[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १५२ *~

[Please view other pages to see the rest of the postings. Total posts: 313]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 111509 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-21-09 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १५२ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 





 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप





सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





 



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 152 editions.

Last edited: 21-Jul-09 08:24 AM

 
Posted on 07-21-09 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेन्ढक बोलेतो?


 


अप्पन तेरेको कुच्छु नहि करेगा रे सन्नो ! अप्पन कर भि क्या सकता है बता तो तु? अप्पन तो समाजसेवी है एक ! बस गरीब लोग के लिये अप्पुन काम करता है ! तु भि ना मामु लोग के माफिक बोलरेहेली है !


चल् अब एक अच्छा सा चाय पिला चल् !


अब्बे किसिने हर्के हन्तकाली को देखा क्या? अरु वो क्रेजी कटौरी भि आज नही दिखरेहेली है !


 


 
Posted on 07-21-09 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ कता गायब फेरी?


ठुल्दाइ छु दु हालखबर?


जा ने: धुनला दाई?


१२ घण्टाया: जी धायकु टरक काज्युया भात: खोजन्ती? नहि भेटन्ती त ठुस्स परन्ती? 


 
Posted on 07-21-09 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<१२ घण्टाया: जी धायकु टरक काज्युया भात: खोजन्ती? नहि भेटन्ती त ठुस्स परन्ती?  >>>

लोल लोल महालोल

 
Posted on 07-21-09 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदै छ -


अलिकली काम आइपरेर - फेरी आफ्नो होइन नि - अर्काको काम


यस्तै छ जिन्दगी - आफ्नो त गर्‍यो गर्‍यो, अर्काको काम पनि आँफैले गरेर बस्नु पर्‍या छ


 
Posted on 07-21-09 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म एक भात खाएर आएको, आज घ भा ।


 


 धेरै दिन पछी आज अड्डा जान लागेको, यसो शुभकामना पाईन्छ कि हजुर ? पुरानो ठाम पनि बिरानो लाग्ने होला।



दिक्क लाग्दो बिसन्चो पनि । अझै बाढि पछी को बगर जस्तै जिन्दगी छ ।
 


 
Posted on 07-21-09 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ठुल्दाइ राम्ररी जाने -


आँखा साँखा डुलाउने होइने नि फेरी फिमेल हरु तिर - फेरी अर्को फिमेल भाईरस ले समात्ला


 


 
Posted on 07-21-09 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, ल लिनुस् धार्नी का धार्नी शुभकामना, जत्ती चाहिन्छ तेत्ती ले हुन्छ, अझ एक्स्त्रा निकालेर राख्दा पनि हुन्छ। दाई आफ्नो थाम आफ्नै हुन्छ केरे, दोन्त वोरी!

प्रणाम, लौ आफ्नो त काम सक्यो, अब गर्नी के?

 
Posted on 07-21-09 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल पुरे एउटा कथा लेखौ न त - ल आज पुरेले लेखेको कथा पढ्ने दिन


ल शुरु गरौ पुरे


 
Posted on 07-21-09 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हें हें हें हें मजाक गर्छ लहरे बिहान बिहान, कथा लेख्न जान्ने भा भे तिम्ले भन्न पर्थ्यो र, उुइले लेखेर टांसी सक्थें नि, आउन्न खै के गर्नु।

बरु तिम्रो त्यो अस्तीको मीतिङको झगडा खै के भो, सुनम न, म्यानेजर आए होला केरे अनी के के भो तेस्पछी?
 
Posted on 07-21-09 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सेलाई सक्यो - अहिलेलाई साम्सुम पार्‍या छ


अब त्यो डेभिलपर ले मेरो काम नलीए पछी त्यो काम म्यानेजर ले मलाई बोलाएर तिमीले नै गर्नु पर्छ भनेर भन्यो -


अनी मैले नि त्यो काम मैले गर्ने भए त्यो टिम लिड को काम म गर्दिन भनेर भने


त्यस्पछी टिम लिड गएर म्यानेजर को बाउ लाई गएर भेट्यो अनी त्यो मेरो काम चाँही अर्को डेभिलोपर लाई गर्न दियो


तर जे भए पनि एस्ले त मलाई फाईदा नै गरेको छ -


टिम लिड को मैले गर्नु परेको काम नसकेर ओभर टाईम नि पायो मैले - अनी अस्ती आईतवार खल्लास् गर्देको मेजर पार्ट


पाँच घण्टा भएपनी ओ टि पायो मैले ....


 
Posted on 07-21-09 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आब्बुइ बौचा लाई मोज रैछन्त ! ल सोम गरी खाउ !


अरु सुड्ढा सुड्ढी हरु कता गएछ आज?


आफु लाई त सार्हो भोक लाग्यो कि अब चल्दिने हो थुर्न !



 
Posted on 07-21-09 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त चिकेन किसेडिया खाइरा विथ बिन्स् अन साइड
 
Posted on 07-21-09 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीलाई कल्ले सोध्या छ र के खाएउ भनेर? कत्ती न फेरी !


जान न पेहेचान मै तेरा मेहेमान भन्या जस्तो !


अहिले फेरी अर्को कलाकार आइपुग्छ "आफु ले त आज चाउ चाउ खाइयो" भन्दै !


 
Posted on 07-21-09 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त गूड् डे बिस्कुत खाएं, भोक लाग्यो एक्कासी, ऐले भात् र आलु तामा खानि

बौचाको मस्ती रेछ, ओ.टि.-का-ओ.टि. पा छन, गरी खाउ, गरी खाउ

रिट्ठेले चाँही के खायो? आफ्नु त अझ एक घण्टा छ, अनी खानि 

 
Posted on 07-21-09 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीलाई कोल्ले भन्या छ र


अरुलाई भनेकोनी सुन्ने अब हुन त कान नै नाङ्लो जत्रो छ - जती बिस्तारै भनेनी सुन्ने

Last edited: 21-Jul-09 12:18 PM

 
Posted on 07-21-09 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jadau swikarau yo khushiko.

o pure alu tama officema? sugandha failidaina? brave raichha timi ta.
 
Posted on 07-21-09 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

salame  walukum  everybady. kya nam disturb kya hudecha  chutari may?????

 
Posted on 07-21-09 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sugandha ta failincha ni.. balai bho.. tara aile ta room ma matrai ho, aru lunch ko laagi gaa chan.. yei mauka paarera khana laa ma ta
 
Posted on 07-21-09 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् खुशी


अब के कुरा गर्‍या खुशी ले - सुगन्धको ले कुरा भो र


खाइसकेपछी पछाडि बाट दुर्घन्ध त फैलाउछ पुरे ल अद्दा मै


नाम त्यसै पुरे लाल पुइक्कँ कहाँ भाको हो र


 
Posted on 07-21-09 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

he he pure uniharu farkida ke ko sugandha bhanera khana maglan timisanga.

shrinkhala salam mero pani .. naya ho chautarima?

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters