[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - ९६ --

[Please view other pages to see the rest of the postings. Total posts: 716]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
[VIEWED 242978 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
Posted on 01-25-08 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९६  --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 96 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



श्री स्वस्थानी व्रतकथा!


पून्टेदाइको प्यारोडी भौतेकाजीको लागि

आगो ताप्नु मुढाको
लात खानु (पुन्टे) बुढाको

पुन्टे बुढाले भनेको
कि त भिराऽट खस्नु,
कि त सेतीआँ बग्नु,
कि त राँची जानु,
अर्काऽ साली नताक्नु

पोई पनि बन्न सकिन...नि नारण
पुन्ट्या साली पाउन सकिन

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!

हिऊँ प-यो ठकठकी जाडो भो
पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो)
चौतारीआँ बसेर बेकारै करायो
साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो।

हाम्रै गामको कुम्लेले बे ग-यो
भान्जी मेरी प्रिटीले नि छोरी पायो
बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त
हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त


पुन्टे बुढाले भनेको
कि त ठक्कर खानु
कि त जोकर बन्नु
कि त अर्कै छान्नु,
नत्र मार खानु

सबको साली उस्तै हुँदैनन्...नि नारण
पु्न्ट्या साली भाग्याँ लेखेनन्।

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!

Last edited: 25-Jan-08 10:18 PM

 
Posted on 01-26-08 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो पिचाशरुले गर्नु सम्म फोहोर गरेछन। जाड खादा आफुले ख्याल गरिएन सँगसङै नचियो "तालको पानी मछिले खानि पिरेम सँग जानेकी नजाने भन्दै"। आहिले सफा गर्दापो चल्पयियो हौ। लु अब एक हप्ताकोलागी जाड छोडियो। आज त साग खायिन्छ बिहान बेलुका दुबइ त्तेम। बूगूर पानी सबै सकेछन बजियहरुले। लु कसैकोमा बूङूर खशी कतिदै छ भने एक भाग मलाई पानी रखिदिनु है, म लिन आउछु।।
 
 
Posted on 01-26-08 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सबैलाई शनिबारे जदौ। के छ खर्कतिरा हालखबर पुन्टे दाइ? तो कागबेनि भन्नि कस्तो थ्यो? आफूले त मनांङ नि हेर्न पाइएन यो कागबेनि नि हेर्न पाईएन।

अनि यो हर्केलाई के भा हो कुन्नि, एक हप्ता देखि बिहानै बेलुकि खालि बुङ्गुर् बुङ्गुर् मात्रै भनिराछ, फस ट्याम हो कि क्या हो? सपना नि अचेल बुङ्गुरकै देख्छ जस्तो छ हर्केले, धेर बुङ्गुर् बुङ्गुर् भनेर बुङ्गुरै हेर्न मन नलाग्नि भो अब आफूलाई चैं।


 
Posted on 01-26-08 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तरे मलाईनी हिजो देखी बूगूर हेर्नै मन छैन धेरै खयियो। अब त बूङूर जस्ताइ हुन लगिएको छ, धेरै खाएर, तर नेपालको धराने बूङूर जस्तो मिठो चै नहुने यहाँको बूङूर। नेपालमा रायोको साग्मा बूङूर मिसाको आह मूख बाट पानी नै आयो।


 
Posted on 01-26-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुङ्गुर नि के भन्नु, धराने त कालो सुङ्गुर भन्न पर्च अनि बल्ल पानि आउँच मुखमा। लेउति तिराट छोपेर ल्याएर भेंडेटार तिर सिंङ्गै बार्बिक्यु गर्न पाए पो, हुस्सुमा तोङबा र बाथ आहा क्या मज हुन्थो होला।
 
Posted on 01-26-08 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा ठीक भनेउ अब कुरा सुन्दचै सचिक्कै मुख बाट पानी आउन थालयो हौ। लु छ्होद्द यो बूङूर र सूङूर्को कुरोनी कती गर्नु हौ।
 
Posted on 01-26-08 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के ब्रो, के हुँदैछ? अनी हामी सञ्चै? हिजो को ह्याङ ओवर ले अझै छोडेको छैन कि कसो?
अन्तरे दाई खर्क तिर त हैन नि अहिले? अनी सबै ठिकै छ भन्ने मानिछु
 
Posted on 01-26-08 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै ठिकै छ आहिले चै छोडे जस्तो लगेकोछ जाद्ले। एक हप्तालाई पुग्यो अब खुब नचियोहिजो जिउ दुखी रछ।
 
Posted on 01-26-08 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिकै छ रिठ्ठे। अहिले त्यता आइया छैन। तो टरक घ्यार घ्यार गर्च, धेर लामो बाटो हिंड्न हुन्न रे क्या। तेस्को डाउडरलाई आर्को हप्ता देखाउने ट्याम ल्याछ।

अनि तिम्रो के छ हालखबर्? त्यो कागबेनि कस्तो थ्यो? मुस्ताङतिरै धेर खिच्या रेचन् कि के हो? आफु कति चोटि पुग्या हो त्यता, एक्लै काली गण्डकिको तिरै तिर कति हिंडियो र हेर्न मन लाग्या थ्यो के।


 
Posted on 01-26-08 6:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु र अन्तरे दाई ठिकै छ यता तिर नि, हिउ नपरे नि चिसो निक्कै छ
अँ त कागबेनी भन्नि नि हेरियो अस्ती जयकिशन को उकालोमा चढेर
राम्रै र'छ, तुलनात्मक रुपमा नेपाली फिलिम तेत्तिकोलाई राम्रै हो भन्नुपर्छ, कथा बस्तु ठिकै भये पनि  कलाकारहरु को अभिनय एकदम राम्रो छ !
आफु चाँही मुस्ताङ तिर चाँही गयिया छैन अहिले सम्म, पुर्वान्चलका पहाड चाँही सितिमिती सबै घुमी सकियो  सोर्है जिल्ला !

 
Posted on 01-26-08 6:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la Sabailai NAMASTEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEE

 
Posted on 01-26-08 6:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हौ खबर सबै सुत्नमानै ब्यस्त हो कि के हो आझ। आझ जाड खन्न bhanera बशेको पातकी तिर्थेले १२ क्यान बोकेर आएको छ अपर्त्मेन्त्मा। ओूइी हर्के जाड खाउ भन्छ। भोली तेरो छुट्टी त हो लु अैझ भन्छ क् भन्ने वाक्कइ पर्‍यो यो बजियलेनी अब ल्यएसी खानै पर्‍यो फेरी जाड भन्ने बित्तिकै हर्केको आन्त हरहर गरेर आउछ। लु मेरो त आझ नि जाड पानी चल्ने भो।

 
Posted on 01-26-08 6:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हो हर्के, के हो जाडै ले नुहाउने हो कि के हो? जहिले जाडको कुरो मात्र।

छुट्टी को दिन सधैं जस्तै आज पनि चौतारी सुन्सान रइछ। जम्मै कता लागेछन कुन्नी?


 
Posted on 01-26-08 6:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाड खान्न भन्दानी सुख छैन। कोही न कोही आयिहाल्छन क् गर्ने। तिर्थे बाजिया आएको छ आझ मासु भूत भन्दै छ पतकी, लु अब चै क्यान खोल्दै बसिन्छ है त लाग्नु परो भान्सा तिर है त।
 
Posted on 01-26-08 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सप्पै लै जो :)

के भन्च आज  फुर्सद छैन के रे  म आउन  पान्न अस्तो लाउछ (तात्तोनछारो आए के नआए के नभन्नु होला है )


 
Posted on 01-26-08 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(तात्तोनछारो आए के नआए के )


 
Posted on 01-26-08 8:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अब सायन्कालिन कार्यकरम सुरु अरम, के छ लहरे ?
मिस आजभोलि निद्रा नलागेर राती मात्र? (मेरो प्रश्न तर थाहा छ सहि उत्तर आउनु कुन्नी के भने जस्तै हो)
राती राती झगडा गर्ने महारथी हरु खै ? आफु पनि सिङ्ल चाँही हैन ग्याँग फाइटमा 'इन्टर्स्टटेड' हो है
 
Posted on 01-26-08 8:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-26-08 8:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-26-08 8:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पर्बते, ठुल्दै अनी मीस दीदी,
के हुँदै छ,
ठुल्दै ठाउँ पीत गन वन


 
Posted on 01-26-08 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तात्तोनछारो आए के नआए के

भन्दिन है म त--हाम्रो मिस दिदी लाई

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
BREAKING: THE LEFT HAS LOST THE SUPREME COURT!
Another Song Playing In My Mind
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters