world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४६--

[Please view other pages to see the rest of the postings. Total posts: 506]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE






[VIEWED 156905 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 02-16-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
          
--चौतारी -- भाग ४६ --

चौतारी:

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running for 514 days (as of 02-03-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 44 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


फोटो कपिराइट : नमे

चौतारी-४४
  • चौतारी-४३
  • चौतारी-४२












  •  
    Posted on 02-20-07 4:55 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    नमस्ते सप्पैलाइ । मेरो गित मन परानु हुने राहुल दाइ, भउते अनि समस्त चौतारी बासिलाइ धन्याबाद ।

    के के भनन्नति के के, मैले त केइ पनि नबुझन्ति है , अहिले नै भन्दयाछु मैले ।
     
    Posted on 02-20-07 4:56 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    एइ हरि कता हो यार, लङ ट्याम नो सियन्ती ! क्यार्दै भवन्ती ऐले, साउ कै काम गरन्ती त होला नि कसो ?

    ठुल्दाइ तारेमाम गरन्ती है तपाईंलाइ, के लेखन्ती त्यस्तो मैले चाइ केइ पनि नबुझन्ती, बरु खै त्यो चिलिम यता ल्यायन्ती, एक सर्को तानेपछि त्यो संस्कृतको स्लोक बुझन्ती कि!
     
    Posted on 02-20-07 4:58 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    नमे, मलाई नि तिम्रो गीत मन पर्‍या थ्यो ;)
     
    Posted on 02-20-07 5:01 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हा हा ग्वाँचे, यतै भवन्ति, साउकै काम गरन्ति, आधा घण्टाम् बाँकी भवन्ति, घडि पश्यन्ति, बसन्ति! त्वम के करन्ति नि?
    बसन्ति रे हा हा, शोलेको पो याद दिलायन्ति :D:D:D
     
    Posted on 02-20-07 5:02 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    नमेलाई त नदेख्या, नमस्कार है
    मलाई नि तिम्रो गीत मन पर्‍या थ्यो ;)
     
    Posted on 02-20-07 5:10 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    लौ अज चै सारै रमैलो हुंदैरैच चौतरीमा। थाम उहि, मान्छे सबै उहि, भाषा फरक फरक। के अर्नु आफुलाइ चै अरु भाषा मरिकाटे आंउदैन।

    नमस्कार सबैलाइ। ल ल रमाइलो गरम।
     
    Posted on 02-20-07 5:11 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    नही बसन्ती नही इन कुत्तो के सामने नही नाँचना, नही .........

    ढिच्याउँ....... ढिच्याउँ........

    छमकछल्लो जब तक तेरे पैर चलेङगे, तेरे यार कि सास चलेगी .......ढिच्याउँ........

    हाहाहा हरि, यस्तै हो यार सुत्ने बेला भो हाम्रोतिर त, बुधवार नै भइसको!
     
    Posted on 02-20-07 5:14 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    लौ हाम्रो नि सुत्ने बेला भवन्ति। अब गएर खाटमा डाइभ हानन्ति।

    रमाइलो गर्दै गरम्, गरम् गरम् चाय गरम्। :)

    गुटमुटु नोइट!
     
    Posted on 02-20-07 5:18 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    अहम एकेन वाक्य संस्क्र्तम लेखन्ती ।
    "बिद्या बिहिन् मुढस्तु, दिवा नक्तम् न पश्यति" हे हत्तेरिका,९० प्रतिषत मिलन्ती। बधाइ भवन्तु। बिद्याबिहिन मान्छे मुढा जस्टै हुन्छ जस्ले दिन रात दुबै समयमा आँखा देख्दैन। ६ कक्षामा पढन्ति आज के सम्झन्ति?

    चिलिम्यस्य महात्म्य कथन्ति सर्बे शियर् करन्ति। नबीन संसार् देखन्ति जब् चिलिम् तानन्ती।
     
    Posted on 02-20-07 5:19 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    लौ यूरोपेहरु सुत्ने बेला भो रे, आफ्नो त कैले कैले

    नेप्ची पनि आईचन, नमस्ते गरेँ है। अस्ति कैले हो नमस्ते गरिन भनेर ठुस्सेकी थिईन, आज त दुई हात जोडेर धनुष्टँकार नमस्कार है। क्यार्दै हो कुन्नी, सुत्ने बेला भा हो कि भर्खर उठ्दै हो कि, साहुकाँ जोतिईरा हो कुन्नी, गीत गाएर सोध्नु पर्ला जस्तो छ--

    काँ हो नानी घर तिम्रो, काँ हो माईती मावली
    नानी त रैचिन हाम्रै तावली....
     
    Posted on 02-20-07 6:04 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    घडि पश्यन्ति, बसन्ति! त्वम के करन्ति नि?
    बसन्ति रे हा हा, शोलेको पो याद दिलायन्ति :D:D:D :D:D:D :D:D:D :D:D:D .......

    ma haasera marantiiiii
     
    Posted on 02-20-07 6:26 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    ए ग्वाचे र हरी , छुट पुट लीने दिने क्या ;) लौन गित मुन परे यसो भाका मिलार गाम क्या ?
    गित भन्दा नि त्यसको भिडियो दामी हुन्थ्यो जस्तो लाग्यो के मलाइ त ।
    यो चौतारीमा के के भवन्ती, कोइ रोएर मरन्ति, कोइ हासेर आसु झारन्ती ! ए साच्चै यो संस्क्रित भित्रएउने को हो कुन्नि चौतारीमा, लौ न कोइ छ चौतारी समाचार भन्ने संस्क्रितमा ? गालेलाइ भनम भने बिचरा गाले एक्लो बहर भाको छ यो चौतारीमा , दाउदा दाउदा काधै दुखिसक्यो कि ?
     
    Posted on 02-20-07 7:19 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    सुभ प्रभात गाम्ले हरु आज चाँहि चौतारि मा आउने पहिलो पो भैएछ ।

    लौ त गाम्ले हरु एउटा गित छोडेर सुत्न जान्छु है म त । उहि कविता कि सविता लाइ यो गित सुनाउदै गुड नाइट है ।


     
    Posted on 02-20-07 7:23 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हे हे हरी। म कहा ठुस्सेकी हुं र? आफ्नो भाग पो मागेकी।
    सुत्ने बेला हुन त अझै ३ घन्टा जति बाकि होला।

    आफ्नो त घर नी नेपाल, माइती, मावली सबै नेपालां रे क्या :P
    यस्लाइ गीत कसरी बनाउने हो? आएन त।
     
    Posted on 02-20-07 8:36 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हुन त हुन्थ्यो नि नमे गीत गाउन त, आफ्नो स्वर चाँही मातृभाषामा हैन रात्रीभाषामा गाउने खालको छ र मात्रै, त्यो पनि तीनपानेको तालमा। सान्कान्छाले राम्रो गीत देखायो। नेप्ची क्यार्दै हो? जाउलो भोजन भा'हो?

    अरु को को छ नि, ठुल्दाइ बेल्काको चिलिम लेर आईपुग्नु पर्ने हो। गोताएँ दाजु पनि हाम्रो मामाकाँ तमाखु खाने भन्दै आईपुग्ने बेला त भो क्यारे !
     
    Posted on 02-20-07 9:00 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हरे शिव, त्यो जावलो त बिरामि परो भने खाने हैन र भने, सम्झ्यो की नै वाक्क लाग्छ।
     
    Posted on 02-20-07 9:03 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    तारेमाम ह्यारी । गोतामे गुरु को प्रमोशन भए छ, बधाई छ ।
    तमाखु बाट चिलिम तिर उंभो लाग्नु भयो । हाम्रो जनसंख्या बढ्दै छ । जय शम्भू ।
     
    Posted on 02-20-07 9:13 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    नमस्कार सबैलाइ।
    हरे शिव
    जय शम्भू
     
    Posted on 02-20-07 10:47 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हँसाएरै मार्ने भए बन्धुहरुले हेत्तेरि । यो संस्कृतको वार्तालाप सुनेपछि आँखाबाट धुरुधुरु आँसु झरन्ति, हाँस्दा हाँस्दा झण्डै मरन्ति । व्हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा । सकिन प्रभो सकिन पढ्नै सकिन । आय्य्य्य्या !!!!!!!!!१
     
    Posted on 02-20-07 11:08 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    चना जी, अहम वाक्यंस बुझेर हसन्ती वा न हाँसेर बुझन्ती ?
     



    PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 30 days
    Recommended Popular Threads Controvertial Threads
    TPS Re-registration case still pending ..
    मन भित्र को पत्रै पत्र!
    TPS Work Permit/How long your took?
    Guess how many vaccines a one year old baby is given
    अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
    Travelling to Nepal - TPS AP- PASSPORT
    Morning dharahara
    Another Song Playing In My Mind
    Does the 180 day auto extension apply for TPS?
    1974 AD Pinjadako Suga Remixed
    Susta Susta Degree Maile REMIXED version
    Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
    कल्लाई मुर्ख भन्या ?
    ढ्याउ गर्दा दसैँको खसी गनाउच
    जाडो, बा र म……
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters