[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेषांक **

[Please view other pages to see the rest of the postings. Total posts: 617]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 215062 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 10-09-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेषांक --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-सिरेल आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 80 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैं
हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा

जता जाउ उतै भन्छन्
दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले
सबै संकष्ट बिर्सायो

ठूला साना सबैलाइ
दशैं अत्यन्त राम्रो छ
चलेका चाडमा ज्यादै
यही उत्कृष्ट हाम्रो छ

सबै अत्यन्त आनन्दी
सबै छन् पिङमा दंग
सबैको देखिंदै आयो
उज्यालो चेहरा रंग

---लेखनाथ पौड्याल


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
सुन्तलेको गाना



Last edited: 09-Oct-07 10:11 PM

 
Posted on 10-10-07 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oie antare da hamini herne kya tyo video. pls ekchoti tasumna bhaneko

 
Posted on 10-10-07 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरेल = लहरे 
अरे अन्तरे दाई ले न्वारन् गर्दिनु भयो आज

 
Posted on 10-10-07 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन साँच्चै भन्नु न को हो त अन्तरे दाई, पुरा परिवार छ त।
काली केटीलाई चौतारीमा स्वागत छ है।

 
Posted on 10-10-07 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasto ramro naam lahare.:D

 
Posted on 10-10-07 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sanani tyo video kata cha ma ni herne kya.

 
Posted on 10-10-07 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल म चाँही हसुर्ने ब्यबस्था गर्न जानु पर्‍यो है, चित्रेले हसुरिसक्या होला क्यार

 
Posted on 10-10-07 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरु !

लहरे र कालीलाई चौतारीमा स्वागत छ।

ठुल्नानी, के छ हालखबर? सन्चै छौ? अनि भान्जी नातिनी कत्री भइन? हजुल'बा भन्न सक्ने भइन कि भैनन् ?

अन्तरे, रिठ्ठेसान, चित्रे, कैले, कात्तिके(तिका: ) , राहुलदा' , शुभदी, दीप लगाएत सप्पैलाई जदौ।


 
Posted on 10-10-07 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
ए तो भिडियो पो भन्या रैचिन सान्नानीले, म त काँ रिट्ठे र उफ्रिको पो सम्झिरा। काँ सान्नानि, म तेस्तो हेर्दै डुकुलठ्ठक जस्तो काँ छु हौ? तो ता दशैँको गीत खोज्दै जाँदा भेट्टा हो यु ट्युबमा, कसैले बना होला आफ्नो लागि र त्याँ हाल्दे होलान।

तिम्ले नि हेरि सक्यौ होला ठुली, दशैंको अउंरेजि गान भा भिडियो के त।

लु म अब लागेँ नत्र साहू बुढाले लाउँचन् घोक्रेठ्याक।


 
Posted on 10-10-07 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी, के छ हालखबर? सन्चै छौ? अनि भान्जी नातिनी कत्री भइन? हजुल'बा भन्न सक्ने भइन कि भैनन् ? 
launa bhaute da mero bihe nai nabhai chori kataa bata hune. anyway bhaute da i was 
missing u kya. pls chautari maa aauna na dindinai

 
Posted on 10-10-07 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कात्तिके(तिका:)

अब चाँहि सुक्या पाखुरा सुर्किँदै आउनि भो कात्तिके, म चाँही भागेँ।

 


 
Posted on 10-10-07 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हस्रुने रिठ्ठे आज? सधै आफुलाई कुक मास्टर भन्छौ त?

लौ हेर ठुली, अन्तरे दाई र भाउजु नै हो के त्यो।

http://www.sajha.com/sajha/html/openthread.cfm.cfm?StartRow=1&PageNum=1&forum=271&threadid=51794#504481

मामा श्री, दर्शन। नातीनी ठुली हुँदैछ, "हजुलाँ खै?" सोध्दै छ।


 
Posted on 10-10-07 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 घटस्थापना आउदै छ, जम्मै गाम्लेलाइ दशै को अग्रिम मङलमय शुभकामना अनि नमस्ते !

चित्रे, नया चौतारी बनाको मा मुरि मुरि धन्यबाद, मनले चिताको जम्मै पुगोस।

नया मान्छेहरु (लहरे र काली) लाई चौतारीमा स्वागत ।

ठुल्नानी,सान्नानी  के छ हालखबर? सन्चै हो ?

अन्तरे, रिठ्ठे, कैले, कात्तिके (तिका: ) , राहुलदा , शुभा दी, दीप लगाएत सप्पैलाई जदौ।

 

Last edited: 10-Oct-07 12:08 PM

 
Posted on 10-10-07 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म तेस्तो हेर्दै डुकुलठ्ठक जस्तो काँ छु हौ?

अनि हेरम न त हजुर को फोटो नि,  अनि के लठ्ठक जस्तो हो भनम्ला नि।


 
Posted on 10-10-07 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho ho malai ni antare da ra bhauju jastai lagyo. :P

 
Posted on 10-10-07 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिहिहि रित्थे दाई, अहिले "उ" दिदिले मेरो कपाल उखेलिदिनुहुन्छ। कि हजुरलाई म भिनाजु भनुम्? भयो भन्दिन, फेरि सुइटर बुन्न अर्‍हाउनुहोला।
थुली तपाईपनि नेपाल जाने हो?
भउते दाई नमस्ते।
सान्नानी दिदि नमस्ते। आर्ना भनेकी हजुरकि छोरी? कत्ति राम्रो नाम राख्नुभएछ।
अन्तरे दाई नमस्ते।
 
Posted on 10-10-07 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्लेहरू!!!

मैले एक बर्ष भन्दा पुरानो चौतारीबाट यौटा मैले लेख्या कविता भेट्टाएँ, चौतारीकै बारेमा!
यसमा त्योबेलाका गाम्लेहरूको बारेमा लेखिया रैछ। अहिले यहाँ टाँस्छु, अनि पछि, नयाँ गाम्लेहरूको पनि
नाम राखेर थप्छु पछि।

हाम्रो प्यारो चौतारी

हामी सारा गाम्लेको यो हो प्यारो चौतारी
हाँस्दै आइन् ठूल्नानी, नाच्दै आइन् तितौरी :)

नमेले जरो गाडेको अनि सिरेले पानी हालेको
चौतारीको बोटलाइ हाम्ले माया गरी पालेको

यो चौतारीको बीउ ल्याउने हुन् उनै ईश्वर
खोजी गर्दा भौतेको, भयो सबको ठूलो स्वर

आउनु भो मास्टर्नी दिदी मीठा कविता लिएर
कुम्ले, नेप्चे, सान्नानी आए प्रितीको गीत गाएर ;)

पून्टे दाई हसाउने नयाँ नयाँ टिरिक लगाई
जिम्माल बूढाको उस्तै मनोरन्जक कुरा गराई ;)

नेपे दाजी हेडमास्टर चौतारीको स्कूलको
हाम्रा दादा संरक्षक चौतारीको बोटको :P

गोतामे ज्यू झुल्किन्छन् ली कविता चोटिला
गालवको कथा त थियो निकै ठूलो खुड्किला

रमाइलो छ हाँस्यव्यंग्य नयाँ आउने ग्वाँचेको
भौतेको कुरा सुनी हामी हाँसी हाँसी बाँचेको :)

निरे छ यौटा फेरी औंसी र पूर्नेमा मात्र आम्ने
चिप्ले ढुंगामा चिप्लिएर ७ नं रोल छान्ने :D

साहिंला नि लेख्छ कथा कविता पनि राम्रो
मिस्टे र फुलौरे उफ्रन्छन् चौतारीमा हाम्रो। :)

(first published:- August 2006, last year)
Last edited: 10-Oct-07 12:15 PM

 
Posted on 10-10-07 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kali ma ta jan 07 ma gako nepal. yo pali mom ra dad matrai janu huncha. 

 
Posted on 10-10-07 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chitre maile samjheko chu yo kabita ani malai sarai ramro lageko thiyo tyo bela maa ni ani ahile ni

 
Posted on 10-10-07 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउते गुरु, सन्चै?

हन त्यो भिडिओ को अन्तरे दाइ र भाउजु नै हुन र?

दशै को टिका देखेर कस्तो घर को याद आयो। लगातार ५ बर्स हुने भएछ यो बर्स त, घरमा सबै परिवार सङ बसेर टिका न लगाको।


 
Posted on 10-10-07 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेई त भन्या ठुली -- भउतेले खत्तम गर्ने भो-- कैलास तिर बस्या छ -- बिष भाङ्ग धतुरो सुईंकाछ -- अनि चौतारीमा आछ -- ब्या नभा तरुनीलाई भान्जी कत्रि भइन सोध्यछा -- अब हुँदा हुँदै अझ नातीनी सम्म सोध्ने आँट गर्या छ लोग्ने खोज्नेहरुलाई।

अनि नी ठुली -- के छ त तिम्रो हालखबर? म त सधैं जसो यतै हुन्छु -- त्यो बज्या भौते दिनदिनै आउँदैन चौतारी त नआओस न --हामी छम नी -- म छु।

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Nepali doctors future black or white usa ?
Another Song Playing In My Mind
nrn citizenship
TPS Renewal Reregistration
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
WHAT DO YOU GUYS THINK ABOUT THIS?
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Nearly one-third of Americans support autocracy, poll finds
Alert: Turbo Cancers: A Rising Global Threat
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters