[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतारी १५९ दशै स्पेसल्~

[Please view other pages to see the rest of the postings. Total posts: 350]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Keywords associated with this thread

http://www.sajha.com/sajha/chat/smileys/m-laugh.gif
[VIEWED 171745 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 09-21-09 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

चौतारी १५९ दशै स्पेसल्


 


निधारको रातो टिकाले तपाईंको जीवनमा नयाँ चमक बोकेर ल्याओस,शिरको पहेलो जमराले तपाईंको भाग्यमा उज्यालो बिहानीको झल्को देखाओस, सधैं अगाडि बढुन तपाईंका सत्मार्गका पाइलाहरु,अबरोधका तगाराहरुले कहिले पनि नछेकोस तपाईंको गन्तब्यलाई, सकारात्मक् सोचमा अझ प्रगतिको चरमचुली थपिओस, प्रतिस्पर्धाको परम्पराले तपाईंको घरमा जरा नगाडोस, कमाईं अनुसारको खर्चले तपाईंको दशैमा मनोरन्जन ल्याओस " यही छ बडा दशै को हार्दीक मंगलमय शुभकामना


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 159 editions.
 
Last edited: 21-Sep-09 10:01 AM

 
Posted on 09-21-09 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले ब्रो पुरानी यादे भन्दै दोलल घाट को एक फ्यानको लाउने हो कि ???
 
Posted on 09-21-09 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो जाडो जाडो छ नि आज यता, के भन्नु र। हैन अरुको के हुँदैछ हँ? के के गरिन्दै छ?

 
Posted on 09-21-09 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नराम्रो जि लाई नि स्वागत छ है चौतारी मा


तारेमाम् बारे जान्न खोज्नु भएको थियो क्यारे


तारेमाम् नेवारी शब्द नै हो - greetings नै हो



पुरे मेरो मा पनि चिसो चिसो छ - हिजो मज्जाले पर्‍यो


 
Posted on 09-21-09 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याँ चाँही ऐले मस्त दन्की राछ! मुर्दारहरुले ए-सी पनि चिसो पारेर राख्या जस्तो छ, थुरु थुरु भो

 
Posted on 09-21-09 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Happy Dashain!


 
Posted on 09-21-09 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तोरिबारी झक्मक्क पहेंलो भई झुल्दा,
आँगन्मा ढकमक्क सयपत्री फुल्दा ।
दशैँ-तिहार जमराकै रङ लिएर आउने,
चङ्गा-पिङ्, देउसि-भैलो मन यसै रमाउने ।

लौ है सब्लाई सलुट छ और दसैं ढेर्-सारा मुबारक । खसी काट्ने बात चले जस्तो लाग्थ्यो , लौ ! यो ज्यान कहिले आउनु पर्‍यो त सिरुपाते बोकेर , इत्तला गरम के रे । क्यानाम ! शुभ काममा देर किन ?
 
Posted on 09-21-09 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोश्रो राउन्ड को जदौ तथा तारेमाम !


चिप्ले माट्साप' मातृभूमी पुगेर नि साझा छिर्न भ्याइसकेछ हामी भने जा' को त्यही ! धन्यवाद चिप्ले ब्रो यात्रा विवरण टासेकोमा !


पुरे, जिम्माल बा, क्रेजी सबैलाई दसैं को शुभ कामना फेरी पनि !


अरु मान्छे हरु खोइ?



 
Posted on 09-21-09 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै कता लागेका हुन केही पत्तो छैन


 


 
Posted on 09-21-09 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन यो नाउ को ठाउँ मा किन प्रश्नै प्रश्न हो ? सान दाई नि गयाब जस्तो छ


लु रिट्ठ्या स्टाईल मा दोस्रो राउन्ड को तारे


 


बस्दै गरुम है चुरोस तानेर आउछु


 
Posted on 09-21-09 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो रिकुटे नि आएछ दसैंको मुखमा !


हाम्रो नि शुभकामना है रिकुटे !


अनी अब सिरुपाते लीई ओरी आ' भे नि हुने नि !


जिम्माल घच्ची को खसी किन्न शहर तिर लाग्या छन आज ब्यान ! भरै बेलुका सम्म त खसी डोर्याउदै ल्याउलान नि !


अनी चार पाने को बेबस्था गर्ने जिम्मा नि रिकुटे कै भो रे त, अस्ती ठुल्दाइ ले त्यसै भन्दै हुनुन्थ्यो !


अनी कैले सम्मको छुट्टी लेर आएउ त क्याप्टेन साप? अरु त सबै बेसै होला क्यारे !


 
Posted on 09-21-09 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खसी किन्न गाको जिम्माल भट्टि र लङगुर बुर्जामा सबै पैसा गुमाएर होस् पनि गुमाएको खबर भर्खरै प्राप्त भएको छ । छिमेकी चिप्लेकान्त चपाईं र टेक प्रसाद उद्दार टोली सहित शहर गाछन रे । तिनको पनि भट्टि जाने रोग भाकाले अर्को टोली तैयारी अवस्थामा रहेको जानकारी लहरेकान्त लाकौलले मोबिलबाट बिल सहित समाचार पठाएको जानकारी गराइन्छ ।

 
Posted on 09-21-09 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुल्दाइ
 
Posted on 09-22-09 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम जम्मैलाई, हैन मिनी वोर्ल्ड कप हेर्न गये कि क्या हो सब-का-सब। एती बेला सम्म नि कोइ छैनन् बा!

ल आउंदै गरेका कामचोरहरुलाई प्रणाम, भन्न आको म त!

जय नेपाल

 
Posted on 09-22-09 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


मंगलबारे गन्नुमय जदौ।


ब्यानब्यानै मिटिङ राखेर असत्ती प्रोफेसरले दु:ख दियो। न चौतारी चियाउन पाइयो न त क्रिकेट नै ।
लौ क्रिकेट सुन्दै अली अली हेर्दाइ चौतारीमा बस्छु ।


 
Posted on 09-22-09 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


मंगलबारे गन्नुमय जदौ।


के हुँदै छ आफ्नो नाम मा त अझै ???? आउँदै छ खै सान दाई नि गायब हो कि क्या हो ? यसो मिलए हुने हो ? दशै सुरु भनेर सान दाई नि ब्रेक मा होला । के गर्नु कथा नि टास्न पाइएन कथा त सब उडे आफ्नो पोस्ट बाट नाम मिले आउछ कि फिर्ता , अब हेर्नै पर्छ ।


अनी के हुँदै छ त , ठुल्दाइ दशै को के छ प्रोग्राम ? अनी पुरे पाट हाउ वि डोइन ? बौचा खै बौचा नाम भन्छु भन्दै थियो गयब भयो
 


 
Posted on 09-22-09 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् पुरे अनी बैरे


बैरे कस्को नाम भन्छु भन्या छ मैले - कुरा बुझे खसी को मासु खाम ल मैले


आज चाँही पुरे को बोरिङ्ग दिन छ - राशी मा दिन खराब उदास लेखेको होला


 
Posted on 09-22-09 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे, बैरे , पुरे ।


लहरेको राशी मा उदास लेखेको रहेछ,
त्यही पीरमा काशी प्रबास गएछ ।



लौ जा सानो कबिता त हामी पनि लेख्छौ नि गाँठे।


 
Posted on 09-22-09 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै त्यही क्या तरुनी को , आजकाल खूब मुखे किताब मा छाहाको छ हाम्रो बौचा ! 
 
Posted on 09-22-09 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गन्नुभाई - "अबे काणा! अबे लंगडे! अबे रंगिला! अबे सब के सब भुतनिके किधर मर गए?"

रिठे काणा- " भाई अपुन ईधरिच है!"

गन्नुभाई- "तो काहेकु टेटुवाँ दबे कबुतरके माफिक चुप बैठेला है? जुबानको किडे खा गए क्या?"

रिठे काणा- "भाई वो अपुन चौतारी देखरेला था!"

गन्नुभाई - "एकता कपुर फिर से नवाँ सिरियल बनाई क्या?"

रिठे काणा- "नक्को भाई, अपुन सिरियल नक्को देखरेला था, अपुन तो अपुनका वो पब्लिक लोग जमा होनेवाला चौतारी देखरेला था!"

गन्नुभाई- " बोल् क्या होरेला है उधर?"

रिठे काणा- "कुछ खास नक्को भाई, हफतेभर चौतारी जंग लगे तालेवालि सन्दुककि माफिक बन्द पडेला था!"

गन्नुभाई - "काहे कु रे?"

रिठे काणा - "भाई वो बोरिवलि से सिधा जाके पतलि गलिके सामनेवाला साझावलिका एरिया है न, उधरका बाँस कोई सानभाई करके है,उसका कोई खोलि रखनेका साँरवरका लफडा होगेला था और.....!"

गन्नुभाई- "चुप बे साले छुछन्दरकि दुम,बिगडेले रेडियोकि माफिक कबसे बकेजारेला है!भेजा मे कुछ घुसनेको मांगता न तेरि टाँयटाँय? साला बिन सास लिए बोले जारेला है बोले जारेला है!घुसादुँ क्या अख्खा घोडा तेरि सडेलि मुहपे?"

रिठे काणा- "भाई व्..वो..साँरि भाई!"

गन्नुभाई- "अब मेरे कु समझा तु, यह दुसरा भाई किधरसे आगेला है?"

रिठे काणा- "भाई वो सानभाई तो साझावलिका डाँन है भाई!"

गन्नुभाई- " कनपटिपे सुराख बनानेको माँगता तु भुतनिके? अपुनका नमक खाके अपुनिचके सामने दुसरेको डाँन बोलता है रे तु?

रिठे काणा- " स..साँरि भाई!"

गन्नुभाई- " अब बोल् साँरवर बोले तो?"

रिठे काणा- " भाई साँरवर  बोले तो....साँरवर बोले तो...भाई वो तो अपुनको भी मालुम नक्को!"

गन्नुभाई- "साला मवाली अंग्रेजी पढनेके टेमपे छमियाका मुजरा देखनेका था न तेरेकु तो साँरवर कैसे मालुम होएंगा? ठिक है त्...."

रिठे काणा- "भ्...भाई वो.."

गन्नुभाई- "अबे फटेलि साँप कि बिन,जब अपुन गन्नुभाई बोलरेला है तो बिचके काहेकु किडेलगे थोबडेसे बोलरेला है तु? बक क्या बकनेका है?"

रिठे काणा- "भाई छमियाका नक्को!"

गन्नुभाई- " अबे ठिक से बोल्, समझाके बोल् छमियाका क्या नक्को?"

रिठे काणा- "भाई अपुन बोलरेला था कि अपुन छमियाका मुजरा देखनेको नक्को जाता था, अपुन तो धन्नोका मुजरा देखनेको जाता था हेँख हेँख हेँख!"

गन्नुभाई- " देख अपनिईच बेजैतिपे कैसे बत्तिसि दिखारेला है साला मोटा भेजा!"

रिठे काणा- " "

गन्नुभाई- "चल हर्के रंगिलाको बुला उसको पुछेंगा अपुन कि ये साँरवर क्या होएंगा!"

रिठे काणा- "भाई रंगिलाको गावँ गएला है!"

गन्नुभाई - "गावँ गएला है? साला कितना गावँ जाता है वो! चल सैरियल लंगडाको बुला, वो जानता है अंग्रेजी!"

(सैरियल लंगडाको बुलानेके बाद)

गन्नुभाई- " तु बोल लंगडे ये साँरवर बोले तो क्या है?"

सैरियल लंगडा- "भाई साँर्व बोले तो साँर्व करनेका, जैसे अपुन आपको ड्रिङ्क साँर्व करता है न वैसेइच साँर्व करनेका!तो जो साँर्व करता है वहिच साँर्वर है!"

गन्नुभाई- (रिठे काणाकि तरफ देखते हुवे)" सुन् बे मोटे भेजे! इत्ति सि बात साला तु नक्को समझा रे! साँरवर बोले तो साँर्व करनेका, बोले तो चायवाला! काहे का डाँन है रे वो सानभाई? डाँन एक चायवालेके लफडेमे पडगेला हा हा हा!"

सैरियल लंगडा- "???!.. साँर्वर..भाई वो वाला..."

गन्नुभाई- "क्या? साँरवर बरोबर बताया न तु मेरेकु?"

सैरियल लंगडा- "भाई बतानेकु तो बरोबर बताया पन्..."

गन्नुभाई- "पन क्या? अब तु भि भेजा मत खा, जल्दि से मेरा साँरवर बन और एक ड्रिङ्क बना? चायवालेका डाँनके साथ लफडा! ज्यास्ति डरके मारे इत्ति सि बातका बतंगड बनाता है! ड्रिङ्क बना रे जल्दि! "

Last edited: 22-Sep-09 10:53 AM

 
Posted on 09-22-09 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्बाल लोल


गणु पुरान गज्जब को गयो


ओ बैरे सान कुन तरुनी को कुरा गर्‍या हुन केरे


आफ्नो थुतुनो किताब मा त धेरै छ तरुनी सरुनी


अब तरुनी हरु सबै थुतुनो किताब मा हुन्छ अनी जहाँ तरुनी बौचा त्यहाँ नछाएर कता छाउछन त - कुरा कि एउटा


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
nrn citizenship
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters