुखाँ थुक्दिनु!

रिट्ठे हल्दार- तेरो मुखाँ थुकेर थुक बिटिलो पार्नु सैन हाम्लाई!...... पा पाएइ हो तेल्ले मुईँ खान, मिर्सिको पोइ आउँदै छ रे चैते दसइँमा!

लहरे ख्याउटे- तँ कुरो गर भक्भकेसित म एकछिन पउडि खेल्छु मज्जाले!

रिट्ठे हल्दार- तेरो होरल्याङ्गे कट्टु बेसरि बाँध पइले नत्र कट्टु एकातिर तँ अर्कोतिर होलास रहमा! माथ्ला गाउँका तरुनि खोल्तिर झर्ने बेला हुन ला स (दाँत देखाउँदै हाँस्छ) हिहिहिहि!

लहरे ख्याउटे- मेरा कट्टु बाँध्ने हइन तेरा पयाँला दाँताँ बालुवा घोट् पइला! कि सुन्को दाँत हाल्या छ भनेर माथ्लागाउँका तरुनिलाई देखाउन लाइस?

रिट्ठे हल्दार- हाम्रा दाँत जस्ता भए नि सप्पै सन, तेरा जस्ता लाउरेका लतकले भाँच्चिएर झर्या सैनन्! सुर्ति ले बरु, ब्यान देखि खान पा सइन!

लहरे ख्याउटे- सिद्दो मेरो सुर्ति सुर्ति, खान मन लाए भक्भकेसित मागेर खा, म गइँ खोलाँ डुबुल्किन!

रिट्ठे हल्दार- जा जा मर्! भित्रै बिलाउनु बरु सन्चै हुन्छ!

( लहरे कट्टु स्याहार्दै खोलाभित्र डुबुल्कि लाउँछ, हर्के मुसुमुसु हाँस्दै आइपुग्छ र ढुङ्गामा बालुवा पुछेर बस्छ)

हर्के भक्भके- ह ह ह ल्लार्! म म म माछो कइ पर्यो?

रिट्ठे हल्दार- पर्या स एक बिसौली जति पर्या स! तँलाइ क्यान चाइयो?

हर्के भक्भके- भ भ भ भोक्लायो नि ब बज्जे, प प पोलेर खाउँ नम झ् झिंटि सँआल्छु!

रिट्ठे हल्दार- इss खालास माछा! हाम्ले यो बैशाखा घाम्मा पाक्केर माछो मार्नु स, तँ बज्जे मिर्सि सित लठार्रेर आर हाम्ले मार्या माछो खानि? ब्यान त, घट्टाँ जानु स भनेर मुखाँ किरा पर्या थ्यो त तेरो?

हर्के भक्भके- घ घ घट्टाँ जानला हो, म म मिर्सिलाई ब् ब् बनाँ डर लाग्छ भ भ भनेर साथि हिन्या!

रिट्ठे हल्दार- हिन् हिन् दिन्दिनै हिन् मिर्सि सित, तेसको बुडोले चइते दसइँयाँ तेरो भोग चडाएसि था पाउलास्!

हर्के भक्भके-   न नरिसा न ब बज्जे, त् त् तेल्लाई नि ब् ब् बोला छ याँ, अ अ अइले आउँछे म म माछा खान!

रिट्ठे हल्दार- (खुसि हुँदै) मिर्सि आउँसे रे? पख् तेसोभए ख्याउटेलाई बोलाउँसु, फेरि छित्रि हाल्न पर्स!


 

Last edited: 30-Oct-09 01:53 PM

 
Posted on 10-30-09 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे बा यस्तो क्लासिकल संबाद बुझ्न गाह्रो भो । पाखे नै भयौं हामी । बिस्तारै पढ्दा बल्ल  बुझे बुझे जस्तो भयो ।


 


 अझै केही त रिट्ठे हल्दार लाई सोध्नु पर्ला।


लहरे ख्याउटे लाई के सोधाई भयो र, ख्याउटे मात्र हो र राउतेको जस्तो बोली झनै बुझ्न गाह्रो।


हर्के भक्भके सँग सोधुं भने आज सोधे भोली जवाफ फर्केला भन्ने डर ।


 
Posted on 10-30-09 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>हर्के भक्भके- ह ह ह ल्लार्! म म म माछो कइ पर्यो?”<<<


 


>>> अउतार हेर्दा हामि खान्नपा छौँ कि तेरा खलक छन् छरलउङ हुन्स! त्यो भित्तोको रह मा गएर अउतार हेरेर आइस पइला!”<<<


 



 
Posted on 10-30-09 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालेले क्यासित हसाँउस भन्देखिन ! हाँस्दा हाँस्दा गालै  दुख्याथिम
 
Posted on 10-30-09 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अपरान्हको जदौ सबैलाई। भाडाको गाडी लिएर अैयो, जिन्दगीको लाइफमा निसानको भर्सा भन्ने गाडी पनि चलाइयो। दुई चार बर्ख अरु बाँचे अरु के के चढ्न चलाऊन पाइेला।
जिम्मालबा, दामी गयो औतारिहरु बीचको सम्बाद।
ठुल्दाइ, रामायणको पनि दामी गयो। अनि पुल हेर्न जानु भएको कि पुलको छेउछाउ रामनगरकी "पुजा"को खोजीमा जानुभएको?
अरे मदनवा डाक्टर, तो बहूत बार पछि देखा परिदिनु भयो। बत्लाउनुस् कि के छ हालखबर तपाईंको।
केलिचा, छु ख? खोइ कहिले हो तिमीले पढाउने पनि।
वो बाउचा, अरुले कति कति पाठी के के खायौ भन्छौ आफूले ढार्निका ढार्नी wrapper को मम खाएको चाँही कसले देखोस् नि
रिट्ठे चाँही खाली भट्भटे हेर्दो रहेछ मम पसल बाहिरको। पाल्पाली जोर्ते बाहिरको भट्भटे पनि मेरै जस्तो लागेकोले म त्यता गएको अनुमान गरेको होला। लौ भन, अरु दुई ठाउँका साईकल र भट्भटे चाँही कस्का हुन् नि?
हर्के, बङूरको मासु ज्युनार भयो? पूरेको लन्च त पुरी तरकारी नै भाईगो।
नाम छुटेकालाई तारेमाम।       
 
Posted on 10-30-09 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यो कहाँको द्रिष्य हो, भन्न सक्नेलाई बिशेष पुरस्कार। 

 
Posted on 10-30-09 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे चाँही खाली भट्भटे हेर्दो रहेछ मम पसल बाहिरको। पाल्पाली जोर्ते बाहिरको भट्भटे पनि मेरै जस्तो लागेकोले म त्यता गएको अनुमान गरेको होला। लौ भन, अरु दुई ठाउँका साईकल र भट्भटे चाँही कस्का हुन् नि?
सजिलोको लागि फोटो फेरि टाँसेको छु।
 

 
Posted on 10-30-09 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले ब्रो ले कुरो को चुरो नबुझेको देख्दा अचम्म लाग्यो !


त्यो पाल्पा जोर्ते अगाडि स्कुटर (प्राय महिला हरुले चलाऊने)भएकोले चिप्ले अरु पसल छोडेर त्यो पसल भित्र छिरेको कुरा पत्ता लागेको छ !


 
Posted on 10-30-09 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो माथि को तस्बिर चाँही शंख पार्क हो !
 
Posted on 10-30-09 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ केलाई शंख पार्क भनेको हो रिट्ठ्ले? :):)
यो चाँही कहाँ हो चिनौं है 
Last edited: 30-Oct-09 02:51 PM


 
Posted on 10-30-09 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो माथीको 'खोज' लेखेको ठाउँ पार्क त पार्क हो तर शंख पार्क हैन रत्न पार्क हो! दाहिने तिर माथिपट्टि अलिकता खानेपानी वा बिद्धुत प्राधिकरणको अफिसको छेऊ देखिए जस्तो नि लाग्यो


त्यो जिल्लाको नामैपिछ्छे म:म पसल चाहिँ कहाँको हो थाहा भएन, बस पार्क तिर हो कि, तर सबैमा छिरेर दुई दुई प्लेट दनक दिउँ जस्तो चाहिँ लाग्यो!


 


 

Last edited: 30-Oct-09 02:55 PM

 
Posted on 10-30-09 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो जिल्लाको नामैपिछ्छे म:म पसल चाहिँ कहाँको हो थाहा भएन


होइन ए जिम्मालबा? नेपालाँ डाँफे र धौलागिरी भन्ने जिल्लाहरु पनि छन् र भन्या?    


बसपार्कतिर चाँही होइन है यो, बरु एउटा फिलिम हल छेउ चाँही हो। अब त अनुमान लगाउन सकिएला कि कता भनेर।



मन्दिर चिनेनन् भन्या कसैले।   


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
nrn citizenship
जाडो, बा र म……
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters