[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी- ११५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 680]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 204086 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 05-12-08 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
चौतारी- ११५   


चौतारी मा यहाँलाई स्वागत छ!

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा
 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 115 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग


---------------------------------------------------------------------

चौतारीवासीहरूको पूरा नाम , गाम र पद

१)श्री भउत भाई भन्डारी----कन्नीडाँडा, अध्यक्ष, अल्लारे ठिटा तथा गालिगलौज समाज

२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम

३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम, प्रवक्ता, चौतारी मन्त्रिपरीषद्

)श्री राहुलभाई राजभन्डारी--- फिला दे फिया, अध्यक्ष, चिलिम कल्याण समाज

५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम

६)श्री पुन्टेन्द्र प्यारा परियार--- नयाँ खर्क, हेड, मरुभुमिकरण तथा बडारकुँडार महाशाखा

७)श्री मदनवा महतो--- , संयोजक, मोतिबिन्दु तथा भ्याकसेस्टोमि क्याम्प आयोजना

८)श्री च्याङ्बा चामलिङ---, अध्यक्ष, खच्चर ग्रुमिङ संस्थान

९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम, अध्यक्ष, महिला तथा तोतेबोलि सुधार आयोजना

१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम

११)श्री सुन्तलमान स्थापित--- मध्य पश्चिमाञ्चल, यातायात व्यवस्था सचिव

१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा, अध्यक्ष, बालबालिका हेरचाह प्रतिष्ठान

१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम, सिइओ, पुस्टकारी तथा चित्रकला प्रतिष्ठान

१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम

१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया

१६) सुश्री किरेजी क्राफोर्ड---, अध्यक्ष, २१सौँ शताब्दी महिला जागरण अभियान

१७) श्री दिपेन्द्र दङ्गाल---, सचिब, हाँडिगाउँ सुधार समिती

१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम, अध्यक्ष, दौँतरी मन्त्र मन्दिर

१९) श्री दादागिरी दवाडी--- जापुन

२०)श्री गौतमबिक्रम गोतामे--- जापुन, सचिव साहित्य तथा छुचो बोलि प्रोत्साहन समिती

२१) श्री गालबेन्द्र गिरी--- जापुन, महर्षी, पौराणीक तथा बैज्ञानीक सहित्य समिती

२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम, सिई तथा गुप्तचर प्रमूख

२३) श्री हरि हर हाडा--- ओखलढुंगा, सिई तथा व्यस्तता प्रमुख

२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी

२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क

२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम

२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम, प्रिन्सिपल, चौमाबी
२८) सुश्री काली केटी कार्की---

२९) श्रिमती उफ्री "उदास" उपाध्याय्--- टेउसाउ

३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा

३१) श्री लहरेकान्त लाकौल--- विस्कान्छि, चौतारी रसरंग प्रधान

३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम

३३) सुश्री शबनम सुनुवार---, अध्यक्ष सोबर पूरुष खोज आयोग

३४) सुश्री रुइना रुपाखेती---

३५)सुश्री लप्पु लुइँटेल---

३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ

३७) श्री गुन्टे गैह्रे---

३८)श्री निशान्त निरौला---, अध्यक्ष, दादागिरी, ग्याङ फाइट तथा फरार कैदी व्यवस्थापन

३९) श्री विवश विश्वकर्मा---

४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया

४१) श्री याम बहादुर यमी--- बाटो नभाको देश

४२) श्री बिस्टे राम विष्ट---तानसेन गाम

४३) श्री झिल्के दास झा--- स्वीट ड्रीम गाम

४४) श्री हर्क बहादुर हमाल --- कन्नीडाँडा, अध्यक्ष रसरंग तथा भोजन व्यवस्थापन समिती

४५) श्री फेवा ताल फुँयाल---

४६) श्री नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर, महासचिव साहित्य तथा राजनैतीक सुझाव आयोग
४७) सुश्री चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम

४८) श्री सोमनाथ सापकोटा --- झापा

४९)श्री नेत्र नाथ नेपाल

५०) सुश्री दीपीका देबि दवाडी--- अध्यक्ष, कोमलता, साहित्य तथा असल नारि गुण बचआऊ आयोजना

५१) सुश्री चेलिमाया चाम्लिङ, अध्यक्ष, चौतारी सुन्दरता तथा कोमलता बचाउ आयोग

५२) सुश्री/श्रीमती बसन्ती बाला बसन्यात, अध्यक्ष पुराना गित संगित बचाऊ अभियान

५३) श्री रबि राम राई, महासचिव, लायकको नायक छनौट समिती

५४) सुश्री साक्षी सुनुवार--पदभार दिन बाँकि

Last edited: 12-May-08 12:56 PM

 
Posted on 05-12-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


oie kaam chor gaamleharu ho timiharulaai kati guff dina aako hmmmmmmmm

 
Posted on 05-12-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजबको चौतारी आएछ ल!!
 
Posted on 05-12-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मतगणना को अहिले सम्म को परीणाम....

अहिले सम्म गनेको मत - ४
नेप्चे - 2
पर्बते - 1
बदर मत - १ (मतपत्रमा मा दुबै उम्मेदवार लाई भोट हालेको देखिएको)  

बिस्टेलाई लहरेले बनाको नयाँ चौतारीमा स्वागत छ। फोटु चाइ बिस्टेले घच्चीको बनाको हो, गुड जब।  फोटुमा म पो कता छु?  चिन्नै गाह्रो भो त।


 
Posted on 05-12-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे तिमि त्यस्तो भन्ने साथिलाई साँचो नबोल भनन त त्यसो भए। यति सानो कुरामा त्यस्तो कडा बचन लगाको तिमीले  बोलिको भर नभएको रेचित्तै दुख्ने

हो पिया मलाइ यो गाना एकदम मन पर्छ। तिमिले कहाँ बाट आज सुनाइदियौ thank you :)

पर्बत्य ज्यु लौ गीतन्जलि त हामी सधै चलाउछौँ त। हिजो पनि थ्यो हेर्नुस त


 


 
Posted on 05-12-08 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए........... बिस्टेले पो बनाउनु भाको त्यस्तो राम्रो चौतारी? लौ न म नि कता छु त्यो चौतारीमा भन्दिनु परो
हुन्छ नि प्यारी बसन्ती सिस।

ठुली के छ हो? हेर तिमी नभएर सुन्य सुन्य भो चौतारी


 
Posted on 05-12-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका जी,
तपाईं को चित्त दुखाउने मेरो कुनै अभिप्राय थिएन। हास-खेलमा म बाट कुनै भुलचुक हुन पुगेको भए म त्यसको लागी क्षमाप्रार्थी छु।  आस गर्छु तपाईं ले माफ गरी दिनु हुनेछ। 
 
Posted on 05-12-08 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुर नेप्ची भाउजु मैले बनाको अड्डा मा टाईम पास। तपाईं चै तेही सबै को माज म पलेटी कसेर बस्नु भा छ् नि।
झगडा गर्न लाग्य चै भौते र नारने हुन।
ल् सब्बै गाम्ले हरु नयाँ चौतारी को फोटु कस्तो लाग्यो प्रतिकृया सुझाब हरु लेख्नु होला सब्बै ले।
 
Posted on 05-12-08 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्पुर्ण चौतारीबासी दाजुभाई तथा दिदी बहिनीहरुमा मेरो नमस्ते!

मलाई त्यो चौतारीको चित्र साह्रै मनपरेकोले यत्ति भन्नलाई मात्र भएपनि चौतारी छिरेको है। एकदम मनै आनन्द हुने खाल्को। ल जस्ले बनाएको हो,  उस्लाई धेरै धेरै धन्यवाद! लहरेले बनाएको होला!

लहरेले बनाएको हैन रहेछ, बिस्टेले पो बनाएको रहेछ! बिस्टेलाई धेरै धेरै धन्यवाद है! लहरेलाई चाँहि यहाँ माथी टुप्पोमा टाँसेकोमा धन्यवाद!

यत्ति भन्दै आजलाई बिदा पाउँ!

के गर्ने? काम नगरे माम पाइन्न! झटारो नहान्नु होला, कामको चटारो छ, तारेमाम्!

नमस्ते!

Last edited: 12-May-08 01:37 PM

 
Posted on 05-12-08 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर्नुस् त म क्या नाच हेर्दै दङ परेर बसेकी रैछु, फुटु हेरेसि पो हांसो लाग्यो।
नेप्चे भाइ, त्यो चित्त पित्त दुखाउने काम् चैं नगरेस् है अरु जे गरेनि, कठै दिपीका।
बिस्टे धेरै धेरै धन्यबाद। टाइम पास मा यस्तो बनाउनु हुन्छ, सांचिकै बनाउंदा कस्तो होला?

 
Posted on 05-12-08 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झ्याले चोङु टुकं मा, वोये ल्यासे जित मा
वो ल्यासे मखन्कं जाये क्वामवं।

के छ हो, सबै यतै राइछ,
अली बिजी भर बबाल
बिस्टे ले बनाउन त दामी बनाको हो चौतारी,
 


 
Posted on 05-12-08 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर नेप्चे ले पाएको बेलामा त कहाँ बाकि छोड्थ्यो र?अझ दिपिका जि भनि-भनि

 "आस गर्छु तपाईं ले माफ गरी दिनु हुनेछ"----गर्या गर्यै हो माफ त तिमीलाई, त्यत्तिकै आश गरेर भो के  नो माफि फर आशामुखि  नेप्चे तेस्तो थेप्चे मुख नलगाउ त साथि आफै सुरु गरेर बअाअाअाअाअाड


 
Posted on 05-12-08 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाम्लेहरुले मज्जा ले टन्न भात हसुरेर आए छन आज त। अरु सोमबार जस्तो सुस्त सुस्त छैन, मस्त छ चौतारी। घुइंके छ घुइके छ, मकालु र अग्नी जस्ताइ।


हासो ठट्टा मा कहिले कही प्याच्च भने छ भने चित्त नदुखाउनु होला, नियत बस नराम्रो भन्ने, बोल्ने शायदै चौतारीका सदस्यहरु छन। कहिले कही की- बोर्ड चिप्लिदिन्छ।


सबैको तर्फबाट यो ठुलदाइ क्षमा प्रार्थी छ। चित्त न दुखाऔं, दुखाउन लाई अरु धेरैथोक छ, हामी संग।


 
Posted on 05-12-08 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे मार्साब, चौतारी राम्रो कोर्नु भयो। मा चाँही कता परें नि। हर्के लाई देखें, भउतेलाई देखें, ठुलि लाई देखें।
 
Posted on 05-12-08 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दै चिलिम खान गएको तल खोला तेर गएको बेलामा
बिस्टेले फोटो खिचेछ। ठुल्दै लाई पहिले नै चिलिम नखानुस् भनेर
भनेको होइन,
 
 
Posted on 05-12-08 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद सब्बै लाई फोटु मन पराइदिनु भाको मा।
ठुल्दाइ चै तेही जिम्माल सँगै हात उठौदै अर्ती दिदै हुन्हुन्छ गाउले हरु लाई।
हसायो लहरे ले।
 
Posted on 05-12-08 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपु, 
मौका दिए पछी हामी नि किन पछाडी पर्थेम त ?  आशमुखी रे?  उनी को परिछन कुन्नी? 
 
Posted on 05-12-08 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Biste, atti ramro chitra chautariko. ma  kata chu.ekchin pachi bannchula khjnu cha paila
 
Posted on 05-12-08 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी त्यो छाते को हुन नि?


मादल ठोक्ने त रिट्ठे होला नै, ठोक्ने भने सि जहिले नि फस।


अखबार पढेर बस्ने को पर्‍यो क्या रे? लहरे त पक्कै होइन। पर्बते मार्साब होला।

 


 
Posted on 05-12-08 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त त्यहि भिड भाड मा कता तिर हो, तर त्यो छाता ओडेर बस्ने को हो? अनि सुङुर् को छेउको को हो? मैले त चिन्नै सकिन
अनि त्यो उपर खुट्टि लगाएर पत्रिका पढ्ने को हो? मादल बजाउने त रिट्ठे साथि होला, नाच्ने चै अब रिट्ठेले नै भन्छ को हो भनेर।

 
Posted on 05-12-08 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाई हजुर को र मेरो कुरा क्य ठ्यक्कै मिलेको । मरे म हासेर
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
H1B fraud
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters