[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~* चौतारी १९० *~

[Please view other pages to see the rest of the postings. Total posts: 201]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
[VIEWED 88662 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 11 pages, View Last 20 replies.
Posted on 06-07-10 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



*  चौतारी १९० *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप








सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 190 editions.


 
Posted on 06-07-10 10:35 AM     [Snapshot: 93]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले सर,
अज त ब्यान ब्यानै ? न सोध्नु भने सि सोध्ने कुरा आएन । नभन्नु भने सि भन्ने कुरा आएन । न पत्याए चितवनको डाक्टर साहेब लाई सोध्नु । मखुला ??


हैन पुरेको के चाला हो ? सुन्तली मन पर्दैन भन्दै त थ्यो त्यो, भन्दैमा शान्ती सँग लाग्ने > भएन नि , बिचरी सुन्तली, सुक्क सुक्क गर्दै होली।


 
Posted on 06-07-10 10:41 AM     [Snapshot: 100]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ठुल्दाइ - पुरे लाई चिन्नु नै भाको छैन जस्तो छ -


फकार राख्या छ सुन्तली लाई -


शान्ती सँग बिहे गरेर शान्ती को बाउ को सम्पत्ति मा आफ्नो गिद्दे नजर गाड्या छ पुरे रे


अनी त्यो सम्पत्ति लेर सुन्तली सँग भाग्ने भनेर सुन्तली लाई सम्झाएर राखेको छ -


एक तिर से दो निशाना भन्या एही हो के - घरवाली शान्ती बहारवाली सुन्तली - वाह पुरे वाह


 
Posted on 06-07-10 10:46 AM     [Snapshot: 106]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली .... खोइ कसै कसै लाई त्यस्तै गर्न मन लाग्छ जस्तो छ .... सधैं नयाँ बर्ष जस्तो लाग्ला नि .......... हिजो पनि नयाँ बर्ष मनएको ले नै होला अहिले सम्म चौतारीमा देखिएको छैन ......

ओहो चिप्ले सर, आज त ब्यान ब्यानै ? सन्चो त छ ?

"तिम्रो टाढाको म्वाइ पुगेन मलाई" ...... चिप्ले सर सप्रसँग व्याख्या गर्ने कि ? 


हैन लहरे लाई कसरी थाहा हुन्छ पुरेको कुरा ..... सुन्तली लाई यसरि फकाएको छ ...... शान्ती लाई यसरि फकाएको छ ... के के कारण ले फकाएको पनि थाहा छ ....... कसरी हो ? 

 
Posted on 06-07-10 10:57 AM     [Snapshot: 118]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या रामे पनि गोठ मा आउँदा सुन्तली ले भनेको मलाई आफ्नै मुख्ले - कसैलाई नभन्नु नि फेरी
 
Posted on 06-07-10 11:29 AM     [Snapshot: 132]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन रामे त छोरो सँग डिसी तिर भन्ने सुनेको, फुर्सदमै रहेछ, ज्ञानी रहेछ छोरो त, बाउ पट्टी गएन छ ।

 
Posted on 06-07-10 11:29 AM     [Snapshot: 133]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

नयाँ नेपाल को यात्रा भाग १२ निस्क्यो है बजारमा ।




 
Posted on 06-07-10 11:31 AM     [Snapshot: 134]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डि. सि. मा हैन ठुल्दाइ ...... अहिले त बिस्टे को छिमेकी ... अनी लहरे को छिमेकी गाम मा आइसके 
 
Posted on 06-07-10 11:39 AM     [Snapshot: 141]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो रामे ले हाम्रो छिमेकी गाम पनि डुल्न थाल्यो बाइ -


छोरो को बाउ भएर पनि कती आँखा घुमाइरा हो - आफ्नो गाउ त भ्यायो भ्यायो - हुँदा हुँदा हाम्रो छिमेक मा पनि


के हो रामे - पुरे लाई उछिन्ने बिचार  छ कि के हो 


 
Posted on 06-07-10 12:32 PM     [Snapshot: 158]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैलाई एक मुस्ट होलसेलमा जदौ !


हरिsssप भोग लागेर ल्यायो !


एसो केही खार आउनु पर्‍यो है !


 


 
Posted on 06-07-10 12:39 PM     [Snapshot: 167]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोयममा हालेको खुर्सानीको अचार छ कोइ सँग?
 
Posted on 06-07-10 12:52 PM     [Snapshot: 174]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
तारेमाम रिट्ठे,


भोक पनि हरिपको लाग्दो रहेछ रिट्ठेलाई, सानै देखी हरिप केटो हुनु पर्छ त्यसो भए । मखुला ??


 
Posted on 06-07-10 12:53 PM     [Snapshot: 178]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-07-10 12:56 PM     [Snapshot: 164]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन टक्रायेँ  क्या ..चिप्ले सर, ठुल्दा, चेली, रामे, पुरे, रिठे अनि हाम्रो लहरे अनि आउन बाँकी बैरे र हकु मै लाई पनि ..छुट्या भे माफ मलाई नै ... 


लु सब को काम सुरु भा हो त?  कि राजाकाम कहिले जाला घाम हो ? चिया पान नि भैसक्या हो त?


आ जे सुक्कै होस् आफ्नो त् ठग्नी बानी पनि छैन तेसैले एक मन एक चित्त ले काम गर्छु, पित्त नै पग्लिनी गरी । लु हौ म चै यत्तै उतै छु गप सप गर्दै गर्नु है।


 


 
Posted on 06-07-10 12:59 PM     [Snapshot: 186]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>दर्शन टक्रायेँ  क्या ..चिप्ले सर, ठुल्दा, चेली, रामे, पुरे, रिठे अनि हाम्रो लहरे अनि आउन बाँकी बैरे र हकु मै लाई पनि ..छुट्या भे माफ मलाई नै ...  <<


 


हाम्रो लहरे को सत्ता मेरो लहरे भन्या भे के जान्थ्यो होला कुन्नी - आफुलाई त मजै लाग्थ्यो - एसो खबर गर्देको अर्को चोटि लेख्दा टाइपो नहोस् भनेर



तारेमाम् रिट्ठे दाई - हरिप भोक लाई हरिप भोजन गरेर सकाइदिम के रे - कि कसो


 
Posted on 06-07-10 1:12 PM     [Snapshot: 199]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुर्सानीको अचार माग्या चेलीले त बोयाम नै तेर्साइदिन भन्या ! तेत्रो त काँ खाइसक्नु बाँकी बचेँको लेर जान्छु है चेली? सधैं सधैं मागिरहन मिलेन नि ! धन्यवाद चेली !



लहरे हरिप पाराले हतार हतार हसुरेर आए नि !


ठुल्दाइ तारेमाम ! टरक को काजु भात गयो?


बिउली नि आइछिन् ! के छ हो बिउली?


रामे कता लाग्यो? छोरो खोज्न त गएन कतै?


 
Posted on 06-07-10 1:18 PM     [Snapshot: 194]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब चौतारीको स्वीक्रिति बिना थोरै मेरो/अर्काको भन्न हुन्छ .. "छोटे मुह बडी बात्" तिम्रो ठुला बडा  सँग सोध्न पर्छ   । 


एसै मेरो मेरो भन्दैमा हुने भाईदिया भा त सुन्तली कहिले को पुरे को भाईसक्दैन थियो?


आकाशको फल आँखा तरी मर।         


 
Posted on 06-07-10 1:27 PM     [Snapshot: 214]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्विक्रिती दिने मान्छे मै हुँ के रे


मैले दिएपछी अरु सँग के लिराख्नु पर्‍यो र - एसो गरे कसो होला


अनी नी सुन्तली पुरे भइनसक्या कारण चाँही पुरे को रासलीला गरेर हो के


कहिले एक ठाउँ मा टिक्दैन यो पुरे त - कहिले चौतारी कहिले कम्फरेन्स् अनी जहिले फेस्बूक - अनी हुन्छ त


मन डुलाउदै हिड्छ पुरे अनी कहाँ ठेगान लागोस त - बिचरा सुन्तली - माया लाग्छ के गर्नु - आफ्नो त मनै त्यस्तो दु:ख पिर देख्न नसक्ने 


 
Posted on 06-07-10 1:28 PM     [Snapshot: 210]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई लाई किन बिउंलि  भन्छ भन्छ यो रित्ठे . मेरो नाम छ .............त्यो नि हाम्रा बाले राख्या माया गरी।   ब्लर मिर्‍अर भन मलाई अनी कोइली को स्वरमा म हजुर भन्छु


 


 
Posted on 06-07-10 1:29 PM     [Snapshot: 222]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रिय एनु भने कस्तो होला


कि प्रिय मात्र भनु - ल पिक वन


 
Posted on 06-07-10 1:37 PM     [Snapshot: 231]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जो आउछ, हाम्रो भाई लाई जिस्काउछ बाइ ।


धेरै जिस्काउने हैन भन्देको छु है हाम्रो भाई लाई । बिचरा एउटी न पाएर यता उता खोजी हिंडेको छ, उल्टै जिस्काउछ बाइ।



सहानुभूति दिनी कता कता ? सुन्तली शान्ती भन्दै दुख्या घाउमा नून खुर्सानी हाल्छ, मखुला पुरे ??


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters