Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -चौतारी १६३-

[Please view other pages to see the rest of the postings. Total posts: 349]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 180231 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 11-03-09 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी १६३~



कलिजुगको बेलैमा  

जोशमा हुन्न होश
 
उनकै छोरी तरुनी
 
हामिलाई केको दोस!
 
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 
 

यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो

शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 163 editions.
Last edited: 03-Nov-09 01:38 PM
Last edited: 03-Nov-09 01:38 PM
Last edited: 03-Nov-09 01:39 PM

 
Posted on 11-06-09 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल रिट्ठे, ब्याको बेला लहरेको मात्र भा हो, मेरा भा छैनन्। अझै ५-६ बर्ष मोज गर्न पर्छ, अनी तेस्पछी सोचेंगे
 
Posted on 11-06-09 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो लागि नि त्यो सुइरो पुर्याइदिन पर्‍यो तेसो भये !
Last edited: 06-Nov-09 12:53 PM

 
Posted on 11-06-09 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अमेरिकामा नि के के हुन लाग्या हो, हिजो मात्र टेक्ससमा त्यस्तो भयो अगि फेरि फ्लोरिडामा...के हो के हो!


-------------------------------


हैन यो जल्ले जसरि मिलाऊन खोजे नि 'बिर्खे-- तिनपाने' चाहिँ किन गर्या नि?


ल हिन्ट दिन्छु, ठूल्दाईलाई समावेश नगरेको भएर 'चिलिम' त्यहाँबाट हट्छ र अर्को एउटा कुरा दुईजनाले शेयर गर्छन्।


 
Posted on 11-06-09 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन कता मुन्टे सप्का सप
हर्के त आज हाजिरी गर्न नि आएन,मारा मार छ् केरे उस्को बिग्नेस नि अचेल।
खै के हुन आट्या हो के,मिस लिबर्टी ले सराप्या जह्तो छ् अम्रिका लाई नि।
रिट्ठे,लहरे,चिप्ले,बैरे,पुरे,भुरे,सम्धी सप्पै हाजिर हो।
 
Posted on 11-06-09 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अपरान्हको जदौ सबैलाई। सबैको हसुराइ भयो भन्ने मानिछु।


ठूल्दाईलाई समावेश नगरेको भएर 'चिलिम' त्यहाँबाट हट्छ र अर्को एउटा कुरा दुईजनाले शेयर गर्छन्।
त्यसो भए रिट्ठेलाई पनि तीनपाने भयो। 


हैन यो जल्ले जसरि मिलाऊन खोजे नि 'बिर्खे-- तिनपाने' चाहिँ किन गर्या नि?


तीनपाने खाएको द्रिष्यको त आँफै साक्षी छु, कसरी अरुलाई राख्नु। आज पनि अड्डाबाट रौसी पसलमा रोकेरै त घर जाने होला नि, मखुला?   
  


अरु फोटो कति टाँस्नु, आफ्नै टाँसिदिन्छु आज त। 



 
Posted on 11-06-09 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को पनि

 
Posted on 11-06-09 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो निलो विन चिटर लाउने चिप्ले?


जिम्मी बुढो लाई तिनपाने मा ट्याग गरेन भने त र्याग हुन्छ नि ! तारेमाम !


बिस्टे अम्रिका लाई मिस लिबर्टी ले होइन अफ्गानिस्तान र आइ-र्याक मा मरेका मान्छे को आसु लागेको जस्तो छ !


चिप्ले सर, अरु नि फोटो टास्नु पर्‍यो !


 
Posted on 11-06-09 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु फोटो कति टाँस्नु, आफ्नै टाँसिदिन्छु आज त। 


हा हा तिम्रो त रङ खुइलिएछ चिप्ले।
बुढा भएछौ,माथी को फोटाँ त पहेलो पहेलो रङ देखिन्छ।
अनी साचै तिमी अझै भत्ता हसुर्दै हो कि काम कुरो मिल्यो कतै ?


 
Posted on 11-06-09 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रिट्ठे नि अैइपुइसएछ स्वाट्ट को आउला र आउँला भनेर दाउ खोजेर बस्या रचन चिप्ले रे रिट्ठे ढोकाँ।
सोर्है डलर सही कुरो गरेउ रिट्ठे। मलाई नि तेस्ताइ लाओ।
अनी के छ् त सप्तान्त को पिलान। आफ्लाई त या टाईम किलान गर्न गाह्रो छ्।
 
Posted on 11-06-09 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो रिट्ठे, सराप त eye-rack कै हो नि, आखिर घर छेउकी लिबर्टिलाई के दोष दिन्थ्यौ तिमी, मखुला?


त्यो मम पसलहरु कुन फिलिम हल निर, अझै छुट्ट्याउन सकेन कसैले? ल त्यहीं बाहिरको अर्को द्रिष्य राखिदिएको छु, अब त सकिएला नि।   



 
Posted on 11-06-09 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्तान्त को पिलान खोइ के भन्नु र बिस्टे प्रभो ! पिलान केही नहुँदा त ३ हप्ता देखी ल्यार राखेको एउटा जाबो मुभी हेर्न त भ्याइन्दैन ! के गरी बित्छ बित्छ यो शनिबार र आइतबार त ! यस्पाली चाँही तेसैको रिसोच गर्नु पर्‍यो ! अनी तिम्रो यसपाला चाँही तल तिर झर्ने पिलान छैन? झर्न नि हप्तै पिछे त के झर्नु र है? टिकेस नि सस्तो त के हुन्थ्यो र?


हन चिप्ले ब्रो ले भट्भटे को मात्र फोटो किन राखेको हो? भट्भटे वाली खोइ त?


 
Posted on 11-06-09 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो हरियो कमिज लाको हर्के ले हेर्दै छ कल्लाई हो पछाडि फर्केर
 
Posted on 11-06-09 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो हप्ता त छैन अब अर्को को अर्को हप्ता चै जहान एतई आउछन केरे।
टिकास त तेत्ती बिन महङो छैन एताटी तर नि हप्ताइ पिछे किन्न त पंकजे ले जस्तो बेइमानी गरियाछैन आफ्ले।
हन बिर्खे सम्धी त नभन्दै तिन्पानी तन्न हिनी सके कि के हो आज, सुक्कबार जो भो।
अनी के सिनेमा हो त्यस्तो रिट्ठे ३ हप्ता राखेर नि हेर्ना नभ्या।
 
Posted on 11-06-09 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ फक्स भन्नि सेनिमा हेर्दिनु पर्‍यो भन्या ! अब भोली चाँही पक्का हेर्नु पर्ला जस्तो छ !


चिप्ले ले राख्या त्यो म:म पसल को फोटो बालाजु तिर को हो?


अरु सबै कता अन्मरेचन?


 
Posted on 11-06-09 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो घडीको सुइ कस्तो अड्क्या भन्या, अघी देखी २ को २ मै छ, एक घण्टा नि भा नरैछ, अझ देढ घण्टा बाँकी छ गाँठे, खै के भा यो, काम आउला भन्ने टेन्सन भै सक्यो याँ
 
Posted on 11-06-09 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बालाजु त मरेनी हैन यो,मुग्लिन तिर हो कि,आँबु खैरेनी हो कि,तर त्यता रिउसा त के चल्थ्यो र
घडी को बेट्री सको होला पुरे अनी काँ सर्छ त। हाउरो मा त ३ बज्न आँटी सओ।
 
Posted on 11-06-09 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल बल्ल ३ छोयो नि बिस्टे काजी, अघी देखी हेरिरा, ३ सम्म नि पुग्या थेन, अब ४ कैले हुनी हो, बर्सौं हुन लागि सक्यो जस्तो छ बाSSSSSSS  

 
Posted on 11-06-09 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदैछ यता? बिर्खेले हाटा दिएर तीनपाने लडाउन गयो जस्तो छ नभन्दै, बैरेको पनि त्यही ताल होला।
रिट्ठे र बिष्टे, बालाजु पनि होइन, मुग्लिङ र आँबुखैरेनी पनि होइन। अब यो फोटोले चिन्छौ कि।     

 
Posted on 11-06-09 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसले पनी चिन्न नसके यसले त चिनिएला नि। 

 
Posted on 11-06-09 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामनगर!


लु तक्मा पाम!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
nrn citizenship
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters