crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 "अपरेसन ००३"

[Please view other pages to see the rest of the postings. Total posts: 257]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 90332 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 06-24-08 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बिदेशीहरु कहिले पनि एउटै उदेश्यले हाम्रो देशमा काम गर्न आँउदैनन्। उनिहरुको पहिलो कौतुहुलता हुन्छ "हाम्रो देशको राजनैतिक अबस्था" र दोस्रो आफ्नो कार्यक्रम मार्फत अप्रत्यक्ष रुपमा सोझो साझा जनताहरु बिच प्रजातन्त्रको भाषा सिकाउनु। त्यसैले "अपरेसन ००३" को लक्ष्य पनि त्यो दायरा भन्दा परको हुन सक्दैन। अपरेसन ००३ को सबै गतिबिधिमा निगरानि राखी समयमा नैं प्रतिबेदन बुझाउन मेजर मिन्जोलाइ यो जिम्मेबारी सुम्पिएको छ।"कर्नल आङ्जोले एउटा गोप्य फाइलमा मलाइ सुम्पिदैं भन्नु भयो।


"अपरेसन ००३" एसियाबाट आउन लागेकि बिदेशी बिशेसग्य थी। उसको अफिस र सरकारको संयोजक्त्वमा एउटा ठुलो प्रोजेक्ट शुरु हुन लागेको थ्यो। राजधानी बाहिर ५ साइटमा "अपरेसन ००३" यानि "मिस रितु" सङै म सुरक्षाको लागि खटिएको थें। "अपरेसन ००३" मेरो लागि चुनौतीको बिषय थ्यो। कारण उ जवान थी, कुनै कार्यको लागि आएकी थी अथवा कुनै अरु देशको गुप्तचर हुन सक्थी। सबैभन्दा अचम्मको कुरा उ अमेरिका बर्सको २ चोटी  आउने/ जाने गर्थी भन्ने कुरा उसको पासपोर्टमा देखिएकोथ्यो। मैले उसको सबै कुरा पत्ता लाउनु थ्यो। उ आएको १ महिना भैसकेको थ्यो। यो १ महिना भित्र उसले ३ अन्तर्रास्ट्रिय कल गरेकी थी। ४ सनिबार नैं उ आफ्ना साथीहरुसङ सहरको प्रख्यात २ वटा नाइट क्लबमा गएकी थी। १ चोटी उसकै होटेल नजिकैको बिउटीपार्लरमा फेसियल गरेकी थी र हप्ताको २/३ वटा ब्यक्तिगत मेल लेखेकी थी। यो सबै कुराको जानकारी मैले मेरो कर्मचारीहरुबाट प्राप्त गरिसकेको थें। मैले आफैले "अपरेसन ००३" लाइ देखेको थिन। उसको फोटो हेर्दा ठिकै जस्ती थी। आखिर म उ सङ अर्को हप्ता प्रोजेक्ट साइट मा सङै जांदै थें। मेरो लागि उ रहस्य मात्र थी।


"अपरेसन ००३ जवान छे, आकर्षक हुन सक्छे तर काम भन्दा बढी बिदेशी सङ त्यति हेलमेल राख्नु हाम्रो पदिय दायित्वले दिदैन। भावना र प्रेम जस्ता कुरा हाम्रो लागि देशको जिम्मेदारी भन्दा ठुलो हुँदैन।" कर्नेल आङ जो ले "जिम्मेदारी" र "पदिय दायित्व" मा धेरै जोड दिनु भयो।

"यस सर।"भन्दै मैले टाउको मात्र हल्लाए। मलाइ आफ्नो हर शब्दलाइ केलाउनु पर्थ्यो हाकिम सङ कुरा गर्दा। तेइ पनि यो आर्मीको जागिरमा हाकिमसङ हत्त्पत्ति दोहोरो कुरा गर्न मिल्दैन।   कर्नेल आङ जो को टेलिफोनको घन्टी बज्यो। बाहिर "अपरेसन ००३" हामीलाइ भेट्न आएकि रैछ, पिएले खबर गर्‍यो। त्यसको एकैछिनपछि ३ जना खैरेसङै एउटी एसिअन केटी कोठाभित्र पसी। मेरो पारखी आँखाले "अपरेसन् ००३" को शरिरको बनावटलाइ तुरुन्तै एक्स्-रे गर्‍यो।


"क्लिक-क्लिक- क्लिक" (३६-२४-३६), ए होइन रैछ, त्यस्तो बनावट नभए पनि अर्कै किसिमको मादकता रैछ उसको शरीरमा। खुइलिएको जिन्स प्यान्ट र साधारन कटनको कमीज लगाएकी, सफा अनुहारमा अलिकति गुलाबी लिप्स्टिक, हलुका मस्करा लगाएकी, धेरै दिन देखि कोर्न नभ्याएको कपाल। मतलब आजकालको फेसन जस्तो सिल्की कपाल नभयेर कर्ली रहेछ। येसो सर्सर्ती हेर्दा अलिकति अग्ली, गहुँगोरी र मसिनो स्वरले कुरा गर्ने उ मैले मन पराउने टाइपकी केटी थीन।


"नमस्ते" गर्दा अलिकति मुस्काइ, मुस्काँउदा अलि उज्याली देख्दी रैछ, अनि परिचय दिन थाली। कर्नेल आङ्जो ले पनि मेरो परिचय गराइदिनु भयो। उठेर मैले सबै सङ हात मिलाए। उसको हात मलाइ एकदमै चिसो लाग्यो। हिँउ जस्तै चिसो। यस्तो चिसो हात हुनेको मुटु कस्तो चिसो होला। उ भितामा राखेको फोटोहरुलाइ नियाल्दै थी बेला बेलामा। केहि बेरको कुरा पछि उ आफ्नो अफिसको साथीहरु सङै बिदा भइ।

उ किन आएकी ? उसको खास उद्देश्य के होला? उसको हरेक कुरा मैले कसरी थाहा पाउने? "अपरेसन ००३" कोठाबाट निस्केपनि मेरो मस्तिस्कमा छाइ रही प्रश्न बनेर।

क्रमश:

 

Last edited: 24-Jun-08 03:37 PM

 
Posted on 07-15-08 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 15-Jul-08 02:45 PM

 
Posted on 07-15-08 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma ta jyan adeko jamin ra ani tyo jamin ma ali para bhaeko ATM machine pani laijau bhandinchu crazZ laai -- missDD kasto lobhi
 
Posted on 07-15-08 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसैले मागे त हाम्पनि ज्यान अडेको जमिन त के अइले सम्म जिन्तखिमा टेकेको सपै जमिन र त्यसको १०० माइल रेडियल डिस्ट्यान्समा रहेको ATM मसिन नै लौजाऊ भन्थेँ! मिस दिदि र प्रेरणा त कस्तो लोभि


 
Posted on 07-15-08 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

prezz, kasto lobhi hai miss sis?

miss sis, yo sabai malai dipu le sikaki hai.

Biru, ma ta tudhikhel ra singha darbara nai dinthe, kasaile maage ta.


 
Posted on 07-15-08 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Atm machine matra dera k garnu ? ma ta card ra pin #  pani dinthe, mikelal baje ra miss DD ta kasto lobhi  
 
Posted on 07-15-08 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ani tyo account maa paisa cha ki chaina ni prezz? pin no pani paye, card pani paye tara paisa nabhako rito account bhayo bhane ta barbad huncha ni.........
 
Posted on 07-15-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टुँडिखेल र सिंहदरबार रे? ए रात्ते माग्नु पर्ला जस्तो पो छ त!

 

कार्ड र पिन # मात्र दिएर के गर्नु, म त स्विजरल्यान्डको सेन्टरमा उभिएर त्यसको ३०० माइल रेडियसमा भएको स्विस बैंङ्क नै दिन्थेँ, प्रेरणा र मिस दिदि कस्तो लोभि

 

(लोल जति गरे नि मिस दिदि चाहिँ लोभि मै लेख्ने सबैले हाहाहाहाह)


 
Posted on 07-15-08 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पख पख बिरु!

धैर्य गर, जाबो टुडिंखेल र सिङ्हदरबारको फोटा पठाउन कुन ठुलो कुरा हो र? म तिनिहरुको चित्र बनाँउदैछु। फ्रेम तिमी नैं राख है फोटाहरुमा।

मैले मिस सिसको चस्मा लाउने धोको कहिले पुरा होला?

मिस सिस लोभि हुनु हुन्न मलाइ थाहा छ, हैन त सिस?


 
Posted on 07-15-08 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 कति लोभी लोभी भनेको  मलाई

 मलाई झोक चल्यो भने, त्यो पिन नम लेख्ने हात, कलम समाऊने हात र कलममा मसी भर्ने हातैलाई मसिमा झ्वाँम्म चोपेर   सप्पैको गालामा  एकएक पन्जाको रातो निलो छाप  दिन्छु!

के सोच्या मलाई - म प्रेरणा र बिरु जस्तो लोभी हैन  बुझ्यौ !

 हा हा मलाई त मलाई निकै मनपर्ने गितको याद आयो अहिले:)

 


 
Posted on 07-15-08 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 panja ko chhap pani ek ek dine are ma bhae ta chaar pach dinthey miss DD ta kasto lobhi  
 
Posted on 07-15-08 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 panja ko chhap pani ek ek dine are ma bhae ta chaar pach dinthey miss DD ta kasto lobhi

ho bhanya tyo pani eka maatrai hai prezz?

ma bhae ta sake jati dinthe....


 
Posted on 07-15-08 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिहिहिहि क्रेजीसिसलाई   समर्पित लौ जा -

 मेरो चस्मा चै  माग्न छोडे त हुन्थ्यो क्यारे --  ( अब चै प्रिरु र बिरुले मलाई झन लोभी भन्ने होला)

 

sabaile dine ustai hunch .mp3 - tara thapa
 
Posted on 07-15-08 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म भए र एक एक हैन चार पाँच हैन दश दश दिन्थे, मिस दिदि र प्रेरणा त कस्तो लोभि


 
Posted on 07-15-08 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Whoever posts last will win ho yo thread ma? :)
 
Posted on 07-15-08 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेरन प्रिती मलाई लोभी भनेर हैरान गरे प्रिरु र बिरुले  


 
Posted on 07-15-08 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pretty,

U r right. Whoever posts last will get miss sis ko chasma...

aba ta magdina tyati garda pani nadie pachhi..

miss sis, kasto ramro song! thank you hai.


 
Posted on 07-15-08 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'Whoever posts last will get miss sis ko chasma...'

here you go -



 
Posted on 07-15-08 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma bhaey ta yasto thulo chassma dinthe, miss DDle kati syano deko  kasto lobhi

 
Posted on 07-15-08 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म भई झन यत्रो चस्मा दिन्थेँ मिस दिदि र प्रेरणा त कस्तो लोभि

 



 
Posted on 07-15-08 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasle thulo dyachha la heram. sabaijana kasto lobhi. :P


Last edited: 15-Jul-08 04:28 PM
Last edited: 15-Jul-08 04:29 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
nrn citizenship
H1B fraud
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters