[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १५४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 121261 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 07-30-09 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



~
*  चौतारी १५४ *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 


"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers,unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 154 editions.

 
Last edited: 30-Jul-09 09:41 AM

 
Posted on 07-30-09 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् बिस्टे, बैरे अनी हर्के दाई


मैले पनि हल्ला सुनेको हुँ पुरे को पुरी सँग बिहा को - कुरा क्लियर गर्नु पर्‍यो


ओहो मुकुन्डे के छ पाल


लोङ टाईम नो सि - कता हराको - एसो मेल सेल नि छैन यार


त्यसरी हराउन त भएन नि - अनी अहिले सोम कता त - पुरानै ठाउँमा कि


नयाँ बस्ती सरिसक्या हो - फोन सोन नि गर्नु छैन है तिमीलाई


 


 
Posted on 07-30-09 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन  होss हर्के सोम, मुकुन्दो लाई मुकुन्दो भन्न के का डार माछाउ की रे
मलाई मुकुन्दो भन्दा म खुशी नै हुन्छु की रे
हन यि पुर्या  अनुहार किन किन तेस्ता, कालो बादल जस्ता
हेर्दा   नि डार मर्डो

 
Posted on 07-30-09 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन लहरे ब्रो, पुरानै  ठौउमा हो टेही पुरानै कोट लार बसिरछु
ब्रो चै कहाँ हो णि पुरणो ठाउँ मा हो र?
ब्रो लाई जट्टी फोन गरे णि केटी ले णै उठाउणे यार अण्न्त  फोन गर्न नै छाडेको

 
Posted on 07-30-09 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्फ्फ्फ कती काम गर्नु पर्ने मैले मात्र ...  अरु सब गफ चुटेर बस्नुभा छ यहाँ लु खीर नि पकार ल्याइदिये ..
ठुलाबडालाई नमस्ते पनि है

 
Posted on 07-30-09 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुला मुकुन्डे म त अन्तै मुभ भा नि अस्तिन


अब केटीको फोनमा गरेछी केटी ले उठाउदैन त के कुरा गर्छ यार यो मुकुन्डे त


तिम्रो त नम्बर चेन्ज भा भन्या होइन -


ल नयाँ नम्बर नि पठाउ त - भरे तिर एसो बात मारौला -


अनी सुनाउ यार अरु के छ -


तिम्रो नाम चाँही सलीड लाग्यो के मलाई


अब चिन्या हो त गाम्ले हो मुकुन्डे भन्या को रेछ हो एही मुकुन्डो रहेछ


ल प्रमाण पाको हो त -


 
सान्नानी
Posted on 07-30-09 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल म त उता खिर खोजेको त यता चेली ले ल्याइसकी छ ओहो कती जगरिली मेरी बैनी
मीठो जस्तो छ खिर ल म त लिन्छु है एक कचौरा
 
Posted on 07-30-09 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल चेली ले खिर ल्यायो ल


चेली आलु कवाफ छैन, खिर सँग त खान मिठो हुन्छ त


अनी चिया पनि पा भे त के कुरा गर्नु


 
Posted on 07-30-09 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<चेली आलु कवाफ छैन>>


आलु कवाफ रे लोल महा लोल , हर्के ले सुन्यो भने हर्के हाँस्दा हाँस्दा फैन्ट हुन्छ


 
सान्नानी
Posted on 07-30-09 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बौचा अब बाँकी चिज तिमी ल्याउ त खुरुक्क चेली लाई दु:ख दिने हैन त्याँ बsssssssssड

 
Posted on 07-30-09 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हे चेली केटी मान्छे तेती नगरे के  केटी भो त
बरु फुइा गर्दा सब रय्ल चुहियो होला खिर आ
लहरे सोम्लाई मो नम्बर पठाउला,
सोम को के छ नयाँ नौलो  पार्टी कहिले गर्ने?

 
Posted on 07-30-09 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आरे सन्नानी सिस णि राइछिन सिस ले क्या रायक गरेका भन्देखिन देखेर नि मुकुन्दे लाई  के छ नभनेका यस्तै हुन ठुलाबदा सिशरु

 
Posted on 07-30-09 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आउन पाछैन गाली गर्छ यो सैतान्नानी त -


मैले नभन्या भे उतै हुन्थ्यो अर्को चौतारीमा - अझ मैले भनेर खिर खान पाइराछ


अझ मलाई नै गाली गर्छ - गर्दिन काम साम - तिमी आँफै गर - म गर्न सक्दिन



हैन मुकुन्डे तिमी जहिले म कहाँ आउने हो त्यही दिन पार्टी गर्ने हो नि


दुई भाई बसेर मजाले पार्टी गर्नु पर्छ

Last edited: 30-Jul-09 10:54 AM

 
सान्नानी
Posted on 07-30-09 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुकुन्डो रे? कस्तो नाम? कि मुकुन्द हो? जे भे नि स्वागत छ ल चौतारीमा

अनी बैरे को के छ नि हालचाल?

 
Posted on 07-30-09 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे को बेहाल छ, सन्न्ननी सिस बैरेया कुरा गरी सद्ये छैन
मेरो नाम म के छ र किन कस्तो नाम भनेका हुन  मुकुन्दो हो, लहरे ब्रो ले मजा ले छिन्चान मोलाई
ओके पाल, औंला अनी मजा ले पार्टी गर्नु पर्छ, तिम्री ले पिते भने के गर्ने ?
मुकुन्दोले मेरा लहरे लाई बिगारओ भनेर 
लहरे तिम्रा घरमा आउन त मन लौछ
आउथे तर तिम्री को डार लौछ

 
Posted on 07-30-09 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



तारेमाम सान्नानी, बिस्टे, रिट्ठे, बैरे , हर्के ( आउँला नि एक छिनमा), मुकुण्डे, चेली ।


 


अस्ती नै भनेको थिए मैले एक जना मुकुण्डे नामधारी मुकुन्डोले सान दाई को जिनिसमा नाम दर्ता गर्‍या छ भनेर।



हैन मुकुण्डेहरुको पनि मुकुण्डे लाई के भन्ने ?



कुभिन्डे या भकुन्डे?


लौ मेरो जाँच सुरु हुन एक घण्टा नि छैन। गुप्ताबास मा गए है। रिजल्ट् सहित एक्मुष्ठ हाजिर जनाउला, ३ बजे तिर।



शुभकामना सम्प्रेषण गर्ने सबैमा धन्यवाद ।


 
Posted on 07-30-09 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्री लेर आउन अनी मेरी तिम्री सँग कुरा गर्दै फुर्सद हुँदैन


अनी तिमीलाई मेरी ले पिट्ने चान्स नि पाउदैन


कस्तो लाग्यो त हाम्रो पिलान


 
Posted on 07-30-09 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good Morning, Good Afternoon, Good Evening, Good Night
 
Posted on 07-30-09 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीको परमात्माहरुलाइ क्रेजी परमात्माको नमस्कार!


अहिले ध्यानको समय भएको छ, फुर्सदमा कुरा गरौंला।


धन्य  परमात्मा!


सुखि रहोस् सबैको आत्मा!


RAHUL DAI, BEST OF LUCK!


 
Posted on 07-30-09 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ ल कथा मा जस्तै फेरी नम्बर ले गगन (मुsssssssssssहा) चुम्मन गरोश ।


सान्नानी के हुनु हाल भन्या त्यस्तै छ , जिन्दगी बोर छ , खान नपाए मोर्छ साझामा आएर बसु भने मुकुन्डेहरु को डर छ ।


यो बौचा आँफै सँग कती गफ गर्न सक्या होला


 
Posted on 07-30-09 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् खुशी अनी क्रेजी


दुबै आएर गइसकेको हो कि के हो


ओ बैरे मार्ट्साब - प्रमाण छ - छ भन्या


छैन हैन त - अनी के दोष दीइ रा


जो आए पनि मलाई नै दोष दिन्छ बा -


मेरो मात्र काम छैन, मेरो काम गर्नै नपर्ने त होइन होला नि कि मेरो काम अरु कसैले गरिदिन्छ


पुरे को रोग चाँही त्यसरी सार्नु भएन बैरे - सुन्या हो फेरी सुनेन भन्लाउ


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters