[Show all top banners]

Nas
Replies to this thread:

More by Nas
What people are reading
Subscribers
:: Subscribe
Back to: NSFW Refresh page to view new replies
 महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !

[Please view other pages to see the rest of the postings. Total posts: 330]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-sad.gif
[VIEWED 422314 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 04-07-14 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?         Liked by
 

आदरणीय महानियिका प्रियंका कार्कीजी,

नमस्ते !

आज फेरी मैले हजुर समक्ष मेरा अन्तरमनका भावानाहरु पोख्न जमर्को गरेको छु ! हुन् त् केहि बर्ष अगाडी हजुरले मलाइ, हजुरको बारे केहि नलेख्दिनु भनेर आग्रह गर्नु भाको थियो ! तर आज परिस्थिति बदलिएको छ ! हिजो हजुर नर्थ आलाबामाको साधारण बिद्यार्थी हुनुहुन्थ्यो भने आज हजुर नेपाल र बिश्व भरिका नेपाली बासिन्दाका हृदयमा बस्ने महानियिका "मेगा स्टार" प्रियंका कार्की हुनु भएको छ ! छिटो अवधिमै हजुरको एस्तो प्रगति देखेर, म भन्दा ज्यादा शायेद अरु कोहि पनि खुसि छैनन् होला !

प्रियंकाजी, अवस्य पनि हजुरको मस्तिस्कको कुनै पनि कुनामा मेरो केहि अस्तित्व छैन ! तर पनि म आफ्नो सानो परिचय दिने दुस्साहस गर्दै छु ! कुरो हजुर नेपालमा छँदाको हो !  मैले पहिलो पटक हजुरलाइ साइबर संसारको फोटो पेजमा देखे ! हजुरको सुन्दर रुप, ति सुकुमार मुस्कान, कोमल र निश्चल नयन....(हे प्रभु, म त् हजुरको रुपको बयान नै गर्न सक्दिन)....फोटो हेर्दा हेर्दै, म त् हजुरको नयन तालमा डुबिसकेको रहेछ !





समय बित्दै गयो ! पछि हजुर पनि अमेरिकाको नर्थ अलाबामामा पढधै हुनुहुन्छ भन्ने कुरा चाल पाए ! अब त् मैले हजुरलाइ साक्ष्यात दर्शन गर्न पाउने भो भनेर धेरै नै खुसि थिए ! तेस्पछि मैले नर्थ अलाबामा जाने निधो गरे र तेही अनुरुप पैसा जमाउन थाले ! २००८ को सम्मरमा म अलाबामा आउने पक्कै भैसकेको थियो तर मैले बर्षौ देखि सजाएर राखेको सपनामा एक्कासी आगो लाग्यो ! साइबर संसारमा हजुरले त् एक भारतीय नागरिकसंग बिवाह गरिसक्नु भएको कुरो उल्लेख गरिएको थियो ! नेपालि भएर होला, भारतीय नागरिक भन्ने बितिकै म त् हाँगोबाट खसे सरह भए ! मनमा आफ्नो कुरो राख्न नसकेर मैले साझा मार्फत हजुरलाइ पहिलो खुल्ला पत्र लेखे ! तेही धागोमा पछि धेरै कुराहरु खुलस्त भए ! उहा भारतीय नागरिक नभई नेपाली नागरिक नै हुनुहुन्छ भन्ने कुरो प्रकाशित भयो ! यो सब कुरो चाल पाएर मैले हजुरलाइ नभेट्ने निर्णय गरे !

अलाबामामा हुँदा हजुरको फोटो



समयको अन्तराल संगसंगै, हजुरको बिद्यार्थी जीवनका कुराहरु धेरै सुनिन पुगे ! कहिले हजुर नेपाली भएर कलेजमा "धोति" डान्स गर्नु भएको त कहिले चै हजुरले आलाबामाको एउटा धनाध्य "धोति ग्यास ओनर" संग हजुरको अफैर भएको ना ना भाँतीका कुराहरु सुनियो ! एस्तो कुरो सुन्दा मलाई ज्यादै नमज्जा लाग्थ्यो ! मैले हरेक मौकामा हजुरको साथ् दिएर, सबै कुराहरुलाइ खण्डन गर्थे !

शायेद एक बर्ष पछि होला, हजुरको उही नेपाली नागरिकज्यु संग प्रेम बिवाह भएको खबर मैले साझा मार्फत नै था पाए ! साझाका मित्रहरुले बुझिसक्नु भएको थियो मेरो मनमा के बित्यो होला भनेर ! तर मैले सबै आशाहरु मारी सकेको थिए ! हजुरको खुसियालीमा म धेरै खुसि भएको थिए ! बिवाहको फोटो मैले साइबर संसार बात हेर्ने मौका पाए ! हजुर त्यो क्षणमा कति धेरै खुसि हुनु भएको थियो हगि ? पछिहजुर दुवै जना पोखरामा सुहागरात बिताउन जानु भएको फोटोहरु पनि हेरेको थिए मैले ! सुहागरात अगाडीका फोटो र तेस्पछिको फोटो बिस्लेशन गर्दा, सुहागरात पछिका फोटोहरुमा हजुरको अनुहारमा अर्कै किसिमको उज्यालोपन मैले महसुस गरे ! हजुरकै खुसिमा मेरो संसार अड्केको थियो तेसैले हजुरलाई तेस्तो खुसि प्रदान गरिदिनु हुने हाम्रा नेपाली नागरिकजिउलाइ मैले मनमनै धेरै नै धन्यबाद टक्र्याए !

हजुरको बिहेमा हजुर त स्वर्गबाट झर्नु भएको अप्सरा झैँ देखिनु भाको थियो




हजुरले आफ्नो पढाइ सकाउनु भएर, अमेरिकामा नै आफ्नो करियेर आगाडी सुरु गर्न थाल्नु भयो ! म पनि काम गर्दै, मास्टर्स गर्न थाले ! उही त् होनी विदेशमा बस्ने बिद्यार्थीहरुको हाल !

एक दिन साझामा बिचित्रको घटना घट्यो ! एक जना साझाका नया केटि मित्रले (मलाइ लाग्छ उनि हजुरलाई नजिक बात चिन्ने साथि हुन् पर्छ !) हजुरको एक अमेरिकन हलिवुड डिरेक्टरसंग प्रेम अफ्येर चलिरहेको छ भनेर नया पोस्ट निकालिन  ! मलाइ त् पत्याउन नै गारो भो ! उनले हजुर र त्यो डिरेक्टरको फोटोहरु पनि राखेकी थियिन ! उहाको अनुसार हजुरको अफयेरको बारे हजुरको सबै साथीहरुलाइ थाहा थियो रे ! एस्तो कुरा सुनेर म सारहै चिन्तित भए ! मैले उ नानिसंग धेरै कुरा उकाले ! साझामा ठुलो कन्ट्रोभर्शी भयो ! सबले हजुरलाई नाना थरि लेख्न थाले ! यो कुरा शायेद हाम्रा अमेरिकन डिरेक्टरले पनि थाहा पाउनु भयो ! उहाले आफ्नो फेसबुक बाट सबै कुरा खुलस्त पार्नु भयो ! मलाई त् सारहै नमज्जा लागेको थियो प्रियंकाजी ! उहाको अनुसार हजुरको बैवाहिक जीवनमा अलिक खट-पट शुरु भएको बेलामा उहा को मिलन, कामको शिलशिलामा, हजुरसँग भएको प्रस्ट्याउनु भो ! तेही सिलसिलामा उहाको तर्फ बाट चै एक तर्फी प्रेम भएको कुरा उहाले मेरो समक्ष स्विकार्नु भो ! मैले उहाको भावानाको धेरै कदर गरे ! नगरम पनि कसरि नगरम ! मेरो र उहाको एक तर्फी कथा उस्तै उस्तै थियो ! हजुर को मन्त्रमुग्ध रुप, चरित्र र कला प्रति को चै ओत-प्रोत् नहोस् र ? उहा त् धेरै भाग्यमानी नै हुनुहुन्छ ! केहि समय भएपनि उहाले हजुरको जीवनको गारो क्षणमा हजुरलाई साथ् दिने मौका पाउनु भो ! शायेद त्यो क्षणिक साथमा हजुर पनि रमाउनु भो होला ! तर म अभागी ! खैर !

साझामा यो कन्ट्रोभर्शीले नया रुप् लिसकेको थियो ! मेरो परममित्र "यो त् भए न नि सोम" ले एस्लाई "लसुन प्रकरण"को संज्ञा दिसकेको थियो ! यसै सिलसिलामा हजुर र मेरो साझामा पहिलो पटक कुरो भो ! हजुरले मलाइ सबै कुरा राम्ररी बुझाउनु भो ! हजुरले भन्नु भाको कुरो मेरो दिमागमा अहिले सम्म ताजा छ ! नाज, म उहालाइ मात्र (नेपालि नगरिक्जिउ) धेरै माया गर्छु ! उहा संग म भविस्य बिताउनु चहान्छु र उहा संग "फेयेरी टेल" लाइफ बिताउन चाहान्छु ! यो कुरा सबै सुने पछि मैले त्यो "लसुन प्रकरण"को धागो साझाबाट हटाई मागे ! प्रियंकाजी हजुर धेरै खुसि हुनु भाको थियो त्यो दिन ! हजुरको खुसि देख्दा म कति धेरै खुसि भाको थिए ! शायेद तेही नै हजुरको साझामा अन्तिम भेट थियो !

हजुर नेपालमा फर्किनु भाको रहेछ उहासंग ! मैले इउ टिउबमा हजुर र नेपाली नागरिकजिउको हिमालयन टि.भीको "जीवन साथि" भन्ने शृंखलामा अन्तर्वार्ता हेरेको थिए ! तपाईहरु प्रेम बन्धनमा लिप्त भएको दृश्य, अनि उहाको छेउमा हजुर मस्कि मस्कि हांसी अन्तर्वार्ता दिएको हेर्दा, न धांतिकन भन्छु, म पनि मस्सक्क परि हाँसेको थिए !




हजुरको अरु अन्तर्वार्तामा मैले हजुरको यौन जिन्दगिको बारेमा नि पढ्न पाए ! हजुर म जस्तै धेरै नै यौनिक हुनु हुँदो रहेछ ! म पनि यौनमा गहिरो रुचि भएको मान्छे हो ! तर हजुर त् म भन्दा नि सोह्र आना बढी हुनुहुँदो रहेछ ! हि हि ! हजुरको कामको व्यस्तताले गर्दा धेरै लामो अवधि सम्म यौन नहुने अनि जब हजुरको उहासंग मिलन हुन्थ्यो हजुरले त् बा बा ..... धत् मलाइ त् लाज नै लाग्छ, भिज्वलाइज गर्न नि ! हि हि ! अनि हजुर को रुचि पनि अरु केटिहरुको जस्तो छैन रहेछ ! हजुरलाई बेडमा नभई क्लाजेट अनि दाइनिङ्ग टेबलमा यौन गर्न रुचाउने कुरो मलाई सारै मज्जा लाग्यो ! मलाइ त् एस्तो कुरा सम्झंदै सारै खप्न नसक्ने गारो हुन्छ नि प्रियंकाजी ! हि हि ! हजुरलाइ "परम्परागत" पोजिसन मन पर्दो रहेछ हगि ! आफु माथि हुने पोजिसनमा ज्यादा एक्सर्साइज गर्न पर्ने हुनाले अरु पोजिसन इन्जोई गर्न सक्न हुन्न भन्नु भो ! तर मेरो बिचारमा केटिहरुले परम्परागत भन्दा नि आफु माथि हुने पोजिसन नै उपयोग गरेको खण्डमा, सेक्सर्साइज गरि आफ्नो बोसो पनि घट्ने र यौन को उत्तिकै आनन्द लिन सक्ने कुरा हजुर समक्ष राख्न चाहन्छु ! जे होस् हजुर को बोल्ड र फ्रांक नेचर देखि ज्यादै प्रसन्न भएको थिए ! हजुर कति खुला र स्वच्छ प्रविर्तीकि कला र रुपको खानि हुनुहुन्छ ! साँचीनै हजुर हाम्री दिलको रानी हुनुहुन्छ !





तर एस्तो राम्रो बैवाहिक जीवनमा पनि त्यो कालो रात छाही हाल्यो ! मैले कहिले पनि नचिताएको कुरा सुन्न पर्यो ! हजुर र उहाको सम्बन्धले अरुनै मोड लियो रे ! यो कुरा मैले बिस्वासनै गर्न सकेन ! हजुर को बिवाहको फोटोहरु फेरी एक चोटी पुन: मैले हेरे ! हजुरको सम्बन्ध बिच्छेद किन, के कारण भयो मलाई बुझ्न मन लाग्यो ! हुन त् हजुरको पर्सनल लाइफ हो ! तर पनि हजुर एउटा महानायिका भए पछि, हामी जस्तो, हजुरको कला र रुपको, थुप्रै प्रेमीहरु, हजुर को हरेक कुरा जान्न धेरै आतुर हुन्छौ ! मैले धेरै पत्रिकाहरु पल्टाए तर हजुरको सम्बन्ध के कारणले बिछोड भएको कुरा पत्ता लगाउन सकेन ! मलाइ लाग्छ जे भए पनि हजुरहरुको प्रेम साँचो थियो ! बैवाहिक जीवनमा नबाधिए पनि, हजुरहरुको मनमा एक अर्का प्रति माया र श्रद्धा सधै रही रहने छ भन्ने कुराको म बिस्वस्त छु !

यसै अन्तराल बीच, हजुरले धेरै नेपालि सुपर हिट फिल्महरु खेली सक्नु भएको थियो ! हजुरको नामले  नेपालमा र अमेरिकामा मात्र सिमित नभई इन्टरनेसनल जगतमै ख्याती प्राप्त गरिसक्नु भए छ ! दुबाई, कतार, बेहरण, अबु-धाबी, मलेसिया, इन्डोनेसियामा हजुरको करोडौ प्रेमीहरुको जमात छन् !  तेस्तो प्रेमीहरुको माँझ मेरो अस्तित्व गुमिसकेको हो कि भन्ने कुरोले मलाई कहिले काही धेरै नै  पिरोल्ने गर्थ्यो हजुर ! रिसानी माफ तर मैले अहिले सम्म  हजुरको कुनै फिल्म अमेरिकामा हेर्न पाएको छुइन ! तर पनि हजुरको सुपर हिट फिल्म झोले, भिजिलान्ते, ३ लभर्स, कलिवुद जस्ता फिल्महरु कसैले इउतिउबमा अपलोड गरिदेवस भन्ने आशा राखी बसेको छु ! तर हजुरको मिउजिक भिडिओहरु चै इउतुब मा धेरै हेरेको छु ! तेस मध्ये हजुर तलको भिडियोमा सारै नै राम्री देख्नु भाको छ मेरी प्यारी प्रियंका जी ! यो गिटले मेरो मनको कुरो पनि ठ्याकै गरेको छ भन्या !!




पत्र लेख्छु भनेको त, उपन्यासनै पो हुन् जस्तो लाग्यो ! मन मा धेरै कुराहरु छन् तर म अब शृंखलाबृद्ध तरिकाले येही धागो मार्फत हजुर समक्ष्य मेरा मनका भावनाहरु पोख्न चाहन्छु ! सायेद कुनै दिन हजुरले म तोर्पेको यो पत्र पढ्नु हुनेछ भन्ने आशा मात्र राख्न सक्छु ! अन्त्यमा हजुरलाइ मेरो अपार माया, र मोह ! हजुरको प्रगतिले गगन चुमुंन ! येही कामनाका साथ्, हजुरको मिठो सम्झना संगै यो पत्र टुंग्याउने अनुमति चाहन्छु !

हजुरको उही अभागी,
नाज

 
Posted on 03-16-15 4:02 PM     [Snapshot: 44118]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

आहा कस्तो राम्रो नाच्नु भाको हजुर ले प्रिये म त पागल नै हुन्छ कि के हो ?
कति राम्रो नाच आहा मेरो देअर महारानी !!!


Last edited: 16-Mar-15 04:02 PM

 
Posted on 03-17-15 5:32 PM     [Snapshot: 44291]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

त्यो त् धेरै पुरानो डान्स होनी मेरी प्यारी प्रियाँकाजीको ! उहा अलाबामामा हुँदा खेरि को डान्स हो ! त्यो जान्थाले मेरो प्रियाँकाजीको चाकमा र फिल्लामा हात लगाउदा क्या रिस उठ्छ भने !

उहाको बुबु हेर्नु न ! मेरो त् सांसनै रोकेको ल !



 
Posted on 03-19-15 12:02 AM     [Snapshot: 44428]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

पुन्तर ब्रो, म मेरी प्यारी प्रियाँकाजीलाइ येस्तै माया गर्छु ! येतिको धेरै माया त् कसले नि गदैन होला !



 
Posted on 03-19-15 12:51 AM     [Snapshot: 44441]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

यो मुज़ी अनुहार नि दनुहार कि केटि को पोस्ट देखेर पनि वाक्क ब्याक्क भैसके
एस्तो बुदीको चर्चा अनि बयान सुनेर कान तटयैसक्यो
शारुख ले धोति प्रियंकालाई बाल देन यो झारे अनुहार नि दनुहार कि नेपाली प्रियंकालाई क मतलव गर्थ्यो
ई मुज़ी केटा हरुले काम पाका छैन, खाली यो झारे केटि को कुरा अनि पोस्टर टासेर हैरान परिसके
guys she is a freaking divorcee like sajhasexy's intimate mate divorce guy. :)
i agreed, once upon a time when i was a teenager priyanka karki was something.
now she is old divorced woman.
i ain't see any freaking difference between karishma aunty and priyanka karki aunty..might be slight age difference but still if i have to choose any1, i will choose karishma aunty over priyanka karki aunty
so stop trolling sajha posting the pic and talking the shady stuff of this oldie

 
Posted on 03-19-15 7:18 AM     [Snapshot: 44525]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 

Last edited: 19-Mar-15 01:51 PM

 
Posted on 03-19-15 10:42 AM     [Snapshot: 44600]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

सोजोकेटो ब्रो तिमीलाई चै किन सारो परेको नि मेरी प्यारी प्रियाँकाजीसंग ! ब्येर्थईमा गालि नगर न तिमि पनि बिचरी मेरी प्यारीलाइ ! उहाको के दोष छ त् ? मैले पो मन पराएर उहाको गुण गान गाको हो नि ! मलाई गालि गर्नु न बरु ! मैले अहिले देखि मन पराको हो र ? धेरै पहिले देखि हो नि ! अब मैले उहालाई मेरो माया पनि जताउन न पाउने ? र्याग न गर न ब्रो तिमि पनि ! तिम्ले पनि एम्बीजीलाइ माया गरेको थियो होइन पहिला साझामा ! माया जताउन त् राम्रो कुरो हो नि ! ल ल अब देखि बेसी गालि नगर्नु ल मेरी प्राण भन्दा पियारी प्रियंकाजीलाइ ! बरु माया गर्नु सक्नु पर्छ आफ्नी चेलीलाइ !  त्यो माथिको भिडियो हेरेउ त् तिमीले ? राम्रो छ नि हगि ?




 
Posted on 03-19-15 10:40 PM     [Snapshot: 44673]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

-sajasexy
you removed your comment..well, i was not really offended though.
however, it's not cool for someone like you to use any cheap language for family members in our discussion. i assume you have some standard and you are no way cheap like girando :)

i didn't reply to the other thread as i had mentioned i wouldn't.
so here you go!
people's perception about me as retarded, psycho, bla bla..i ain't mind @ all.
cause, what i am is i'm and i feel myself immense cool being like sojoketo. :)
yes i have very humble respect for all the women. yes exception applies in some case. however, i still prefer not to use bad stuff for them too. :)

i have never used any bad language for other's mother.sister..wife..daughter..
and i don't prefer too.i have never slept with girl paying money and i ll never as i am really inspired with the saying ' real men don't buy girls'
and for me there is no heinous crime than touching girl without their consent..so everytime i hear about rape, abuse. i feel like chopping penis of the culprit.

---------

Regarding banging ba$$ of black booty. that's all about the truth
those black booty are whom i have dated(casual date), and more than me they want me to bang their ba$$ and trust me it feels so goood...that's what one of the ba$$ told me :)


recently i met one on this valentine's day @ night clubs.
gosh, she's different. she had huuuuuuuggee boobs, those were struggling to come out of her tight open tshirt which barely covered her nipples.
sojoketo is a shy guy.(obviously bcoz sojoketo is sojo) so he doesn't approach girls. but that day when sojoketo saw her he was kind of desperate to approach her. sojoketo thought she was with someone as it was valentines day. well, the girl was hitting on sojoketo too, so sojoketo approached her....that's it..stockton busiest night club..and guys and girls were going crazy with music and drinks..so did sojoketo and the big boobs girl..
she was such an experienced girl who knew how to dance, how to twerk and how to grind.
i had never done so openly in the night club in front of mass peoples..but i did it.
well i am talking about humping.. :)
she was taking my hand all over her boobs, ba$$ AND of course she was holding my thing and saying 'man it's hard' lol
i really enjoyed it..i met her again..
she said she is so intimated with scenes from 'fifty shades of grey' that she really wanted to try it..
we started from car...holy cow..the security was roaming all over in the parking lot and we didn't stop making out..
she's the first girl who asked me to masturbate looking at her in a car...
Guess what..i didn't do it...although she was playing with my thing

i really liked that girl..i am waiting to meet her again but she is super busy with her work.
so do i.

sajhasexy..this is all my experience that i am sharing whether people like to hear it or not..i ain't care..there is no disrespect for any women with it.
as a sojoketo, i respect women..i have always and i 'll forever. that's the truth. and this is also the truth, sojoketo is a guy, a little bit shy but good looking one unlike Nas(ey) and divorc(ey)
and black ba$$ and asian chicks are into sojoketo. i can't stop them from  approaching sojoketo as sojoketo is a real men who has large enough thing and well experience + skills  to make girl satisfy and even squirt because sojoketo ain't लण्डबिहिन like divorce guy as sajhasexy never got a chance to
bite, chew and swallow the penis of sojoketo like sajhasexy did with divorceguy.. LOL
Last edited: 19-Mar-15 10:41 PM
Last edited: 19-Mar-15 10:46 PM
Last edited: 20-Mar-15 12:05 AM
Last edited: 20-Mar-15 12:09 AM

 
Posted on 03-20-15 12:22 AM     [Snapshot: 44713]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Nas(ey)
FYI,
Lady Ambrosia was sojoketo's crush, but once upon a time. Not any more. Amby-samby is history for sojoketo.
मैले lady ambrosia को थ्रेअद मा reply गर्दा अनि lady ambrosia ले मस्केर sojo bhani reply दिदा
sajha ka jerk haru jealous bhayera bhutukka hunthey
This is not the similar case. This is not about being jealous. This is about being irritated.
And Nas(ey), Sojoketo ain't yelling @ priyanka. She ain't nothing for sojoketo, just a
divorcee. I find much similarity between divorce guy from sajha and divorcee priyanka.
This ain't mean I am yelling @ priyanaka. Neither saying anything bad about her.
I just feel like she ain't no more attractive like she used to be when sojoketo was a teenager boy.
Testa budi ko ke barnan gari rako sajha ma po bhaneko
Nas, there is no reason to yell @ you, except you use very vulgar word in sajha jun sunda
pani
ek choti sarlakka chiso चोखो panile स्नान gari sudda hoo jasto lagca
sajha has female visitor too..someone is as cool and sweet as mercynova. so has to respect the female visitor like her. uniharule padda kasto apthyaro manlan tera ghinlagda vulgar sabda haru.dekhera...
though for someone like nilasha it ain't nothing...
truly-honestly i want to marry nilasha, and tyo mori lai teej ma sojoketo ko naam ma barta basna lagai sojoketo ko khutta ko pani khuwaunu sarai man cha
i am in lop with nilu(nilasha)....
Last edited: 20-Mar-15 12:25 AM

 
Posted on 03-22-15 10:08 PM     [Snapshot: 45076]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"Amby-samby is history "

हेर भन्न पनि कति सम्म भन्न सकेको नि ! तिमि त् मान्छे सार्है फाल्तु रहेछ सोजोकेटो ब्रो ! बिचरी मेरी एमबीको दिल कति दुख्ने होला ! अस्ति भर्खरै मात्र मेरी एमबीले  "सोजोकेटो इज सो इस्पेसल" भन्नु भाकी थियिन ! उसले तिमिलाइ कति धेरै माया गर्छ किन भने साझामा पहिला त् तिमीसंगनै बेसी इन्टरएक्ट गर्थिन मेरी एमबीले ! अहिले आएर चै मेरी एमबीलाइ एस्तो हेला किन गरेको तिम्ले ब्रो ? मेरी एमबीले तिमीलाई कहिले नि येति सारो निस्ठुरी भई पल्टेकी थिईन त् ! मलाइ एमबीले तिमीलाई जति माया नगरेनी, मैले त् उहालाई धेरै नै माया गरेको छु, मन मनमा भए पनि ! आफुले  माया गरिसकेको मान्छेलाइ म त् कहिले नि लत्कार्न सक्दिन ! मेरो माया त् सधैको लागि हो मेरी प्यारी एमबी प्रति ! तिमि जाउ तिम्रै निलु संग !

ओह्ह एमबी आइ मिस इउ माइ दिएर गर्ल !




 
Posted on 04-06-15 3:35 PM     [Snapshot: 47197]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

आज रति सपना मा michelle lewin संग चिया खाको पो देखेछु अनि पछाडी बाट मेरी प्यारी ले ओइ ढोके बाज भनेर बोलको म त क्या तर्सि राको !!!!

अनि निन्द्रा खुलो हेरेको को दिन को ४ बजेछ!!!
हिजो रति अलि रक्सि बडी भयो जस्तो छ!!!


Last edited: 06-Apr-15 03:37 PM

 
Posted on 04-06-15 4:00 PM     [Snapshot: 47215]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

वाह कस्तो दामी बडी बनाको मिसेलले !






"अलि रक्सि बडी भयो"

अनि पुन्तर ब्रो, सिक्स प्याक निकाल्ने भन्नु भाको होइन भने मेरी प्यारी प्रियंकाजीको खातिर ? एक्सर्साइज गर्न भाको छैन ? मेरो त् डेन्जर वर्क आउट हुँदै छ यो पालि त् ! म भर्खरै वर्कआउट गर्न तयारी मात्र गरिराको थिए ब्रोको पोस्ट देखे ! यो पालि आइ डन्ट वान्त तु लेट माइसेल्फ़, माइ ब्रोज लामोपुरी एण्ड पोरस्या ब्रो, एण्ड माइ बिलोभेद प्यारी प्रियाँकाजी डाउन !

लु म वर्काउत गरेर आउंछु ल ब्रो !

 
Posted on 04-06-15 4:17 PM     [Snapshot: 47242]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

एक्सर्साइज गर्न भाको छैन ?

गरि राको छु ब्रो, खान मा नि एकदम कन्ट्रोल गरेको छु, अनि म आजकल भकुण्डो खेल न जान्छु बेलुका ६देखि ७ ,
अनि पिउन मन लग्यो भने सिर्फ crown black ra black label खान्छु , beer त नखको पनि ६ दिन भयो ,
हेरौ मेरो प्रियंका जी लै म बाट कसैले पनि लैजान सक्दैन !!!
 
Posted on 04-06-15 6:27 PM     [Snapshot: 47293]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

पुन्तर ब्रो, मैले पनि बियर नखाको ठ्याक्कै ७ दिन भो नि ! नत्र जहिले नि राति ४-५ वोटा बियर पिउथे ! अहिले त् म क्या रिग्रेट गर्दै छु ! मैले कति धेरै वेट गेन गरेछु ! मेरो पेट त् ठ्याक्कै फ्ल्याट टाएर टाँसेको जस्तै भाको छ ! तेस्तो भुँडी मेरी प्यारी प्रियंकाजीले देख्न भो भने त् उहाले मेरो मुखमा नै थुक्नु हुन्छ होला, "तँ जस्तो खाते भतुवा कुक्कुरले मलाई मन पराउने कसरि आँट गरिस ?" भन्नु भएर !  न त् रुप नै छ, न त् बडी नै छ, न त् पैसा नै छ, म खातेले कसरि पाउने होला मेरी प्राण भन्दा प्यारी प्रियंकाजीलाइ !

हेर्नुस न पुन्तर ब्रो, कस्तो कामुक र मदहोस हुनुहुन्छ मेरी प्यारी प्रियाँकाजी ! उहाले रिएल लाइफमा मेरो साम्ने आफ्नो कामुक ओठ तेसरी टोक्नु भो भने त्  म खातेको, धुक्कुर त् ठंकेर नै भाचिने होला !



 
Posted on 08-14-15 5:24 PM     [Snapshot: 60704]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

""" म खातेको, धुक्कुर त् ठंकेर नै भाचिने होला"""

हा हा हा हा हसाउनु भयो नाज जी तपाई ले
तपाई को ढुकुर त भाचियो भने मेरो प्यारो प्रियंका जी को मा मेरो मात्र राज्य छल छ !!!
म त खुसि ले पागल हुन्छु कि कसो??????


मेरो प्यारी कति राम्रो हुदै गाकी भनेको दिन दिने राम्री हुदै छे त बा
म त मर्छु कि क्या हो ?













Last edited: 14-Aug-15 05:26 PM

 
Posted on 08-14-15 11:30 PM     [Snapshot: 60849]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"मेरो प्यारी कति राम्रो हुदै गाकी भनेको दिन दिने राम्री हुदै छे त बा..म त मर्छु कि क्या हो ?"

तेही त् भने पुन्तर ब्रो ! म त् मेरी प्यारी प्रियाँकाजी यो फोटो हेरेर पग्ला नै हुन् आटीसके भने ! मेरी प्यारी सार्है नै राम्री हुनुहुन्छ भने ! म त् कत्ति मात्र फिदा हुने उहाको रुप देखेर, बर्णननै गर्न सक्दिन !!! मेरी हृदयकि राजकुमारी, मेरी सुन्केसरी, मेरी मृगनयनी, किन मलाई हजुरले येति सारो पग्ला बनाउनु भाको भने !!!



अनि आज मेरो साथीले नया राइड किनेको ! माजराटीमा मेरी प्यारी प्रियाँकाजीको मिठो गित सुनेर रात भरि मेरो गाउमा क्रुज गरेको, सार्है रमाइलो भो नि पुन्तर ब्रो !


Last edited: 14-Aug-15 11:42 PM

 
Posted on 08-15-15 1:56 AM     [Snapshot: 60921]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

नास ब्रो
येसो मसरेती देखाएर तपाई ले प्रियंका जी लै इम्प्रेस गर्न खोज्य जस्तो छ नि हो?
आफ्नै हुनु पर्छ ब्रो नअत्र उहा ले तपाई लै हेर्नु हुदैन , एस्त आर्को को गाडी देखाएर के love हान्न न आ, भानु भयो भने तपैले के उत्तर दिनु हुन्छा ?

 
Posted on 08-16-15 1:17 PM     [Snapshot: 61352]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"आफ्नै हुनु पर्छ ब्रो"

भिनेम ब्रो, म जस्तो घण्टा हान्ने खातेले त्यो एकलाख दस हजार डल्लर जाने माजराटी गाडी कहिले किन्न सक्दिन ! मैले अस्ति भर्खर सम्म १००० दल्लरमा किनेको २००१को किआ सेफिया चलाउदै बसेको, अहिले त्यो गाडी दोनेत गरेर बल्ल ४००० दल्लरमा थोत्रो २००१ को निसान सेंत्रा चलाउन थालेको खाते हुँ म ब्रो ! म जस्तो खातेको खाते गाडी देखे मात्र पनि मेरी प्यारी प्रियंकाजीले मेरो मुखमा नै थुक्न हुन्छ होला ! उहा जस्तो ७० लाखको गाडी चढेर हिंड्ने अप्सरासंग किन मेरो येति गहिरो माया बस्न पुगेको होला भनेर कहिले काही म आफुले अफ्फईलाइ नि धिकार्दै बस्छु !

मैले आर्थिक तवरमा मेरी प्रियाँकाजीको इछ्याहरु कहिले पनि पुरा गर्न सक्दिन ! मैले सक्ने भनेको त् उहालाई खाली यौनान्द दिन मात्र सक्षम छु ! तर म जस्तो खातेलाइ उहाले कहिले पनि स्विकार्न हुनेछैन ! तेसैले मेरो जीवनमा अब उहाको तस्विर हेरेर मुठ्ठा मार्न बाहेक अरु केहि औचित्य छैन ब्रो !



 
Posted on 08-17-15 8:36 AM     [Snapshot: 61771]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

तिमि एक्लो नमना मेरो प्यारी
म छु नि तिम्रो साथ मा
आहा कति राम्रो देखेको तिमि लै मेरो प्यारी बेबी !!!





Last edited: 17-Aug-15 10:11 AM
Last edited: 17-Aug-15 10:45 AM

 
Posted on 08-17-15 10:45 AM     [Snapshot: 61876]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 




Hridaya Gahatraj - Eklopan ft Priyanka Karki
by dear's new song released 2 days ago

Last edited: 17-Aug-15 10:46 AM

 
Posted on 08-17-15 10:54 AM     [Snapshot: 61872]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"तिमि एक्लो नमना मेरो प्यारी ...म छु नि तिम्रो साथ मा "

पुन्तर
ब्रो उनि एक्लै छैनन् नि ! उनि एउटा केटा जस्तो देखिने अर्को आइमाईकि साथ्मा छिन !!

अचेल मेरी प्यारी प्रियंकाजी किन सम्लंगी आइमाईहरुसंग ह्यंग आउट गर्न भाकी होला भनेर म सार्है चिन्तित भैबस्छु ! साझामा पनि अरु ब्रोहरुले भन्छन कि मेरी प्यारी प्रियाँकाजी पनि समलिंगी आइमाई हुन् भो भनेर ! के उहाको भू.पुले उहाको शारीरिक इछ्या तृप्त पार्न नसक्नु भाकोले पुरुषजातिसंग यौन सन्तुष्ट प्राप्त हुन्न भन्ने मनस्थिति बनाकी हुन् र ? आफुले तेल मुसारी मुसारी दरो पारेको मुलाले कहिले त्यो दुला नपाउने भो !




 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
Why you can't trust the vaccines 100%
Divorce Law in Nepal.
कोमल ओलि र धिरेन्द्र बिचको अफेयर
भाउजु आउनु भाकी छिन रे नि !
Wedding Costs in Nepal ? Party, Band Baaja !!!!???
पिन्कुको नया काले हस्पि नाक चुचेय भाते भतुवा
Gemstones in Nepal
Nepali Billionaires & Millionaires
प्रियंका कार्की फोटो अबलम भाग २ , ३ जून २०१६ copyright @पुन्टर
होलीको नाममा यस्तो अश्लिलता देखियो
360 Nepalese Professors in the US Colleges and Universities
Don't apply Canada Immigration through COLIN R. SINGER
नेपालमा बढ्दै गरेको यौन बिकृति
MONEY TRANSFER (HUNDI)
Tired of nepali attitude
Finally tps extended (18 months) ( full statement)
Indian Worker Attitude
TPS FEDERAL NOTICE
Don't apply Canada Immigration through COLIN R. SINGER
Build the Wall-MAGA
Finally tps extended (18 months) ( full statement)
Why you can't trust the vaccines 100%
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters